मनोरञ्जन |


अभिनेत्री पूजा शर्माले सार्वजनिक गरिन् आफ्नो प्रेमी, को हुन् ?

Posted on March 07, 2022 | views : 1294 |

फागुन २३, काठमाडौँ । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन् । कहिले पल शाह त कहिले अकाश श्रेष्ठसँग नाम जोडिदै आएकी पूजाले सामाजिक संजाल फेशबुकमा आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफू र प्रेमी बानियाँसँगको एक तस्वीर शेयर गर्दै ‘यू आर द वान’ सहित

Read More

पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

Posted on March 06, 2022 | views : 1187 |

फागुन २२, काठमाडौँ  । एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहमाथि अनुसन्धान गर्न प्रहरीले उनलाई थप १२ दिन हिरासतमा राख्ने भएको छ। यसअघि प्रहरीले पलमाथि अनुसन्धान गर्न ७ दिनको म्याद लिएको थियो। अनुसन्धान नसकिएकाले म्याद थपका लागि प्रहरीले जिल्ला अद

Read More

पल शाहविरुद्ध अनुसन्धान पूरा नभएकाले फेरि म्याद थपको तयारी

Posted on March 06, 2022 | views : 982 |

फागुन २२, काठमाडौँ । एक सातादेखि हिराशतमा रहेका किशोरी बलात्कारका अभियुक्त पल शाहमाथिको अनुसन्धान पूरा नभएकाले म्याद थपको तयारी हुँदैछ। गत सातादेखि प्रहरी नियन्त्रणमा रहेका शाहमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। जवर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरीमा उनीमाथि जिल्ला अदालतबाट सात दिनको म्याद लिएर

Read More

रेखा थापाको चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा उजुरी

Posted on March 04, 2022 | views : 952 |

फागुन २०, काठमाडौँ । रेखाको चरित्र हत्या भएको भन्दै साइबर ब्युरोमा उनकी दिदी तारा रानाले उजुरी दिएकी छिन् ।  स्रोतका अनुसार विद्युतीय माध्यममार्फत् आफ्नो मानमर्दन र गाली बेइज्जती गरेको उल्लेख गर्दै उनले युट्युबमा अभिव्यक्ति दिने शर्मिला वाइबाविरूद्ध निवेदन दिएकी हुन् । आफूसहित ऋचा शर्मा लगायत न

Read More

‘सरकार ! के गरेर खाम ’

Posted on March 04, 2022 | views : 860 |

 फागुन २०, काठमाडौँ ।‘सर्टिफिकेट छ डिग्री पासको         न त गासको न टुङ्गो बासको         मैले के गरेर खाम         देशमै भोकै बसम् की        खाडीतिर पसम् की        सरकार ! लौन निधो

Read More

पल शाह प्रकरणमा भट्टराई भन्छन्- ‘मर्दकी दशवटी’ भन्ने मानसिकताले पीडकको पक्ष लिनु लज्जास्पद हो

Posted on March 04, 2022 | views : 994 |

फागुन २०, काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् । उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् । पल शाह प्रकरण सुरु भएदेखि नै सामाजिक सञ्जालमा पक्ष–विपक्षमा विभिन्न किसिमका

Read More

अमिताभ बच्चनको फिल्ममध्ये झुन्ड फिल्म सबैभन्दा उत्कृष्ट भएको आमिरको दाबी

Posted on March 03, 2022 | views : 767 |

फागुन १९, काठमाडौँ । आमिरले अमिताभ बच्चनको अहिलेसम्म हेरेको फिल्ममध्य यो ' झुन्ड' फिल्म उत्कृष्ट लागेको दाबी गरेका छन् । फिल्म शुक्रबारबाट विश्वव्यापी रूपमा सिनेमा हलमा रिलिज भएको थियो ।  अमिताभ बच्चनको झुन्ड फिल्मको प्रिमियरमा पुगेका अभिनेता आमिर खानले फिल्म हेर्ने क्रममा आफ्नो आँशु

Read More

पूर्व मिस नेपाल श्रृंखलाले पनि दिईन् पल शाह प्रकरणमा आफ्नो टिप्पणी

Posted on March 02, 2022 | views : 1230 |

फागुन १८, काठमाडौँ । अहिले सामाजिक सञ्जाल अभिनेता पल शाह प्रकरणले तातिरहेको छ । अभिनेता पल शाहविरुद्ध परेको जबर्जस्ती करणीको मुद्दाले यतिबेला नेपाली कला क्षेत्रमा ठूलो बहस निम्त्याएको छ। पलनिकट केहीले खुलेर पलको समर्थन गरिरहेको बेला कलाकारहरू खुलेर त्यस किसिमको प्रवृत्तिको विरोधमा उत्रिएका छन्। अभिन

Read More

पल शाहविरुद्ध गैँडाकोटमा बलात्कारसम्बन्धी अर्को उजुरी

Posted on February 27, 2022 | views : 1876 |

फागुन १५, नवलपुर । नायक पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को उजुरी परेको भएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को इलाका प्रहरी कार्यालय गैँडाकोटमा गायक शाहविरुद्ध आज बलात्कारसम्बन्धी उजुरी जाहेरी गरिएको हो ।  गैँडाकोट–५ स्थित गैँडाकोट रिसोर्टमा विसं २०७७ चैत ७ गते गीत सुटिङका क्रममा कलाकार पल

Read More

नायक पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

Posted on February 27, 2022 | views : 949 |

फागुन १५, दमौली ।  जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक युवराज खड्काले शाहलाई पक्राउ गरिएको जानकारी दिनुभयो । सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह

Read More

बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने

Posted on February 27, 2022 | views : 1053 |

फागुन १५, काठमाडौँ । नायक पल शाह प्रहरी सामु आफैँ उपस्थित हुने भएका छन् । बलात्कारको आरोप लागेपछि फरार भएका नायक पल प्रहरीसामु उपस्थित हुने भएका हुन् ।  गत बुधबार शाहविरुद्ध तनहुँ जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी परेको थियो । त्यसपछि प्रहरीले उनलाई खोज्दै आएको छ । तर, उनी अहिलेसम्म फरार छन

Read More

पुष्पाले बनाएको रेकर्ड तोड्दै साउथ मुभी 'भलीमाई'

Posted on February 27, 2022 | views : 888 |

फागुन १५, काठमाडौँ । हुमा कुरैसी र तामिल सुपर स्टार अजित कुमारको अभिनय रहेको एक्सन थ्रिलर फिल्म 'भलीमाई' ले भारतको फिल्म हलमा हङ्गामा मच्याइरहेको छ। यस अगाडि पुष्पाले बनाएको रेकर्डहरू यो फिल्मले तोड्ने भारतीय फिल्म समीक्षकहरूको बलिउड हंगामामा दाबी गरेका छन्। एक अर्ब ५० करोड लगानीमा बनेको य

Read More

पल र पूजाको ‘म यस्तो गीत गाउँछु २’ र ‘गंगुबाई कठियाबाडी’ हलमा आज रिलिज हुदै

Posted on February 25, 2022 | views : 919 |

फागुन १३, काठमाडौं । सुदर्शन थापा निर्देशित फिल्म 'म यस्तो गीत गाउँछु २' आजबाट प्रदर्शनमा आएको छ। पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको यो फिल्म देशैभरमा सिनेमाहलमा रिलिज भएको छ। यो फिल्म तीन विदेशी फिल्मसँग भिड्दै छ। आजबाटै आलिया भट्ट अभिनित बलिउड फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शनमा

Read More

पल शाहले अडियो सार्वजनिक गरेपछि दुर्गेशको नयाँ गीतमा 'रिप' को ट्रोल !

Posted on February 24, 2022 | views : 2193 |

फागुन १२, काठमाडौँ । गायक तथा कलाकार दुर्गेश थापालाई आफ्नै साथिमाथि षड्यन्त्र रचेर बलात्कारको घटनामा फसाएको भन्दै चर्को आलोचना गरिएको छ । सामाजिक संजाल मार्फत अभिनेता पल शाहले आफूमाथि नियोजित षड्यन्त्र भएको भन्दै अडियो सहितको प्रमाण सार्वजनिक गरेपछि दुर्गेश सहित अन्य ४ जनाको आलोचना भएको छ ।  पल

Read More

अभिनेता पल शाहविरुद्ध बलात्कारकाे आराेपमा जाहेरी दर्ता, यस्तो छ जाहेरी विवरण !

Posted on February 23, 2022 | views : 2303 |

फागुन ११, काठमाडौँ ।  अभिनेता पल शाहविरुद्ध बलात्कारको आरोपमा जाहेरी दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध कास्की घर भएकी एक १७ वर्षकी गायिकाले मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । जाहेरीमा बालिकाले आफूलाई बिहे गर्छु भनेर शाहले फकाएर बलात्कार गरेको आरोप लगाइएको प्रहरीको भन

Read More

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा जयनन्द लामाको निधनप्रति दुःख व्यक्त

Posted on February 23, 2022 | views : 894 |

फागुन ११, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध लोकगीत संकलक, गायक तथा अभिनेता जयनन्द लामाको निधनप्रति दुःख व्यक्त गरेकी छन्। भण्डारीले आज ट्विट गर्दै गायक लामाको निधनले नेपाली कलाकारिता क्षेत्रले ठूलो क्षति ब्यहोर्नुपरेको उल्लेख गरिन्। दुःखको यस घडीमा स्व लामाप्रति उनले श्रद्धाञ्जलि अ

Read More

कलाकार जयनन्द लामाको निधन

Posted on February 23, 2022 | views : 1959 |

फागुन ११, काठमाडौँ । वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान भक्तपुरस्थित कौशलटारमा लामाको निधन भएको हो । कालाकार कृष्ण मल्लका अनुसार आज विहान २ बजे घर अगाडि गाडीबाट ओर्लिने क्रममा लामा लडेका थिए । सोही क्रममा उनको निधन भएको हो । सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका– २ धार्पाका लामाले ए

Read More

अडियो ‘लिक’ भएपछि पल शाहले भने - निर्दोष समीक्षालाई मेराविरुद्ध उकासियो

Posted on February 22, 2022 | views : 934 |

फागुन १०, काठमाडौं । गायिका समीक्षा अधिकारीसँगको सम्बन्धबारे अडियो ‘लिक’ भएपछि अभिनेता पल शाहले मुख खोलेका छन् ।  उनले फरक प्रसंग र चलचित्रमा अभिनय गर्ने भन्ने क्रममा रेकर्ड गरिएको संवादलाई वास्तविक जीवनमा जोड्न खोजिएको बताएका हुन् ।  ‘प्रसारित अडियो रेकर्डमा बज्ने आवाज मेरो आवाजसँग मिलेको

Read More

लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका लाहुरे र्‍यापर धरौटीमा रिहा

Posted on February 22, 2022 | views : 1184 |

फागुन १०, काठमाडौं । र्‍यापर आशिष राना ‘लाउरे’ ५० हजार धरौटीमा रिहा भएका छन् । लागुऔषध (खैरो हेरोइन) ब्राउन सुगरसहित पक्राउ परेका उनी कास्की जिल्ला अदालतको आदेशअनुसार ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीको आदेशानुसार लाहुरे धरौटीमा रिहा भएका हुन्।  खैरो हेरोइन सेवन गरेको आर

Read More

साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकन नेपालमा

Posted on February 21, 2022 | views : 724 |

फागुन ९, काठमाडौँ । साउथ सुपरस्टार रामचरणको नयाँ चलचित्रको छायांकन नेपालमा हुने भएको छ । नाम सार्वजनिक नगरिएको उक्त चलचित्रको छायांकनका लागि अभिनेता रामचरणसहितको टोली यही फेब्रुअरी २८ मा नेपाल आउन लागेको विदेशी चलचित्र छायांकनको व्यवस्थापन गर्ने कम्पनी थ्री ह्विल्स प्रालिका प्रमुख सुरज आचार्यले जानक

Read More

बलिउड अभिनेता सोनु सुदको गाडी प्रहरी नियन्त्रणमा

Posted on February 21, 2022 | views : 767 |

फागुन ९, काठमाडौँ । बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको एक सय १७ सदस्यीय विधान सभा चुनावको मतदान स्थलमा जबरजस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो । यसपटकको चुनावमा सोनुकी बहिनी माल्भिका कंग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन्

Read More

अक्षय कुमारको ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक, होलीमा रिलिज हुँदै

Posted on February 18, 2022 | views : 1113 |

फागुन ६, काठमाडौँ । अक्षय कुमारको आगामी फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ, जसलाई फ्यानहरुले निकै रुचाइरहेका छन् । यो चलचित्र होलीको अवसरमा रिलिज हुँदैछ । एक्सन, कमेडी र क्राइमको तत्व मिश्रण गरिएको ट्रेलरमा समावेश ब्याकग्राउन्ड स्कोरलाई रुचाइएको छ । फरहाद सम्जी निर्देशित फिल्ममा अक्षयले

Read More

‘अन्तिम इच्छा नसोध मलाई’ म्युजिक भिडियो सार्वजनिक

Posted on February 18, 2022 | views : 1433 |

फागुन ६, काठमाडौँ । शास्त्रीय गायनका  प्रशिक्षक किरण पुञ्जले नयाँ साङ्गीतिक सौगात ‘अन्तिम इच्छा नसोध मलाई’ सार्वजनिक गर्नुभएको छ । करिब १२ वर्षपछि यही गीतमार्फत गायक पुञ्जले गीत रेकर्डिङमा पुनरागमन  गर्नुभएको हो । ‘सेण्टिमेण्टल भर्सन’को यस गीतमा राजेन्द्र वाइबाको शब्द, सङ्गीत र सङ्गीत संयो

Read More

वैशाख ३ मा सलमान खान,ज्याकलिन फर्नान्डिज लगायत कलाकार नेपाल आउने

Posted on February 17, 2022 | views : 1404 |

फागुन ५, काठमाडौँ । बलिउड अभिनेता सलमान खान नेपाल आउने पक्का भएको छ । उनी आउँदो वैशाख ३ गते काठमाडौंमा हुने कार्यक्रममा सामेल हुन नेपाल आउन लागेका हुन्।  सलमानलाई नेपाल ओडीसी इन्टरटेनमेन्टले ल्याउन लागेको हो। खानसँगे बलिउडका कलाकार सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल

Read More