मनोरञ्जन |


शाहरुख खान अभिनित फिल्म ‘जिरो’ले फ्लप खाएपछि...

Posted on April 29, 2019 | views : 2004 |

बैशाख १६, काठमाडौं | शाहरुख खानको फिल्म ‘जिरो’व्यवसायिक रुपमा फ्लप भएपछि उनिलाई निकै गहिरो प्रभावमा परेका छन् । यसैका कारण उनले कुनै पनि नयाँ फिल्म साइन गर्न हिम्मत जुटाउन नसकिरहेको पनि बताए ।   शाहरुख बेइजिङ फिल्म फेस्टिबलमा ‘जिरो’को स्क्रिनिङका लागि चीन पुगेको बेला उनले फिल्मको असफलता र

Read More

नायिका श्वेता खड्का अस्पताल भर्ना, लेखिन् यस्तो भावुक स्टाटस

Posted on April 29, 2019 | views : 2723 |

बैशाख १६, काठमान्डौ | नायिका श्वेता खड्का अस्पताल भर्ना भएकी छन् । चिउँडोमुनि ट्युमर आएपछि उनी उपचारका लागि दिल्लीस्थित बीएलके अस्पतालमा भर्ना भएकी हुन् ।  नायिका खड्काले फेसबुकमाफर्त आफूलाई चलचित्र ‘हेल्लो जिन्दगी’ को छायांकन गर्न लण्डनजानु अघि नै दुखाइ महसुस भएको बताएकी छिन् । फेसबुकमा भावुक

Read More

सारेगमप लिटिल च्याम्प्स: २० हजार प्रतिस्पर्धीलाई पछी पार्दै आयूष र प्रितम टप ११ मा

Posted on April 27, 2019 | views : 2036 |

बैशाख १४, काठमाडौं–भारतीय टेलिभिजन च्यानल जी टीभीबाट प्रशारण हुने बाल रियालिटी शो सारेगमप लिटिल च्याम्प्स अन्तर्गत सन् २०१९ को संस्करणमा सहभागि नेपाली बलाकलाकरद्वय आयुष केसी र प्रीतम आचार्य टप १० को भिडन्तमा पुगेका छन्। उनीहरु विभिन्न चरण पार गर्दै टप १० मा पुगेका हुन् | सारेगमपले पहिलो चरणमा सुरशाल

Read More

धुर्मुस सुन्तलीलाई बद्रि पंगेनीको उपहार ‘रङ्गशाला बन्छ नेपालीको’ (भिडियो सहित)

Posted on April 27, 2019 | views : 2754 |

वैशाख १४, काठमाडौँ | चर्चित गायक बद्रि पंगेनी र पुर्णकला बिसीले क्रिकेट गीत सार्बजनिक गरेका छन् । धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियान सफल बनाउन सबैलाई आग्रह गर्दै उनले क्रिकेट सम्बन्धि गीत सार्बजनिक गरेका हुन् । ‘रङ्गशाला बन्छ नेपाली

Read More

चलचित्र ‘हिम्मतवाली’ का नायक गौतमविरुद्व रेड नोटिस जारी !

Posted on April 26, 2019 | views : 4677 |

बैशाख १३, काठमाडौं ।  चलचित्र ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्व रेड नोटिस जारी भएको छ । मानव तस्करमा संलग्न रहेको भन्दै प्रहरी महानिरीक्षक (आईजीपी) सचिवालय मातहतको प्रहरी अपराध संगठन (इन्टरपोल) शाखाले गौतमविरुद्द रेड नोटिस जारी गरेको हो | प्रहरी हेडक्वार्टरका केन्द्रीय प्रवक्ता उत्तम सुव

Read More

चलचित्र ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Posted on April 25, 2019 | views : 2363 |

बैशाख १२, काठमाडौं- मिलन चाम्स निर्देशित फिल्म ‘विर विक्रम २’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार सुन्धार स्थित सिटिसि महलमा एक कार्यक्रमको आयोजना सहित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।  चलचित्र ‘विर बिक्रम २’जेठ ३ गतेबाट प्रदर्शनमा निर्माण युनिटले जनाएको छ । ट्रेलरमा अभिनेता पल शाह, नाजीर

Read More

अब अन्तर्राष्ट्रिय उडानमा नेपाली चलचित्र हेर्न पाइने, पहिलोपटक कुन चलचित्र प्रदर्शन हुन्छ ?

Posted on April 25, 2019 | views : 1862 |

बैशाख १२, काठमाण्डाै ।  अब अन्तर्राष्ट्रिय उडानको समयमा नेपाली चलचित्र हेर्न पाइने भएको छ  । विश्वका विभिन्न एयरलाइन्सबाट उडान अवधिभर फरक–फरक चलचित्र हेर्ने व्यवस्था भएपनि नेपाली चलचित्र हेर्ने व्यवस्था अझसम्म पाइएको थिएन ।   अब भने यूएईको एक एयरलाइन्सले नेपाली चलचित्र खरिद गर्ने

Read More

मिर्चैयामा पहिलो पटक फैसन शो ईभेन्ट भव्यताका साथ सम्पन्न

Posted on April 24, 2019 | views : 3395 |

राम नारायण पंडित, बैशाख ११, सिरहा । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ । युवायुवतिमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर

Read More

खानले जिते नाट्यस्वर म्यूजिक अवार्ड २०७५

Posted on April 23, 2019 | views : 2711 |

वैशाख १०, काठमाडौं | सानै उमेरमा गायनमा बलियो सम्भावना बोकेका गायक रुपमा चिनिदै छन् रिजवान खान | नाट्यस्वर म्यूजिक अवार्ड २०७५ मा उहाको पहिलो नेपाली गीत “पुर्णिमाको जुन वनी” आधुनिक विधामा बेस्ट डेब्यु प्लेब्याक सिंगरको उपाधि प्रथम राष्ट्रपति डा. रामवरण यादव ज्युको हातबाट जित्न सफल भएको छ |  अल

Read More

‘कुटुमा कुटु’ बन्यो यूट्यूवमा सबैभन्दा धेरै हेरिएको पहिलो नेपाली गीत (भिडियो)

Posted on April 23, 2019 | views : 2263 |

बैशाख १०, काठमाडौं | चलचित्र ‘२ रुपैयाँ’ मा समावेश गीत ‘कुटुमा कुटु’ले यूट्यूवमा १० करोड भ्यूज बटुलेको छ  । राजनराज सिवाकोटीको  शब्द, संगीत रहेको उक्त गीतमा उनकै स्वर रहेको छ भने  उनलाई गायनमा मेलिना राईले साथ दिएकी छन् । यसअघि कुनैपनि नेपाली गीतले करोड भ्युज प्राप्त गरेको छैन । नेपाल

Read More

नायक विराज भट्ट र निर्माण नियन्त्रक शंकर पाण्डेबीच कुटाकुट

Posted on April 23, 2019 | views : 4104 |

बैशाख १०, काठमाडौं | नायक विराज भट्ट र फिल्मका निर्माण नियन्त्रक शंकर पाण्डेबीच झडप भएको छ । सोमबार साँझ नयाँ बानेश्वरमा स्थित एक क्याफेमा दुवैबीच कुटाकुट भएको हो । फिल्म ‘साङ्लो’ निर्माणको बिषयलाई लिएर भएको बिवाद पछि उनीहरुले कुटाकुट गरेका हुन् । ‘साङ्लो’ विराजले बनाउने लागेको फिल्म हो । यो फिल्म न

Read More

गायक तथा संगीतकार मदन दीपबिमको निधन

Posted on April 23, 2019 | views : 2206 |

बैशाख १०, काठमाण्डाै – गायक तथा संगीतकार मदन दीपबिमको निधन भएको छ । उहाँको सोमबार राती हृदयघातका कारण अमेरिकाको सन फ्रान्सिस्कोमा निधन भएको हो । उहाँ छोरी ममतासँग बस्दै आउनुभएको थियो । गएको महिना हृदयघात भएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो । केही समय रेडियो नेपालमा समेत काम गरेका उहाँले गायिका

Read More

भाइरल बाल गायक विक्रम कार्कीले गाए यस्तो गीत (भिडियोसहित)

Posted on April 22, 2019 | views : 2184 |

बैशाख ९, काठमाडौँ ।  पछिल्लो समयमा विभिन्न सामाजिक सञ्जालमा चर्चामा रहेका बाल गायक विक्रम कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । ‘गल्तिबाट धेरै कुरा सिक्नु पर्दो रहेछ’ बोलको गीत राजेन्द्र लामा युटुबबाट बुधबार सार्वजनिक गरिएको हो ।  गीतमा बाल गायक कार्की र शान्तिराम राईको आवाज रहेको छ भने संग

Read More

गुल्मी लोकतारा सिजन २ वैशाख १५ देखि

Posted on April 20, 2019 | views : 3200 |

बैशाख ७, गुल्मी । लोक दोहोरी प्रतिष्ठान गुल्मी शाखाले ‘गुल्मी लोकतारा २०७६ सिजन २’ सञ्चालन गर्ने भएको छ । सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार प्रतियोगिता यही वैशाख १५ गतेदेखि सुरु हुने छ । यो प्रतिस्पर्धीका लागि उमेरको हदबन्दी तोकिएको छैन, तर एल्बम निकालेका कलाकारहरुले भन

Read More

बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा गम्भिर घाइते

Posted on April 20, 2019 | views : 2404 |

बैशाख ७, काठमाडौं | बलिउड अभिनेता विक्की कौशल सुटिङका क्रममा ठूलो दुर्घटनामा परेका छन् । विक्की हाल एक हरर चलचित्रको सुटिङ गरिरहेका छन् । यही चलचित्रको एक एक्शन सीनको क्रममा उनको अनुहारमा गम्भीर चोट लागेको हो । मुम्बईका फिल्म समीक्षक कोमल नाहटा र तरण आदर्शका साथै पत्रकार फिरदून शहरयारले ट्वीट गर्दै

Read More

पल शाह, प्रमोद खरेल र टिकटक क्विन प्रिन्सी-प्रिज्मा अभिनित 'झुमा झुमा' सार्वजनिक (भिडियो)

Posted on April 19, 2019 | views : 2592 |

वैशाख ६, काठमाडौं | गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ। प्रमोद खरेलको औपचारिक युट्युव च्यानलबाट झुमा २ शुक्रबार सार्वजनिक गरिएको हो। झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ। गीतको म्युीजक

Read More

सेतो दाह्री, अनुहारमा थकान, साथमा श्रीमती: विदेशबाट उपचार गरेर फर्किए अक्षय कुमार

Posted on April 19, 2019 | views : 4127 |

५१ बर्षका अक्षय कुमार विदेशमा आफ्नो उपचार गरेर स्वदेश फर्किएका छन् । एयरपोर्टमा अक्षयकि श्रीमती ट्विङकलसँग अक्षयलाई देख्दा उनको सेतो दाह्री र अनुहारमा थकान देख्न सकिन्थ्यो । उनले टोपी लगाएका थिए । त्यस क्रममा अक्षयसँग केहिले सेल्फी लिने कोशिस गरे तर उनले स्वीकार गरेनन् ।  भारतीय संचारमाध्यममा आ

Read More

सागर आले र मेलिना राइको आवाजमा 'पिरतीमा यस्तै हुन्छ रे' सार्वजनिक (भिडियोसहित)

Posted on April 19, 2019 | views : 2756 |

बैशाख ६, काठमाडौं । सागर आले र मेलिना राइको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ।  भुवन न्यौपानेको शब्द रचना र टिका दाहालको संगीत रहेको 'पिरतीमा यस्तै हुन्छ रे' बोलको गीत भिडियो सार्बजनीक गरिएको हो । सार्बजनिक गीतमा अमृत ल्वागुनको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ,वर्षा

Read More

आशिफ र रेश्माको 'हेरन कान्छी' सार्वजनिक (भिडियोसहित)

Posted on April 18, 2019 | views : 2049 |

बैशाख ५, काठमाडौं | गायिका मेलिना राई र राज खम्बुको आवाज रहेको गीत 'हेरन कान्छी' रिलिज भएको छ । दिपक शर्माको संगीत रहेको गीतलाई दिनेश सुबेदिले लेखेका हुन् । 'इन्स्टाको फोटो' गीतबाट दर्शकले औधी रुचाएका आशिफ शाह र रेश्मा घिमिरेलाई गीतमा फिचर गरिएको छ । गीतको भिडियोलाई राजिव समर र श

Read More

साराको लागि २०७६ मा लगन गाठोको योग, बेहुला को होला ?

Posted on April 17, 2019 | views : 2949 |

वैशाख ४, काठमाडौँ | यूरोपमा नेपाली मोडल भनेर चिनिने मोडलको लगन गाठो २०७६ सालमा हुन सक्ने अनुमान गर्न सकिन्छ किनकि उनको लागि यो साल सुरुदेखि लाभदायक  छ ।  यो सालको सुरुदेखि उनी यूरोपको अरु नेपाली मोडलको तुलनामा उनी चर्चित छिन । हाम्रो नाता (सत्य–स्वरुपराज), कहाँ गयो कता हरायो (दार्जिलिङकी ल

Read More

गायक पशुपति शर्मा राष्ट्रपतिद्वारा बितरित पदक थाप्न नगएपछि...

Posted on April 16, 2019 | views : 4081 |

वैशाख ३, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विधामा योगदान पुर्‍याएका १ सय ४३ जनालाई सोमबार विभिन्न पदकले सुशोभित गरिन् ।  गृह मन्त्रालयले सिफारिस गरेको सुचीका आधारमा राष्ट्रपति भण्डारीले पदक वितरण गरेकी हुन् । पदक पाउनेको सुचीमा गायक पशुपति शर्माको पनि सुचिकृत थियो । तर, शर्मा

Read More

दिलिप र प्रियंकाको पहिलो म्यूजिक भिडियो - “पशुपतिमा सुनैको गजुर” (भिडियो)

Posted on April 14, 2019 | views : 3156 |

नेपाली चलचित्र जगतका ख्याति प्राप्त नायक दिलिप रायमाझी र नायिका प्रियंका कार्कीको यो पहिलो म्यूजिक भिडियो हो।यस गीतलाई चलचित्र क्षेत्रका एक्सन डाइरेक्टर चन्द्र पन्तले डिरेक्सन गर्नु भएको छ । संसार माया प्रेममा अडेको छ, त्यहि माया प्रेमले गर्दा अहिले हामी यहाँ छौं भने जव त्यो माया प्रेमको प्रस्फुटन ह

Read More

चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Posted on April 12, 2019 | views : 2393 |

चैत २९, काठमाडौं । मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् । चलचित्र ‘दाल भात तरकारी’को ट्रेलरमा विशेषगरि मुख्य दुई कलाकार हरिवंश आचार्य र निरुता सिंहलाई जोड दिएको छ ।   अमेरिका जानका ल

Read More

हुरीपीडितको मनोभावनामा केन्द्रीत गित ‘उडायो हुरीले’ सार्वजनिक (भिडियो)

Posted on April 12, 2019 | views : 2940 |

चैत २९, काठमाडौं । केहि साता अघि बारा र पर्सामा आएको हुरीपीडितहरुको मनोभावनामा केन्द्रीत गीत सार्वजनिक भएको छ । गीतका शब्द–शब्दमा हुरीपीडितहरुको भावलाई समेटिएको छ । भुषण खतिवडाको संगीत र पदम बहादुर निरौलाको शब्द रहेको मर्मस्पर्शी गीतमा संगीतकार खतिवडा र गायिका दीपा पन्तको स्वर छ । सुनिता थापाको गीतक

Read More