प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो सामुदायिक  रेडियो स्काई आज देखि  ५ औ वर्ष पार गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।  छैठौं वर्ष गाँठको अवस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो सामुदायिक  रेडियो स्काई आज देखि  ५ औ वर्ष पार गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।  छैठौं वर्ष गाँठको अवस"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेडियो स्काई छैठौं वर्षमा

२०७३, १ आश्विन शनिबार १५:३९


प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो सामुदायिक  रेडियो स्काई आज देखि  ५ औ वर्ष पार गरी छैठौं वर्षमा प्रवेश गरेको छ ।  छैठौं वर्ष गाँठको अवसरमा रेडियोले विभिन्न राजनैतिक दलका नेता, सञ्चालक समिति सदस्य, सरकारी कार्यालय प्रमुख र पत्रकारहरु विच  सामुदायिक रेडियोको महत्व र समाजमा उसको भुमिका वारे अन्तकृया गरिएको थियो ।

कार्यक्रममा  नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला प्रतिनिधी माधवप्रसाद ज्ञवाली , नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्की , शान्ति समितिका अध्यक्ष जनर्दन घिमिरे लगायतका अतिथीहरुले शुभकामना मन्तव्य राखेका थिए ।  वार्षिकोत्सवका अवसरमा त्यस रेडियोका पुर्व संयोजक स्वर्गिय जिडी जोन्स रियाज उपनामले चिनिएका गोविन्द देवकोटा प्रति सम्मान प्रकट गर्दै उनको तस्वीरमा माल्यर्पण गरिएको थियो । देवकोटा २ वर्ष अघि पाल्पामा सडक दुर्घटनामा परी ज्यान गुमाएका थिए ।

उक्त रेडियो सञ्चालक समिति अध्यक्ष शालिक पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा  सचिव गोविन्द गौतमको सञ्चालन रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै