अर्थ/विकास | काठमाडौँ - KTM


झनै बलियो बन्दै डलर, नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितिमा

Posted on May 18, 2022 | views : 1599 | काठमाडौँ - KTM

जेठ ४, काठमाडौँ | अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर स्थितीमा आइपुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बनेको जानकारी दिएको हो । केन्द्रीय बैंकका अनुसार आज एक अमेरिकी डलरको बिक्रीदर १२४.४१ रुपैयाँ कायम भएको छ । यस्तै, डलरक

Read More

८४ अंकले घट्यो सेयरबजार, कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

Posted on May 17, 2022 | views : 1900 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौं । जेठ महिनाको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ। आज २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर १ अर्ब ६४ करोड  ४० लाख ५० हजार रुपैयाँमा खरिदबिक्री भयो। ३३ हजार ६१० पटक कारोबार भयो। सेन्सेटिभ इन्डेक्स पनि दोहोरो अंकले ओराल

Read More

सुनको मूल्यमा उच्च गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

Posted on May 17, 2022 | views : 1765 | काठमाडौँ - KTM

जेठ २, काठमाडौं | मंगलबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बैशाख २९ गते बिहीबारको तुलनामा आज मंगलबार सुनको भाउ प्रतितोला ११०० रुपैयाँले घटेको हो । यसअघि बजार खुलेको अन्तिम दिन प्रतितोला ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर ९६ हजार ७०० रुपैय

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा खरिद-बिक्री?

Posted on May 17, 2022 | views : 1437 | काठमाडौँ - KTM

जेठ ३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य १२४.२३ रुपैयाँ र खरिद मूल्य १२३.६३ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको सटहीदर कायम गरेको हो । राष्ट्र बैंकका अनुसार आज पनि नेपाली मुद्रा डलरको तुलनामा कमजारे स्थितीमा छ । सर्वसाधारणले ए

Read More

भारतबाट बढेर आयो पेट्रोलको भाउ, फेरि मूल्य बढ्ने

Posted on May 16, 2022 | views : 1218 | काठमाडौँ - KTM

जेठ २, काठमाडौँ | नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मुल्य फेरि बढेर आएको छ । यससँगै निगमले भारतीय निगमसँग किन्ने पेट्रोलको लागत मूल्य प्रतिलिटर १९२.९४ रुपैयाँ पुगेको छ । यसअघि निगमले भारतबाट खरिद गर्ने पेट्रोलको लागत प्रतिलिटर १८४.३६ रुपैयाँमा थियो ।  निगमका प्रवक्ता विनित

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on May 15, 2022 | views : 980 | काठमाडौँ - KTM

जेठ १, काठमाडौँ | नेपाल राष्ट्र बैङ्कका अनुसार जेठ १ गते आइतबार एक अमेरिकी डलरको खरिद दर १२३.६३ रुपैयाँ र बिक्री दर १२४.२३ रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १२८.४० रुपैयाँ र बिक्री दर १२९.०३ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड एकको खरिद दर १५०.७९ रुपैयाँ र बिक्री दर १५१.५२ रुपैयाँ रहेको छ

Read More

डिजेल, पेट्रोल र मट्टीतेलको मूल्यमा ह्वात्तै बढाइयो

Posted on May 14, 2022 | views : 2375 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं । सरकारले डिजेल, पेट्रोल र मट्टीतेलको ह्वात्तै बढाएको छ । वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेय नेतृत्वको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ मूल्य बढाउने निर्णय गरेको हो । अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १७० रुपैयाँ पुगेको छ भने डिजेल र मट्ट

Read More

नेप्सेमा दोहोरो अंकको गिरावट, तर कारोबार रकममा वृद्धि

Posted on May 12, 2022 | views : 1188 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौँ | साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । साताको सुरुदेखि बढेको नेप्से अन्तिम दिन १८ दशमलव ६४ अंकले घटेर २३ सय ५० अंकमा पुगेको हाे । बुधबार नेप्से ५६ अंकले बढेको थियो । बिहीबार कारोबार रकममा भने वृद्धि भएको छ। आज १७ करोडभन्दा बढीको सेयर खर

Read More

नौ महिनामा २५ खर्ब ६८ अर्बकाे अन्तर–बैंक कारोबार

Posted on May 11, 2022 | views : 1367 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैंैक कारोबार भएको जनाएको छ ।  २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिको सो कारोबार भएको हो ।  उक्त अवधिमा वाणिज्य बैंकहरुको २२ खर्ब ९९ अर्ब २२ करोड रुपैयाँ र अन्य वित्त

Read More

जजिरा एयरवेजले गौतम अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठमा पहिलो उडान गर्ने

Posted on May 11, 2022 | views : 1335 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | जजिरा एयरवेजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ (१५ मे) बाट औपचारिक उडान सुरू गर्ने भएको छ । जजिरा एयरवेजले साउदी अरबको रियाद, दमाम, जेद्दा र मदिना सहरबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा १५ मेदेखि उडान सञ्चालन गर्न लागेको हो ।  बुद्ध जयन्तीको अवसर

Read More

कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आयो

Posted on May 11, 2022 | views : 1054 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चितिमा १६.५ प्रतिशतले कमी आएको जनाएको छ ।  ‘२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ खर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ,’ राष्ट्र बैंकले बुधबार जारी ग

Read More

सेयर बजारमा उछाल : एकैदिन ५६ अंकले वृद्धि, २ अर्ब बढीको कारोबार

Posted on May 11, 2022 | views : 1292 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाली सेयर बजार नेप्से बुधबार एकैदिन ५६ अंकले वृद्धि भएको छ। साताको पहिलो दिनदेखि बढ्न सुरु भएको सेयर बजारमा बुधबार ५६ दशमलव ०६ अंकले बढेर २३ सय ६९ दशमलव ०७ अंकमा पुगेर बन्द भएको छ ।  अधिकांश कम्पनीको सेयर मूल्यमा हरियाली छाउँदा नेप्से २ दशमलव ४२ प्रतिशत बढेको छ । नेप्सेमा

Read More

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य वृद्धि

Posted on May 11, 2022 | views : 893 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | कोरोना महामारीको जोखिम घटेसँगै वैदेशिक रोजगारीमा जानको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम

Read More

नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आयो, नौ महिनामा भित्रियो ७ खर्ब २४ अर्ब

Posted on May 11, 2022 | views : 1741 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | नेपाल भित्रने रेमिट्यान्समा ०.६ प्रतिशतले कमी आएको छ ।  नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको नयाँ तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा ७ खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।  अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही अवधिको

Read More

मूल्यवृद्धि ७.२८ प्रतिशत पुग्यो

Posted on May 11, 2022 | views : 1258 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | देशको मूल्यवृद्धि ७.२८ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणअनुसार गत चैत महिनाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति अर्थात् मूल्यवृद्धि ७.२८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३.१० प्र

Read More

आज सुनको मूल्य हजारले घट्यो, चाँदी कति ?

Posted on May 11, 2022 | views : 1603 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं | आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   हिजो मंगलबार प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।  हिजो मंगलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला १००० रुपैयाँले घटेको

Read More

महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने

Posted on May 11, 2022 | views : 1190 | काठमाडौँ - KTM

वैशख २८, काठमाडौँ | सरकारले शतप्रतिशत पुँजीगत खर्च गर्न महिनाको ३५ प्रतिशत बजेट खर्च गर्नुपर्ने भएको छ । पहिलो तीन महिना १० प्रतिशत र त्यसपछिका हरेक महिना १०/१० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य सरकारले राखे पनि १० महिनामा ३० प्रतिशतको आसपासमा मात्रै पुँजीगत खर्च भएको छ। हुन त सरकारले अर्धवार

Read More

प्रतितोला ७०० ले घट्यो सुन, कतिमा हुँदै कारोबार?

Posted on May 10, 2022 | views : 1208 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | छापावाल सुनको मूल्य प्रतितोला  ७०० ले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ७ सयले घढेर तोलाको ९८ हजार कायम गरिएको छ। अघिल्लो कारोबारको दिन आइतबार प्रतितोला ९८ हजार ७०० मा कारोबार भएको थियो । महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला 

Read More

अमेरिकी डलर अहिलेसम्मकै महंगो, अन्य देशको विनिमयदर कति?

Posted on May 10, 2022 | views : 1911 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ | अमेरिकी डलर नेपाली मुद्राको तुलनामा अहिलेसम्मकै महंगो हुन पुगेको छ। नेपाल राष्ट्र ब्यांकले २७ वैशाखका लागि तोकेको सटही दरअनुसार डलरको खरीददर १२३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२४ रुपैयाँ २५ पैसा छ। डलर नेपाली मुद्रा बजारमा यो विन्दुमा उक्लिएको पहिलो पटक हो। अब, नेपाली मुद्रा तिरेर

Read More

साताकाे दाेस्राे दिन सेयर बजार सुधाराेन्मुख

Posted on May 09, 2022 | views : 1163 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौँ | साताकाे दाेस्राे दिन साेमबार सेयर बजारकाे कारोबार  सामान्य बृद्धि भएको छ ।  सोमबार १२  दशमलव २७ अंक बढेर बजार  २२ सय ६८ दशमलव  ८५ अंकमा आएर बन्द भएको छ । साताको पहिलो कारोबारको दिन आइतबार पनि सेयर बजार १७ अंकले बढेको थियो । यसरी बिस्तारै बजार आफ्नो लयमा&

Read More

सेयर बजार दोहोरो अंकले वृद्धि

Posted on May 08, 2022 | views : 1209 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडाैं | साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अंकले बढेको हो । गत बिहीबार नेप्से  २७ अंक र बुधबार ३२ अंकले ओरालाे लागेकाे थियो। आइतबार २२ सय ३८ अंकबाट सुरु भएको नेप्से परिसूचक दि

Read More

डलरको भाउ नयाँ उचाइतर्फ उक्लिदैँ, कस्तो होला नेपालमा असर?

Posted on May 08, 2022 | views : 2078 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौ | डलरको भाउ फेरी नयाँ उचाइतर्फ उक्लिन थालेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशरी मुद्राको दरमा आइतबार अमेरिकी डलरको भाउ १२३ रुपैयाँ ३७ पैसा पुगेको छ। यसअघि गत फागुन २४ गते डलरको भाउ हालसम्मकै उच्च १२३ रुपैयाँ ४४ पैसा पुगेको थियो। सो पश्चात आइतबार अमेरिकी डलरको भाउ सब

Read More

बढ्यो सुनचाँदीको मूल्य, कति पुग्यो?

Posted on May 08, 2022 | views : 1306 | काठमाडौँ - KTM

वैशाख २५, काठमाडौ | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै महासंघले सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ थियो । गत सात

Read More

तोलामा छ सय रुपैयाँले घट्यो सुनको मूल्य , चाँदी पनि ओरालो

Posted on May 06, 2022 | views : 1405 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | सुनको भाउ शुक्रबार तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on May 06, 2022 | views : 1251 | काठमाडौँ - KTM

वैशाख २३, काठमाडौँ | नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ७२ पैसा र बिक्री दर १२२ रुपैयाँ ३२ पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ सात पैसा छ

Read More

कुल ग्राहस्थ उत्पादनमा बागमती प्रदेशको योगदान घट्यो,अन्य प्रदेशमा कस्तो छ अवस्था ?

Posted on May 05, 2022 | views : 1118 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौँ | चालू आर्थिक वर्ष २०७८–७९ मा कुल ग्राहस्थ उत्पादन (जीडीपीमा) बागमती प्रदेशको योगदान केही घट्न पुगेको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रदेशस्तरीय जीडीपीको योगदानको तथ्याङ्कमा बागमती प्रदेशको योगदान यस वर्ष ३६.९ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको हो । जबकि अ

Read More

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

Posted on May 05, 2022 | views : 1970 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौं | नेपाल राष्ट्र बैंकले आज विहिबार २२ गतेका लागि विभिन्न मुलुकहरुको मुद्रा बिनिमयदर तोकेको छ । अमेरिकी डलर १ को खरिददर हिजो बुधबार भन्दा घटेर १२१.९७ पैसा तोकेको छ । हिजो डलरको खरिदमूल्य १२२.१३ पैसा थियो । यस्तै विक्रीदर भने १२२.५७ पैसा रहेको छ । हिजो १२२.७३ पैसा रहेको थियो । यस्तैग

Read More

सुनको मूल्य प्रतितोला १४ सयले बढ्यो, चाँदीको कति ?

Posted on May 05, 2022 | views : 1216 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौँ | नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य बिहीबार १४ सयले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन आज प्रतितोलामा

Read More