माघ १२, काठमाडौँ । नाजिर हुसेनको मुख्य अभिनय रहेको चलचित्र ‘गुलाबी’ को पहिलो पोस्टर सार्वजनिक भएको छ । महिला निर्देशक समुन्द्र भट्टको निर्देशनमा तयार सिनेमामा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको भूमिकामा देखिएका छन् । सार्वजनिक पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भीर भएको देख्न सकिन्छ । नेपा
Read Moreमाघ ९, काठमाडौँ | जेम्स क्यामरुन निर्देशित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ले विश्व बक्स अफिसमा प्रदर्शनको ६ सातामै दुई बिलियन डलरको आँकडा पार गरेको छ । यो कमाइसँगै ‘अवतार २’ सर्वाधिक कमाउने कोरोना महामारीपछि पहिलो र विश्व फिल्मको इतिहासमा छैटौं फिल्म बनेको छ । सन् २००९ मा रिलिज भएको ‘अवतार’ को प
Read Moreमाघ ८, काठमाडौँ | बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले सरोगेसी (भाडाको कोख) बाट आमा बन्नुको कारण खुलाएकी छन्। ४० वर्षिया प्रियंकाले ‘ब्रिटिश वोग’ म्यागेजिनमा आफ्नी छोरी मालती मेरीसँग फोटोसुट गराएकी थिइन्। यसै क्रममा उनले मालतीको आमाको रूपमा आफ्नो अनुभव सेयर गरेकी छन्। सरोगेसीमार्फत
Read Moreमाघ ८, काठमाडौँ | आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले बलिउड अभिनेता शाहरुख खानले फिल्म ‘पठान’को रिलिजको सन्दर्भमा आफूलाई फोन गरेको बताएका छन् । उनले ट्वीटरमा बलिउडका किङ खान भनिने शाहरुखले आफूलाई राती दुई बजे फोन गरेको जानकारी दिए । हिमन्त विश्व शर्माले ट्वीटरमा लेखेका छन्, ‘बलिउड अभिनेता श्री
Read Moreमाघ ५, काठमाडौँ | एजेन्सी | मि टू अभियान अन्तर्गत बलिउड फिल्म निर्देशक साजिद खानमाथि इन्डष्ट्रिसँग सम्बन्धित थुप्रै महिलाले गम्भीर आरोप लगाएका छन् । जब साजिद बिग बोस १६ मा प्रतियोगीका रूपमा पुगे, धेरै महिलाहरू अगाडि आएर शोमा उनको उपस्थितिको विरोध गरे । यसैबिच अब बचना ए हसिनोकी अभिनेत्री मिनिषा लाम्ब
Read Moreमाघ ५, काठमाडौँ | झरना थापाको निर्देशनमा निर्माण हुन लागेको ‘भगवत् गीता’मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी र अभिनेता कार्कीबीच बुधवार कागजी सम्झौता भएको हो । चलचित्रका लागि सुहाना थापा र धिरज मगर यसअघि नै अनुबन्धित भइसकेका छन् । उनीहरूसँगै चलचित्रमा विपिनको पनि शीर्ष भूमिका
Read Moreमाघ ४, काठमाडौँ | नेपाली चलचित्रकर्मीको निमित्त स्थापित ‘चलचित्रकर्मी कल्याण कोष’मा गायिका दीपानारायण झाले सहयोग गर्नुभएको छ । साङ्गीतिक कार्यक्रमको क्रममा नेपाल आइपुग्नुभएकी झाले आफूसँगै श्रीमान् गायक उदितनारायण झासहितको सहयोग भन्दै कोषमा रु पाँच लाख एक सय ११ सहयोग गर्नुभएको हो । “गीत–सङ्गीतमार्फत
Read Moreमाघ ३, पोखरा | गायिका मेलिना राईले पोखरा महोत्सवमा आफ्नो उपस्थिति नहुने जानकारी दिएकी छिन् । मेलिनाले आज अर्थात् माघ ३ मा हुन लागेको पोखरा महोत्सवमा आफू सरिक नहुने बताउँदै सबैसँग माफी मागेकी छिन् । उनले सो कुरा आफ्नो फेसबुक पेजमा लेखेकी छिन् । उक्त कार्यक्रम आफूले रद्द गर्नुको कारणसमेत उ
Read Moreमाघ ३, गण्डकी | कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य । प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो– ‘हे... सब
Read Moreमाघ २, काठमाडौँ | दक्षिण भारतीय चर्चित निर्देशक एसएस राजामौली यतिबेला आफ्नो फिल्म 'आरआरआर' लिएर चर्चामा छन्। उनी आफ्नो फिल्म ‘आरआरआर’ लिएर विभिन्न देश पुगिरहेका छन्। यसै क्रममा राजामौलीले ‘अवतार‘का निर्देशक जेम्स क्यामरूनलाई भेटेका थिए। उक्त भेटमा जेम्सले ‘आरआरआर’ को तारिफ गरेका थिए। निर्
Read Moreपुस २९, काठमाडौँ । विगतमा पुष्पा २ बाट रश्मिका मन्डानालाई रिप्लेस गरेको खबर बाहिर आएको थियो । रश्मिकालाई फिल्मको दोस्रो भागबाट हटाइएको समाचार व्यापक फैलिएको थियो । उनले रिलेप्सको अफवाह फैलाइएको भनेर प्रतिक्रिया दिएकी छन् । गाल्टा प्लसलाई दिएको एक अन्तर्वार्तामा रश्मिकाले भनेकी छन्, ‘फिल्मबाट मलाई रि
Read Moreपुस २८, काठमाडौँ | भारतीय अभिनेत्री राखी सावन्तले विवाह गरेकी छन्। उनले आफ्नो प्रेमी आदिल दुर्रानीसँग कागजी विवाह गरेकी हुन्। राखी र आदिलको विवाहका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। राखीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहका केही तस्बिर र भिडिओ समेत सार्वजनिक गरेकी छन्। तर उनीहरूले कहिले विव
Read Moreपुस २८, काठमाडौँ | नेपाली चलचित्रसँग सम्बन्धित सङ्घसंस्थामा चुनावी रौनक सुरू भएको छ । चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक सङ्घ र चलचित्र पत्रकार सङ्घ नेपालले चुनावी मिति तय गरेसँगै नयाँ नेतृत्वका लागि दौडधुप सुरू भएको छ । आगामी फागुन ११ गते साधारणसभासँगै च
Read Moreपुस २७, काठमाडौँ | हास्यकलाकार तथा अभिनेता जीतु नेपाल र अभिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘ह्यारीकी प्यारी’ आगामी माघ २० मा प्रदर्शन हुँदैछ । यसै फिल्मको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कलाकार नेपालले आफ्नो जोडी अभिनेत्री शाहसँग नयाँ देखिएको बताउनुभयो । “अभिनेत्री शाहसँग
Read Moreपुस २६, काठमाडौँ | बलिउड अभिनेता कार्तिक आर्यन घाइते भएका छन्। आगामी फिल्म 'शहजादा' को छायांकनको क्रममा उनको घुँडामा चोट लागेको हो। कार्तिकले इन्स्टाग्राममा एक तस्बिर सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्। 'घुँडामा चोट लाग्यो। आइस बकेट च्यालेन्ज २०२३ सुरू भयो,' उनले लेखेका छन्।
Read Moreपुस २३, भारत | सोमी अलीले हालै आफ्नो सामाजिक सञ्जालमा एक पोस्ट गरेकी छिन् जसमा उनले सलमान खानमाथि निकै गम्भीर आरोप लगाएकी छिन् । उनका अनुसार जब उनी मुम्बईमा बस्थिन्, सलमानले उनलाई गाली र कुटपिट गर्थे । सोमीले धेरै पटक मेकअप गरेर आफ्नो चोट लुकाउनु परेको बताइन् । सलमानले आफूलाई जस्तै धेरै केटीहरूसँग य
Read Moreपुस २१, काठमाडौँ | केही समय स्थगित भएको ‘मुन्द्रेको कमेडी क्लब’ पुनः सञ्चालन हुँदैछ । यसअघिको संस्करणमा कमेडी क्लबको अध्यक्षमा नायिकाद्वय दीपाश्री निरौला र करिस्मा मानन्धर रहेका थिए । तर, आगामी नयाँ संस्करणमा भने नयाँ व्यक्तिको अनुहार देख्न पाइने भएको छ । कमेडी क्लबको नयाँ संस्करणको अध्यक्षमा नायिक
Read Moreपुस २१, काठमाडौँ | कलाकार संन्ध्या खड्का सडक दुर्घटनामा परेकी छन् । टेलिसियल ‘नारी’ अभिनय गरेर फर्किदै गर्दा उनी सवार पठाओ मोटरसाइकल बबरमहल स्थित मुख्य सडकमा कारसँग ठोकिदा दुर्घटनामा परेको हो । दुघर्टनाको कारण उनको टाउको र शरिरका बिभिन्न भागमा चोट लागेको छ । अहिले सिनामंगलस्थित केएमसी अस्पताल
Read Moreपुस २०, काठमाडौँ | बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ। भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्। यतिबेला सामाजिक सञ्जालमा दुवैले पार्टी गरिरहेको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक एक तस्बिरमा आ
Read Moreपुस १७, काठमाडौँ | पुसको जाडोमा नेपालको चर्चित साङ्गीतिक समूह नेपथ्य ब्याण्डले गए राति ८ बजेसम्म भृकुटीमण्डपमा काठमाडौँका दर्शकलाई आफ्नो साङ्गीतिक प्रस्तुतीले ततायो । मानवता प्रवद्र्धनका लागि महिनाव्यापी चलेको ‘नेपथ्य लाइभ कन्सर्ट’अन्तर्गत काठमाडौँको यो यसपालिको अन्तिम वा १०औँ सङ्गीत यात्रा थि
Read Moreपुस १७, काठमाडौँ | बलिउड क्षेत्रमा निकै चर्चा र माया कमाएकाे अभिनेता सिद्धार्थ मलहोत्रा र अभिनेत्री कियारा आडवाणीकाे जाेडी अब छिट्टै विवाह बन्धनमा बाधिने भएकाे छ। लामाे समयदेखि एक अर्कासँग सम्बन्धमा रहेपनि मिडियामा सूचना आउन नदिएकाे याे गुपचुप जाेडी आगामी फेब्रुअरी ६ मा विवाह बन्धनमा बाधिने भएकाे ह
Read Moreपुस १७, काठमाडौँ | मिस युनिभर्स प्रतियोगितामा भाग लिन ‘मिस युनिभर्स नेपाल २०२२’ सोफिया भुजेल अमेरिकातर्फ प्रस्थान गरेकी छन् । पेजेन्टकी नेपाल निर्देशक नग्मा श्रेष्ठ लगायतको टिमले उनलाई शनिबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्यो । अमेरिका प्रस्थान गर्नुअघि सोफियाले ताज जित्न आफू
Read Moreपुस १४, काठमाडौँ | चलचित्र विकास बोर्डले महिला चलचित्रकर्मी सशक्तीकरण समिति सदस्यमा अभिनेत्री पूजा शर्मालाई नियुक्त गरेको छ । पछिल्लो समय व्यवसायमा सक्रिय देखिएकी अभिनेत्री शर्मालाई हालै बसेको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त गरेको हो । महिला चलचित्रकर्मीहरूको हक अधिकार, अधिकाधिक सहभागिता, दक्ष
Read Moreपुस १४, काठमाडौँ | लोकप्रिय टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन २’को डिजिटल अडिसन चलिरहेको छ । सहभागी हुन इच्छुकले अझै एक सातासम्म अडिसन दिन सक्नेछन् । अडिसनका लागि हिमालय टीभीको एप वा ह्वाट्स एप नम्बर ९८१०१२४११० मा भिडियो पठाउन सक्नेछन् । उक्त भिडियोमा ब्याकग्राउण्ड म्युजिक नभएको हुनुपर
Read More