मनोरञ्जन |


आमा बन्दै आलिया भट्ट!

Posted on June 27, 2022 | views : 698 |

असार १३, काठमाडौँ | बलिउड अभिनेत्री आलिया भट्ट आमा बन्न लागेकी छिन् । आलिया आफैले आमा बन्ने खुशीको खबर सामाजिक सञ्जाल मार्फत दिएकी हुन् । उनले अस्पतालको एउटा तस्बिर शेयर गरेकी छिन् । तस्बिरमा उनले अल्ट्रासाउन्ड गराइरहेकी छिन्, जसमा उनीसँगै श्रीमान् रणवीर पनि देखिएका छन् । आलियाले अस्पतालको फोटो शेय

Read More

आफ्नै घर बिर्सिन्छिन् दीपिका

Posted on June 27, 2022 | views : 651 |

एजेन्सी | निर्देशक फराह खानको फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा पाइला चालेकी अभिनेत्री दीपिका पादुकोणको सुन्दरता र अभिनयबाट जो कोही प्रभावित छन् । मोडलिङबाट अभिनयमा आफ्नो करियर बनाएका दीपिकाको हातमा अहिले धेरै फिल्मका अफर छन् । असार १३, काठमाडौँ | दीपिकाको हातमा यति ठूला प्रोजेक्ट छन् कि उनलाई आफू ‘प

Read More

अर्जुन-मलाइकाको विवाहविरुद्ध यी पाँच अनुहार

Posted on June 26, 2022 | views : 1206 |

असार १२, मुम्बई | बलिउड अभिनेता अर्जुन कपुर आज आफ्नो जन्मदिन मनाउँदैछन् । जन्मदिनलाई विशेष बनाउन उनी प्रेमिका मलाइका अरोडासँग फ्रान्सको पेरिसमा छन् । फ्यानहरू उनीहरूको विवाहको पर्खाइमा छन् । तर अर्जुन र मलाइकाका लागि विवाह गर्ने कुरा त्यति सजिलो छैन । यी दुवैको परिवारमा केही यस्ता मानिसहरू छन्, जो अ

Read More

मोटाउँदा ट्रोल बने अल्लू अर्जुन

Posted on June 26, 2022 | views : 779 |

असार १२, मुम्बई | साउथ स्टार अल्लू अर्जुनको लोकप्रियता फिल्म ‘पुष्पाः द राइज’ पनि अझ बढेको छ । फिल्म ब्लकबस्टर भएसँगै कमाईको मामिलामा पनि कैयौं रेकर्ड तोडिदिएको थियो । अब फ्यानहरू यसको सिक्वेल ‘पुष्पाः द रुल’को पखाईमा छन् । जसको सुटिङ चाँडै सुरु हुँदैछ । अल्लूले सिक्वेलका लागि आफ्नो तौल पनि बढाएका

Read More

दोहोरी गायिका दिलमायाको रहस्यमय मृत्यु, एकजना पक्राउ

Posted on June 26, 2022 | views : 1258 |

असार १२, काठमाडौं | दोहोरी गायिका दिलमाया सुनार काठमाडौंस्थित डेरामा मृत भेटिएकी छन् । प्रहरी वृत्त बालाजुका अनुसार शनिबार पौने ११ बजे उनी कोठामै मृत अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी उनी काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले फेसबुक

Read More

संकटमा पाकिस्तानी फिल्म

Posted on June 26, 2022 | views : 617 |

असार १२, काठमाडौं | पाकिस्तानका कलाकारहरू भलै बलिउड फिल्ममा नदेखिए पनि उनीहरूका फ्यान फलोइङ भारतमा उच्च छ । चाहे माहिरा खान हुन् या फवाद खान भारतीय फ्यानमाझ पाकिस्तानी कथावस्तु र कलाकार दुवै निकै प्रिय छन् । पाकिस्तानका टेलिफिल्मलाई भारतीय दर्शक जहाँबाट भए पनि खोजेर हेर्ने गरेका छन् । तर, अहिले भने

Read More

बलिउडमा पाइला चाल्दै यी साउथस्टार

Posted on June 25, 2022 | views : 677 |

असार ११, मुम्बई | साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीब्र रुपमा बढिरहेको छ । बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ । पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन् । रामचरण तेजा साउथका सुपरस्टार हुन

Read More

समान्था बनिन् भारतकै लोकप्रिय अभिनेत्री

Posted on June 24, 2022 | views : 953 |

असार १०, मुम्बई | फिल्म ‘पुष्पाः द राइज’ अभिनेत्री समान्था रुथ प्रभु भारतकै लोकप्रिय अभिनेत्री बनेकी छन् । उनले कैटरिना कैफ, आलिया भट्ट, दीपिका पादुकोण, रश्मिका मन्दाना र पूजा हेगडेजस्ता अभिनेत्रीलाई पछि पार्दै आफूलाई लोकप्रिय अभिनेत्रीको पहिलो सूचीमा पारेकी हुन् । ओरमेक्स स्टार इन्डिया लभ्सले सन्

Read More

प्रकाश सुवेदीको कार्यक्रममा गएर पत्रकारलाई पैसा बाँडेको भन्दै रन्किए दुर्गा प्रसाई

Posted on June 24, 2022 | views : 531 |

असार ७, काठमाडौं | संयुक्त अरब इमिरेट्स (यूएई) का राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमले मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई उपहार दिएको ‘सुनको लौरो’ले खल्लबल्ल बनाएपछि उनी निकै रिसाएका छन् । मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईं यो पटक पनि पत्रकार

Read More

मोहितवंश र मेलिनाको 'भटक भटक' मा नाजीर र आश्मा

Posted on June 23, 2022 | views : 801 |

असार ९, काठमाडौँ  | मोहितवंश आचार्य र मेलिना राईको स्वरमा रहेको नयाँ गीत ’भटक भटक’ सार्वजनिक गरिएको छ ।   सरोज ओलीको शब्द सृजना र दिपक शर्माको संगीत रहेको सो गीत सरोजकै सृजन ‘ए है माया’ को दोस्रो संस्करण हो ।   भटक भटकमा नाजीर हुसेन र आश्मा विश्वकर्मालाई फिचरिङ गरिएको छ । व

Read More

सर्ट फिल्म अवार्डमा ‘थर्ड आई’ उत्कृष्ट

Posted on June 23, 2022 | views : 544 |

असार ९, काठमाडौं | दुई दर्जन नेपाली सर्ट फिल्म बीचको प्रतिस्पर्धामा ‘सर्वोत्कृष्ट सर्ट फिल्म’को अवार्ड आसुतोष प्रोडक्सनको फिल्म ‘थर्ड आई’ले जितेको छ । स्टार वन इन्टरटेनमेन्ट र विलक्षण क्रियसनले आयोजना गरेको ‘तेस्रो नेपाल सर्ट फिल्म अवार्ड २०२२’ मा ‘थर्ड आई’ उत्कृष्ट भएको हो । प्रतिस्पर्धामा ‘थर्ड आई

Read More

आदिपुरुषलाई प्रभासले मागे १२० करोड भारु

Posted on June 23, 2022 | views : 954 |

असार ९, मुम्बई | एजेन्सी | प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् । प्रभासले फिल्म ‘आदिपुरुष’का लागि

Read More

पुष्प खड्का भन्छन्- दयाहाङ दाइले जिम गर्नुपर्छ

Posted on June 22, 2022 | views : 652 |

असार ८, काठमाडौँ | अभिनेता पुष्प खड्का बौद्धको एसआई फिटनेसको ब्रान्ड एम्बासेडरमा नियुक्त भएका छन् । एक वर्षअघि सञ्चालनमा आएको यो फिटनेसको पुष्प बुधबार एम्बासडरमा नियुक्त भएका हुन् । ‘हिजोआज जिम मेरा लागि नियमित छुटाउनै नहुने काम जस्तै भएको छ । फिल्म ‘एक्स ९’का लागि मैले ७–८ केजी तौल बढाएको थिएँ । त

Read More

‘डन ३’ मा शाहरुख र अमिताभ

Posted on June 22, 2022 | views : 619 |

असार ८, मुम्बई | बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् । ‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि

Read More

‘तीतो सत्य’ का कलाकार राज र अभिनेत्री सुनिशा विवाह बन्धनमा बाधिए

Posted on June 21, 2022 | views : 878 |

टेलिभिजन चर्चित टेलिश्रृंखला ‘तीतो सत्य’  कलाकार राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’की अभिनेत्री सुनिशा बजगाईंले मंगलबार बैवाहिक बन्धनमा बाधिएका छन्। वरवधु पहिरनमा राज र सुनिशा खुसी र आकर्षक देखिएका छन् । एक वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरुले बिहेमा परिणत गरेका हुन् । उनीहरुले रातोपुलस्थित शि

Read More

दयाहाङ र सौगातको ‘२ नम्बरी’ फस्टलुक यस्तो !

Posted on June 20, 2022 | views : 820 |

असार ६, काठमाडौं | रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’को फस्टलुक सार्वजनिक गरिएको छ । दीपक मनांगे, अमलादेवी राई र जयस श्रेष्ठको लगानीमा बनेको यो फिल्मलाई किरण नेपालीले प्रस्तुत गरेका हुन् । फिल्मको फस्टलुकमा मुख्य कलाकारहरू दयाहाङ राई, सौगात मल्ल, उपासनासिंह ठकुरी, उगेन छोदे

Read More

रेस्टुरेन्टमा आलिया भट्टको तस्बिरले हंगामा

Posted on June 19, 2022 | views : 643 |

असार ५, मुम्बई | बलिउड अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘गंगूबाई काठियावाडी’ विश्वभरका दर्शकले मन पराए । फिल्मको सुरुवाती दृश्य होस् वा क्लाइमेक्स या कुनै अन्य दृश्य नै किन नहोस्, सबै दृश्यमा एक यौनकर्मीको संघर्ष देखाइएको थियो । फिल्ममा एक दृश्य छ, जहाँ गंगूबाई बनेकी आलियाले कोठी बाहिर ग्राहकलाई बो

Read More

गोविन्दालाई एकसाथ ७५ फिल्मको अफर !

Posted on June 19, 2022 | views : 1058 |

असार ५, काठमाडौं | सन् १९८०-९० को दशकका स्टार तथा सुपरस्टारको कुरा गर्ने हो भने अभिनेता गोविन्दाको नाम छुट्दैन । उनी नम्बर एक नै थिए । त्यो क्रेज अहिले पनि उत्तिकै छ । तर बलिउडमा नम्बर एक हुन गोविन्दाको मेहनत र संघर्ष उत्तिकै प्रेरणादायी छ । गोविन्दाको जन्मअघि उनको पिता आर्थिक संकटको सिकार भएका थिए

Read More

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा ३८ फिल्म

Posted on June 17, 2022 | views : 791 |

असार ३, काठमाडौं | अमेरिकाको मेरिल्याण्ड राज्यमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल–२०२२’ यही २३ देखि २६ जुनसम्म हुने भएको छ । भौतिक र अनलाइन (भर्चुअल) विधिबाट हुने फेस्टिभलमा नेपाल र अमेरिकालगायत विश्वका १२ देशका ३८ वटा फिल्महरु प्रदर्शन हुँदैछन् । २३ जुन

Read More

२ महिनामा २३ किलो तौल घटाईन् प्रियंकाले, नयाँ फिल्मबाट कमव्याक गर्दै

Posted on June 17, 2022 | views : 1149 |

असार ३, काठमाडौं | नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री प्रियंका कार्की सुत्केरी भएपछि अभिनयबाट टाढा रहेकी उनी अब नयाँ फिल्मबाट कमव्याक गर्दैछिन् । अब छायाँकनको तयारीमा रहेको सिरिज साहु बा मा अभिनयको लागि उनले आफूलाई तयारी गर्दैछिन् । उनले यस सिरिजमा फिटनेस महिला इन्सपेक्टरको भुमिकामा देखिनेछिन

Read More

फिल्म सालारमा दुई प्रभास

Posted on June 17, 2022 | views : 1053 |

असार ३, काठमाडौं | अभिनेता प्रभास हालका दिनमा फिल्म ‘केजीएफ २’ का निर्देशक प्रशान्त निलका साथ नयाँ फिल्म ‘सालार’को सुटिङमा व्यस्त छन् । फ्यानहरू यो फिल्मको व्यग्र प्रतिक्षामा छन् । हालैमात्र फिल्मको सेटबाट अभिनेताको तस्बिर भाइरल भएको थियो, जुन तस्वीर हेरेपछि दर्शकमा थप उत्सुकता बढेको छ । हालैमात्र

Read More

‘विशेष चलचित्र २०२०’ को अवार्ड पाएको ‘नालापानी’ कात्तिक ४ मा रिलिज हुने

Posted on June 17, 2022 | views : 654 |

असार ३, काठमाडौं | फिल्म ‘नालापानी’ तिहारको अवसर पारेर आगामी ४ कात्तिकमा रिलिज हुने भएको छ । चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ को विशेष अवार्ड पाएको यो फिल्ममा रिमेश अधिकारीको निर्देशन छ । फिल्मले सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्त

Read More

ट्रेलर सार्वजनिक भएसँगै किन विवादमा तानियो ‘ब्रह्मास्त्र’?

Posted on June 16, 2022 | views : 671 |

एजेन्सी | बलिउड अभिनेता रणवीर कपुर र आलिया भट्ट अभिनित फिल्म ‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक भएसँगै फिल्म विवादमा तानिएको छ । ट्रेलरमा प्रयोग गरिएको भीएफएक्स, सस्पेन्स, कलाकारको लुक्स र अभिनयको तारिफ भइरहँदा केहीले भने ट्रेलरमा राखिएको एक दृश्यका कारण फिल्म बहिस्कारको माग गरिरहेका छन् । ट्रेलरको ए

Read More

‘छोडपत्र’ निर्देशन गर्दै दीपाश्री ? दीपकराज गिरी र दीपाश्री स्वयं मुख्य भूमिकामा

Posted on June 15, 2022 | views : 786 |

असार १, काठमाडौँ | दीपाश्री निरौलाले चलचित्र ‘छोडपत्र’ निर्देशन गर्ने भएकी छन् । ‘छक्का पञ्जा’का तीनवटा सिरिज निर्देशन गरेर उम्दा निर्देशकको छवि बनाएकी दीपाश्रीले अर्को चलचित्र ‘छोडपत्र’ निर्देशनको तयारी गरेकी हुन् ।  उनले निर्देशन गर्नेगरी चलचित्र विकास बोर्डमा ‘छोडपत्र’ नाममा आर्थिक वर्ष २०७

Read More