मनोरञ्जन |


अक्षय कुमारले किन मागे फ्यानहरुसँग माफी ?

Posted on April 25, 2022 | views : 1035 |

वैशाख १२, काठमाडाैं | चर्चित बलिउड सुपरस्टार अक्षय कुमार बलिउडका सबैभन्दा अनुशासित स्टारको रुपमा चिनिन्छन् । जहाँ पनि समयमै पुग्ने, स्वास्थ्यमा अत्याधिक ध्यान दिने र सामाजिक सेवामा पनि लागि पर्ने बलिउडका खेलाडी कुमारले हालै भने आफ्ना फ्यानहरुसँग माफि माग्नु परेको छ । त्यो पनि एउटा विज्ञापनको विषयलाई

Read More

नेपालसँगै भारतमा पनि एकसाथ चल्दै ‘प्रेमगन्ज’

Posted on April 24, 2022 | views : 1311 |

वैशाख ११, काठमाडौँ । नेपाली चलचित्र ‘प्रेमगन्ज‘ भारतमा ले पनि प्रदर्शन हुने भएको छ । चलचित्र चौतारी र ड्रिम्स थिएटर मोशन पिक्चर बीच भएको सम्झौताअनुसार ‘प्रेमगन्ज’ पहिलो चरणमा भारतको कोलकत्ता, देहरादुन, आसाम, गुवाहटी, अरुणाचल, ब्याङ्लोर, मुम्बई, दिल्ली, दार्जिलिङ, सिक्किमलगायतका सहरहरुका एक सयभन्दा ध

Read More

सौगात र दियाको सुटिङ अनुभव : छायाङ्कनको अन्तिमतिर आइपुग्दा रासन नै सकिएछ

Posted on April 23, 2022 | views : 1079 |

वैशाख १०, काठमाडौँ | वैशाख १६ गतेबाट प्रदर्शनको तयारीमा छ चलचित्र 'मन्त्र'। प्रदर्शनका लागि युनिभर्सल सर्टिफिकेटसम्म प्राप्त गरिसकेको चलचित्र कस्तो छ त ! धेरैलाई चासो छ । खिलबहादुर गुरुङको निर्देशनमा बनेको चलचित्रले हिमाली भेगको कथा, त्यहाँको समाजको कथा अनि प्रेमको कथा बोल्ने निर्माण टिमको

Read More

केकीले सार्वजनिक गरिन् बिहेका तस्बिरहरु

Posted on April 21, 2022 | views : 1403 |

वैशाख ८, काठमाडौं । नायिका केकी अधिकारीले विवाह गरेकी छन् । केही समयदेखि रोहित तिवारीसँग प्रेम सम्बन्धमा रहेकी अधिकारीले आफूनिकट साथी र परिवारकाबीच विवाह गरेकी हुन् । उनले बुधबार बिहे गरेकी हुन्  तर, अधिकारीले बिहेका तस्बिर भने बिहीबार मात्र सार्वजनिक गरेकी छन् ।

Read More

पल प्रकरण: नाबालिगले बयान फेरे पनि प्रमाण आधार हुने

Posted on April 17, 2022 | views : 1777 |

वैशाख ४, काठमाडौं । पल शाह प्रकरणमा पीडित भनिएको पक्षले बयान फेरेको छ । बलात्कार अभियोगमा थुनामा रहेका शाह प्रकरणमा नाबालिग गायिकाले अदालतमा बकपत्र गर्ने क्रममा पलले बलात्कार नगरेको भनेर बयान दिएकी हुन् ।  जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पुर्पक्षका लागि थुनामा रहेका पलविरुद्ध नाबालिगल

Read More

नाबालिगले पल प्रकरणमा बयान फेरेपछि अभिनेत्री पूजा शर्माले भनिन्- ‘थ्याङ्क्यु गड’

Posted on April 17, 2022 | views : 932 |

वैशाख ४, काठमाडौं । पीडित भनिएको पक्षले पल शाह बलात्कार प्रकाणमा बयान फेरेपछि अभिन्त्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् ।  पीडित भनिएकी नाबालिग गायिकाले तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिन्त्री पूजा खुसी देखिएकी हुन् ।&

Read More

पल शाह प्रकरण: नाबालिकाले अदालतमा बयान फेरिन्

Posted on April 17, 2022 | views : 1886 |

वैशाख ४, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् ।  अदालतमा बहसको क्रममा पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर

Read More

वर्ष २०७८ : नेपाली सिनेमामा उपलब्धि कम, विवाद र असफलता बढी

Posted on April 13, 2022 | views : 773 |

चैत्र ३०, काठमाडौं | २०७८ मा १३ वटा नेपाली चलचित्र रिलिज भए । रिजिल त भए तर, लगानीसमेत उठाउन सकेनन् । नाै महिना लामो बन्दाबन्दीमा परेकाले चलचित्र बजार ठप्प रह्याे । दशैं तिहारको बीचमा रिलिज भएका चलचित्र दुई दिन पनि चल्न सकेनन् । त्यसपछि पुनः हल बन्द गरियो । हल खुलेसँगै थप चलचित्र रिलिज भए । तर, तिनल

Read More

साजिदले छाडेपछि

Posted on April 11, 2022 | views : 992 |

चैत्र २८, काठमाडौं | बलिउडमा अभिनेता सलमान खान र साजिद नडियाडवाला मिल्ने साथी हुन् । उनीहरूले मुझसे सादी करोगी, जानेमन जस्ता फिल्ममा सँगै कामसमेत गरेका छन् ।  पछिल्लो समय यी दुईको सहकार्य ‘कभी इद कभी दिवाली’ मा हुने चर्चा थियो । सलमान आफैँले सामाजिक सञ्जालमार्फत यसबारे जानकारीसमेत दिएका थिए । य

Read More

राष्ट्रिय लोक दोहोरी महोत्सवको आज दोस्रो दिन

Posted on April 10, 2022 | views : 804 |

चैत्र २७, काठमाडौं | काठमाडौंको टुँडिखेलमा जारी रहेको ‘राष्ट्रिय लोक दोहोरी महोत्सव–२०७८’को आइतबार दोस्रो दिन हो । ३० चैतसम्म चल्ने महोत्सवलाई डिएआर मुभिज एण्ड फिल्मस् ईण्डष्ट्रिजले आयोजना गरेको हो ।  विभिन्न जात–जातिहरुको संस्कृति झल्कने झाँकी प्रदर्शनीसहितको र्याली माइतिघरदेखि सुरु भई टुँडिखे

Read More

र्‍यापर जी-बबले गाए फिल्मी गीत ‘भाग भाग अब धेरै न दे धाक’

Posted on April 10, 2022 | views : 751 |

चैत्र २७, काठमाडौं | जी-बब नामले चिनिने र्‍यापर सुदीप भण्डारीले अफिसियल गाएका छन् । आउँदो १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘ए मेरो हजुर ४’ मा जी–बबले पहिलो अफिसियल र्‍याप ‘भाग भाग अब धेरै न दे धाक’ सुन्न र हेर्न सकिन्छ ।  गीतमा गायनसँगै जी-बब फिचर्डसमेत छन् । गीतको शब्द, संगीत तथा स्वर जी–बबकै

Read More

दोहोरी साँझ जाँदा २० रुपैयाँ, क्यासिनो छिर्दा ५० रुपैयाँ कर बुझाउनु पर्ने

Posted on April 10, 2022 | views : 1290 |

चैत २७, काठमाडौं । काठमाडौं महानगरपालिकाले मनोरञ्जन करअन्तर्गत चलचित्र, दोहोरी साँझदेखि क्यासिनो जानेलाई अलगअलग करको दर कायम गरेको छ ।  काठमाडौं महानगरपालिका राजश्व विभागका अनुसार दोहोरी साँझ जानेलाई २० रुपैयाँ र क्यासिनो छिर्नेलाई ५० रुपैयाँ ब्यक्तिगत कर बुझाउन निर्देशन दिएको हो ।  विभागक

Read More

चर्चित गायक खेम प्रसाईंको 'शुभकामना' म्युजिक भिडियो सार्वजनिक

Posted on April 08, 2022 | views : 847 |

चैत्र २५, काठमाडौं | शिक्षण पेसामा समेत रहेका गीतकार खेम प्रसाईंको नयाँ म्युजिक भिडियो शुभकामना सार्वजनिक गरिएको छ । महेश खड्का कम्पोजर युट्युब च्यानलबाट सार्वजनिक गरिएको शुभकामना बोललको गीतामा दीपक लिम्बू र बेनिसा पौड्यालको स्वर छ । जसमा गीतकार खेम प्रसाईंको शब्द सृजना रहेको छ भने महेश खड्काले संगी

Read More

झरना थापाको दाबीः "ए मेरो हजुर ४" मा स्टारडमभन्दा कन्टेन बलियो

Posted on April 07, 2022 | views : 878 |

चैत्र २४, काठमाडौं | "ए मेरो हजुर ४" चलचित्रकी निर्देशक झरना थापाले स्टारडमभन्दा कन्टेन बलियो हुने बताएकी छिन् । "फिल्ममा देखिने अनुहारले दर्शकलाई हलसम्म त ल्याउछ नै, तर कन्टेन बलियो नभए त्यसले काम गर्दैन । स्टारद्वारा हलसम्म तानिएका दर्शकलाई  कन्टेनले होल्ड गर्न सक्नुपर्छ," उनले भनिन् । 

Read More

१४ वर्षपछि स्क्रिन सेयर गर्दै विनय र नम्रता

Posted on April 04, 2022 | views : 744 |

चैत्र २१, काठमाडौं | नेपाली फिल्म "ग्रहण" बन्ने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा गरिएको हो ।  घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारसमे

Read More

म कुनै पार्टीमा प्रवेश गरेको छैन: दीपकराज गिरी

Posted on April 01, 2022 | views : 1050 |

चैत १८, काठमाडौं । कलाकार दीपकराज गिरीले आफू कुनै पार्टीमा नलागेको बताएका छन् ।  गिरीले आफू माओवादीमा प्रवेश भएको समाचारको हेडलाइन आएको र त्यसलाई हेरेर फोन र म्यासेज आएर हैरान भएको उनले बताएका छन् ।  शुक्रबार राति सामाजिक सञ्जालमा एक पोस्ट गर्दै गिरी माओवादीमा प्रवेश भनेको हेडलाइन मात्रै ह

Read More

किशाेर विक नभएकाे भए सारेगम पनि जान्दिनँ थिए हाेला: भुपेन्द्र थापा, नेपाल आइडल ४ विजेता

Posted on March 31, 2022 | views : 967 |

चैत १७, भैरहवा । पढाइसँगै भुपेन्द्र थापा मगरको रुचि बक्सिङ, क्रिकेटमा पनि थियो । परिवार नै संगीतमय वातावरणको भएर नै होला उनले संगीत क्षेत्रमै सफलता पाए । जन्मेदेखि नै संगीत क्षेत्रमा रुमल्लिएका भुपेन्द्र नेपाल आइडल सिजन ४ को उपाधि पाउनुलाई धेरैले पारिवारिक वातावरण ठान्छन् । सन् १९९५ मा आमा रत्ना थाप

Read More

करिश्मा भन्छिन्- मेरो न्वारानको नाम थाहा पाउँदा धेरैलाई पोल्यो

Posted on March 31, 2022 | views : 1073 |

चैत १७, काठमाडौँ ।  अभिनेत्री करिश्मा मानन्धरको न्वारानको नाम अहिले चर्चाको विषय बनिरहेको छ। उनले गत चैत १४ गते कपिलवस्तुमा आयोजित नेकपा एमालेको सभामा बोल्ने क्रममा आफ्नो न्वारानको नाम ‘सुर्जेकुमारी’रहेको उल्लेख गरेकी थिइन।  यो यो अभिव्यक्तिले चर्चा मात्रै पाएन ट्रोल समेत बन्यो। राजनीतिदेख

Read More

पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने उच्च अदालत पोखराको आदेश

Posted on March 30, 2022 | views : 1700 |

चैत १६, पोखरा । उच्च अदालत पोखराले एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका अभिनेता पल शाहको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश गरेको छ । साधारण तारेखको माग गर्दै परेको मुद्दामा न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासले यस्तो आदेश दिएको हो । जिल्ला अदालत तनहु

Read More

‘आरआरआर’ निर्देशकसंग किन रिसाइन् आलिया ?

Posted on March 30, 2022 | views : 962 |

चैत १६, मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टका बारेमा एउटा आश्चर्यजनक समाचार सार्वजनिक भएको छ । भनिन्छ, आलिया भट्ट हाल सफलतापूवर्क प्रदर्शन भैरहेको फिल्म ‘आरआरआर’ का निर्देशक एसएस राजामौलीसंग रिसाएकी छिन् । रिसै–रिसमा आलियाले आरआरआरसंग सम्बन्धित सम्पूर्ण पोस्टहरु समेत आफ्नो इस्न्टा अकाउन्टबाट डिलीट ग

Read More

'आरआरआर'ले विश्वभर नै गर्‍यो उत्कृष्ट व्यापार

Posted on March 29, 2022 | views : 947 |

चैत १५, काठमाडौं । दक्षिण भारतीय चलचित्र 'आरआरआर’ले  बक्स  अफिसमा  विश्वभर  निकै राम्रो व्यापार गरिरहेको छ । शुक्रबारबाट प्रदर्शनमा आएको  चलचित्रले  पहिलो  दिनमै  दुई  सय  करोड भारुभन्दा बढी व्यापार गरेको थियो । जुन कुनै पनि भारतीय फिल्मका लागि

Read More

तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध पल शाह उच्च अदालतमा

Posted on March 29, 2022 | views : 1122 |

चैत १५, काठमाडौं । अभिनेता पल शाहले पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् ।  अदालतका उप–रजिस्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले रिट दर्ता भइसकेको जानकारी दिए । रिटमार्फत शाहले थुनामा पठाउने अदालतको आदेश बदर गरी तार

Read More

लोकप्रिय अभिनेता स्मिथले ओस्कर समारोहमा कमेडियनलाई किन हाने थप्पड ?

Posted on March 28, 2022 | views : 921 |

चैत १४, काठमाडौं । लोकप्रिय अभिनेता विल स्मिथले ओस्कर अवार्ड समारोहमा  कमेडियन क्रिस रकलाई थप्पड हानेको विषय यतिबेला चर्चामा रहेको छ । अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा ९४ औं ओस्कर अवार्ड समारोहमा विल स्मिथले उत्कृष्ट अभिनेताको उपाधि जिते । यद्यपि, यो भन्दा बढी चर्चा यतिबेला उनले हानेको थप

Read More

‘आरआरआर’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड

Posted on March 27, 2022 | views : 839 |

चैत १३, काठमाडौं । दक्षिण भारतीय फिल्म ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो कलेक्सन गरिरहेको छ।शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले पहिलो दिनमै २ सय करोड बढी भारूको व्यापार गर्‍यो, जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।‘आरआरआर’ले पहिलो दिन नै २ सय २३ करोड कमाइ

Read More