मनोरञ्जन |


नेपाल आईडलका प्रतिस्प्रर्धी बिक्रम बरालको घरमा पुग्दा जे देखियो (हेर्नुहोस् भिडियो)

Posted on December 06, 2018 | views : 1841 |

मङ्सिर २०, काठमाण्डौ | पोखराको भिमसेन टोलमा पुरानो घर छ, वरिपरी भएको ठूला–ठूला संरचनाको अगाडी उक्त घर पुरानो र भत्किन लागेको जस्तो देखिन्छ तर त्यही घरमा बिगत १६ बर्ष देखी एउटा परिवार भाडामा बस्दै आएको छ । एपीवान टेलिभिजनबाट प्रशारण भैरहेको नेपाल आईडल सिजन २ मा उत्कृष्ठ पाँच प्रतिष्प्रर्धी रहेका छन्

Read More

सन्नी लियोनीले नेपाली गीतमा गरिन् आइटम डान्स, तस्विर सार्वजनिक (तस्विरसहित)

Posted on December 06, 2018 | views : 1961 |

मङ्सिर २०, काठमान्डौ | बलिउडकी चर्चित आइटम गर्ल सन्नी लियोनले पछिल्लो पटक एक नेपाली सिनेमा ‘पासवर्ड’ मा नृत्य गरेका फोटोहरु सार्वजनिक भएका छन् । 'पासवर्ड' मा समावेश ‘सन्नी हो नाम मेरो....’ बोलको गीतमा उनले गरेको आइटम डान्सका केही तस्विरहरु सार्वजनिक भएका हुन् । बलिउडका भेट्रान कोरियोग्राफ

Read More

माया प्रितीका गीतभित्र क्रान्तिको चेतना छर्थे नारायण गोपाल (भिडियो)

Posted on December 05, 2018 | views : 2629 |

मङ्सिर १९, काठमाडौं | काठमाडौंको किलागलमा विसं १९९६ असोज १८ गते जन्मनुभएका स्वरसम्राट नारायण गोपाल सांगीतिक उचाईको एकपछि अर्को छलाङ मार्दैगर्दा मृगौलाको समस्याले थला परेका थिए | विसं २०४७ साल मंसिर १९ गते राति ९ बजे काठमाडौंको वीर अस्पतालमा उपचारकै क्रममा उहाँको निधन भयो । नारायण गोपाल संगीतलाई साहि

Read More

ईनाको नायिका बन्ने लक्ष्य (हेर्नुहोस् १२ तश्वीर)

Posted on December 05, 2018 | views : 2096 |

मङ्सिर १९, काठमाडौँ | आर्टिस्टनेपाल मार्फत मोडलिङ्गमा पाईला चालेकी ईनाको लक्ष्य नायिका बन्नु हो । अध्ययनसँगै नृत्य प्रक्षिशकको भूमिका निभाईरहेकी दुधपाटी भक्तपुरकी १८ वर्षीया ईना सांगाछेँ सानैदेखी नृत्यमा तथा बिशेषगरी चर्यानृत्यमा निकै अब्बल छिन् । जस्तोसुकै नृत्यमा पोख्त रहेकी उनले ६ बर्षको उमेरदेखि

Read More

प्रियंका र निकलाई शुभकामना दिन बिहे पार्टीमै पुगे प्रधानमन्त्री मोदी

Posted on December 05, 2018 | views : 2098 |

मङ्सिर १९, काठमाडौं | चर्चित बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसको भव्य बिहे पार्टी दिल्लीमा सम्पन्न भएको छ । प्रियंका र निकको बिहे पार्टीमा शुभकामना दिनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि पुगेका छन् । मोदी र प्रियंकाको गफगाफको भिडियो यतिबेला भाइरल भइरहेको छ । मोदीले प्रिय

Read More

चलचित्र 2.0 को छैटौं दिनसम्मको कमाई ८ अर्व, चीनका ५६,००० स्क्रीनमा देखाउन बाँकी

Posted on December 05, 2018 | views : 1962 |

मङ्सिर १९, काठमाडौँ | चलचित्र 2.0 को आज छैटौं दिनसम्मको कमाई झन्डै ५ अर्व भारु अर्थात ८ अर्व पुगेको छ ।  साउथ इन्डियन सुपरस्टार रजनीकांत (Rajinikanth) र बलीवुडका एक्शन स्टार अक्षय कुमार (Akshay Kumar) को चलचित्र 'Robot 2.0' ले हालसम्मकै नयाँ रेकर्ड राख्दै भारतीय रुपयाँ ५०० करोड अर्थात

Read More

नेपाल आइडल सिजन–२ का टोलि अस्ट‍्रेलिया टुर जाँदै, को-को जाँदैछन् ?

Posted on December 05, 2018 | views : 1234 |

मङि्सर १९,  काठमाडौं । एपीवान टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ का टिम अस्ट‍्रेलिया टुर जाने भएका छन् । आगामी जनवरीमा पर्थबाट सुरु हुने टुर तास्मनिया पुगेर अन्त्य हुनेछ। एमटी ८८४८ इभेन्ट ब्रिसवेनको व्यवस्थापनमा हुने टुरका लागि प्रतियोगिताको टप फाइभमा पुग्न

Read More

नेपाल आइडल- २ को टप-६ टोली सहित अस्ट‍्रेलिया टुर घोषणा

Posted on December 05, 2018 | views : 2852 |

मङ्सिर १९, अस्ट‍्रेलिया | चर्चित नेपाली गायन ‘रियालिटी सो’ नेपाल आइडल सिजन–२ को अस्ट‍्रेलिया टुर घोषणा गरिएको छ । उक्त टुर आगामी जनवरीमा अष्ट्रेलियाको पर्थबाट सुरु भई तास्मनिया पुगेर अन्त्य हुनेछ । टुरको क्रममा अष्ट्रेलियाका बिभिन्न सहरहरुमा इभेन्टहरु हुनेछन । यस क्रममा नेपाल आइडलका टप-६ प्रतियोगीहर

Read More

प्रियङ्काको बिहेमा क्यामेरा/फोन समेत प्रतिबन्ध, पहिलो फोटो १७ करोडमा बिक्यो

Posted on December 04, 2018 | views : 2563 |

मङ्सिर १८, काठमाडौँ (एजेन्सी) | बलिउड अभिनेत्री प्रियङ्का चोपडाको बिहेमा फोटो खिच्ने डरले क्यामेरा तथा क्यामरा भएको फोन समेत प्रतिबन्ध गरियो ।  यी दुईको बिहेको तस्बिर पिपुल म्यागेजिनले पहिलो पटक सार्वजनिक गरेको छ । यी जोडीले आफ्नो बिहेको पहिलो तस्बिर पिपुल म्यागेजिनलाई १७ करोड भारतीय रुपैयाँमा

Read More

राजेश हमालका विचित्रका फ्यान: देउता फिल्म हेर्दा टिभी फुटाइदिए

Posted on December 04, 2018 | views : 2501 |

मङ्सिर १८, काठमाडौँ | महानायक राजेश हमालका फ्यान हुन् उनी । हमाल भन्नासाथ उनी मरिहत्ते गर्छन् । मोरङ राजघाट दुर्गापुरीका हर्क तामाङ को न त राजेश हमालसँग चिनजान नै छ, न त उनी रिलेटिभ मान्छे नै हुन् । तर हमाल प्रति गर्ने माया र व्यवहारले सवैलाई आश्चर्य चकित बनाउँछ । कुरो १५ बर्षअघि हो, घरमा राजेश हमा

Read More

रकस्टार सुदिप थकालीको 'ओम शान्ति ओम' सार्बजनिक (भिडियोसहित)

Posted on December 04, 2018 | views : 2023 |

मङ्सिर १८, काठमाडौँ | विगत लामो समय देखि जापान बस्दै आएका रक गायक सुदिप कुमार थकालीको गीति एल्बम ” रकस्टार ”मा रहेको गित "ओम शान्ति ओम" को म्युजिक भिडियो सार्बजनिक भएको छ |  विगत आठ वर्ष देखि जापानमा बस्दै आएका रक गायक सुदिप सानै उमेर देखि गीत सङ्गीतका पारखी थिए | सास्त्रीय सङ्गीत देखि लिएर विभ

Read More

पुष्पन प्रधानको आवाजमा ‘समर लभ’को पहिलो रोमान्टिक गीत सार्वजनिक (भिडियो)

Posted on December 04, 2018 | views : 1866 |

मङ्सिर १८, काठमाडौं | युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित नोवेल ‘समर लभ’ माथि आधारित भएर निर्माण भएको फिल्म ‘समर लभ’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘साया...’ बोलको रोमान्टिक गीतमा पुष्पन प्रधान र बानिका प्रधानको स्वर छ भने शब्द तथा संगीत पनि पुष्पनकै रहेको छ ।  भिडियोमा लिड कलाक

Read More

गायक डिजराज पौड्यालले ‘फूलबुट्टे सारीमा…’ सार्वजनिक (भिडियोसहित)

Posted on December 03, 2018 | views : 2219 |

मङ्सिर १७, काठमाडौं | गायक डिजराज पौड्यालले नयाँ गीत लिएर बजारमा आएका छन । ‘तिमी आउने बाटोमा…’, ‘तिमी करोडमा म त रोडमा…’लगायत युवापुस्ताको मुखमा झूण्डिएका गीतका गायक डिजराजले ‘फूलबुट्टे सारीमा…’ बोलको गीत आइतबार सार्वजनिक गरेका हुन । गीतमा डिलराजका शब्द, संगीत र स्वर रहेको छ । उदयराज पौडेलको एरेञ्ज

Read More

शाहरुख र सलमानको अभिनय रहने फिल्मबाट निकालिइन् दीपिका, यस्तो छ कारण

Posted on December 03, 2018 | views : 1650 |

मङ्सिर १७, काठमाडौं | निर्देशक सञ्जय लीला भन्साली अभिनेता शाहरुख खान र सलमान खानका साथ फिल्म बनाउने योजना बनाइरहेका छन् । खबरहरुका अनुसार भन्सालीको बजेटमा बन्ने उक्त फिल्म दिलीप कुमार र राजकुमारको चर्चित फिल्म ‘सौदागर’ को कहानी जस्तै हुने र यसमा सलमान खान र शाहरुख खान साथीको भूमिका निर्वाह गर्नेछन्

Read More

लाउरे र सुगम गाउने स्वस्तिमा नाच्ने

Posted on December 02, 2018 | views : 2362 |

मङ्सिर १६, काठमाडौँ | मङ्सिर २२ गते शनिवार टुँडिखेलमा आयोजना हुन लागेको ‘रग्बी फेस्टिभल तथा लाइभ म्युजिक’ कार्यक्रममा नायिका नेपाली संगीत तथा फिल्म क्षेत्रमा २ दर्जन भन्दा बढी कलाकारले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका छन् । नेपाल रग्बी एसोसियसनले फेम नेपालको आयोजनामा गर्न लागेको कार्यक्रममा वर्ल

Read More

श्रृंखला खतिवडा मिस सिंगापुरसँग पराजित

Posted on December 02, 2018 | views : 3869 |

मंसिर १६, काठमाडौँ । मिस नेपाल २०१८ कि बिजेता भई अहिले चीनको सान्यामा मिस वर्ल्ड २०१८ को फाइनलमा सहभागी नेपालकि श्रृंखला खतिवडा विश्वभर चर्चामा छन् । हेड टु हेड को पहिलो राउण्डमा समूह विजेता बन्दै दोश्रो राउण्ड पुगेकी श्रृंखला दोश्रो राउण्डमा भने सिंगापुरसँग पराजित भएकी छिन् । दोस्रो चरणमा श्रृंखलाल

Read More

एपिक नेपाल म्युजिक अवार्डको सर्बाधिक ६५ विधाको उत्कृष्ट ५ मनोनयन सार्बजनिक (सूची सहित)

Posted on December 01, 2018 | views : 2493 |

मङ्सिर १५, काठमाडौँ | 'कला र गलाको संरक्षण हाम्रो अभियान'' भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ ।  एपिक नेपाल म्युजिक प्रा.लि. द्वारा आयोजना हुन लागेको अवार्डमा राष्ट्रिय भाव, तामाङ्ग सेलो, मेहेंदोमाया, पप, लोकदोहोरी, पुर्

Read More

यी हुन् बलिउड अभिनेता सलमानका १० प्रेमीका

Posted on December 01, 2018 | views : 1691 |

५० वर्ष पार गरेका बलिउड अभिनेता सलमान खान अझै अविवाहित र चर्चामा छन् । सलमानसँग विवाह गर्न उनीभन्दा आधा उमेरका युवती पनि मरिहत्ते गर्छन् । सलमानको जीवनमा प्रायः कुनै न कुनै युवती जोडिएकै हुन्छन् । तर, उनले कहिल्यै पनि उनीहरूसँगको आफ्नो सम्बन्ध भने स्वीकारेका छैनन् । संगीता बिजलानीबाट सुरु भएको यो क्

Read More

श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा प्रवेश

Posted on December 01, 2018 | views : 1721 |

मंसिर १५, काठमाडौं । चीनमा जारी विश्व सुन्दरी (मिस वर्ल्ड) प्रतियोगिता अन्तरगत श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा परेकी छन् । आफ्नो समूहमा रहेका अर्जेन्टिना, बोज्निया हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्गका सुन्दरीहरुलाई भोटङमार्फत् पछि पार्दै उनी दोस्रो चरणमा पुगेक

Read More

नेपाल आइडलमा अब टप-५ को प्रतिष्पर्धा, जजहरु समेत भक्कानिए

Posted on November 30, 2018 | views : 2479 |

मङ्सिर १४, काठमाडौँ | नेपाल आइडल सिजन २ को प्रतिष्पर्धाबाट पवन गिरी बाहिरिएका छन् । शंकरदेव कलेजमा बीबीएस अध्ययनरत दोलखाका पवन गिरी नेपाल आइडलको टप-६ प्रतिष्पर्धी हुन् ।  औपचारिक रूपमा संगीत सिक्ने अवसर नपाएका उनले भर्सटायल स्वरका कारण नेपाल आइडलमा सबैको मन जितेका थिए। अब नेपाल आइडलआमा उत्कृष्ट

Read More

भारतकै महँगो फिल्म ‘२.०’ प्रदर्शनको केहि घण्टामै अनलाइनमार्फत लिक

Posted on November 30, 2018 | views : 1948 |

मङ्सिर १४, काठमाडौं | साउथ सुपरस्टार रजनीकान्त र अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘२.०’ नोभेम्बर २९ मा प्रदर्शन भएको केही घण्टा भित्रै अनलाइनमा लिक भएको छ । यसले फिल्मका निर्माताहरुलाई घाटाका साथै ठूलो झड्का लागेको छ ।  फिल्म ‘२.०’ तमिलरकर्स नामक एक वेबसाइटमार्फत लिक भएको हो ।  अझै रोचक कु

Read More

अविवाहित अभिनेत्री नम्रता भन्छिन् - 'निःसन्तान हुनुको पीडा भोगेँ'

Posted on November 29, 2018 | views : 2060 |

मङ्सिर १३, काठमाडौं | अविवाहित अभिनेत्री नम्रता श्रेष्ठले निःसन्तान हुँदाको पीडा अहिले आफुले महशुस गरिरहेको बताएकी छन् । तर पनि उनले अहिले आफुले निःसन्तानको पिडा भोगेको बताएकी हुन् । अभिनेत्री नम्रताले निःसन्तान दम्पतीको पीडामा आधारित चलचित्र ‘प्रसाद’ मार्फत सो पिडा महशुस गरेको बताएकी हुन् । ‘सन्तान

Read More

सपना न्यौपाने ‘जवानीको टयाक्स’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

Posted on November 29, 2018 | views : 1505 |

मंसिर  १३, काठमाडौं | नेपालको पहिलो महिला रयापर सपना न्यौपाने र गायक सुदिप जोशीको नयाँ रयाप गीत ‘जवानीको टयाक्स ” युट्युबमा सार्वजनिक भएको छ । मायाप्रीतिको कुरालाई समेटेर ल्याइएको यस गीतमा प्रेमका अभिव्याक्तिलाई अधिकतम प्रयोग गरिएको छ । गीतलाई सनमुन मोसन पिच्चर ग्रुपले बजार ब्यावस्थापन तथा निमा

Read More

गायक दिपक जंग मगरको 'मुस्कुराउने अधर' सार्वजनिक (भिडियो)

Posted on November 29, 2018 | views : 2175 |

मङ्सिर १३, काठमाडौं | नेपाली  सांगीतिक क्षेत्रमा नयाँ गायक गायिकाको दिनानुदिन आगमन भइरहेको छ । हरेक दिन नयाँ गित र एल्बम पनि सार्वजानिक भैरहन्छ्न । कति रहर गरेर आएका हुन्छन् भने कति म्युजिकमै करिएर बनाउछु भन्ने सोचका साथ आएका हुन्छन् । कति यो फिल्डमा टिक्छ्न कति कोसिसमा लागिरहनछ्न। बेला बेला प्

Read More