मनोरञ्जन |


यी १५ तस्बिरमा हेर्नुहोस् बलिउडकी चर्चित अभिनेत्री हंसिका मोटवानी

Posted on November 13, 2019 | views : 6084 |

 काठमाडौँ | दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हंसिका मोटवानीले सन् २००३ मा आएको हिन्दी फिल्म ‘कोही मिल गयाबाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी  थिइन् | साउथ फिल्म हेर्ने सबैको मनमा बस्न सफल यी नायिकाले  फिल्म २००४ मै ‘जग्गू’, ‘ही द ओनली वन’,’आबरा का डाबरा’,( २००७) मा ‘आपका सुरूर’,(

Read More

फोटोशूट: कटरीनाको ग्लामरस लुक्स (८ तश्वीर)

Posted on November 07, 2019 | views : 4225 |

कटरीना कैफले वोग म्यागाजिनको लागि एक फोटोशूट गराएकी छन्, जुन तश्वीरहरुलाई कटरीना आफैले आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । कटरीना उक्त फोटोसुटमा निकै ग्लामरस लुकमा देखिएकी छन् । यो फोटोशूट ग्रेग वल्सले गरेका हुन् । क्याटरिनाको स्टाइलिंग अनायता स्राफ अदजानियाले गरेकी हुन् । कटरीनाको मेकअप डे

Read More

हंगकंगमा जन्मिएकी क्याट्रिना कैफ कसरी आइन बलिवुडमा ? (तश्वीर सहित)

Posted on November 02, 2019 | views : 5322 |

क्याट्रिना कैफ जन्म जुलाई १, १९८३ मा भएको हो । उनि हिन्दी फिल्महरूमा काम गर्छिन् । उनको अभिनय गर्ने क्षमताको लागि आलोचकहरुबाट मिश्रित समीक्षा प्राप्त भएता पनि उनले बलिउडमा आफूलाई स्थापित गरेकी छिन् र भारतको सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री मध्ये क्याट्रिना पनि एक हुन् । हंगकंगमा जन्मिएकी कैफ र उनक

Read More

सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता, जितिन् अल्टो के–१० गाडी

Posted on October 27, 2019 | views : 3429 |

कात्तिक १०, काठमाडौँ | हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बन्नुभएको छ ।  सनिबार काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्य विजेत बन्नुभएको हो । उहाँलाई पुरस्कारस्वरुप आजै अल्टो के–१० गाडी प्रदान गरिएको

Read More

मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न, फिनाले कार्तिक १६ मा

Posted on October 25, 2019 | views : 3451 |

कात्तिक ८, चितवन | मिस्टर एण्ड मिस स्टार चितवन-२०१९ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ भने ग्राण्ड फिनाले यहि आउदो कार्तिक १६ गते शनिबार भब्यताको साथ् गरिने आयोजक सस्थाकी अध्यक्ष सरिता आचार्यले बताएकी छिन । भर्खरै मात्र सम्पन्न ट्यालेन्ट राउण्डमा प्रतियोगीहरुले आफ्नो-आफ्नो कला, क्षमता प्रदर्शन गरेका

Read More

पक्राउपछि दुर्गेशको 'ह्याप्पी तिहार गीत' युट्यूबबाट हट्यो

Posted on October 22, 2019 | views : 2758 |

कात्तिक ५, काठमाडौँ | गायक दुर्गेश थापाको विवादित गीत ‘ह्याप्पी तिहार’ अन्ततः यूट्यूवबाट हटेको छ । प्रहरीको अनुरोधमा गायक दुर्गेश थापा आफैले गीत हटाएका हुन् । थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र काटेपछि गायक थापा प्रह

Read More

जिग्री-पाँडेसहित 'सक्किगोनी' टिमविरुद्ध प्रहरीमा मिडिया हवको उजुरी

Posted on October 20, 2019 | views : 3756 |

कात्तिक ३, काठमाडौं । नेपाल टेलिभिजनबाट बिहिबार बेलुका प्रशारण भइरहेको हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमविरुद्ध मिडिया हवले प्रहरीमा कपिराइटको उजुरी दिएको छ । प्रहरीमा उजुरी परेपछि 'सक्कीगोनी' हास्य टेलिश्रृंखलाका मुख्य पात्रहरु अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीलाई प्रहरीले छलफ

Read More

इन्डियन आइडलमा अडिसन दिन पुगेका एक व्यक्तिद्वारा नेहा कक्कड़लाई जबर्जस्ति किस

Posted on October 20, 2019 | views : 4733 |

कात्तिक ३, काठमाडौँ | भारतको चर्चित रियालिटी शो इन्डियन आइडलले सानो पर्दामा धमाल मच्चाईसकेको छ । यसको ११ औं सीजन छिट्टै शुरू हुँदैछ । शोको यस पटक नेहा कक्कड़, विशाल ददलानी र अनु मलिकले जज गर्दैछन् । यस पटक इंडियन आइडलको होस्ट आदित्य नारायणले गर्दैछन् । अहिले इन्डियन आइडलको अडिसन भईरहेको छ । नेहा कक्

Read More

नवलपरासी राष्ट्रिय दोहोरी प्रतियोगितामा उत्कृष्ट

Posted on October 19, 2019 | views : 3969 |

कात्तिक २, नवलपरासी | मौलिक लोक सङ्गीतको संरक्षण गर्ने उद्देश्यले पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित राष्ट्रिय दोहोरी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासी उत्कृष्ट भएको छ ।  नवलपरासी, गुल्मी, पाल्पा, रुपन्देहीलगायतका नौ समूहले सहभागिता जनाएको उक्त प्रतियोगितामा नवल

Read More

अनिताको चाहना (हेर्नुहोस् १३ तश्वीरहरु)

Posted on October 16, 2019 | views : 2964 |

असोज २९, काठमाडौँ | नेपाली चलचित्र  तथा मोडलिङ क्षेत्रमा ब्यस्त बन्दै गरेकी  मोडल/नायिका हुन अनिता गिरि । मोडलिङ सुरु गरेको एक बर्ष भित्रनै  चार वटा चलचित्र तथा करिब आधा दर्जन म्युजिक भिडियोहरुमा जादुमय अभिनय गरिसकेकी उनि अहिले चलचित्रकर्मीहरुको रोजाइमा परेकी छिन । युवा पुस्ताको रोजाइ

Read More

शुभेच्छा थापा द्वारा निर्देशित ‘लक्ष्मी रानी’लाई पिजी

Posted on October 13, 2019 | views : 2345 |

असोज २६, काठमाडौँ | चलचित्रत्र ‘लक्ष्मी रानी’लाई केन्द्रीय चलचित्र जाँच समितिले पिजी सर्टिफिकेट दिएको छ । कात्तिक १ गतेदेखि प्रर्दशन हुन लागेको नारी प्रधान चलचित्र ‘लक्ष्मी रानी’ले पिजी सर्टिफिकेट पाएको हो । शुभेच्छा सिने फ्रेमको प्रस्तुति ‘लक्ष्मी रानी’का परिकल्पनाकार पत्रकार विनोद त्रिपाठी हुन् ।

Read More

गायक राजेश पायल र मिरादेवीको स्वरमा 'ठमेलको बजारमा' भिडियो सार्वजनिक

Posted on September 27, 2019 | views : 3151 |

असोज १०, काठमाडौँ | राइ इज किङ अर्थात् चर्चित गायक राजेश पायल राइ अनी गीतकार मिरादेबि राईको “ठमेलको बजारमा” गित भर्खर बजारमा आएको छ । बैगुनि माया, तिमीलाई पाएँ, आऊ आऊँ साथि जस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा बिस्वस्त छिन् । सार्वजनिक गीतलाई सुमन केसीले एर

Read More

सानोमा सानो बोलको भिडियो सार्वजनिक

Posted on September 24, 2019 | views : 4627 |

असोज ७, काठमाडौँ | सानोमा सानो बोलको भिडियो सार्वजनिक भएको छ | जसमा रेखा जोशी र बम सिङ साउदको स्वर रहेको छ | लेकाली रेकडीङ् स्टुडियोमा रेकर्ड गरिएको उक्त भिडियोमा मन्जुल कुँवर, पुजा घिमिरे,सुसन खत्रीले अभिनय गरेका छन् |  उक्त भिडियोका डाइरेक्टर दिपक भण्डारी रहेका छन् | भिडियो रेयापर (Rapper Raj

Read More

'दार्चुलाकी सिजलले हात पारिन मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज'

Posted on September 18, 2019 | views : 3631 |

असोज १, काठमाडौँ | मिस टुरिज्म वल्र्डवाइड नेपाल २०१९ को ताज सिजल जितेकी छन् | ताज सहित मिस व्युटिफुल तथा मिस टैलेन्ट टप ३ को सव टाईटल समेत हात पार्न सफल सिजलले सिङ्गापुर तथा ईण्डोनेसियामा हुने मिस टुरिज्म वल्र्डवाइडमा नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन ।  परेली मिडिया तथा ईभेन्ट संसारको संयुक

Read More

गायक राजेश पायल राईको घरमा आगलागी, सम्मान पत्र/अवार्ड सबै जलेर नष्ट

Posted on September 16, 2019 | views : 5025 |

भदौ ३०, काठमाडौं । नेपालका चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको छ । उनको घरमा आगलागी भएको खबर सामाजिक सञ्जालमा एकाएक भाइरल बनिरहेको छ । बानेश्वरस्थित राईको घरमा सोमबार साँझ आगलागी भएको हो । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा धेरै क्षति भएको पारिवारिक श्रोतले जनाएको छ । आगलागीबाट घरम

Read More

जनक ताम्राकारको नयाँ गीत "लाउँदिन" सार्वजनिक

Posted on September 16, 2019 | views : 2640 |

भदौ ३०, काठमाडौँ | गायक जनक ताम्राकारको नयाँ गीत "लाउँदिन" सार्वजनिक भएको छ । महेश ताम्राकारको शब्द संगीतमा सजिएको गीत "लाउँदिन' हालै सार्वजनिक भएको हो । नेपाली सांगीतीक बजारमा भिन्नै खालको स्वाद दिदै आएका ताम्राकार बन्धुले यस गीतमा पनि डोटेली र नेपाली शब्द संगीतको समिश्रण गरेको पाइन्छ । 

Read More

मोडल हन्ट नेपालको विजेता भए सुदिप र कुशिका

Posted on September 15, 2019 | views : 2546 |

भदौ २९, काठमाडौं । ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को शिर्ष उपाधि सुदिप वस्ती र कुशिका प्रसाइले जितेका छन् । पाल्पा रामपुरका २३ बर्षिय वस्तीले २९ प्रतियोगीलाई पछि पार्दै पुरुष तर्फ र काठमाडौ कपनकी १८ बर्षिया कुशिकाले २६ प्रतियोगीलाई पछि पार्दै युवती तर्फको उपाधि चुमेका हुन् ।  शनिबार साँझ होटल सो

Read More

जुनियर भोकल स्टारको प्रि–अडिसन खुला, प्रथम हुनेलाई २० लाख

Posted on September 14, 2019 | views : 2175 |

भदौ २८, काठमाण्डौ । अभियान मल्टिमिडियाद्वारा सञ्चालन गरिने जुनियर भोकल स्टारको प्रि–अडिसन फाराम खुल्ला गरिएको छ ।  रियालिटी शोको बारेमा जानकारी गराउन शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजकले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ बर्ष सम्मका बालबालिकाले सहभागी हुनसक्ने जानकारी दिएको छ ।  रियालिटी

Read More

‘जिग्री’ र ‘पाँडे’को नयाँ टेलिश्रृङ्खला ‘सक्किगोनि’असोज २ गतेबाट प्रसारण हुने

Posted on September 11, 2019 | views : 2485 |

भदौ २५, काठमाडौं | ‘भद्रगोल’ हाँस्य टेलिश्रृंखलाबाटछुट्टिएका हाँस्य कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे) लगायतको टीमले  नयाँ टेलिश्रृङ्खला ल्याउने भएका छन् | जसको नाम  ‘सक्किगोनि’ राखिएको छ ।  कलाकार अर्जुन घिमिरे (पाँडे)ले लगायत टीमले सामाजिक संजाल फेसबुक मार्फत एक

Read More

बेनिलि मोडल हन्टको शनिबार छानिने

Posted on September 10, 2019 | views : 2238 |

भदौ २४, काठमाडौं | मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठित् कार्यक्रम ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिमस्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा हुँदैछ । प्रतियोगीताको सम्पुर्ण तयारी पुरा भएको आयोजक संस्था नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा देशभरबाट

Read More

तीज मनाउँदै गोदावरी खोला क्षेत्र सफाई

Posted on September 01, 2019 | views : 4137 |

भदौ १५, ललितपुर । महिला एवंम बालबालिकाको पहलमा सुरु गरिएको गोदावरी खोला क्षेत्र सरसफाई साप्ताहिक अभियानको २६ औ हप्तामा तीजको रौनकसँगै सरसफाई कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी, प्रहरी, समाजसेवी र स्थानीय वासीन्दाहरुको वृहद उपस्थितिमा, गोदावरी, नयाँबाटो, टुपीखेलघाट वरिपरिको सरसफाई कार्यक्रममा तीजक

Read More

नागार्जुन एकेडेमी तीज नृत्य प्रतियोगितामा प्रथम

Posted on August 30, 2019 | views : 2341 |

भदौ १३, काठमाडौं ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल(प्याब्सन) काठमाण्डौंद्धारा आयोजित उपत्यका स्तरीय अन्तर विद्यालय तीज नृत्य प्रतियोगितामा रानीबनस्थित नागार्जुन एकेडेमी प्रथम भएको छ।  जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा विजेतालाई रु १५ हजार नगद, ट्रफी र प्रमाणपत्र स

Read More

"मिस टिन अफ द ईयर २०१९" को बिजेता बनिन प्रतिभा राइ

Posted on August 28, 2019 | views : 2077 |

भदौ ११, काठमाडौँ | रिबन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको “मिस टिन अफ द ईयर २०१९ सिजन ४” को उपाधि सोलुखुम्बुको प्रतिभा राइले जित्न सफल भएकी छिन । काठमाडौंको रसियन कल्चरमा सम्पन्न फाईनल प्रतियोगितामा प्रतिभा राइले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित मोबाईल र विभिन्न उपहार जि

Read More

गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाए सन्देशमुलक तीजगीत

Posted on August 25, 2019 | views : 2348 |

भदौ ८, काठमाडौँ  | लोकप्रिय गायिका लक्ष्मी रेग्मी र भावना सिलवालले गाएको सन्देशमुलक गीतको भिडियो सार्वजनिक भएको छ । उत्ताउलो र भड्किलो शब्द तथा दृश्य भएका तीजका गीत आइरहेको बेला भावना सिलवालको आफ्नै शब्द र प्रमोद पन्तको संगीतमा भर्खरै मात्र मौलिक भाकाको भिडियो बजारमा ल्याएकि हुन् ।  मस्र्य

Read More