मनोरञ्जन |


धार्मिक महोत्सवबाट १२ लाख सङ्कलन

Posted on June 14, 2019 | views : 3569 |

जेठ ३१,बैतडी | क्याम्पसको सर्वाङ्गीण विकासका लागि बैतडीको दोगडाकेदार गाउँपालिका–३ खोचलेकस्थित श्रीकोट बहुमुखी क्याम्पसले सञ्चालन गरेको शैक्षिक तथा धार्मिक महा–महोत्सव सम्पन्न भएको छ ।   उक्त महोत्सवबाट रु १२ लाख ४२ हजार १६८ सङ्कलन भएको श्रीकोट बहुमुखी क्याम्पसका प्रमुख दान सिंह कार्कीले जा

Read More

अमिताभ बच्चनको ट्विटर एकाउन्टमा पाकिस्तानका प्रधानमन्त्रीको तश्वीर !

Posted on June 11, 2019 | views : 2006 |

जेठ २८, एजेसी | भारतका मेगास्टार अमिताभ बच्चनको ट्विटर एकाउन्ट सोमवार ह्याक भएको छ । ह्याकर्सले बच्चनको ट्विटर एकाउन्टको प्रोफाइल फोटोमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्वीर हालिदिएका थिए । त्यसको साथै उनको व्यक्तिगत जानकारी पनि हेरफेर गरेर लभ पाकिस्तान लेखिएको थियो । तर अहिले उनको एकउंट रिक

Read More

विद्यार्थीसँग रमाउँदै कलाकार कायस्थ

Posted on June 10, 2019 | views : 2849 |

वासुदेव पौडेल|२७ जेठ, पोखरा |(रासस) ः उमेरले ७६ वर्ष लागिसके पनि युवा जस्तै जोसिला र फुर्तिलो हुनुहुन्छ पोखरेली कलाकार क्षेत्रलाल कायस्थ । केही दिनयता पोखरा आर्ट ग्यालरीमा चलिरहेको संयुक्त चित्रकला प्रदर्शनीमा विद्यालयका विद्यार्थीलाई कलाबारे जिज्ञासा मेट्नु यतिखेर उहाँको दैनिकी जस्तै बनेको छ । नात

Read More

सुरक्षाको माग गर्दै सरिता लामिछानेले गरिन् पत्रकार सम्मेलन (बिज्ञप्ति सहित)

Posted on June 05, 2019 | views : 2427 |

जेठ २२, काठमाडौँ | यहि आउदो जेष्ठ २५ गते शनिबार हुन लागेको चलचित्र कलाकार निर्बाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी कलाकार सरिता लामिछानेले आफ्नो पिडा दुखेसो, एजेन्डा र गुनासो पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेकी छिन् । सरिताको पत्रकार सम्मेलनमा नायिकाहरु गौरी मल्ल, करिश्मा मानन्धर र र

Read More

लिम्बु चलचित्र “के” आदिवासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन हुने

Posted on June 02, 2019 | views : 4548 |

कमल घिमिरे।जेष्ठ१९।पाँचथर, पाँचथरमा निर्माण गरिएको लिम्बु चलचित्र “के” आदिवासी जनजाती चलचित्र महोत्सवमा प्रदर्शन हुने भएको छ ।   नेपाल आदिवासी जनजाति चलचित्र महासंघले आयोजना गरेको आदिवासी जनजाति चलचित्र महोत्सव आगामी जेठ २४, २५ र २६ गते काठमाडौमा हुने भएको हो । सोही महोत्सवमा लिम्बू कथानक चलचित

Read More

‘युट्युब ट्रेन्डिङ’ को नम्बर एकमा ‘गलबन्दी’

Posted on June 01, 2019 | views : 2768 |

रामबहादुर थापा, जेठ १८ बागलुङ । प्रकाश सपुत र शान्तिश्री परियारको लोक दोहोरी ‘गलबन्दी’को म्युजिक भिडियो युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । सार्वजनिक भएको ६ दिनपछि शनिबारसम्ममा गीतले ४८ लाख बढी दर्शक ‘भ्युअर्स’ पाएको हो । सपूतले अघिल्लो वर्ष निर्माण गरेको लोक गीत ‘बोल माया’ पनि

Read More

अदालतमै कुटिए वकिल

Posted on May 28, 2019 | views : 4722 |

नवलपरासी | पूर्वी नवलपरासीको जिल्ला अदालत परिसर भित्रै अधिवक्ता चेतनाथ डुम्रे कुटिएका छन् । सोमबार दिउसो अदालतमा बहसका लागि जाँदै गर्दा डुम्रेलाई गैडाकोटका नेकपाका नेता दुर्गा ढुंगानाले कुटपिट गरेको जिल्ला बार एसोसिएसनका उपाध्यक्ष अधिवक्ता गणेश अधिकारीले जानकारी दिए ।  डुम्रे नवलपरासी बारका पूर

Read More

प्रेममा लिन भइन् नायिका कसिस (१२ तश्वीर)

Posted on May 21, 2019 | views : 2839 |

जेठ ७, सिरहा | प्रेम भूमरीमा आधारित ‘मन्द—मन्द’ नेपाली चलचित्रको छायाँकन अन्तिम चरणमा पुगेको छ ।  चलचित्रको सस्पेन्स कथाकी नायिका कसिस दाहालले भनिन् ‘सुटिँगको लागि कडा मेहनत गर्देछु । अनुशासनलाई आत्मसात् गर्दै काम गरिरहेको छु । यसले नेपाली चलचित्रमा नयाँ आयाम थप्ने सम्भावना बढेको छ ।’ नेपाली उद

Read More

नायिका शुभेच्छा थापा द्वारा निर्देशित ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न

Posted on May 20, 2019 | views : 2324 |

जेठ ६, काठमाडौं । नायिका निर्माता तथा निर्देशक शुभेच्छा थापाको ‘लक्ष्मी रानी’को छायाँकन सम्पन्न भएको छ ।  शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’ चलचित्रको छायाँकन नेपाल–भारत सिमाना दार्चुला क्षेत्रमा ५५ दिन लगाएर सम्पन्न गरिएको हो । यो चलचित्रमा गाउँको अबस्था र शहरी परिवेशको चित्रण हु

Read More

अनिल खनालको धमकेदार पञ्चेबाजा दोहोरी गीत बजारमा (भिडियो सहित)

Posted on May 18, 2019 | views : 2664 |

जेठ ४, काठमाडौँ । चर्चित गीतकार अनिल खनालको शब्द तथा संगीतमा रहेको गीत ‘पञ्चे बाजा’को भिडियो सार्वजनिक भएको छ । तेजु परियार र देवी घर्तीमगरको स्वर रहेको गीतको भिडियोमा गीतकार अनिल बेहुला बनेका छन्। ‘पण्चे बाजा’ बोलको गीतमा रमेश थापा, सरु गिरी, अनिल खनाल र रुषा तामाङको अभिनय रहेको छ । भिडियोको छायांक

Read More

दिपेन्द्रको निर्देशनमा ‘पिली पिली जुनकिरी…’ (भिडियो सहित)

Posted on May 17, 2019 | views : 2983 |

जेठ ३, काठमाडौं | ख्यातिप्राप्त लोक गायक बसन्त थापा, राजन गुरुङ, देवी घर्ति मगर र सुनिता गुरुङको स्वरमा लोकदोहोरि गीत ‘पिली पिली जुनकिरी…’ सार्वजनिक भएको छ । जुन गीतको भिडियोको कोरियोग्राफी तथा  निर्देशन दिपेन्द्र तिमल्सिनाले गरेका हुन् । प्रस्तुत गीतमा गायक बसन्त थापाको सङ्गीत, नबराज पन्तको श

Read More

‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटे (८ तश्वीर)

Posted on May 15, 2019 | views : 2642 |

जेठ १, काठमाडौं | डिएम इन्टरटेनमेन्ट आयोजक रहेको सौदर्य प्रतियोगिता ‘एसईई मोडल हन्ट २०१९’का २६ प्रतियोगी अहिले प्रशिक्षणमा जुटेका छन् । बिभिन्न चरणको अडिसनबाट छानिएका ११ केटी र १५ केटी प्रतियोगी अन्तिम स्पर्धाका लागि केही सातादेखि प्रशिक्षण मार्फत आफ्नो प्रतिभा निखार्न जुटेका हुन् ।  प्रशिक्षण

Read More

IPL फाइनलमा क्यामराले एक झलक दिएपछि यी युवती एकाएक भाइरल बन्दै (१४ तश्वीर)

Posted on May 13, 2019 | views : 3387 |

वैशाख ३०, एजेन्सी | आईपीएलको १२ औं सिजनको फाइनल खेल आइतबार सम्पन्न भएको छ | उक्त फाइनल खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपरकिंग्सलाई १ रनले पराजित गर्दै रोमान्चक उपाधि हात पार्यो |  खेलमा मुम्बईको जितभन्दा पनि एक जना युवतीले फ्यानहरुलाई थप आकर्षित पार्यो |  सामाजिक संजालमा मानिसहरुले आरसी

Read More

‘द सुपर मम’ बन्न सफल भईन एमी कर्माचार्य

Posted on May 13, 2019 | views : 2734 |

वैशाख ३०, काठमाडौँ | केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रुपमा राजधानीको प्रज्ञा भवनमा आयोजना गरेको ‘द सुपर मम’ को बिजेता बन्न सफल भईन भक्तपुर निबासी एमी कर्माचार्य । विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १६ जना प्रतिश्प्रधिहरुले भाग लिएका थिए । अन्य १५ प्रतिश

Read More

चर्चित अभिनेत्री विद्या बालन शकुन्तलादेवीको बायोपिकमा

Posted on May 13, 2019 | views : 2847 |

वैशाख २०, मुम्बई | बलिउडमा चर्चामा आउने गर्छिन एक्ट्रेस विद्या बालन । उनले आफ्नो चर्चालाई ‘द डर्टी पिक्चर’ मा अभिनय गरेपछि बढाउन सफल भइन् । यिनै विद्यालाई अब शकुन्तला देवीको बायोपिकमा देख्न पाइनेछ । उनि गणितीज्ञ शकुन्तला देवीको भूमिका निर्वाह गर्दैछिन् । शकुन्तला गणितमा तीक्ष्ण थिइन् । त्यसैले उनलाई

Read More

सनुप पौडेलको गीतमा पुजा र आकाशको रोमान्स ! (हेर्नुहोस् भिडियो)

Posted on May 10, 2019 | views : 2856 |

बैशाख २७, काठमाडौं | लोकप्रिय जोडी पुजा शर्मा र आकास श्रेष्ठले एकसाथ स्क्रिन सियर गरेको म्युजिक भिडियो तस्बिर सार्वजनिक भएको छ । रामकहानी र सम्हालिन्छ कहिले मन चलचित्रमा एकसाथ देखिएका पुजा र आकासको जोडीलाई दर्शकहरुले अत्याधिक रुचाएका छन । सनुप पौडेल र निशा कंडेलको स्वर रहेको गीतमा बिष्णु बाबु देवकोट

Read More

अनुष्का श्रेष्ठ २०१९ को मिस नेपाल, कसले कुन विधामा उपाधि जिते ?

Posted on May 10, 2019 | views : 3086 |

वैशाख २७, काठमाडौं | बर्ष २०१९ को मिस नेपाल वर्ल्डको उपाधि अनुष्का श्रेष्ठले जितेकी छिन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्काले मिस वल्र्डको उपाधि जितेकी हुन् । कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो स

Read More

दिग्गज अभिनेता मुखर्जीको निधन

Posted on May 09, 2019 | views : 4957 |

बैशाख २६, काठमाडौं । दिग्गज अभिनेता मृनाल मुखर्जीको मंगलबार बेलुका सिटी अस्पतालमा मृत्यु भएको छ । मुखर्जीको ७४ वर्षको वर्षको उमेरमा निधन भएको हो । पारिवारिक श्रोतका अनुसार मुखर्जीलाई क्यान्सरका साथै फोक्सोको समस्यासमेत थियो । स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार अस्पताल पुर्‍याइएको स्रोतले बताएको

Read More

५५ वर्षीय डाक्टरद्वारा २१ वर्षीया मोडल बलात्कृत !

Posted on May 09, 2019 | views : 4599 |

बैशाख २६, काठमाडौं | मुम्बईमा २१ वर्षे मोडललाई बलात्कार गरेको आरोपमा ५५ वर्षीय डाक्टर पक्राउ परेका छन् । पुलिसका अनुसार मोडलको एक सिरियलमा काम गर्नेबेला डाक्टरसँग चिनजान भएको थियो । मिडिया रिपोर्ट अनुसार पीडित मोडललाई उनका एक साथीले डाक्टरबारे जानकारी दिएका थिए । त्यसपछि मोडल आरोपी डाक्टरलाई उपचारको

Read More

बलात्कारको आरोपमा अभिनेता करण ओबरोय पक्राउ, अदालतमै क्वाँ–क्वाँ रोए

Posted on May 07, 2019 | views : 2695 |

बैशाख २४, काठमाडौं । ‘जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गर

Read More

गायक मिलन लामाले जग्गा बेचेर सडकमा बत्ती बालेपछि...

Posted on May 04, 2019 | views : 3789 |

वैशाख २१, चितवन । चर्चित लोक तथा दोहोरी गायक मिलन लामाले सडकमा उज्यालोका लागि स्ट्रिट लाइट सहयोग गरेका छन् । उनको घर रहेको रत्ननगर ९ मोहनाको सडकमा उनले ६ वटा लाइट जडान गरिदिएका हुन् । समाजसेवामा अग्रसर लामाले आफुले जग्गा बेचेको पैसाले लाइट सहयोग गरेको फेसबुकमा लेखेका छन् । ६ वटा लाइटलाई २५ हजार खर्च

Read More

चलचित्र सत्यम शिवम् सुन्दरमको दोश्रो गीत सार्वजनिक (भिडियोसहित)

Posted on May 03, 2019 | views : 2437 |

बैशाख २०, काठमाडौं । चलचित्र सत्यम शिवम सुन्दरमको दोश्रो रोमान्टिक गीत “पारौन झ्याइकुटि यसैपाली“ ’ सार्वजनिक भएको छ ।सार्वजनिक गीतमा नित्याशिव र गायक सन्तोष प्रगाढको आवाज रहेको छ  ।   आगामी हरितालिका तिज देखी प्रदर्शनमा आउन लागेको चलचित्रको गीत आज  सार्वजनिक भएको हो । उक्त गीतको

Read More

इन्डियन मोडल गीता बर्मा नेपाली मोडलिङमा प्रवेश

Posted on May 03, 2019 | views : 1987 |

बैशाख २०, काठमाडौँ । इण्डियाको सिमला स्थायी बासिन्दा भएकी मोडल गीता बर्मा अहिले काठमाडौँलाइ कर्मथलो बनाउदै मोडलिङमा आफ्नो भबिष्य खोज्दै छिन । धेरै नेपालीहरु कलाकारिता तथा मोडलिङको लागि बलिउड धाउदै गरेको समयमा गीता बर्मा भने नेपालमा मोडलिङ तथा कलाकारिता गर्नको लागि अहिले नेपालमा मेहनत र परिश्रम गर्दै

Read More

कार्टुन क्रीउजको अहिलेसम्मकै फरक म्युजिक भिडियो सार्वजनिक (भिडियो)

Posted on May 01, 2019 | views : 2262 |

बैशाख १८, काठमाडौं । नृत्य समूह कार्टुन क्रिउ भन्नासाथ अधिकांश दर्शकको दिमागमा सरोज अधिकारी र आश्मा विश्वकर्माको समूहको बेजोड नृत्यको सम्झना आउँछ । तर सम्भवत पहिलोपटक यो समूह अलिक फरक किसिमको गीतको भिडियोमा देखिएको छ । यो गीतमा सरोज र आश्मा न त रोमान्टिक बनेका छन् । न त उनीहरुका साथीहरुले रोमान्टिक

Read More