प्रेम सुनार | असोज–१, गुल्मी । गुल्मीको बडागाउँ–५ पेंगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवको छैंठौं वार्षिकोत्सवको अवसरमा आज बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असोज–१, गुल्मी । गुल्मीको बडागाउँ–५ पेंगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवको छैंठौं वार्षिकोत्सवको अवसरमा आज बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

पेंगामा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०७३, १ आश्विन शनिबार ०५:२३


प्रेम सुनार | असोज–१, गुल्मी । गुल्मीको बडागाउँ–५ पेंगामा क्रियाशिल न्यु योङ्ग स्टार युवा क्लवको छैंठौं वार्षिकोत्सवको अवसरमा आज बृहत खुल्ला तीज गीत प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम  भव्य रुपमा सम्पन्न भएको छ  ।  

हरितालिका तीजको विदाई गर्ने र मौलिक सांस्कृतिक संरक्षण गर्ने उद्देश्यकासाथ कार्यक्रमको आयोजना गरिएको क्लवका अध्यक्ष अशोक सोमैले बताए ।


कार्यक्रममा  पृथ्वी उच्च माध्यामिक विद्यालय बडागाउँका प्रधानध्यापक चन्द्रबहादुर पाण्डेको प्रमुख आतिथ्यतामा  रहेको थियो भने बडागाउँ गाविसका निर्वमान गाविस अध्यक्ष कर्णध्वज जिसीको विशेष आतिथ्यता रहेको  थियो ।  त्यस्तै स्थानिय राजनैतिक दल , समाज सेवी , शिक्षक बुद्धिजिवी , सञ्चारकर्मी र कलकारहरुको सहभागिता रहेको थियो ।   प्रमुख आकर्षणका रुपमा गायिका शिलु भट्टराई ,  गायकहरु महेन्द्र भण्डारी , गणेश अधिकारी   , हाँस्य कलाकार अर्जुन कुँवर .( पितृ बा )  सविन क्षेत्री  (चिलीगान्टे ) लगायतका कलाकारहरु रहेका थिए ।  । कार्यक्रमलाई सहयोग पुराउने विभिन्न व्यक्तिहरुलाई आयोजकले सम्मान गरेको थियो ।

केहि दिन अघि  मुस्लीम समुदायले ईद पर्व मनाई रहँदा एक जना पनि मुस्लीम नभएको गाउँ गुल्मीको क्षेत्र नम्वर ३ का पुरै विद्यालय त्यसै ईद पर्वका अवसरमा सरकारले दिएको विदाका कारण बन्द थिए । त्यस्तै सरकारी कार्यालय पनि बन्द हुँदा सेवाग्राहीहरु सेवा लिनबाट बञ्चि थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर