अर्थ/विकास | काठमाडौँ - KTM


नेप्सेमा आजका लागि कारोबार बन्द !

Posted on December 14, 2021 | views : 1508 | काठमाडौँ - KTM

मङ्सिर २८, काठमाडौं । नेप्सेमा लगातार मूल्यबृद्धि थाम्न नसकेर आजको लागि कारोबार बन्द भएको छ । पहिलो पटक ५% बढीको मूल्यवृद्धिको सर्किट लागेको नेप्से ४० मिनेटको लागि बन्द भएको थियो । ४० मिनेटपछि खुलेको केही बेरमै  फेरी ६.०१ प्रतिशतले मूल्यबृद्धि भएपछि आजको लागि सेयर कारोबारनै बन्द गरिएको छ ।

Read More

अर्थमन्त्री शर्माद्वारा सेयरमा लगानीकर्ताहरुलाई आग्रह - 'तपाईँलाई भ्रम दिँदै ठग्लान्'

Posted on December 13, 2021 | views : 1080 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौं | अर्थमन्त्री जनार्दन शर्माले पूँजी बजारमा लगानी गरेका सबै लगानीकर्ताको लगानीको संरक्षण गर्न अर्थ मन्त्रालय सधैँ गम्भीर रहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधनको क्रममा मन्त्री शर्माले शेयर बजार मन्त्रीले घटाउन/बढाउन भूमिका खेल्न नसक्ने बता

Read More

खल्तीमा वर्ल्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्य

Posted on December 13, 2021 | views : 895 | काठमाडौँ - KTM

मङ्सिर २७, काठमाडौं । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा लगानी गरेको छ । यस लगानी पस्चात नेपालको अग्रणी डिजिटल वालेट खल्तीमा वल्र्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहनेछ ।  नेपालको ७७ वटै जिल्लामा ईन्टरनेट सेवामार्फत सुविधा पुर्याइरहे

Read More

नेप्सेमा ८८ अङ्ककाे पहिराे !

Posted on December 12, 2021 | views : 1405 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नेप्सेमा यो साताको पहिलो दिन नै ८८ अंकको गिरावट आएको छ । ८८ अङ्ककाे गिरावटसँगै  नेप्से बिन्दु २३ सय ६१ अंकमा आइपुगेको छ । एकै दिन उच्च अंकको गिरावट आएसँगै परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको हाे । परिसूचकमा ठूलो अंकको गिरावट आएको दि

Read More

सुनचाँदीको मूल्य बढ्यो : कतिमा हुदैंछ कारोबार ?

Posted on December 12, 2021 | views : 1147 | काठमाडौँ - KTM

मङ्सिर २६, काठमाडौँ | साताको पहिलो दिन नेपाली बजारमा आज (आइतवार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। यस दिन छापावाल सुन प्रति तोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन (शुक्रवार)  यस्तो सुन प्रति तोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थिय

Read More

शेयर बजारको वर्षकै न्यून बिन्दुमा नेप्से !

Posted on December 11, 2021 | views : 1476 | काठमाडौँ - KTM

मंसिर २५, काठमाडौं | शेयर बजारको वर्षकै न्यून बिन्दुमा नेप्से पुगेको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले गत भदौ ३ गते तीन हजार दुई सयभन्दा माथि पुगेर हालसम्मकै उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार तीन हजार १९९ दशमलव शून्य तीन बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यस

Read More

दैनिक उपभोग्य वस्तुको मूल्य आकाशियो !

Posted on December 11, 2021 | views : 1482 | काठमाडौँ - KTM

मंसिर २५, काठमाडौं | दैनिक उपभोग्य वस्तु महँगो हुँदा यसको प्रत्यक्ष मारमा सर्वसाधारण उपभोक्ता  परेका  छन्। पछिल्लो  समयमा  दैनिक उपभोग्य  वस्तुको  मूल्य आकाशिए पनि त्यो मूल्य वृद्धि वास्तविक हो वा कृत्रिम स्पष्ट हुन सकेको छैन । मूल्य वृद्धि कृत्रिम भएको धेरै सरोकारवालाक

Read More

चीनकै दोस्रो ठूलो कम्पनी टाट पल्टियो ! १२८ बैंकको ऋण तिर्न बाँकी

Posted on December 10, 2021 | views : 1094 | काठमाडौँ - KTM

एजेन्सी | रेटिङ एजेन्सी फिचले चीनको एभरग्रान्ड कम्पनीको टाटपल्टेको घोषणा गरेको छ । कम्पनीले विदेशी ऋणपत्रको ब्याज तिर्न नसक्दा यस्तो भएको हो । सोमबार ८८२ मिलियन डलर तिर्नुपर्ने थियो तर कम्पनी त्यसमा असफल भयो । यस घटनाका कारण चिनियाँ सरकारलाई डर छ अझै धेरै कम्पनीहरू यसको चपेटामा पर्न सक्छन् ।  ए

Read More

सेयर बजारप्रति अर्थमन्त्रीको चासो !

Posted on December 10, 2021 | views : 1239 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले सेयर बजारप्रति अर्थ मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताएका छन्। अर्थसंसारको अन्तर्क्रियामा उनले भने, ‘अर्थमन्त्रीज्यू जहिले पनि सेयर बजार प्रति सकारात्मक हुनुहुन्छ। सेयर बजारको विकास र स्थायित्वको लागि उहाँ सक्रिय र

Read More

सुनको मूल्य फेरि घट्यो : तोलाको कति ?

Posted on December 10, 2021 | views : 1514 | काठमाडौँ - KTM

मंसिर २४, काठमाडौं | शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ। हिजो विहिबारको तुलनामा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो। महासङ्घ

Read More

सुनचाँदीको मूल्य स्थिर ! कतिमा हुँदैछ कारोबार ?

Posted on December 09, 2021 | views : 1384 | काठमाडौँ - KTM

मंसिर २३, काठमाडौं | विहीबार सुनचाँदीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । बुधबार छापावाल सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९१ हजार ८ सय रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य एक हजार दुई सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Read More

नेप्सेमा पहिरो, ५३ अङ्ककाे गिरावट

Posted on December 08, 2021 | views : 903 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | सेयर बजार निरन्तर ओरालाे लागिरहेकाे छ। निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज पनि ५३ अंकले घटेको छ । साताको आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो । यससँगै यो साता कारोबार भएको

Read More

पेट्रोलियम सवारी विस्थापन गर्न पम्पलाई ‘चार्जिङ स्टेसन’मा रुपान्तरण गराैं : मन्त्री शर्मा

Posted on December 08, 2021 | views : 1405 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौँ | अर्थमन्त्री जनार्दन शर्माले पेट्रोल पम्पहरुलाई अब चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने बेला आएको बताएका छन्। बुधबार नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४५ औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले पेट्रोलियम सवारीको आयात तथा प्रयोग विस्थापन गर्नु पर्ने बेला आएकाे बताए। उनले अब

Read More

बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

Posted on December 08, 2021 | views : 1293 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौं | नेपाली बजारमा बुधबार सुनको मूल्यमा बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ८ सयमा कारोबार भएकोमा आज तोलामा पाँच सयले बढेको हो । मंगलबार भने सुनको मूल्य तोलामा दुई सयले घटेको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय

Read More

नेप्सेमा प्राइम कमर्सियल बैंकको शेयरमूल्य समायोजन

Posted on December 08, 2021 | views : 1011 | काठमाडौँ - KTM

मंसिर २२, काठमाडौं | प्राइम कमर्सियल बैंक लिमिटेडको शेयरमूल्य बुधवार समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले कम्पनीले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो ।   बैंकको मंगलवार कायम अन्तिम शेयरमूल्य ४४३ रुपैयाँको आधारमा नेप्सेले बोनसपछिको मूल्य ३

Read More

सेयर बजारमा पुन: ३७ अंककाे पहिराे

Posted on December 07, 2021 | views : 1248 | काठमाडौँ - KTM

मंसिर २१, काठमाडौँ | साेमबार ३२ अंकले बढेकाे सेयर बजार मंगलबार पुन: घटेकाे छ। मंगलबार नेप्से ३७.१८ अंकले घटेर २५०८.९० अंकमा झरेको हाे। आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ८६ अंकले घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि खुम्चिएकाे छ।

Read More

यस्तो छ आज सुनको मूल्य

Posted on December 07, 2021 | views : 1237 | काठमाडौँ - KTM

मसिर २१, काठमाडौँ | नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार सुनको मूल्य प्रतितोला ९२ हजारमा कारोबार भएकोमा आज तोलामा दुई सयले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१

Read More

आर्थिक एजेण्डामा समान दृष्टिकोण बनाउन सबै राजनैतिक दलहरुलाई ढकालको आग्रह

Posted on December 06, 2021 | views : 1420 | काठमाडौँ - KTM

मङ्सिर २०, काठमाडौँ | नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकालले आर्थिक एजेण्डामा सबै राजनैतिक दलहरुले समान दृष्टिकोण बनाउनुपर्ने बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष समेत रहेका ढकालले सोमबार बुटवलमा आयोजित बुटवल उद्योग वाणिज्य संघको वा

Read More

शेयर बजारमा पहिराे, कति अङ्कले घट्याे नेप्से ?

Posted on December 05, 2021 | views : 1539 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौं | आज सेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आइतबार सेयर बजार परिसूचक नेप्से ७२.३० अङ्कले झरेर २५१३.८९ बिन्दुमा पुगेर राेकिएकाे छ। यो मौद्रिक नीति समीक्षापछिकाे दोस्रो ठुलो गिरावट हो । मौद्रिक नीति समीक्षापछि मात्रै नेप्सेमा २१७ अङ्क बढीको गिरावट आइसकेको छ ।आइतबार कारोबार भएका सबै

Read More

शेयर बजारमा उच्च अंकको गिरावट

Posted on December 05, 2021 | views : 1256 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौं | नेपाल स्टक एकसचेञ्ज (नेप्से)मा साताको पहिलो दिन आज आइतबार उच्च अंकको गिरावट देखिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से ६७ अंकले घटेको छ भने साढे दुई अर्बको कारोबार भएको छ ।  नेप्सेका अनुसार यस अवधिमा न्यादी हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

Read More

तीन महिनामा एक खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता

Posted on December 05, 2021 | views : 1226 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौं | चालु आर्थिक वर्षको तीन महिनामा १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङ्क अनुसार साउन महिना देखि असोज मसान्त सम्म १ खर्ब २२ अर्ब रुपैयाँ बराबरको ८७ वटा स्वदेशी तथा विदेशी लगानीका उद्योग दर्ता भएका हुन् ।  विभागको तथ्याङक अनुसार उक्त संङख्

Read More

यस्तो छ आज सुनको मूल्य

Posted on December 05, 2021 | views : 1736 | काठमाडौँ - KTM

मंसिर १९, काठमाडौं | नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।&n

Read More

२३ बैंकले गरे लाभांश घोषणा : कसको कति ?

Posted on December 04, 2021 | views : 1122 | काठमाडौँ - KTM

मंसिर १८,काठमाडौँ | नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन्। बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन्। लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणसभ

Read More

युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय

Posted on December 04, 2021 | views : 1414 | काठमाडौँ - KTM

मंसिर १८, काठमाडौँ | जिल्ला प्रशासन कार्यालय मकवानपुरले  बहुराष्ट्रिय कम्पनी युनिलिभरको ३२ टन चिया नष्ट गर्ने निर्णय गरेको छ । हेटौँडा उपमहानगरपालिका–२ स्थित बसामाडीमा रहेको सो बहुराष्ट्रिय कम्पनीको  चिया प्रशोधन केन्द्रबाट प्रशासनले सो म्याद गुज्रिएको चिया बरामद गरेको थियो । प्रशासनले कम्

Read More

भारतमा आईपीओको धक्का, बैंकको निक्षेप ओरालो

Posted on December 04, 2021 | views : 1395 | काठमाडौँ - KTM

मंसिर १८, काठमाडौँ, एजेन्सी | भारतमा पछिल्लो १२–१८ महिनादेखि भारतीय बजारमा आईपीओको क्रेज तिब्र रुपमा चलिरहेको छ । जनताले आफ्नो मुद्दती निक्षेपबाट पैसा झिकेर बजारमा लगानी गर्ने अवस्था आएको छ । जसका कारण पछिल्लो पन्ध्र दिनमा बैंकको निक्षेपमा २.६७ लाख करोड रुपैयाँ घटेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई)

Read More

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Posted on December 03, 2021 | views : 1740 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौं | साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएकोमा शुक्रबार २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको हो । शुक्रबार छापावाल सुनप्रति १० ग्राम ७८ हज

Read More

लाभांश प्रस्ताव पारित गर्न लुम्बिनी बैंकले बोलायो साधारणसभा

Posted on December 03, 2021 | views : 1372 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौं | लुम्बिनी विकास बैंकले लाभांश प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । बैंकले ९ पुसमा साधारणसभा बोलाएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ ।  गत आर्थिक वर्षको वार्ष

Read More

नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

Posted on December 03, 2021 | views : 1665 | काठमाडौँ - KTM

मङ्सिर १७, काठमाडौं | नारायणी डेभलपमेन्ट बैंकले ७ पुसदेखि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले हाल कायम एक कित्ता सेयर बराबर नयाँ एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त ह

Read More