प्रेम सुनार/असोज ४, गुल्मी । गुल्मीमा सडक दुर्घनामा परी एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।  

भैरहवाबाट तम्घास हुँदै अर्घाखाँच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रेम सुनार/असोज ४, गुल्मी । गुल्मीमा सडक दुर्घनामा परी एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।  

भैरहवाबाट तम्घास हुँदै अर्घाखाँच"/>

२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुल्मीमा कार दुर्घटनामा परी एक जनाको मृत्यु

२०७३, ४ आश्विन मंगलवार १२:१७


प्रेम सुनार/असोज ४, गुल्मी । गुल्मीमा सडक दुर्घनामा परी एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् ।  

भैरहवाबाट तम्घास हुँदै अर्घाखाँचीको ढिकुरा जाँदै गरेको अवस्थामा रेसुङ्गा नगरपालिका ८ को कमेरेपानीमा बा १४ च ६१५३ नम्वरको निजी कार दुर्घटना हुँदा गम्भीर घाईते बनेका भैरहवामा गजुरी होटल सञ्चालक अन्दाजी  ४० वर्षिय  अशोक भुसालको उपचारका क्रममा मृत्यु भएको हो ।

शिद्धार्थ नगरपालिका १३ निवासी भुसालको उपचारका क्रममा तम्घास अस्पतालमा  दिउँसो  ४ वजेर ५० मिनेट जाँदा   मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मकेन्द्र  मिश्रले जानकारी दिए । दुर्घटना दिउँसो  पौने ३ वजेको समयमा भएको जनाईएको छ ।

उक्त कार सडक देखि ५० मिटर तल खसेको र दुई जना सामन्य घाईते भएको प्रहरी निरीक्षक मिश्रले बताए । घाईते हुनेहरुमा वर्ष २२ का भोजराज पाण्डे र वर्ष २२ कै युवराज पाण्डे भएको बताईएको छ । 

भैरहबाबाट ति तिनै जना ढिकुरामा रहेका  बाबालाई ग्रह दशा हेराउन र केहि दिन त्यही वसेर आराम समेत गर्न भनि उनिहरु आएको नेपाल पत्रकार महासंघका सचिव तारा भुसालले जानकारी दिए । 

तस्वीर: दुर्घटनामा परेको कार

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने