प्रेम सुनारभदौ २२, गुल्मी ।  नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ । 

उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी ,"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनारभदौ २२, गुल्मी ।  नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ । 

उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी ,"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रक्तदान कार्यक्रम सम्पन्न

२२ भाद्र २०७३, बुधबार १२:३४

प्रेम सुनारभदौ २२, गुल्मी ।  नेपाल लोक तथा दोहरी गीत प्रतिष्ठान गुल्मीले आज सदरमुकाम तम्घासमा रक्तदान कार्यक्रम गरेको छ । 

उसका अलवा मानबहादुर एण्ड मायादेवि फाउण्डेशन तम्घास, निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन गुल्मी , नेपाल रेडक्रश सोसाईटी गुल्मी शाखाले समेत सहआयोजकको भुमिका निभाएको रक्तदान कार्यक्रममा ७७ जनाले  रक्तदान गरेका थिए । 

जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनी, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले समेत रक्तदान गरेका थिए । त्यस्तै नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र र ट्राफिक प्रहरीहरुले समेत रक्तदान गरेका थिए । त्यस्तै आयोजक संस्था लोक तथा दोहरी गित प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थ लगायतका पदाधिकारी लगायतकाले रक्तदान गरेका थिए ।  

युवा रेडक्रश सर्कल वुटवलका अध्यक्ष श्रीधर  पोखरेल लगायत रक्त सञ्चार केन्द्र वुटवलबाट निशुल्क रुपमा प्राविधिक सहयोग भएको कार्यक्रम निकै प्रभावकारी भएको जिल्लाका अधिकारीहरुले मुल्याङन गरेको बताईएको छ । 

कसैको जिवन रगत अभावका कारण जोखिममा परेको भए अव लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मी संग सम्पर्क राख्न अध्यक्ष पन्तले आग्रह गरेका छन् ।  कलाकारहरुले मनोरञ्जन मात्र पात्र नभएर जनउत्तरदायिक पनि हुनु पर्छ र हुन्छन भन्ने सन्देश पर्वाह गर्न आफुहरुले यस्ता सामाजिक कार्यहरुमा हात हाल्दै आएको उनको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव