मनोरञ्जन |


सपना न्यौपाने ‘जवानीको टयाक्स’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on November 29, 2018 | views : 1505 |

मंसिर  १३, काठमाडौं | नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमा

Read More

गायक दिपक जंग मगरको 'मुस्कुराउने अधर' सार्वजनिक (भिडियो)

Posted on November 29, 2018 | views : 2175 |

मङ्सिर १३, काठमाडौं | नेपाली  सांगीतिक क्षेत्रमा नयाँ गायक गायिकाको दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न। बेला बेला प्

Read More

नयाँ म्युजिक भिडियो 'बाटै बाटो' सार्वजनिक (भिडियोसहित)

Posted on November 29, 2018 | views : 1366 |

मङ्सिर १३, काठमाडौं | गायक बिन्तिकुमार गुरुङको स्वर रहेको नयाँ गीत रिलिज भएको छ । बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको 'बाटै बाटो' बोलको गीतमा गायक बिन्तिकुमार कै शब्दाव सुन्न सकिन्छ। गीतमा लय स्रोत बुद्धि बहादुर गुरुङको रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा मिलन शंकर र काजोल

Read More

दुर्गेश थापाको सबैलाई रुवाउने प्रेमकथा (हेर्नुहोस् भिडियो)

Posted on November 28, 2018 | views : 1867 |

मंसिर १२, काठमाडौं | गायक मौसम गुरुङ र गायिका रेजिना परियारको स्वरमा रहेको बास्तविक जिवनको पिडादायी जिवन भोगाईमा आधारित गीत ‘आशुँको पोखरी ’सार्वजनिक भएको छ । आकर्षक रुपमा तयार भिडियो पारिएको गीतमा निकै मेहनतका साथ निमार्ण गरिएको छ । सत्य घटनामा आधारित रहेको भिडियो धोका र छल कपटमा आधारित रहेको छ ।&nb

Read More

धुर्मुस–सुन्तलीलाई ज्योतिषले दिए यस्तो सल्लाह

Posted on November 28, 2018 | views : 1755 |

मङ्सिर १२, काठमाडौं | हाँस्यकलाकारद्वय सीताराम कट्टेल र कुन्जना घिमिरे यतिबेला चलचित्र निर्माणमा व्यस्त छन् | उनीहरुले निर्माण गर्ने सिनेमाको तयारी अन्तिम चरणमा पुगेको छ । सिनेमाको लागि कलाकार छनौट देखि अन्य कामहरु पनि अन्तिम चरणमा पुगेको र मंसिर १४ गते यो सिनेमाको आधिकारिक घोषणा गरिने भएको छ । सिने

Read More

सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका निकै दर्दनाक ४० दिन !

Posted on November 28, 2018 | views : 1985 |

सुपरस्टारबाट सुपरभिलेन बनेका अक्षय कुमारका अनुसार ‘२.०’ को शुटिङका क्रममा ३८–४० दिन उनका लागि किन दर्दनाक थिए। त्यसको कारण थियो भिलेनको  भूमिकामा अभ्यस्त हुन उनले गर्ने मेकअप । अक्षयका अनुसार मेकअप गर्न दैनिक तीन घण्टासम्म बस्नुपथ्र्यो । मेकअप उतार्न साँढे दुई घण्टा लाग्थ्यो । अक्षयले आफ्नो शु

Read More

आमा बनिन् नायिका युना उप्रेती

Posted on November 26, 2018 | views : 2281 |

मङ्सिर १०, काठमाण्डौं | अभिनेत्री युना उप्रेती आमा बनेकी छिन् । उनि लामो समयदेखि अमेरिका बस्दै आएकी छिन् | विकास अधिकारीसँग अमेरिकामै घरजम गरेर बसेकी युनाले नोभेम्बर २१ मा छोरीलाई जन्म दिएकी छिन् । उनले यो खुशी सामाजिक सञ्जाल फेसबुकमार्फत सेयर गरेकी छिन् । युनाले फेसबुकमार्फत नै छोरीको नाम आफूहरुले

Read More

धेरै एल्बम निकालेर डीआर उपाध्यायले राखे नयाँ रेकर्ड

Posted on November 26, 2018 | views : 1769 |

मङ्सिर १०, काठमाडौं | गीतकार डी.आर. उपाध्यायले नेपाली एल्बम प्रकाशनमा एकैपटक सबैभन्दा धेरै एल्बम निकालेर नयाँ रेकर्ड राखेका छन् । राष्ट्रकवि माधव प्रसाद घिमिरेको हातबाट एकैपटक सात एल्बम बिमोचन गराएर यो कृर्तिमानी काम गरेका हुन्। नाचघरमा आयोजित समारोहमा वरिष्ठदेखि कनिष्ठ गीतकार , संगीतकार, गायक गायि

Read More

'डंकिनी मोरी' गीत मार्फ़त कालरात्रि ब्याण्डको पुनरागमन

Posted on November 26, 2018 | views : 5244 |

सचिन्द्र श्रेष्ठ | मंसिर १०, काठमाडौँ | करीब १७ बर्ष अघि बेनिका केहि स्कूले साथीहरु मिलेर ब्याण्ड बनाउदै आएका संदीप श्रेष्ठको नेतृत्वमा हाल 'कालरात्रि' ब्याण्डको नया गीत 'डंकिनी मोरी' यूट्यूब मार्फत सार्बजनिक भएको छ ।  ब्याण्डका मुख्य लिड गायक संदीप श्रेष्ठले सुरुवात २०५८ सा

Read More

लौ अायो ! ३ करोड नेपालीको आङ्ग जिरिङ्ग हुने राष्ट्रिय (गजल) गीत

Posted on November 25, 2018 | views : 5646 |

सास । मंसिर ९, बर्दिया । पराईको पापी नजर पर्न दिन्नौं यो माटोमा । सीमानाका पीडा हेरी आँखा छोप्दैनौँ हामी ।। नेपालको स्वार्थ बाहेक केही हेर्दैनौँ हामी ... । यस्तो भावको मनै जिरिङ्ग बनाउने राष्ट्रिय भावको स्वदेश (गजल) गीत बिन्ध्यवासिनी म्युजिकको अफिसियल युट्युव च्यानलबाट आइतबार सार्वजनिक गरिएको छ ।बर

Read More

पाल्पा लोक आइडलमा धनमाया विजयी

Posted on November 25, 2018 | views : 3503 |

मङ्सिर ९, पाल्पा (रासस) | तानसेनको श्रीनगर सामुदायिक टेलिभिजनद्वारा सञ्चालित ‘पाल्पा लोक आइडल’ मा धनमाया दिसुवा विजयी बन्न सफल हुनुभएको छ ।  शनिबार साँझ सम्पन्न कार्यक्रममा पाल्पा आइडल हुनुभएकी दिसुवा नगद रु एक लाख र प्रमाणपत्रद्वारा सम्मानित हुनुभएको छ । प्रतियोगिताको फस्ट रनरअप कमल नेपाली र स

Read More

गायक लोकेन्द्र शाही र बालिका तामाङको 'आत्महत्या' ! (भिडियोसहित)

Posted on November 24, 2018 | views : 2022 |

आर पोखरेल | मंसिर ८, काठमाडौं | जिवनका वियोगान्त घटना क्रमलाई समेटेर बजारमा सर्वोकृष्ट गीतहरु आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा “ आत्महत्या ”बोलको गीत भर्खरै मात्र बजारमा आएको छ ।  बाध्यता र बिवस्ताको कारण आपसमा टुटनु पर्दाको प

Read More

किन कोठीमा पुगीन चर्चित मोडल आशा खड्का (हेर्नुहोस भिडियो)

Posted on November 24, 2018 | views : 2095 |

मंसिर ८, काठमाडौं | गायिका विष्णु माझी र गायक मोहन खड्काको लोकदोहोरी गीत ‘एक हजारको नोट’ गीतको भिडियो प्रियसी म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ । सर्वाधिक दर्शक तथा स्रोता रोजाईमा रहेका ख्याती प्राप्त कलाकारहरुको साथमा निकै मार्मिक गीतको भिडियो बजारमा आएको हो ।  बविता श्रेष्ठद्धारा निर

Read More

द भोइस अफ नेपालमा टपमा पुगेका सन्तोषलाई भोट माग्दै बुटवल

Posted on November 24, 2018 | views : 3774 |

मोहन न्यौपाने | मङ्सिर ८, बुटवल  । नेपालकै सर्बा्धिक रुचाइएको कार्यक्रम मध्यको द भोइस अफ नेपालको टप १६ मा पुगेका बुटवलका सन्तोष रानाको लागि भोट माग्दै यस क्षेत्रका युवाहरु लामबद्द भएका छन्  । आफ्नै घर परिवार र साथीभाइ कै अगुवाइमा बुटवलमा उनको घर रहेको तिलोत्तमा नगरपालिका २ बाट र्याली निकाल

Read More

बलिउडको सबभन्दा महँगो फिल्म बन्यो ‘२.०’, कति छ लगानी ?

Posted on November 24, 2018 | views : 2147 |

मङ्सिर ८, काठमाडौँ | बलिउड सिनेमा उद्योगकै इतिहासमा सर्वाधिक लगानीको रेकर्ड राखेको बताइएको चलचित्र २.० मंसिर १४ गते अर्थात नोभेम्बर २९ गते विश्वभारी रिलिज हुँदैछ । रजनीकान्त र अक्षयकुमार स्टारर यो फिल्म झन्डै नेपाली रुपयाँ ९ अर्वको लागतमा निर्माण भएको हो । फिल्म रजनीकान्त अभिनीत बलिउड फिल्म रोबोटको

Read More

नेपाल आइडलको टप-७ बाट रुँदै बाहिरिइन् नीलिमा, सर्वाधिक भोट सुमितलाई

Posted on November 23, 2018 | views : 3176 |

मङ्सिर ७, काठमाडौं | नेपाल आइडलको प्रमुख ७ प्रतिष्पर्धी पोखराकी नीलिमा थापा मगर शुक्रबारको इपिसोडबाट बाहिरिएकी छन् । भर्खरै कक्षा १२ सकाएकी निलिमाले नेपाल आइडलको पोखरा अडिसनबाट गोल्डेन माइक प्राप्त गरी नेपाल आइडलमा प्रवेश गरेकी थिइन् ।  निलिमाको औपचारिक स्वर र गायिकी स्वर गरि दुई थरी स्वरको जाद

Read More

बद्रि पंगीनीले गित गाउँदा स्थानिय रोए

Posted on November 22, 2018 | views : 3593 |

कमल पौडेल | मङ्सिर ६, बडिगाड | चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनीले बडिगाड महोत्सव तथा पौंदि न्वागी मेलामा गित गाउँदा वृद्ध आमा तथा बाबाहरुलाई रुवायका छन् भने युवाहरुलाई धुलो उड्नेगरि नचाएका छन् ।  नेपाली दिदि वहिनी विदेशियका दाजु भाई तथा वुवा आमाको वास्तविक मर्म बोल्ने, “विदा पाउँदिन, अहि

Read More

मिस वर्ल्डकी बलियो दाबेदार शृंखलालाई भोट कसरी गर्ने ? हेर्नुहोस्

Posted on November 22, 2018 | views : 1939 |

मङ्सिर ६, काठमाडौं | सन् २०१८ मा मिस नेपाल बन्न सफल शृंखला खतिवडा यतिबेला मिस वर्ल्डको प्रतिस्पर्धामा रहेकी छन् | भने उनी भोटिङमा सबैभन्दा अगाडी छिन् । चीनमा भइरहेको प्रतिस्पर्धामा उनी सहित १२१ देशका प्रतिस्पर्धीहरु प्रतिस्पर्धामा रहेका छन्।  उनीहरुबीचको प्रतिस्पर्धाको इभेन्ट सन् २०१८ डिसेम्बर

Read More

शान्ति श्री र गणेशले रवि लामिछानेको बारेमा गाए यस्तो गीत (हेर्नुहोस भिडियो)

Posted on November 22, 2018 | views : 2280 |

मंसिर ५, काठमान्डौ | नेपाली गीत संगीतको क्षेत्रमा निकै उत्कृष्ट गीत संगीत ल्याउदै आएको पुजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतीमा गायिका शान्ति श्री परियार र गणेश शर्माको अब 'हामी जुटने' गीतको भिडियो बजारमा आएको छ ।  अन्याय र अत्याचारका विरुद्धमा पत्रकारिता मार्फत आवाज उठाउदै आएका पत्रक

Read More

गायक प्रमोद खरेलको नयाँ म्युजिक भिडियो 'तिम्रो मनको नगरीमा’ सार्वजनिक

Posted on November 22, 2018 | views : 1709 |

मंसिर ५, काठमाडौं । आधुनिक गायक प्रमोद खरेलको ‘तिम्रो मनको नगरीमा’बोलको आधुनिक गीत सार्वजनिक भएको छ। गीतमा प्रेम र पीडालाई प्रस्तुत गरिएको छ । गीतकार दिपक चन्द ठकुरीको शब्द सिर्जनामा रचना गरिएको उक्त आधुनिक गीतमा किरण बम ठकुरीको संगीत रहेको छ  | उक्त गीतको भिडियोमा मुक्क्ति गौत्तम र सुधा देवकोट

Read More

गोपीको भजन शैलीको गीत ‘लक्ष्मी कहिले काली’सार्वजनिक (भिडियोसहित)

Posted on November 21, 2018 | views : 2164 |

मङ्सिर ५, काठमाडौं | नेपाली चलचित्रमा लोक लयका गीतहरुको अहिले बाढी नै लागेको छ । यसैले, सबै खालका लोकलयका गीतहरुले चर्चा पाउन सकेका छैनन् । तर, माघको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘गोपी’को निर्माणपक्षले भने यसपटक गीतमा नयाँ स्वाद पस्कने जमर्को गरेको छ । चलचित्रमा समावेश ‘लक्ष्मी कहिले काली’ बोल

Read More

प्रियंका चोपडाको पहिलो नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्वजनिक (भिडियो)

Posted on November 21, 2018 | views : 2796 |

मङ्सिर ५, काठमाडौं | बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो पटक निर्माण गरेको नेपाली फिल्म ‘पाहुना : द लिटिल भिजिटर्स’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । नेपाली भाषामा अंग्रेजी सबटाइटल राखेर ट्रेलर तयार पारिएको छ । पाखी ए टायरवाला निर्देशित फिल्म ७ डिसेम्बर, २०१८ (मंसिर २१) मा रिलिज हुँदैछ । 

Read More

अन्जु पन्तको मार्मिक गीत 'खुशी हुँदै बिदा दिनु' सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on November 20, 2018 | views : 1793 |

मङ्सिर ४, काठमाडौं | गायिका अञ्जु पन्तको स्वर र नरेश भुर्तेलको संगीत रहेको गीत 'खुशी हुँदै बिदा दिनु' बजारमा आएको छ ।  गीतमा चेतन खत्रीको शब्द, र बाबुल गिरीको संगीत संयोजन रहेको छ ।  गीतको भिडियोमा सपना खड्का र पृथ्वी राजले मोडलिङ गरेका छन् । हेर्नुहोस् भिडियो:-

Read More

हरि लम्सालको 'प्रेम पत्र' सार्बजनिक (भिडियोसहित)

Posted on November 20, 2018 | views : 2150 |

मङ्सिर ४, काठमाडौं । संगीतकार हरि लम्सालको स्वरमा रहेको गीत प्रेम पत्र सार्बजनिक भएको छ ।  सार्बजनिक गीतमा उनि आफैले संगीत भरेका छन् भने शब्द नारायण गौतमको हो ।  रोमान्टिक शैलीको यो म्युजिक भिडीयोमा सृष्टि खड्का र मौसम खड्का फिचर रहेका छन ।  गीत निकै सुन्दर बनेको छ ।  गीतमा बालाप

Read More