प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो र एक मात्र  टेलिभिजन , रेसुङ्गा टेलिभजका  प्रवन्ध निर्देशक सुमन पाण्डे  यहाँको एक क्लवद्धारा सम्मानित"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो र एक मात्र  टेलिभिजन , रेसुङ्गा टेलिभजका  प्रवन्ध निर्देशक सुमन पाण्डे  यहाँको एक क्लवद्धारा सम्मानित"/>
२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

रेसुङ्गा टेलिभिजनका पाण्डे सम्मानित

२०७३, १ आश्विन शनिबार १५:३६

प्रेम सुनार | असोज १, गुल्मी ।  गुल्मीको पहिलो र एक मात्र  टेलिभिजन , रेसुङ्गा टेलिभजका  प्रवन्ध निर्देशक सुमन पाण्डे  यहाँको एक क्लवद्धारा सम्मानित भएका छन् । पाण्डेले जिल्ला बाहिरबाट गुल्मीमा आई यहाँका नागरिकहरुलाई स्थानिय तहमा टेलिभिजन प्रशारणका लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै  बडागाउँ ५ पेंगामा क्रियाशिल न्यु स्टार युवा क्लवले सम्मान गरेको हो ।

बुटवल–९,  दिपनगर पुर्खेयौली घर भएका र हाल काठमाण्डौ–२९ को सामखुशीमा वसाई सराई गरेका पाण्डेले गत दुई वर्ष देखि गुल्मी जिल्लामा टेलिभिजन प्रशारणमा नेतृत्वदायी भुमिका निभाउँदै  आएका छन् ।

टेलिभिजनका शेयर लगानी संगै सञ्चालक समितिमा समेत  रहेका पाण्डेलाई  प्रवन्ध निर्देशकको जिम्मेवारी  समेत दिईएको छ । उनले सुभद्र फिल्मस् प्रा.लि. समेत सञ्चालन गर्दै आएका छन् ।   यहाँको टेलिभिजन  पत्रकारितामा गरेको  योगदानलाई हामी सवै गुल्मेलीहरुले उच्च कदर गर्नु पर्ने भएकोले छैठौं वाषिकोत्सवको अवसरमा उनलाई सम्मान गरिएको बताए ।   तस्वीरः  क्लवका अध्यक्ष सोमैद्धारा सम्मान पत्र  ग्रहण गर्दै पाण्डे |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने