प्रेम सुनार/भदौ २२, गुल्मी । गुल्मीको न्यु सदावाहर युवा क्लव वलिथुम २ टारीले खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।&nbs"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/भदौ २२, गुल्मी । गुल्मीको न्यु सदावाहर युवा क्लव वलिथुम २ टारीले खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ ।&nbs"/>
२०८२, २४ चैत्र मंगलवार
गुल्मी - GLM

वलिथुममा तिज गीत प्रतियोगिता सम्पन्न

२०७३, २२ भाद्र बुधबार ०३:३७

प्रेम सुनार/भदौ २२, गुल्मी । गुल्मीको न्यु सदावाहर युवा क्लव वलिथुम २ टारीले खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न गरेको छ । 

क्लवको चौथो वार्षिकोत्सव तथा हरितालिका तिजको अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा सहभागी चार टिमलाई पछाडी पार्दै कालिका युवा क्लव पराल्मी प्रथम भएको छ ।

त्यस्तै हिमालयन युवा क्लव वलिथुम दृतिय र वलिथुम नरहरी कँडेल माविको समुह तृतिय भएको छ । स्थानिय जेष्ठ नागरिक नेत्रलाल गौतमको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा राजनैतिक दलका प्रतिनिथी शिक्षक बुद्धिजिवीहरुको विशेष आतिथ्यता रहेको थियो ।

क्लवका अध्यक्ष सुरेश कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव निर्मल गौतमको सञ्चालन रहेको सहकर्मी मोहन गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण नक्कली परीक्षार्थी पक्राउ प्रतिनिधि सभामा तीन विधेयकसम्बन्धी सन्देश टेबुल मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण निर्णयहरू सडक सुरक्षा ऐन अघि बढाउन माग दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु मन्त्रिपरिषद बैठक सुरु वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने दुईजना पक्राउ कर्णाली प्रदेशमा थप ६ दिन सार्वजिनक बिदा दिने निर्णय मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै सुनचाँदीको मूल्य सामान्य बढ्यो बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस