मनोरञ्जन |


रबि लामिछानेको समर्थनमा नयाँ गीत आयो ‘चाहे हान छातिमा गोली’ ( भिडियो सहित )

Posted on August 19, 2019 | views : 2982 |

भदौ २, काठमाडौं । चर्चित तथा लोकप्रिय पत्रकार रबि लामिछानेको समर्थनमा देशका विभिन्न ठाउँमा प्रदर्शन हुँदै गर्दा गायक तिलक बस्नेतले ‘चाहे हान छातिमा गोली’बोलको गीत सार्वजनिक गरेका छन् । पत्रकारिता जगतमा लागेका पत्रकारहरुको प्रोत्साहनका लागी भन्दै तिलक बस्नेत र सनिता खनालको प्रस्तुतीमा यो गीत तयार पार

Read More

मिस टिन प्लस टु २०१९ को बिजेता बनिन फ्ल्याभिया मर्हजन

Posted on August 08, 2019 | views : 2709 |

साउन २३, काठमाडौं  |   स्टार वन इन्टरटेन्मेन्ट प्रालीको आयोजनामा सम्पन्न भएको मिस टिन प्लस टु २०१९ सिजन ५ को उपाधि फ्ल्याभिया मर्हजनले जित्न सफल भएकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभ

Read More

आस्था राणा मास्के बनिन मिसेस नेपाल आईकन २०१९

Posted on July 30, 2019 | views : 2488 |

साउन १४, काठमाडौँ | मिसेस नेपाल आईकन २०१९ को उपाधि आस्था राणा मास्केले जितेकी छिन । काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा निर्णायक मण्डलीको अन्तिम प्रश्न- एउटा परिवारलाई सन्तुलनमा राख्न महिलाको कस्ता भुमिका हुन्छ ? भन्ने प्रश्नको खुमलटार, ललितपुर बासिन्दा आस्था राणा मास्केले दिएका

Read More

शिल्पा र छविलाई बहुविवाह मुद्धामा पक्राउ गर्न पुर्जी जारी

Posted on July 24, 2019 | views : 2418 |

साउन ८, काठमाडौं | काठमाडौं  जिल्ला अदालतले नायिका शिल्पा पोखरेल र चलचित्र निर्माता छविराज ओझाविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको छ । काठमाडौं प्रहरी परिसरमा बहुबिवाहको जाहेरी दर्ता भएपछि  काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पक्राउ गर्न पुर्जी जारी गरेको हो । उनीहरुलाई प्रहरीले पक्राउ गर

Read More

सञ्चारकर्मी गीता अधिकारीको नयाँ तीज गीत बजारमा

Posted on July 22, 2019 | views : 2417 |

साउन ६, काठमाडौँ । सञ्चारकर्मी गीता अधिकारीको दोस्रो गीति क्यासेट ‘तीजमै व्रत बसी...’ आजदेखि बजारमा आएको छ । मिलाप मासिक खबर पत्रिकाको प्रस्तुति रहेको उक्त क्यासेटमा हिन्दू नारीको शिव शक्तिप्रतिको प्रभाव, बाबाले किनिदिएको फरिया र आमाले पकाएको दर खाएर बस्ने व्रतको संस्कृतिले घर–माइतीको सम्बन्धलाई निक

Read More

नायिका साम्रागीले इन्डोनेसियामा मस्ती गर्दै गरेको तश्वीरहरु भाइरल (११ तश्वीरहरु हेर्नुहोस्)

Posted on July 21, 2019 | views : 3776 |

साउन ५, काठमाडौं | अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाहको केहि तश्वीरहरु सार्वजनिक भएका छन् । तलका केहि तश्वीरहरु उनको इन्स्टाग्रामबाट लिईएको हो भने केहि तश्वीरहरु सामाजिक संजालमा सार्वजनिक भएका हुन् ।  प्रेमी देवाङ्कस राणासँग छुट्टी मनाइरहेकी उनका केही हट एण्ड बोल्ड तस्वीर सार्वजनिक भएपछि सा

Read More

मितिनीलाई तीजमा कसरी नचाउँछिन् गायिका इन्दिरा भट्टराईले ? (भिडियो हेर्नुहोस)

Posted on July 20, 2019 | views : 2615 |

साउन ४, काठमाडौं | नेपाली सुगम संगीतकी लोकप्रिय गायिका इन्दिरा भट्टराईले ‘नाचौँ मितिनी’ गीत सार्वजनिक गरेकी छिन्। तीजको रौनक सुरु हुन डेढ महिना बाँकी रहँदा गायिका भट्टराईको गीत र म्यूजिक भिडियो सार्वजनिक भएको हो । वरिष्ठ गीतकार दिनेश अधिकारीको शब्द र सन्तोष श्रेष्ठको संगीतमा गायिका भट्टराईले तीज विश

Read More

डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने

Posted on July 17, 2019 | views : 2025 |

साउन १, काठमाडौँ | मधेशका चर्चित नेता डा. सिके राउतको जीवनीमा आधारीत चलचित्र निर्माण हुने भएको छ । ‘डा.सिके राउत द प्यासन’ नाम राखेर ५० प्रतिशत राउतको जीवनमा आधारीत र ५० प्रतिशत फिल्मी कथा जोडेर चलचित्र निर्माण हुने बुधबार राजधानीको ‘क्युज सिनेमा’मा आयोजीत कार्यक्रममा जानकारी दिइयो । चलचित

Read More

बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा प्रतिष्पर्धा गर्दै, भोट गर्न अपिल

Posted on July 16, 2019 | views : 1317 |

कृष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् ।  समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर

Read More

बैतडीकी चेली अमेरिकामा जारी सौन्दर्य प्रतियोगितामा, भोट गर्न आग्रह

Posted on July 16, 2019 | views : 9966 |

कष्ण बिष्ट | असार ३१, बैतडी | बैतडीकी मिराकल चन्दले अमेरिकामा भईरहेको एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धा गर्दै छिन् । अमेरिकाको क्यालिफोर्नियामा भईरहेको मिस फिलिपिन्स युएसए २०१९ मा बैतडीकी चन्दले अग्रता लिइरहेकी हुन् ।  समाजसेवी कर्ण चन्दकी छोरी मिराकलले प्रतियोगितामा आफुलाई अव्वल सावित गर्

Read More

शिल्पा भन्छिन् - 'मेरो श्रीमानले मलाई मार्नुहुन्छ, सोचेको थिइन', सम्बन्धविच्छेद हुने पक्का

Posted on July 16, 2019 | views : 2275 |

असार ३१, काठमाडौँ | पछिल्लो समय अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको घर झगडाको बिषयले बजार तातेको छ । यसैमा मंगलबार शिल्पाले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको समाचारले नेपाली संचार जगतमा महत्वपूर्ण स्थान पाएको छ । शिल्पा आफैले छविसंग सम्बन्ध बिच्छेद गर्न लागेको स्पष्ट पारेकी छन् । फिल्मी

Read More

छवी-शिल्पा घर झगडाको वास्तविक रहस्य खुल्यो, भाबुक हुदै शिल्पालाई पठाए यस्तो भिडियो संदेश

Posted on July 15, 2019 | views : 2480 |

असार ३०, काठमाडौं |‘बाघ’ निर्माताको ‘छवी’ बनाएका निर्माता छवी ओझाको छवी यतिवेला धमिलिन पुगेको छ । निर्माता ओझाको छवी फिल्मसँग सम्बन्धित विषयले भन्दा पनि घरेलु समस्याका कारण धुमिलिएको हो । यसअघि पनि पटक पटक वैवाहिक जीवनमा धोका बेहोर्दै आएका निर्माता ओझाको चौथो विहे पनि यतिवेला संकटमा परेको छ । नायिका

Read More

गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’को ब्राण्ड एम्बेस्डर

Posted on July 10, 2019 | views : 1802 |

असार २५, काठमाडौं । लोकप्रिय लोक गायक प्रकाश सपूत ‘डिएनए क्लोथिङ’ ब्राण्डको एम्बेस्डर भएका छन् । बिगत दुईबर्ष बजारमा आएको कपडाको ब्राण्ड डिएनएले बुधबार प्रकाशलाई एक कार्यक्रमका बिच एम्बेस्डरको घोषणा गरेको हो ।  एकबर्षका लागी एम्बेस्डरको रुपमा डिएनएसँग हस्ताक्षर गरेका प्रकाशले आफ्नो लागी यो ठूलो

Read More

२०७४ र ०७५ मा हुन नसकेको राष्ट्रिय चलचित्र पुरस्कारको भव्य तयारी हुँदै

Posted on July 08, 2019 | views : 2019 |

असार २३, काठमाडौँ | चलचित्र विकास बोर्डले आफ्नो १९औं वार्षिक उत्सवको अवसर पारेर २७ असार, २०७६ मा राष्ट्रपति भवन, सितल निवासमा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान समारोह आयोजना गर्ने भएको छ । सो पुरस्कार समारोह भव्यरुपमा आयोजनाको लागि विभिन्न तयारी भइरहेको छ । हरेक वर्ष आयोजना हुने राष

Read More

IIFA द्वारा नेपालमा अवार्ड आयोजना गर्ने निर्णयबारे अस्वीकार, कसैको दावीमा जिम्मेवारी नलिने

Posted on July 07, 2019 | views : 2949 |

असार २२, काठमाडौँ | नेपालमा आइफा अवार्ड आयोजना गर्ने विषयमा आफ्नो कुनै निर्णय नभएको भन्दै आइफा आयोजक कम्पनीले अझै पनि नेपाल अईफा आयोजना गर्न दावी गर्ने देशको सूचीमै रहेको बताएको छ । उसले नेपालमा आइफा अवार्ड आयोजना गर्ने निर्णय भएको बिषयमा हल्ला मात्र चलेको भन्दै अस्वीकार गरेको हो ।  चलचित्र पुर

Read More

५० लाखको पुरस्कार सहित कमेडी च्याम्पिएन प्रशारण हुँदै

Posted on July 05, 2019 | views : 1855 |

असार २०, काठमाडौं | यो वर्षको गाईजात्रा छेका पारेर आगामी भाद्रबाट कान्तिपुर टेलिभिजनबाट स्ट्यान्डप कमेडी (हास्य प्रधान) कार्यक्रम ‘कमेडी च्याम्पिएन’ प्रशारण हुने भएको छ । प्रतियोगिता मुलक यो कमेडी रियालिटी शोलाई  ‘३ प्रोडक्सन’ले निर्माण गर्न लागेको हो । कार्यक्रमका निर्देशक बिशाल भण्डारीले बिहि

Read More

'नेपाल आइडल'का सुमितको पहिलो गीत 'समाचार' सार्वजनिक

Posted on July 05, 2019 | views : 1984 |

असार २०, काठमाडौँ | नेपाल आइडलका गोल्डन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत 'समाचार' लिएर आएका छन् । नेपाल आइडलमा सहभागी भएपछि उनले गाएको पहिलो गीत हो 'समाचार' । काली प्रसाद बास्कोटाको शब्द/ सङ्गीत रहेको गीतको भिडियो बिहीबार जी 21 को अफिसियल युट्युब

Read More

नेपाल्स स्टार तथा प्लस साइज मोडलले देखाए ट्यालेन्ट

Posted on July 01, 2019 | views : 1687 |

असार १६, काठमाडौं | सिद्धि मिडिया आयोजक रहेको सौदर्य प्रतियोगिता ‘नेपाल्स स्टार मोडल २०१९’ र ‘नेपाल्स् प्लस साइज मोडल २०१९(सिजन –४)’का प्रतियोगीतले आ–आफ्नो ट्यालेन्ट देखाएका छन् । युनिभर्सल लन्च एण्ड बार तीन कुनेमा आइतबार आयोजित ट्यालेन्ट राउण्डमा दुबै प्रतियोगीताका सबै प्रतियोगिले प्रतिभा देखाएका ह

Read More

कस्टमेटिक साइन्टिस्ट- परिशी काररंजित (१० तश्वीर हेर्नुहोस्)

Posted on July 01, 2019 | views : 2741 |

असार १६, काठमाडौँ | बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितको प्रेरणाबाट ईण्डियामा बसेर कस्टमेटिक साइन्स अध्यन गर्दै गरेकी सम्भबत: नेपालको नै पहिलो कस्टमेटिक साइन्स पढ्ने बिध्यार्थी हुन् परिशी काररंजित ।  आफ्नो उमेर २ बर्ष हुँदा देखिनै  बरिष्ट सौन्दर्यबिद आमा सोनी काररंजितले ब्युटी पार्लर सम्

Read More

भद्रगोलका जिग्री-पांडेले दिए ८० वर्षीय तुईन चालक चेपाङलाई नयाँ घर

Posted on June 24, 2019 | views : 3993 |

असार ९, काठमाडौँ | चर्चित हास्यकलाकार कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ ले ८० वर्षीय तुईन चालक शुक्रबहादुर चेपाङको नयाँ घर हस्तान्तरण गरेका छन् । धादिङ चरौदी स्थित त्रिशुली नदी किनारमा विगत २० वर्ष देखि उनले तुईन तान्दै आइरहेका थिए ।  आइतबार एक कार्यक्रमका बीच हास्यकलाकार जिग्री पाँ

Read More

पललाई छाडेर सचिन तिर आँचल शर्मा [भिडियो हेर्नुहोस् ]

Posted on June 22, 2019 | views : 2538 |

असार ७, काठमाडौँ | केहि समय अघि १२ बर्षको अन्तरलालमा सन्देशमुलक गीत  'ए मान्छे' ल्याएर दर्शक माझ फर्केका पुराना चर्चित गायक सचिन रौनियारको नयाँ गीत 'माया सररर' शुक्रबार सार्वजनिक गरिएको छ । 'ए मान्छे' बोलको गीतको अपार सफलता पछि गायक रौनियारले दर्शक माझ पुन अर्को गी

Read More

कियाराले गूगलबाट सिकेकी थिइन् सेक्स भाइब्रेटर प्रयोग गर्न, हेर्नुस ५ रियाक्सन तश्वीर

Posted on June 18, 2019 | views : 7062 |

नेटफ्ल‍िक्सको पपुलर वेब सीरीज 'लस्ट स्टोरीज' मा अभि‍नेत्री कियारा आडवाणीको भाइब्रेटर सीन निकै चर्चामा थियो | नेहा धूपियाको च्याट शो मा पुगेकी कियारा आडवाणीसँग जब भाइब्रेटर प्रयोग गर्ने सीनको क्लाइम्याक्समा क्यामरामा कसरी सजिलै शूट गर्न सकेको भन्ने प्रश्नमा कियाराले त्यससँग जोडिएको रहस्यको

Read More

‘लभ यु हमेशा’ को फस्र्टलुक भदौ ६ मा दर्शकमाझ

Posted on June 17, 2019 | views : 1896 |

असार २, काठमाडौं | प्रेमकथानक फिल्म लभ यु हमेशाको फस्र्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनीक गरिएको छ । भाष्कर प्रधान निर्देशीत फिल्म ६ भदौमा देशभरका हलमा प्रदर्शन हुदैछ ।  आइडियल डिजाइनर्सले डिजाइन गरेको लभ यु हमेशाका बिभिन्न डिजाइनका पोस्टरमा यशराज गरच, ऋचा थापा र फिजा योन्जनलाई हाइलाइट गरि

Read More

‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु (फोटो फिचर)

Posted on June 16, 2019 | views : 2480 |

असार १, काठमाडौं | नेपालको मोडलिङ सम्बन्धी सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को पाँचौ संस्करण सुरु भएको छ । आइतबार एक बिज्ञप्ती जारी गर्दै आयोजक नेक्स्ट मोडल नेपालले ‘मोडल हन्ट नेपाल २०१९’को आवेदन खुल्ला भएको जनाएको हो । प्रिपिएर फर इनिसियसन’ अर्थात ‘सुरुवातको तयारी’ थिम रहेको प्रतियो

Read More