भदौ २२, काठमाडौँ | कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले जानकारी दिए । अनुसन्धान नसकिएको भन्दै प्रहरीले अपूर्वलाई थप १० दिन हिरास
Read Moreभदौ २१, काठमाडौँ | एजेन्सी। बलिउड कलाकारहरु रणवीर कपूर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ यो वर्ष २०२२ मा रिलिज हुने ठूला रिलिजहरू मध्ये एक हो। यो चलचित्रलाई लिएर ब्यापारको आशा बढेको छ र अहिले टिकटको अग्रिम बुकिङले गति लिएको छ । केही दिनअघिसम्म सामाजिक सञ्जालमा बहिष्कार अभियानको सिकार बनेको यो फिल्
Read Moreभदौ २०, काठमाडौँ | रातामकै नामले परिचित कलाकार किरण केसी पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फिल्म खेल्न प्रस्ताव गर्ने तयारीमा छन्। आफ्नो आगामी फिल्ममा ओलीलाई पनि सानो भूमिका दिने इच्छा रहेको उनले बताएका हुन्। छायांकनका लागि ओलीको दुई दिन मात्रै माग्ने र १० लाख पारिश्रमिक
Read Moreभदौ १९, काठमाडौँ | गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘झिँगेदाउ’ अब ज्येष्ठ नागरिकहरुले निःशुल्क हेर्न पाउने भएका छन्। राजधानीका बीएसआर मुभिज, अष्टनारायण पिक्चर्स प्रालि र काभ्रे बनेपास्थित शुभकामना हलले ज्येष्ठ नागरिकका लागि यस्तो स्किम ल्याएका हुन्। आमा-सन्तानबिचको भावनात्मक कथा भनेका कारण बीए
Read Moreभदौ १९, काठमाडौँ | शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेलले हाल प्रदर्शनरत फिल्म ‘प्रकाश’ राजनीतिक पूर्वाग्रहसहित निर्माण गरिएको जनाएका छन् । शनिबार राजधानीको विश्वज्योति हलमा फिल्म हेर्न पुगेका पौडेलले फिल्मका कतिपय दृश्य र बिम्ब राजनीतिक पूर्वाग्रहसहित राखिएको आरोप लगाए। उनले जनयुद्ध
Read Moreभदौ १७, काठमाडौँ | तमिलको सानो पर्दाकी अभिनेत्री तथा चर्चित कार्यक्रम प्रस्तोता भिजे महालक्ष्मीले चर्चित निर्माता रविन्दर चन्द्रशेखरणसँग बिहिबार लगनगाँठो कसेकी छिन् । केही समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले आफ्ना नजिकका साथीभाइ, परिवारका सदस्य र आफन्तबीच आन्द्रप्रदेशको तिरुमाला तिरुपतीमा विवाह ग
Read Moreभदौ १७, काठमाडौँ | अभिनेत्री श्रीदेवी हामी माझ छैनन्, तर उनीसँग जोडिएका धेरै किस्सा आज पनि सुनिन्छ र सुनाइन्छ । श्रीदेवीको अभिनेता सञ्जय दत्तसँग जोडिएको एक किस्सा रोचक छ । सञ्जय श्रीदेवीको ठूलो फ्यान हुन् । तर एक घटनाले श्रीदेवीले सञ्जयसँग जिन्दगीभर सहकार्य नगर्ने घोषणा नै गरेकी थिइन् । यो घटना फिल
Read Moreभदौ १६, काठमाडौँ | सन्तोष सेनको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत–३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । विहीबार ‘प्रेमगीत–३’को ओएसआर डिजिटलमार्फत् नेपाली र जी म्युजिक कम्पनीमार्फत् हिन्दी भर्सनको ट्रेलर सार्वजनिक गरिएको हो । दुई मिनेट ११ सेकेन्ड लामो सार्वजनिक ट्रेलरमा मुख्य पात्र प्रेम (प्रदिप खड्का)क
Read Moreभदौ १५, काठमाडौँ | बलिउड अभिनेत्री अमिषा पटेल विरुद्धको मुद्दामा सर्वोच्च अदालतले रोक लगाएको छ । वास्तवमा, झारखण्ड ट्रायल कोर्टले अमिषा विरुद्ध धोखाधडी र विश्वास तोडेको आरोपमा समन जारी गरेको थियो। यसपछि अमिषाले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् । न्यायाधीश बीआर गवई र पीएस नरसिम्हाको इजलासले झारखण्
Read Moreएजेन्सी | फिल्म ‘रेम्बो’बाट विश्वमाझ चिनिएका हलिउड अभिनेता सिलवेस्टर स्टेलोनकी श्रीमतीले सिलवेस्टरबाट अलग्गिने घोषणा गरेकी छन् । श्रीमती जेनिफर फ्लेविनले फ्लोरिडाको पाम बीच काउन्टीको एक अदालतमा ७६ वर्षे अभिनेताबाट अलग्गिनका लागि निवदेन दिएकी छन् । स्टेलोन र फ्लेविनले सन् १९९७ मा विवाह गरेका थिए । य
Read Moreभदौ ९, काठमाडौं | अभिनेता विपिन कार्की विरुद्ध फिल्म निर्माता सुवास थापाले चलचित्र निर्माता संघमा उजुरी दिएका छन् । कास्कीमा ‘प्रसाद २’ को छायांकन सुरु भएकै दिन विपिनले सेट छाडेर हिंडेर फिल्म अलपत्र पारेको भन्दै थापाले क्षतिपूर्ति माग गरेका छन् । अहिले विपिन रामबाबु गुरुङको नयाँ फिल्म ‘फूलबार
Read Moreभदौ ९, काठमाडौं | गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्याण्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी आरोहण गरेका छन् । जलवायु संकटविरुद्धको सन्देश दिन उनले ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजी चढेका हुन् । फुजीको चुचुरोमा पुगेर उनले ब्यान्डको चर्चित ग
Read Moreभदौ ८, काठमाडौं | नायिका केकी अधिकारीले आफ्नो नाम र कागजपत्र प्रयोग गरेर विदेशमा फिल्म सुटिङको लागि भिसा आवेदन दिएको विषयमा कानुनी उपचार खोज्ने बताएकी छिन्। बुधवार फेसबुकमा स्टाटस लेख्दै उनले फिल्म निर्माण टिमविरुद्ध कानुनी प्रक्रियामा जाने बताएकी हुन्। विदेशमा फिल्म सुटिङको लागि नेपाल पर्यटन बोर्डक
Read Moreभदौ ८, काठमाडौं | एजेन्सी | हालैको एक अन्तर्वार्तामा अभिनेत्री आलिया भट्टले आफूले पहिलो फिल्ममा १५ लाख पारिश्रमिक बुझेको बताएकी थिइन् । १९ वर्षको उमेरमा आलियाले फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट करियर सुरुवात गरेकी थिइन् । उनले खर्च गर्नुको सट्टा आफ्नो पहिलो कमाई आमालाई दिएकी थिइन् । आलिया जस्तै ब
Read Moreभदौ ६, काठमाडौँ | भारतका लोकप्रिय कमेडियन राजु श्रीवास्तव हालका दिनमा नयाँदिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा जीवन र मृत्युको युद्ध लडिरहेका छन् । सारा भारत उनको स्वास्थ्य लाभको प्रार्थना गरिरहेको छ । डाक्टरहरूले आफ्नोतर्फबाट उनलाई बचाउन भरमग्दुर प्रयास गरिरहेका छन् । उनको उपचारका लागि कोलकाताबाट र
Read Moreभदौ ६, मुम्बई | भारतीय टेलिभिजन शो ‘द कपिल शर्मा शो’ को नयाँ सिजन दर्शकमाझ आउने तयारीमा छ । नयाँ सिजनको तयारीसँगै कलाकारमा पनि फेरबदल भएको छ । अधिकांश नयाँ कलाकारको उपस्थिति रहने नयाँ सिजनमा कृष्णा अभिषेक भने यसपटक हुने छैनन् । कृष्णा अभिषेकले पनि यो कुराको पुष्टि गरेका छन् । ‘सम्झौताको विषयका कारण
Read Moreभदौ ६, काठमाडौँ | दक्षिण भारतीय फिल्म ‘पुष्षा-द रूल’को दोस्रो पार्टको छायाङ्कन सुरु भएको छ। अल्लु अर्जुन र रश्मिका मन्दाना मुख्य भूमिका रहने फिल्मको सोमवार शुभ मुहूर्त गरी सुटिङ सुरु गरिएको हो। ‘पुष्पा २’ निर्माताहरूले भारतकै प्रतिक्षित फिल्मको सुटिङ सुरु भएको सामाजिक सञ्जालमा उल्लेख गरेको छ। यो फि
Read Moreभदौ ६, काठमाडौं | पहिलो विश्वयुद्धमा मानवता देखाएर भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको कथामा निर्माणभएको फिल्म ‘गोर्खाः बिनिथ द ब्रेभरी’ यही भदौ २४ गतेबाट रिलिज हुँदैछ । फिल्मका निर्देशक प्रदीप शाही विश्वलाई गोर्खा सैनिकको बहादुरी र मानवताको कथा देखाउन तयार अवस्थामा छन् । ‘फिल्मले गोर्
Read Moreभदौ ५, काठमाडौं | एजेन्सी | दक्षिण भारतीय फिल्म ‘अर्जुन रेड्डी’बाट चर्चा कमाएका अभिनेता हुन्, विजय देवरकोन्डा। अहिले उनी आफ्नो नयाँ फिल्म ‘लाइगर’को प्रचारप्रसारमा व्यस्त छन्। फिल्ममा उनीसँग बलिउड अभिनेत्री अनन्या पाण्डेले काम गरेकी छन्। फिल्मको प्रमोसनमा यी दुई कलाकार लागिपरेका छन्। फिल्म प्रचा
Read Moreभदौ ५, काठमाडौं | नायिका तथा मोडल एलिजा गौतमलाई भाइरल बन्न कसैले रोक्न सक्दैन । उनी, कहिले बोलेका कुराले त कहिले नृत्य गरेको स्टाइलले भाइरल हुन्छिन् । अब, एउटा फिल्म खेलेर नपाएको चर्चा यस्तै तरिकाले पाइन्छ भने नगर्नु पनि किन ? एलिजाले क्यानडामा तीजको रमझममा रमाउँदै गर्दा गरेको डान्सको एक स्टेप भाइर
Read Moreभदौ ५, काठमाडौं | प्रदीप खड्का फिल्म ‘प्रकाश’ मा भिन्न छन् । दर्शकमाझ परिचित प्रदीप यसपटक आफ्नो क्यारेक्टर ‘प्रकाश’ मार्फत चिनिन चाहन्छन् । निम्नवर्गीय परिवारमा जन्मिएका ‘प्रकाश’ को सपना शिक्षक बन्ने छ । किनकि उनलाई शिक्षक बन्दा समाजले इज्जत गर्छ भन्ने देखेका छन् । पर्दामा देखिने प्रकाश र रिलभन्दा ब
Read Moreभदौ ५, काठमाडौं | एजेन्सी | केही समयअघि तेलुगु फिल्म उद्योगले अगस्ट १ बाट फिल्मको सुटिङ बन्द गर्ने घोषणा गरेको थियो । कोरोना महामारीपछि धान्नै नसक्ने गरी फिल्म निर्माणको खर्च बढेको र हलबाट आउने सेयर एकदमै न्यून भएको भन्दै उद्योगको पुनर्संरचनाका लागि तेलुगू फिल्मका निर्माताहरूको संघ एक्टिभ प्रोड्युसर
Read Moreभदौ ५, काठमाडौं | अभिनेत्री रेखा थापाले आज आफ्नो जन्मदिन मनाउँदैछिन्। अभिनेत्री रेखा थापा ४० वर्ष पुगेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । मोरङमा जन्मिएकी रेखाले चलचित्र ‘हिरो’बाट नेपाली रजतपटको यात्रा तय गरेकी थिइन्। पछिल्लो स
Read Moreभदौ ४, काठमाडौं | एजेन्सी | भारतीय अभिनेत्री सोनम कपूरले छोराे जन्माएकी छन् । शनिबार सोनम र उनका श्रीमान आनन्द आहुजा छोराेको आमा-बुबा बनेका हुन् । आनन्द आहुजाले शनिबार आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै जानकारी गराएका हुन् । पोस्टमा उनले लेखेका छन्, ‘अगस्ट २० मा, हामीले हाम्रो सुन्दर छोराेलाई झुकेको
Read More