२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

सस्कृतिं सरक्षणमा जुटदै जनप्रिय युवा क्लब

९ आश्विन २०७३, आईतवार ०८:५१

असोज ९, गुल्मी । बिजयादशमीको अवसर पारेर गुल्मीको हस्तिचौर गाविस बडा न ४ मा रहेको राष्ट्रिय जनप्रिय युवा क्वलले बृहत सराय नाँच कार्यक्रम गर्ने भएको छ । पुरातन सस्कृतिको सरक्षंणका लागी भन्दै क्लवले हस्तिचौरको बरारुखमा रहेको छत्र मन्दिरमा मन्दिर ब्यबस्थापन समिती र क्बलको सयोंजनमा सराय नाच गरिने भएको हो ।

असोज २७ गते द्धवादशीका दिन उक्त मन्दिरमा सराय नाचको कार्यक्रम गरिने क्लबका सल्लाहकार आशिष कुवंरले बताउनुभयो । यस अघि पनि बिभिन्न कार्यक्रम गर्दै आएको क्लवले यो बर्ष हराउदै गएको सराय नाचको सरक्षंण र प्रचारप्रसारका लागी गर्न लागिएको क्लवले जनाएको छ ।स्थानिय तहमा रहेर क्लवले बिभिन्न रचनात्मक र अन्य चेतनामुलक सास्कृतिक कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रमलाई सभ्य र भब्यरुपमा सफल पार्न आबाश्यक सहयोग सल्लाह सुझाव दिन सबैमा आग्रह गरेको छ । त्यस्तै मन्दिरको सरक्षंण र कार्यक्रमको ब्यवस्थापनका लागी आर्थिक सहयोग गर्न पनि क्लवले अनुरोध गरेको छ । सस्कृतिको सरक्षंण सबैको साझा दायित्व रहेकाले जुनसुकै तबरबाट पनि सहयोग गर्न सकिने क्लवले जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव