मनोरञ्जन |


गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो 'तिम्रो मनको नगरीमा’ सार्वजनिक

Posted on November 22, 2018 | views : 1710 |

मंसिर ५, काठमाडौं । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरीको शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरीको संगीत रहेको छ  | उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोट

Read More

गोपीको भजन शैलीको गीत ‘लक्ष्मी कहिले काली’सार्वजनिक (भिडियोसहित)

Posted on November 21, 2018 | views : 2166 |

मङ्सिर ५, काठमाडौं | नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ । चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोल

Read More

प्रियंका चोपडाको पहिलो नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

Posted on November 21, 2018 | views : 2800 |

मङ्सिर ५, काठमाडौं | बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ । 

Read More

अन्जु पन्तको मार्मिक गीत 'खुशी हुँदै बिदा दिनु' सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on November 20, 2018 | views : 1796 |

मङ्सिर ४, काठमाडौं | गायिका अञ्जु पन्तको स्वर र नरेश भुर्तेलको संगीत रहेको गीत 'खुशी हुँदै बिदा दिनु' बजारमा आएको छ ।  गीतमा चेतन खत्रीको शब्द, र बाबुल गिरीको संगीत संयोजन रहेको छ ।  गीतको भिडियोमा सपना खड्का र पृथ्वी राजले मोडलिङ गरेका छन् । हेर्नुहोस् भिडियो:-

Read More

हरि लम्सालको 'प्रेम पत्र' सार्बजनिक (भिडियोसहित)

Posted on November 20, 2018 | views : 2151 |

मङ्सिर ४, काठमाडौं । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ ।  सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।  रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन ।  गीत निकै सुन्दर बनेको छ ।  गीतमा बालाप

Read More

‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालबाट सुसन महर्जन

Posted on November 18, 2018 | views : 1823 |

मङ्सिर २, काठमाडौं | भारतको नयाँ दिल्लीमा आयोजना हुने पुरुषहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘मिस्टर युनिभसल एम्बेस्डर २०१८’ मा नेपालको प्रतिनिधित्व सुसन महर्जनले गर्ने भएका छन् । उक्त प्रतियोगीतामा सहभागी हुन महर्जन आज (आइतबार) बिहान त्यसतर्फ उडेका हुन् ।  १८ देखि २४ नोभेम्बर सम्म ६ दिन च

Read More

अब प्रदीप र साम्राज्ञी चलचित्रमा सँगै देखिने

Posted on November 17, 2018 | views : 2102 |

मँसिर १, काठमाडौं | अभिनेता प्रदीप खड्का र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह नयाँ चलचित्रमासँगै अनुबन्धित भएका छन् । यी दुई चर्चित कलाकारलाई अब दर्शकले चलचित्रमा सँगै देख्न पाउने भएका छन् । नयाँ चलचित्रका लागि शुक्रबार बेलुका प्रदीप र साम्राज्ञी अनुबन्धित भएका हुन् । चाँडै नाम घोषणा गरिने यो चलच

Read More

ड्राइभरलाई परदेसीका स्वास्नी बिगारेको आरोप लागेपछि...(हेर्नुहोस् भिडियो)

Posted on November 17, 2018 | views : 2374 |

मङ्सिर १, काठमाडौं | बुडो खाडी मुलुकबाट नेपाल फर्कदा स्वास्नी सम्पति कुम्लाएर पोइल हिडेको श्रीमानले कमाएको सम्पति मोज मस्तिमै खर्च गरेको समाचार सुनिरहदा हरेक परदेसीको वास्तविक पिडा समेटिएर तयार पारिएको गीत सार्बजानिक गरेका छन् गाएक नमराज पाण्डेले ।  परिवार खुसी बनाउला धन कमाउला भन्दै हजारौं सपन

Read More

नेपाल आइडलको अन्तिम-८ बाट बाहिरिए धादिङका क्रिसल कँडेल

Posted on November 16, 2018 | views : 4663 |

कात्तिक ३०, काठमाडौँ | नेपाल आइडलको अन्तिम आठ प्रतिष्पर्धीबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन् । उनले अन्तिम ८ बाट बाहिरिए संगै भने ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु । नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’ ।  जीवनभर गी

Read More

चर्चित कलाकार विश्व पोखरेलको कोठामा पुग्दा जे देखियो (भिडियो)

Posted on November 15, 2018 | views : 2601 |

कार्तिक २८, काठमान्डौँ | आर्थिक अवस्था कमजोर भएर पनी नेपाली कलाकारिता क्षेत्रमा निरन्तर लागिरहेका विश्व आनन्द पोखरेल जिम्दालको हिर्दय विधारक पारिवारिक अवस्थाको भिडियो सार्वजनिक भएको छ ।  केही समय अगाडि सर्वाधिक भाइल भएका पोखरेलको बारेमा तयार पारिएको भिडियोमा जिवनको कठिन अवस्थामा पनि कलाकारिता क

Read More

रणवीर–दीपिका अब पति–पत्नी

Posted on November 15, 2018 | views : 5373 |

कात्तिक २९, काठमाडौँ | बलिउड नायक–नायिका रणवीर सिंह र दीपिका पादुकोणले झन्डै छ वर्ष लामो प्रेम सम्बन्धलाई बुधबार विवाहमा परिणत गरेका छन् । दीप–वीर नाम दिइएको यो जोडीले बुधबार बिहान सातै बजे कोंकणी विधि विधान अनुसार लगन-गाठो कसेका हुन् । विवाहका लागि इटाली पुगेका वरबधु विवाहपछि भारत फर्केर २१ नोभेम्ब

Read More

‘सिन्की अचार’मा अञ्जलीको दमदार नृत्य (हेर्नुहोस् भिडियो)

Posted on November 13, 2018 | views : 1856 |

कात्तिक २६, काठमाडौं । चलचित्र ‘गोर्खे’को दोश्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘सिन्की अचार’ बोलको गीतमा अञ्जु पन्त र आर.सी. रिमालको स्वर छ । नग्वा फिञ्जु पाख्रिनको शब्द तथा संगीतमा रहेको गीतको भिडियो चर्चित मोडल अञ्जली अधिकारी र रविन्द्र प्रताप सेनको नृत्य छ । सन्तोष ढकालको निर्देशनमा बनेको चलचि

Read More

‘दि भ्वाइस अफ नेपाल’ मा कोच अभयाले आँशु थाम्न सकीनन्

Posted on November 12, 2018 | views : 1855 |

कात्तिक २६, काठमाडौं । कात्तिक २६ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ आइतवारको कार्यक्रममा पहिलो पटक टिभ अभयाका प्रतियोगीले पहिलो पटक चारै जना निर्णायक तथा कोचहरुको ‘स्ट्याण्डिग अवेसन’ प्राप्त गरेका छन् ।  टिम अभयाका प्रतियोगी कुशलले चारै जना निर्णायक तथा कोचहरुको

Read More

नेपाली फिल्ममा भारतीय मोडल: 'प्रेमलीला'को पहिलो गीत 'जाने क्या हुवा ए' सार्वजनिक

Posted on November 12, 2018 | views : 2016 |

कात्तिक २६, काठमाडौँ | नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म 'प्रेमलीला'को पहिलो गीत सार्वजनिक भएको छ । अन्तर्देशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएको फिल्मको हिन्दी भर्सनको गीत 'जाने क्या हुवा ए' सार्वजनिक गरिएको हो । सार्वजनिक गीतको भिडियोमा दि

Read More

नाजिर र श्रृष्टी अभिनित म्युजिक भिडीयो 'फर्केर आएन मायालु' सार्वजनिक (भिडियो)

Posted on November 12, 2018 | views : 2237 |

कात्तिक २६, काठमाडौं | अभिनेता नाजिर हुसेनले अभिनय गरेको म्युजिक भिडीयो 'फर्केर आएन मायालु' सार्बजनिक भएको छ । स्याड भर्सनको यो भिडीयोमा उनलाई मोडल श्रृष्टी खड्काले साथ् दिएकी छिन । जहाँ उनीहरुको गज्ब्बको क्यामेस्ट्री देख्न सकिन्छ । गीतमा दिनेस गौतमको स्वर सुन्न सकिन्छ भने शब्द तथा संगीत भ

Read More

‘दि भ्वाइस अफ नेपाल’: कोच दिपले गरे ‘सलुट’, कोच अभयाले प्रतियोगीलाई भनिन– ‘सेक्सी’

Posted on November 11, 2018 | views : 2516 |

काठमाडौं । कात्तिक २५ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा प्रतियोगी राजुले निर्णायक तथा कोच दिपको ‘स्ट्याण्डिग अवेसन’ सहितको सलुट पाएका छन् । प्रतियोगी राजुको प्रस्तुतीले स्वर सम्राट नारायण गोपालको सम्झना दिएको भन्दै उनलाई सलाम गरेका हुन् । कोच दिपको टिमका

Read More

प्रियंका चौपडा र निक जोनासले पाए बैबाहिक लाइसेन्स, यसबिना विवाह हुन्छ अवैध

Posted on November 09, 2018 | views : 2205 |

कात्तिक २३, काठमाडौँ |  बलीवुड एक्ट्रेस प्रियंका चौपडा र अमेरिकी गायक निक जोनसले अमेरिकामा विवाहको लाइसेन्स पाएका छन् | यी जोडीले यसै बर्ष  डिसेम्बरमा विवाह गर्दैछन् | यस बर्ष अगस्टमा दुईको इन्गेजमेन्ट भएको थियो |  वेबसाइट 'दब्लास्ट डट कम' को रिपोर्ट अनुअसार, पछिल्लो साता द

Read More

भवन निर्माणका लागी दोहोरी गीत प्रतिष्ठानको देउसी, उठ्यो एकैठाउँबाट २५ लाख (भिडियो)

Posted on November 07, 2018 | views : 2679 |

कात्तिक २१, काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले राजधानीको हिमालय होटल प्रांगणमा देउसी भैलो खेलेको छ । केन्द्रिय कार्यालय भवन निर्माण सहयोगार्थ खेलिएको देउसी कार्यक्रमबाट एकैठाउँमा २५ लाख रुपैंया बढी उठेको छ । मंगलबार साँझ ५ बजेदेखी ९ बजेसम्म बिभिन्न ब्यवसायी तथा समाजसेवीहरुलाई निमन्

Read More

भाइरल जोडीको तिहार गीत, बखतले गरे यस्तो अभिनय ! (भिडियोसहित)

Posted on November 06, 2018 | views : 2510 |

कात्तिक २०, काठमाडौं | मञ्जुल बराइली र अनुसा थापाको स्वरमा समावेश तिहारको गीत सार्वज्निक भएको छ । सन्जिब बराइलीले यो गीतमा शब्द तथा संगीत भरेका छन् । यो गीतको भिडियोमा बखत बिष्ट र प्रतिभा चौधरी बिष्टको जोडीलाई हेर्न सकिन्छ । अहिले यो जोडी युटुबमा चर्चामा छ । केशव खड्काले निर्देशन गरेको भिडियोमा कुसु

Read More

भाइरल जोडी प्रतिभा र बखतले ल्याए सबैलाई रुवाउने गीत (हेर्नुहोस् भिडियो)

Posted on November 06, 2018 | views : 2426 |

कात्तिक २० काठमाडौं | नेपालको भाइरल जोडीको गीत बजारमा आएको छ । भाईरल जोडी बखत बिष्ट र प्रतिभा चौधरीले लेखेको पहिलो गीत ‘बनाउ नेपाल’ बजारमा आएको हो । उनिहरुले लेखेको गीतलाई गायक कर्णराज गिरिले निकै आकर्षक पारामा आवाज भरेका छन् । गितमा गायकसँगै भाईरल जोडी बखत र प्रतिभाको पनि अभिनय रहेको छ । गायक कर्णर

Read More

मेनुका पौडेल सारेगमपको मेघा अडिशनमा छनौट

Posted on November 05, 2018 | views : 1827 |

कात्तिक १९, काठमाडौं | नेपाली रियालिटी शो नेपाल आइडलको पहिलो संस्करणबाट बाहिरिएकी मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १५ मा पुगेकी छिन् । नेपालमा पहिलो पटक सारेगमपको अडिसन भएको थियो जसमा उनी चुनिएकी थिइन् । जि टिभीबाट प्रशारण भएको उक्त रियालिटी शोमा मेनुकाले लता मंगेशकरको ‘जाने क्या बात

Read More

कोरियामा नेपाललाई ठुलो सफलता

Posted on November 04, 2018 | views : 2402 |

कात्तिक १८, काठमाडौं – कोरियाको इन्चियन शहरमा आयोजना भएको ‘५ औं लक्जरी ब्राण्ड मोडल अवार्ड, ग्लोबल फेसन वीक २०१८’मा नेपालाई ठुलो सफलता हात परेको छ । नेपालको प्रतिनिधित्व गर्दै अवार्डमा सहभागी उदयीमान मोडलहरु विक्रम आदित्य महासेठ, अदिति अधिकारी, रुविष्का श्रेष्ठ र आदर्श ज्ञवालीले बिभिन्न अन्तराष्ट्रि

Read More

नेपाल आइडल बुद्ध लामाको नयाँगीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on November 03, 2018 | views : 2784 |

कात्तिक १७, काठमाडौं | नेपाल आइडल बुद्ध लामाको स्वरमा रहेको गीत रातो टिका निधारमासार्वजनिकभएको छ । गीतमा बुद्धलाई गायिका मेलिना राईले साथदिएकी छिन् । हालनिकै चर्चामा रहकी मेलिना र नेपाल आइडल बुद्ध लामाले पहिलोपटक सँगै गीतगाएकाहुन् । रातो टिका निधारमाबोलको गीतलाईप्रभाअचार्यको लेखेकी छिन् भनेचर्चित स

Read More

मेलिना राईको डान्सिङ गीत 'मोहनी' सार्वजनिक (भिडियोसहित)

Posted on November 02, 2018 | views : 1893 |

कात्तिक १६, काठमाडौ । नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार रमेश अधिकारी द्धारा लिखित “मोहनी” गीतको भिडियो सार्वजनिक भएको छ । युवा पुस्ताका प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । पुषोत्तम न्यौपानेको संगीत गीतमा रहेको छ । अजय रेग्मीको छायाँकन , दि

Read More