मनोरञ्जन |


‘एकै नजरमा’ म्युजिक भिडियो सार्वजनिक

Posted on January 21, 2022 | views : 886 |

माघ ७, काठमाडौँ | युवाले सुन्दरीयुवती देखेपछि मनमाआउने रोमाञ्चकभावलाई समेटेर तयार पारिएको ‘एकै नजरमा’बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक बिक्की परियारको स्वरमा सजिएको यस गीतमाशब्द विष्णुबाबु देवकोटाको रहेको छ । टीका दाहालले सङ्गीतवद्धगर्नुभएको गीतमा राहुलप्रधानले सङ्गीत संयोजन गर्नुभएको छ ।

Read More

दोस्रो विहे गर्दै रेखा थापा, तर को संग ?

Posted on January 20, 2022 | views : 1629 |

माघ ६, काठमाडौँ | नायिका रेखा थापाले पुनः विवाह गर्ने भएकी छिन् । उनले अमेरिकी गैरआवासीय नेपालीसँग विहे गर्न लागेकी हुन् । ३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र बैशाखमा विहे गर्नेगरी तयारी हुँदै गरेको उनीनिकट स्रोतले जनाएको छ ।   रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । त

Read More

सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

Posted on January 20, 2022 | views : 1304 |

माघ ६, काठमाडौँ | गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ । कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन् । गीतको भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारीको

Read More

दर्शकले चारवटा गाडी जलाएपछि खेसारीले भने, ‘यसको जिम्मा आयोजकले लिनुपर्छ’

Posted on January 19, 2022 | views : 1079 |

माघ ५, काठमाडौँ | भोजपुरी कलाकार खेसारीलाल यादवले मंगलबार आफ्नो गाडीमा भएको आगजानीबारे मुख खोलेका छन्।  विराटनगरको बर्जु गाउँपालिकामा मंगरबार भएको बर्जु महोत्सवमा उनी आफ्नो कार्यक्रम गर्दै थिए । तर प्रशासनले उनको कार्यक्रममा रोक लगाए पछि स्थानियले उनको चारवटा गाडी जलाए थिए ।  खेसारीले आफ्न

Read More

‘भतभती पोल्छ’ सार्वजनिक

Posted on January 19, 2022 | views : 859 |

माघ ५, काठमाडौँ | सामाजिक सन्देश बोकेको समलिङ्गी प्रेम सम्बन्ध, विवाह अनि समाजले हेर्ने दृष्टिकोणलाई जीवन्त रूपमा प्रस्तुत गरिएको म्युजिक भिडियो ‘भतभती पोल्छ’ सार्वजनिक भएको छ ।  यस गीतमा युवा पुस्ताकी चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । अमेरिकामा बस्दै आएका गीतकार नारायण रसा

Read More

ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषको सम्बन्धविच्छेद

Posted on January 18, 2022 | views : 980 |

माघ ४, काठमाडौँ | दक्षिण भारतका सुपर स्टार रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्त र अभिनेता धनुषबीच १८ वर्ष लामो दाम्पत्य जीवन टुंगिएको छ। दुवै सेलेब्रिटीले सामाजिक सञ्जालमा पोस्टमार्फत आफूहरूको सम्बन्ध टुटेको जनाएका छन्। धनुष र ऐश्वर्यालाई दक्षिणका विशेष जोडी भनिन्थ्यो। धनुषले पनि सामाजिक सञ्जालबाट अल

Read More

माघ १५ सम्म फिल्म हल बन्द गर्ने सरकारको निर्णय

Posted on January 16, 2022 | views : 1159 |

माघ २, काठमाडौँ | सरकारले आगामी माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । कोरोना संक्रमण बढेको भन्दै सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको हो ।  सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले माघ १५ गतेसम्म फिल्म हल बन्द गर्ने निर्णय भएको जानकारी दिए । यस्तै

Read More

अङ्कितबाबु अधिकारीको ‘कफी क्रस’ सार्वजनिक

Posted on January 16, 2022 | views : 1077 |

माघ २, काठमाडौँ | गायक तथा सङ्गीतकार अङ्कितबाबु अधिकारीको साङ्गीतिक सौगात ‘कफी क्रस’ सार्वजनिक भएको छ ।  प्रेमिल शैलीको उक्त गीतमा अधिकारीको स्वर, शब्द र सङ्गीत समावेश छ । गीतलाई भारतको पश्चिम बङ््गालका उत्कृष्ट सङ्गीतकार सुमित विश्वकर्माले संयोजन गर्नुभएको हो । कुनै क्याफेमा कफी पिउँदै गर्दा अ

Read More

'द भ्वाइस अफ नेपाल किड्स' को उपाधि जेनिस उप्रेतीलाई

Posted on January 15, 2022 | views : 3820 |

माघ १, काठमाडौँ | ख्यातिप्राप्त गायन रियालिटी सो 'द भ्वाइस अफ नेपाल किड्स'को उपाधि जेनिस उप्रेतीले उचाल्न सफल भएका छन् । उनी कोच प्रमोदका सदस्य भएर सोमा चुनिएका थिए । छ वर्षदेखि १४ बर्षसम्मका बालबालिकाले भाग लिन पाउने यो रियालिटी सोमा होस्ट सुशील नेपालले गरेका छन् । त्यस्तै कोचको रुपमा चर

Read More

मोडल अधिकारी भन्छिन् 'हट एण्ड बोल्ड सिन दिन तयार छु' (तश्विरहरु)

Posted on January 15, 2022 | views : 1351 |

माघ १, काठमाडौँ | मेहनत र परिश्रम बिना कुनै पनि कार्यमा सफलता पाउन असम्भवनै छ । अहिलेको एक्काइसौ शताब्दीमा नाम र दाम कमाउने चाहाना सबैको हुन्छ । नाम कमाउन अनि चर्चित हुने रहर सबैको हुन्छ त्यही अनुसार काठमाडौँलाइ कर्मथलो बनाएर आफ्नो भाग्य चम्काउन दैनिक हजारौं मानिस शहरीकरण हुदैछन् ।  राजधानी काठ

Read More

सलमानको उजुरीमा अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार

Posted on January 15, 2022 | views : 1485 |

माघ १, मुम्बई (अमर उजाला) | बलिउड अभिनेता सलमान खानले आफ्नो एक छिमेकी केतन कक्कडमाथि अदालतमा दर्ता गरेको मानहानीको मुद्दामा अन्तरिम आदेश दिन अदालतद्वारा अस्वीकार भएको छ । केतन सलमानको पनवेलस्थित फार्म हाउस नजिकै रहेको एक जमीनका मालिक हुन् । सलमानले छिमेकी केतनमाथि आफूलाई बद्नाम गर्न खोजेको आरोप लगाए

Read More

‘ओके छ त’ सार्वजनिक

Posted on January 14, 2022 | views : 1119 |

पुस ३०, काठमाडौँ | गायक विजय शङ्खरको  ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ । यस गीतमा उहाँलाई गायिका सुदिता राईले स्वरमा साथ दिनुभएको छ । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेख्नुभएको हो । दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीत

Read More

साउथ फिल्म ‘थिरिमाली’मा नेपाली नायिका स्वस्तिमाको आइटम

Posted on January 14, 2022 | views : 1450 |

पुस ३०, काठमाडौँ | अभिनेत्री स्वस्तिमा खड्काको आइटम नृत्य रहेको साउथ फिल्म ‘थिरिमाली’ को ट्रेलर सार्वजनिक भएको छ । २ मिनेट ४१ सेकेन्डको ट्रेलरमा स्वस्तिमा आइटमको झलकका अलवा अन्य दृश्य समेत समेटिएको छ । जसमा नेपाली कलाकार माओत्से गुरुङलाई समेत देख्न सकिन्छ । खड्का फिल्ममा एक आइटम गीतमा देखिनेछिन्, भन

Read More

एयरफोनमा लामो समयसम्म गीत सुन्नुहुन्छ ? आउन सक्छन् यस्ता असाधारण समस्या

Posted on January 13, 2022 | views : 1502 |

पुस २९, काठमाडौँ | एजेन्सी | तपाईंले लामो समयसम्म ठूलो आवाजमा एयरफोनबाट गीत सुन्ने वा अरुसँग कुरा गर्ने गर्नुभएको छ ? एयरफोनमा लामो समयसम्म आवाज सुन्ने र बाहिरै पनि ठूलो स्पिकरमा आवाज सुन्ने गर्नुभएको भने आजै बन्द गर्न चिकित्सकहरु सुझाव दिन्छन् । लामो समयसम्म एयरफोन र ठूलो आवाज सुनेर बस्दा कानको दीर

Read More

तनाव हटाउन अध्यात्म पुस्तक पढ्दै ज्याकलिन

Posted on January 13, 2022 | views : 1059 |

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज अहिले गलत कामका कारण चर्चामा छिन् । महाठग सुकेश चन्द्रशेखरको दुई सय करोड मनी लन्ड्रिङ मामिलामा उनको नाम आएपछि केही समयअघि उनलाई इडीले सोधपुछ गरेको थियो । यो सोधपुछपछि उनले सुकेशबाट महँगो उपहार पाएको खुलासा भएको थियो । हालैमात्र उनको सुकेशसँगको नयाँ तस्बि

Read More

बाहिरियो ज्याकलिनको गोप्य तस्बिर

Posted on January 09, 2022 | views : 1588 |

एजेन्सी | बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसको एउटा गोप्य तस्बिर बाहिरिएको छ। केही दिन अगाडि मात्रै​ ज्याकलिन र सुकेश चन्द्रशेखरसँगको तस्बिर बाहिरिएको हो। गोप्य तस्बिर बाहिरिएपछि अभिनेत्रीले तस्बिरको विषयमा ‘स्टेटमेन्ट’ नै जारी गरेकी छन्। ज्याकलिनले लेखेकी छन्, ‘यो देश र यो देशका जनताले मलाई धेरै म

Read More

चितवन महोत्सवको तयारी ९५ प्रतिशत पूरा

Posted on January 07, 2022 | views : 2495 |

पुस २३, चितवन । यही पुस २५ गतेदेखि सञ्चालन हुने चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । नारायणी नदी किनारमा चितवन महोत्सव हुँदै छ । महोत्सव आगामी माघ ४ गतेसम्म चल्नेछ । उद्योग वाणिज्य सङ्घ चितवनको आयोजनामा १३औँ संस्करणको महोत्सव हुन लागेको हो । महोत्सव तयारीको काम ९५ प्रतिशतभन्दा बढी पूरा भइसकेको छ

Read More

'कठपुतली' हेर्दा 'आईफोन १२' उपहार

Posted on January 06, 2022 | views : 816 |

पुस २२, काठमाडौँ | गत शुक्रवारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ले बक्सअफिसमा उत्साहपुर्ण व्यापार गरिरहेको छ । 'वर्ड अफ माउथ' बलियो रहेको फिल्मले प्रदर्शनको दिनदेखि हलमा दर्शकको अभाव खेप्नु परेको छैन । महामारीपछि प्रदर्शनमा आएका नेपाली फिल्मले हलमा दर्शक फर्काउन नसकेकोमा चिन्तित बन

Read More

अनलाइन म्युजिक भिडियो सार्वजनिक

Posted on January 05, 2022 | views : 2337 |

पुस २१, काठमाडौँ । युवापुस्ताले सामाजिक सञ्जालमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको म्युजिक भिडियो ‘अनलाइन’ सार्वजनिक  भएको छ । यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रवेश राईको  छ । गीतमा शब्द सङ्गीतसमेत गायक राईले नै दिनुभएको हो । गीतलाई जीआर उप्रेत

Read More

चर्चित र्‍यापर ‘लाहुरे’ पक्राउ !

Posted on December 30, 2021 | views : 1537 |

पुस १५, काठमाडौँ | चर्चित र्‍यापर आशिष राना मगर अर्थात् ‘लाहुरे’ पोखराबाट पक्राउ परेका छन् । लागुऔषध ब्राउन सुगर कारोबार गरेको आरोपमा प्रहरीले ‘लाहुरे’लाई पक्राउ गरेको हो । लाहुरेसहित चार जनालाई हिजो बुधवार राति पोखराको न्युरोडबाट पक्राउ गरिएको कास्कीका प्रहरी प्रमुख रमेश थापाले जानकारी दिए। लाहुरेक

Read More

‘किन’ गीत शेयर गर्नेलाई आईफोन १३ उपहार

Posted on December 25, 2021 | views : 1311 |

पुस १०, काठमाडौँ | प्रेम र सस्पेन्स कथामा तयार भएको सर्ट फिल्म ‘किन’ को शीर्ष गीत सार्वजनिक भएको छ। फिल्ममा गणेश उप्रेती, केदार उप्रेती, सन्तोष रमदाम, सिद्धार्थ विश्व र ‘मिस नेपाल नर्थ अमेरिका’ गरिमा ज्ञवालीको अभिनय रहेको छ। शीर्ष गीतमा स्वप्न सुमनको स्वर, उत्पल कँडेलको संगीत र सौरभ तिमिल्सिनाको शब्

Read More

रूसद्वारा गुगललाई नौ करोड ८० लाख डलरको जरिबाना

Posted on December 25, 2021 | views : 1187 |

 एजेन्सी | रूसी अधिकारीहरूले ठूला विदेशी प्राविधिक कम्पनीविरूद्धको कारबाहीलाई अघि बढाउँदै अवैध सामग्रीहरू हटाउन नसकेको अभियोगमा विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।  मस्कोको एउटा अदालतले शुक्रबार गुगललाई नौ करोड ८० लाख अमेरिकी डलर बराबरको जरिवाना गर्ने आदेश दिएको हो

Read More

साउदी अरब नेतृत्वको सेनाद्धारा यमनको राजधानीमा हवाई आक्रमण

Posted on December 24, 2021 | views : 1297 |

पुस ९, काठमाडौँ (रासस /सिन्ह्वा) |  साउदी नेतृत्वको गठबन्धन सेनाले यमनको राजधानी सानामा बुधबार रातिदेखि हवाई हमला गरेको बताइएको छ । हुथी मिलिसियाहरुका विरुद्धमा सो सेनाका युद्धक विमानहरुले हवाई आक्रमण गरेका बताइएको छ । ती सेनाले हुथी विद्रोहीहरुले निर्माण गरेका आश्रयस्थलका साथै उनीहरुद्वारा निय

Read More

गुगललाई पछार्दै टिकटकले कमायो २०२१ मा सर्वाधिक लोकप्रियता !

Posted on December 24, 2021 | views : 1518 |

पुस ९, काठमाडौँ | गुगललाई पछार्दै टिकटकले २०२१ मा सर्वाधिक लोकप्रियता कमाएको छ । कसैलाई ‘विश्वको सबैभन्दा लोकप्रिय वेबसाइट कुन हो ?’ भनेर सोध्नु भयो भने ‘गुगल’ भन्ने उत्तर आउँछ ।  तर, सन् २०२१ का लोकप्रिय वा सबैभन्दा धेरै प्रयोग भएका वेबसाइटको शीर्षस्थानमा गुगलको नाम नभएर टिकटककाे छ। क्लाउडफ्ले

Read More