मनोरञ्जन |


बलिउड अभिनेताहरु अमिताभ र अभिषेक बच्चनमा कोरोना पुष्टि, मुंबईको नानावती अस्पतालमा भर्ना

Posted on July 12, 2020 | views : 2922 |

असार २८, काठमाडौँ | बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको पुष्टि बच्चनको आफ्नै आधिकारिक ट्वीटर र फेसबुक मार्फत बच्चन आफैले जानकारी गराएका छन् । ७७ वर्षका बच्चन उपचारका लागि मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् । यस सम्बन्धमा भारतीय संचार मध्यमहरुले समाचार लेखेका छन्

Read More

बलिउडका अभिनेत्री जो विवाहभन्दा पहिले नै गर्भवती भए

Posted on June 08, 2020 | views : 3526 |

जेठ २६, काठमाडौं। एजेन्सी। बलिउडदेखि हलिउडसम्म नै अभिनेत्रीहरुले विवाह अगाडि नै बच्चा जन्माएका छन् । यी अभिनेत्रीहरुले आफ्नो प्रेमसम्बन्धलाई नै निकै मजबुत ठाने र विवाहलाई एक औपचारिकता मात्रै सम्झे । त्यसकारण यी अभिनेत्रीहरुले आफू गर्भवती भएको कुरा कसैलाई लुकाएनन् । र दुनियाँको अगाडि गर्भवती भएको र ब

Read More

अभिनेत्री मनिषा कोइराला रुपन्देहीको सीमानाका हुँदै नेपाल प्रवेश

Posted on June 02, 2020 | views : 3005 |

जेठ २०, काठमाडौँ | चलचित्र अभिनेत्री मनिषा कोइराला आज रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नुभएको छ । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गर्नुभएपछि उहाँ काठमाडौँ प्रस्थान गर्नुभएको बताइएको छ । उहाँसँगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ ।  भारतीय भू

Read More

वर्षा राउतले सामाजिक सञ्‍जालमा गाली खाएपछि गल्ती स्वीकार्दै भनिन्, 'बोल्दै जाँदा जिब्रो चिप्लियो'

Posted on May 24, 2020 | views : 3200 |

जेठ ११, काठमाण्डौ । नायिका वर्षा राउतले आफू राष्ट्र र राष्ट्रियताप्रति प्रतिवद्ध रहेको बताएकी छन् । नायिका राउतले सीमा विवादका कारण आफ्ना भारतीय साथीहरुलाई फेस देखाउनै गाह्रो परेको बताएको भिडियो सार्वजनिक भएपछि चर्को गाली खाएकी थिइन् ।  उनले सामाजिक सञ्‍जालबाट गरिएका भद्दा गालीले आफूलाई भावनात्

Read More

सिमा विवादबारे नेपाली अभिनेत्रीको अभिव्यक्ति 'मेरो इन्डियन फ्रेन्ड्ससँग म कसरी फेस गर्ने ?'

Posted on May 24, 2020 | views : 3338 |

जेठ ११, काठमाडौँ | नेपालले आफ्नो भूमिसहित नक्सा सार्वजनिक गरेपछि सो बिषयमा सामाजिक संजाल ट्वीटर मार्फत बलिवुड अभिनेत्री मनिषा कोईरोलाको नेपालमा चौतर्फी प्रशंशा भईरहेको बेला नेपालकि एक अभिनेत्री भने सोहि बिषयमा बोल्दा आलोचित भएकी छन् ।  नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री वर्षा राउतले नेपाल–

Read More

अमेरिकन आइडलको उपविजेता बने दिवेश, अमेरिकन आइडल बनिन् जस्ट साम

Posted on May 18, 2020 | views : 3405 |

जेठ ५, काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधिका उपबिजेता  बनेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बन्न सफल भएकी हुन् ।  आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइडल घोषित भएका हुन् । दिवेश टप २ मा प

Read More

भद्रगोलका कलाकार ‘विलासे’लाई कोरोना संक्रमण

Posted on April 30, 2020 | views : 4850 |

वैशाख १८, काठमाडौँ | चर्चित हाँस्य टेलिश्रृंखला भद्रगोलमा ‘विलासे’को भूमिका निर्वाह गरेर चर्चा कमाएका कलाकार सुवास कार्कीलाई कोरोना संक्रमण देखिएको छ । विगत २ वर्षदेखि लण्डनमा बस्दै आएका सुवासलाई हालै कोरोना संक्रमण भएको पुष्टी भएको हो । अहिले सुवास लण्डनमा नै छन् । कोरोना पुष्टी भएपछि उनलाई उनी बस्

Read More

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन, अमिताभले भने 'यो असैह्य छ'

Posted on April 30, 2020 | views : 2972 |

वैशाख १८, काठमाडौँ | बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुरको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । बुधबार राति उनी अस्पताल भर्ना भएका थिए।  अमेरिकामा लामो समय उपचार गरेर उनी गत सेप्टेम्बरमा मात्र भारत फर्किएका

Read More

बलिउड अभिनेता इरफान खानको निधन, अमिताभले भने 'यो सबैभन्दा दुखद खबर हो'

Posted on April 29, 2020 | views : 2761 |

वैशाख १७, काठमाडौं । बलिउड अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार उनको निधन भएको हिन्दूस्तान टाइम्सले जनाएको छ । अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि खानलाई हिजै अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताले उनलाई ‘कोलन इन्फेक्स

Read More

भीम निरौलाले 'सन्डे मर्निङ लभ यू' गीत गाउँदा 'ब्रिटेन्स गट ट्यालेन्ट' मा जजनै चकित (भिडियो सहित)

Posted on April 26, 2020 | views : 2799 |

वैशाख १४, काठमाडौँ | युटुवमा ६० लाख भन्दा बढीले हेरेका ‘सन्डे मार्निङ लभ यू’गीतका चर्चित गायक भीम निरौलाले ‘ब्रिटेन्स गट ट्यालेन्ट’ मा आफ्नो सिग्नेचर गीत गाएर सबैलाई रमाइलो प्रदान गरेका छन् ।  अहिले ५४ वर्ष पुगेका निरौलाले बेलायतको चर्चित टेलिभिजन शोको अडिशनका क्रममा उक्त गीत गाएका हुन् । उनले

Read More

बलिउड गायिका कनिकाको कोभीड–१९ को छैटौं रिपोर्ट नेगेटिभ

Posted on April 05, 2020 | views : 2415 |

चैत २३, काठमाडौँ | मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएपछि लगातार परिक्षण पछी छैटौं रिपोर्ट नेगेटिभ आएको छ ।  लखनउको एक अस्पतालमा उपचाररत कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर उनको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ

Read More

लगातार चौथो पटक पनि कोरोना ‘पोजिटिभ’ देखियो कनिकाको परीक्षण

Posted on March 30, 2020 | views : 5417 |

चैत १७, एजेन्सी | बलिउड गायिका कनिका कपुरको कोरोनाभाइरसको परीक्षण चौथो पटक पनि ‘पोजिटिभ’ आएको छ । यसका कारण उनको परिवारका सदस्यको चिन्ता बढेको छ । उनको परिवारको एक सदस्यले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा भने, ‘हामी परीक्षणको रिपोर्टका कारण चिन्तित छौं । यस्तो लागिरहेको छ कि कनिकाको शरीरले उपचार

Read More

कोरोना भाइरस : बलिउड नायिका सोनम कपुर पनि आइसोलेशनमा

Posted on March 18, 2020 | views : 3221 |

चैत ५, एजेन्सी | बलिउड नायिका सोनम कपुर कोरोनाभाइरसको त्रासका बिच लण्डनबाट भारत फिर्ता भएकी छिन् | उनले आफूले आफैंलाई आइसोलेशनमा राख्ने निर्णय लिएकी छिन् |  सोनमले इन्स्टाग्राममा एउटा भिडियो सेयर गर्दै आफू श्रीमान् सहित भारत जान लागेको बताएकी छिन् | उनले भनेकी छिन्, ‘म आफ्ना श्रीमान्सहित भारत ज

Read More

पूर्व मिस नेपाल उषा खड्गीको डिभोर्स ! यस्तो छ कारण

Posted on March 15, 2020 | views : 4066 |

चैत २, काठमाडौँ | पूर्व मिस नेपाल उषा खड्गी र सञ्चारकर्मी जीपी तिमिल्सिनाको वैवाहिक सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको छ । केही समय अघिदेखि यी दुईको वैवाहिक जीवनमा खटपट परेको भन्दै हल्ला आएको भए पनि पुष्टि भएको थिएन । त्पयतिखेर उनीहरुको सम्बन्ध डिभोर्सको स्थितीमा पुगेको हल्ला चलेको थियो । सनिबार रात

Read More

२०१९ की मिस वर्ल्ड टोनी एन सिंह नेपालमा

Posted on March 05, 2020 | views : 3115 |

फागुन २२, काठमाडौँ | तीनदिने नेपाल भ्रमणका लागि मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह नेपाल आएकी छिन् | बिहीबार मिस नेपाल-२०१९ अनुष्का श्रेष्ठले उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गरेकी हुन् | मिस वर्ल्ड संस्था र हिडन ट्रेजले आफ्नो २५ औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर

Read More

अभिनेत्री इलियाना हट अवतारमा (फोटो फिचर)

Posted on March 02, 2020 | views : 3795 |

फागुन १९, एजेन्सी | अभिनेत्री इलियाना डिक्रूजले फोटो सूट गरेकी छिन | उनले मालदिभ्समा आफ्ना बिकिनी बोल्ड अवतारका तस्बिरहरु सार्वजनिक गरेकी छिन् | उनी साउथ सिनेमाबाट बलिउडमा आफ्नो नाम कमाउन सफल भएकी छिन् | इलियानाले आफ्नो इन्स्टाग्राममा तस्बिर सेयर गर्दै क्याप्सनमा लेखेकी छन्,'जब समुद्रले तपाईंला

Read More

बलिउडका यी अभिनेत्री,फिल्म शुटिङको क्रममा गर्भवती भए

Posted on February 28, 2020 | views : 2568 |

फागुन १६, एजेन्सी | बलिउड अभिनेत्री जो कम्जोर हुँदा हुँदै पनि फिल्म शुटिङ गरेकी छिन् | उनीहरुले आफू गर्भवती भएको जान्दाजान्दै पनि फिल्ममा काम गरेका छन् | यी हुन् बलिउड अभिनेत्री फिल्म  शुटिङको क्रममा गर्भवती भएकी | श्रीदेवी :सन् १९९७ मा फिल्म ‘जुदाई’ को शुटिङको क्रममा श्रीदेवी शुटिङ गर्भवती भएक

Read More

प्रेमी उदिपसँग गरिन् आँचलले इन्गेजमेन्ट

Posted on February 25, 2020 | views : 2450 |

फागुन १३, काठमाडौँ | अभिनेत्री आँचल शर्माले प्रेमी सोमबार इन्गेजमेन्ट गरेकी छिन | चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा प्रेमी डा.उदिप श्रेष्ठसँग इन्गेजमेन्ट गरेकी हुन् | उनीहरुको विवाहको मिति भने सार्वजनिक भइसकेको छैन | इन्गेजमेन्टमा आफन्त र परिवारको उपस्थिति रहेको थियो | उनीहरुको फागुन अन्तिम साता

Read More

नायिका स्वरा भास्करले यस्तो भनेपछि बनिन् ट्रोल

Posted on February 24, 2020 | views : 3343 |

फागुन १२, एजेन्सी | नायिका स्वरा भास्कर एक पटक पुनः आफ्नो बयानका कारण ट्रोल बनेकी छिन् | एनआरसी र सिएएको विषयमा चलिरहेको डिबेट शोमा स्वराले एक प्रश्नको जवाफमा भनिन्, ‘म सन् २०१० मा १५ वर्षकी थिएँ |' स्वरासँग नायक मोहम्मद जीशान अयूब र तिग्मांशु धूलियामा पनि उपस्थित थिए | उनले दिएको यो बयानपछि सा

Read More

‘भिटेन’को नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्द

Posted on February 21, 2020 | views : 4669 |

फागुन ९, काठमाडौँ | ‘भिटेन’ भनिने र्‍यापर समिर घिसिङले हालै युट्यूवमा सार्वजनिक गरेको नयाँ गीतमा समाजले पचाउनै नसक्ने अश्लील र छाडा शब्दहरु प्रयोग गरिएका छन् | उनी केहि समय अघि अश्लील गीत गाएको आरोपमा पक्राउ समेत परेर छुटेका थिए | गत प्रणय दिवसका दिन भिटेनले ‘सुपरस्टार’ एल्बममा रहेको ‘यात्रा’ बोलको

Read More

यस्तो लुगा लगाएपछी उर्वशी ४ वटा कुर्सीमा बसिन्, बनिन् ट्रोल

Posted on February 19, 2020 | views : 2548 |

फागुन ७, एजेन्सी | नायिका उर्वशी रौतेला अहिले  ट्रोल भइरहेकी छिन् | असमको गुवाहाटीमा आयोजना गरिएको फिल्मफेयर अवार्ड २०२० मा थुप्रै सेलिब्रिटीमध्ये उनको पनि उपस्थिति रहेको थियो | आफुलाई आकर्षण देखाउन नायिकाहरुले फरक-फरक पहिरन लगाएकी थिइन् | उनी पनि त्यस्तै पहिरनका कारण अहिले ट्रोल बनिरहेकी छन् |

Read More

अभिनेत्री नुसरत बनिन् ट्रोल भन्छिन्,'म यो पोशाकमा नकारात्मक टिप्पणी बारे चिन्ता गर्दिनँ'

Posted on February 13, 2020 | views : 2477 |

फागुन १, एजेन्सी | बलिउड अभिनेत्री नुसरत भरुचा लुगालाई लिएर ट्रोल बनेकी छिन् | उनी ट्रोल बनेपछि भनिन् "हाम्रो देशमा सबैले आफ्नो सुझाव व्यक्त गर्न सक्दछन्। जसरी सबैले आफ्नो सुझाव दिन सक्छन्, त्यस्तै मलाई पनि मेरो छनौटको लुगा लगाउने अधिकार छ |" नुसरत भन्छिन्, "जब मैले त्यो पोशाक लगाएको थिएँ तब म ज्याद

Read More

बिहे नगरी आमा बनिन नायिका कल्की

Posted on February 12, 2020 | views : 2297 |

माघ २९, एजेन्सी | बलिउड नायिका कल्की कोलचिन विवाहै नगरी आमा बनेकी छिन् | उनी गायक हर्षबर्गसँग प्रेममा  भएपनि दुवैको विहे भने भएको छैन | विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको  बताएकी छिन् | ३६ वर्षकी उनले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन् | उनको पहिलो विवाह चर्चित फिल्म निर्मा

Read More

सोनम कपुरले यस्तो लुगा लगाएपछि ट्रोल बनिन्

Posted on February 07, 2020 | views : 3598 |

माघ २४, एजेन्सी | मोहित सुरी निर्देशित फिल्म मलंगको स्क्रिनिङको आयोजना भयो | जहाँ बलिउडका ठूला स्टार्सको उपस्थिती थियो | उक्त मौकामा सोनम कपुर पनि आफ्ना बुवा अनिल कपुरसँग फिल्म हेर्न पुगिन् | सोनम स्क्रिनिङमा कालो रङको ग्ल्यामरस पहिरनमा अनिलसँग पोज दिइरहेकी थिइन् | उक्त पहिरनका कारण उनी ट्रोलर्सको

Read More