प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति  कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति  कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

महँङ्गी अनुसारको सेवा सुविधा भएन्ः जिल्ला न्यायधिश

२२ भाद्र २०७३, बुधबार १२:३५

 प्रेम सुनारभदौ २२, गुल्मी । गुल्मीका जिल्ला न्यायधिश मातृकाप्रसाद मरासीनीले महँङ्गी अनुसार राज्यबाट निजामती कर्माचारीहरुलाई सेवा सुविधा उपलव्ध हुन नसकेको गुनासो गरेका छन् । आज तेह्रौं निजामति  कर्मचारी सेवा दिवस कार्यक्रमको प्रमुख अतिथीको आशनबाट  बोल्दै मरासीनीले भने–स्थापना सरकारले तलव भत्ता वृद्धि गरे पनि अहिलेको महँङ्गी अनुसारको सुविधा दिन सकेको छैन् , यस प्रति पनि सोचिन जरुरी छ ।

   जिल्ला न्यायधिश मरासीनीले राष्ट्र सेवक कर्मचारीहरुले आफ्नो हकहितको मात्रै कुरा नगरेर आफ्नो कर्तव्य परायणतालाई कहिल्लै भुल्न नहुने कुरामा  जोड दिएका थिए । कार्यक्रममा विशेष अतिथी स्थानि विकास अधिकारी डिलाराम पन्थीले अव बन्ने स्थानिय निकायमा कर्मचारीको संरचनाका वारेमा कार्यपत्र पस्तुत गरेका थिए ।

  स्थानिय विकास अधिकारीको कार्यपत्रको प्रमुख कोष नियन्त्रक शशीराम खातीले टिप्पणी गरेका थिए । सम्पुर्ण राजनैतिक दलहरुको तर्फबाट नेकपा एमालेका अध्यक्ष मधुकृष्ण पन्तले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका सभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक विरबहादुर कार्की लगायतका राजनैतिक दलका नेताहरुको सहभागीता थियो ।

‘सेवामैत्री र जवाफदेही प्रशासन , संघियतामा सुशान ’भन्ने मुलनाराका साथ आयोजित कार्यक्रममा स्थानिय निकाय कर्मचारी संघका अध्यक्ष शंकरप्रसाद गौतम , शैक्षिक संस्थाहरुको तर्फबाट क्याम्पस प्रमुख ढुण्डीराज पोखरेल, नागरिक समाजको तर्फबाट अध्यक्ष पदम पाण्डे, नेपाल पत्रकार महासंघबाट सचिव तारा भुसाल , आधिकारीक टे«ड युनियनका अध्यक्ष जयश्वर पन्थी लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।

 निजामती सेवा दिवस मुल समारोह समितिले सेवा निवृत्त जेष्ठ कर्मचारी तम्घासका ८८ वर्षिय केशरबहादुर थापा र  सेवारत सवै भन्दा कान्छा कर्मचारी तम्घास सिमलटारी प्युठान सडक आयोजनाका सव ईन्जिनियर दिनेश राज ओझालाई सम्मान गरेको थियो ।

 त्यस्तै दिवसको अघिल्लो दिन व्याडमिण्टन र  हाँजिरी जवाफ प्रतियोगितामा प्रथम , दृतिय,  तृतिय र सन्तवान हुने कर्मचारी र कायार्यलयहरुलाई पुरस्कार वितरण पनि गरिएको थियो ।

 भव्य समारोहका विच आयोजित कार्यक्रमका सहभागी अतिथीहरुलाई  सम्मान प्रकट गर्दै मुल समारोह समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले  कर्मचारीहरु जनताको साशक नभई सेव बन्नु पर्ने कुरामा आफुहरु दत्तचित्त रहेको बताएका थिए ।

उनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र पन्थीको स्वागत मन्तव्य र प्रशासकिय अधिकृत भक्तीराम मरासीनीको सञ्चालन रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव