२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

चन्द्र निमाविमा व्यवस्थापन समिति गठन

२०७३, ९ आश्विन आईतवार १४:४४

प्रेम सुनार । असोज–९, गुल्मी । चन्द्र निम्न माध्यामिक विद्यालय दोहली ९ कोटकटेरी गुल्मीको विद्यालय व्यवस्थापन समिति गठन भएको छ । 

शिक्षा विभागबाट पुराना समिति भंग गरी नयाँ प्रवधान अनुसार अर्को समिति गठन गर्ने निर्देशन  संगै स्वतः अवैधानिक रहेको पुरानो समितिलाई अभिभावकहरुको  भेलाले  पिताम्वर भण्डारीको अध्यक्षतामा नयाँ समिति गठन गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

 व्यवस्थापन समिति सदस्यहरुमा सुर्यबहादुर थापा, मनिकला बि.क., भिमकान्त खनाल, शिक्षक प्रतिनिधी खुमबहादुर थापा  र सदस्य सचिव प्रधानध्यापक वावुराम खनाल रहेका छन् । कार्यक्रममा विद्यालयलाई कम्युटर हस्तान्तरण गरेर सहयोग गर्ने प्रधानध्यापक खनाललाई दोसाल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै