अर्थ/विकास | काठमाडौँ - KTM


स्थिर कर नीति नहुँदा व्यावसायमा अप्ठ्यारो

Posted on February 25, 2022 | views : 1335 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले राजस्व नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। आगामी आर्थिक वर्ष २०८९/८० को बजेटमा राजस्व सुझावका लागि संघले नेपाल राजस्व परामर्श समितिसँग मिलेर कार्याक्रम गरेको हो। कार्यक्रममा नेपालले लिएको कर नीति यसको विविध पक्षमा छलफल भएको छ। छ

Read More

आज तोलामा एक हजारले घट्यो सुनको मूल्य, प्रतितोला कति ?

Posted on February 25, 2022 | views : 1338 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९९ हजारमा कारोबार भएकोमा आज तोलामा एक हजारले घटेको हो । बिहिबार सुनको मूल्य तोलामा २५ सयले बढेको थियो ।      नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ

Read More

मुग्लिन–नारायणगढ सडक खण्डमा पुल निर्माण प्रभावित

Posted on February 24, 2022 | views : 1246 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । निर्माणाधीन अवस्थामा रहेका–नारायणगढ सडकखण्डका पुलका लागि बजेट अभाव भएको छ ।  मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनीयर कृष्ण आचार्यले पुल निर्माणका लागि आवश्यक पर्ने बजेट अर्थमन्त्रालयबाट विनियोजन हुन नसक्दा पुल निर्माण प्रभावित भएको बताउनुभयो । मुग्लिन नारायणगढ सडकलाई तीन वर

Read More

एकै दिन २५ सयले वृद्धि भयो सुनको मूल्य प्रतितोला १ लाख नजिक

Posted on February 24, 2022 | views : 1287 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । सुनको मूल्य नेपाली बजारमा प्रतितोला १ लाख नजिक पुगेको छ । बिहीबार नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ तोकेको छ । एकै दिन सुनको मूल्य तोलामा २५ सयले वृद्धि भएको हो । यसअघि बुधबार तोलाको ९६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चा

Read More

काठमाडौँ–मस्को सिधा हवाई उडानका लागि पहल गर्न आग्रह

Posted on February 23, 2022 | views : 1430 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई रसियाका गैरआवासीय व्यापार प्रतिनिधि एलेक्जेण्डर रिवासले काठमाडौँ–मस्को सिधा हवाई उडान सञ्चालनका लागि दुईपक्षीय छलफल अगाडि बढाउन समन्वय गर्न आग्रह गर्नुभएको छ ।  विगतमा हुँदै आएको काठमाडौँ–मस्को हवाई उडान पछिल्लो स

Read More

बन्दीपुर केबलकारको टावर जडान सुरु, तीन महिनाभित्र टावर जडान सम्पन्न हुने

Posted on February 22, 2022 | views : 1095 | काठमाडौँ - KTM

फागुन १०, तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन अवस्थामा रहेको बन्दीपुर केबलकारको टावर जडानको काम सुरु भएको छ । पूर्वाधार निर्माणलाई तीव्रता दिइरहेको बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले टावर जडानको काम सुरु गरेको हो ।  बन्दीपुर गाउँपालिका–४ ठुल्ढुङ्गाबाट सुरु हुने केबलकार सोही

Read More

सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ पुग्यो, आज ८ सय रुपैयाँ वृद्धि

Posted on February 22, 2022 | views : 1081 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ । सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज रु ८०० ले बढेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ५०

Read More

आज बजारमा यस्तो छ सुनचाँदीको भाउ

Posted on February 21, 2022 | views : 1297 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ । नेपाली बजारमाा सुनको भाउ आज (सोमबार) प्रतितोलामा ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोल

Read More

धमाधम रोयल्टी बुझाउँदै क्यासिनो सञ्चालक

Posted on February 20, 2022 | views : 1753 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले रोयल्टी नतिर्ने केही क्यासिनोको लाइसेन्स खारेज गर्नाका साथै अन्यको पनि खारेज हुने चेतावनी दिएसँग अहिले क्यासिनो सञ्चालकले धामाधम रोयल्टी तिर्न थालेका छन् ।  पर्यटन विभागका अनुसार हाल सम्म कम्तिमा पनि १७ कम्पनीले रोयल

Read More

आज पनि बढ्यो सुनको भाउ, कति पुग्यो ?

Posted on February 20, 2022 | views : 875 | काठमाडौँ - KTM

फागुन ८, काठमाडौँ । सुनको भाउ साताको पहिलो दिन आज (आइतबार) प्रतितोला १०० रुपैयाँका दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगर

Read More

अब भारतबाट आउँदा नगद बोक्नु नपर्ने, उतैबाट नेपालको बैंक खाता र ई-वालेटमा पैसा पठाउन मिल्ने

Posted on February 18, 2022 | views : 1142 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । अब भारतबाट नेपाल आउँदा उतैबाट आफ्नो खातामा वा ई–वालेटमा पैसा पठाउन मिल्न भएको छ । गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्दता तथा मोबाइल फस्र्ट प्रबिधीमा आधारित युनिफाईड पेमेन्ट इन्टरफेस नेपालमा संचालनका लागि भारतस्थित एनपीसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको हो। उक्

Read More

आज पनि सुनचाँदीको भाउ बढ्यो, कति पुग्यो ?

Posted on February 18, 2022 | views : 1091 | काठमाडौँ - KTM

फागुन ६, काठमाडौँ । साताको अन्तिम दिन अर्थात् शुक्रबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ । यस

Read More

प्रतितोलामा १ हजार रुपियाँको दरले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

Posted on February 17, 2022 | views : 1005 | काठमाडौँ - KTM

फागुन ५, काठमाडौँ । सुनको भाउ बिहीबार प्रतितोलामा एक हजार रुपियाँको दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९६ हजार १०० रुपियाँ कायम भएको छ । यसअघि बुधबार छापावाल सुन तोलाको ९५ हजार १०० रुपियाँमा कारोबार भएको थियो । यसैगरी,बिहीबार तेजावी सुनको भाउ तोला

Read More

सुनचाँदीको मूल्य घट्यो, यस्तो छ आजको बजार भाउ

Posted on February 16, 2022 | views : 1151 | काठमाडौँ - KTM

फागुन ४, काठमाडौँ । बुधबार सुन-चाँदीको मूल्य घटेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला १२०० रुपैयाँले बढेको सुनको भाउ बुधबार भने १६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १६०० रुपैयाँले घटेर ९५ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सु

Read More

हाइपर र क्रिप्टोबारे पीडितकै उजुरीको आधारमा अनुसन्धान हुने

Posted on February 15, 2022 | views : 1226 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । हाइपरफण्ड, क्रिप्टो र अनलाइन नेटवर्किङ नियन्त्रण गर्न गठित उच्चस्तरीय कार्यदलले पीडितको उजुरीलाई आधार मानेर विस्तृत अनुसन्धान थाल्ने भएको छ । अर्थ मन्त्रालयमा मंगलबार बसेको कार्यदलको बैठकले यस्तो निर्णय गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा अर्थमन्त्रालयसहित अन्य ७ न

Read More

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

Posted on February 15, 2022 | views : 1448 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५३.३० अङ्कले बढेर दुई हजार ७५४.२८ र ठूला कम्पनीको कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १०.८३ अङ्कले बढेर ५२२.१३ पुगेको छ । सोमबार सामान्य अङ्क(०.०८)ले बढे

Read More

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on February 15, 2022 | views : 1965 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा १२०० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० ले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचा

Read More

चालू आर्थिक वर्ष नेपालका लागि ६५ अर्बको इन्धन आयात

Posted on February 14, 2022 | views : 1165 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । वीरगञ्ज देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज नाका हुँदै नेपालका लागि आयात हुने पेट्रोलियम पर्दाथको कारोबारमा गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा उलेख्य वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७७/७८ को पहिलो छ महिनाको तुलनामा चालू आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा रु ३३ अर्ब ४८ करो

Read More

साताको पहिलो दिन ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

Posted on February 13, 2022 | views : 1217 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ । प्रति तोलामा १५ सय रुपैयाँले बढी ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलाको ९५ हजार निर्धारण

Read More

वाणिज्य बैंकहरूले बढाए ब्याजदर, कति पुग्यो ?

Posted on February 13, 2022 | views : 1815 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाको लागि ब्याजदर बढाएका छन्। शनिवार वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन्। वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले निक्षेपको ब्याजदर बढाउने भद्र सहमति गरेका छन् । सहमतिअनुसार १ फागुदेखि व्य

Read More

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

Posted on February 11, 2022 | views : 1120 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९४ हजार तोकिएको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ९०० मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम भए

Read More

बढ्यो सुन–चाँदीको भाउ, तोलाको कति पुग्यो ?

Posted on February 10, 2022 | views : 1039 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ५०० ले बढेर रु ९३ हजार ९०० पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला रु ९३ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० छ, जसको मूल्य अघिल्

Read More

आज पनि नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार पनि घट्यो

Posted on February 09, 2022 | views : 792 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से २२.०६ अङ्कले ओरालो लागेर दुई हजार ८१३.५२ मा ओर्लेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.५१ अङ्कले ओरालो ला

Read More

बढ्यो सुनचाँदीका मूल्य, कतिमा हुदै छ कारोबार ?

Posted on February 09, 2022 | views : 838 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला रु ३०० ले उकालो लागेर रु ९३ हजार ४०० पुगेको छ । पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९३ हजार १००मा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ९०० छ, यस

Read More

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

Posted on February 09, 2022 | views : 4538 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट  सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता  अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री  शेरबहादुर देउवाको अध्यक्षतामा  मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी र डडेल्धुरा जिल्लामा विकास   गर्ने गरी अध्ययन गर्न

Read More

इमर्जिङ नेपालको आइपिओमा आजदेखि आवेदन

Posted on February 09, 2022 | views : 882 | काठमाडौँ - KTM

माघ २६, काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ ।  कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गर्न

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट

Posted on February 08, 2022 | views : 872 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार दोहोरो अङ्कले ओरालो लागेको बजार सोमबार उकालो लागेको थियो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से आज १६.३० अङ्कले ओरालो लागेर दुई हजार ८३५.५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोब

Read More

राष्ट्र उत्थान लघुवित्त संस्थाले सर्वसाधारणका लागि आइपिओ जारी गर्दै

Posted on February 08, 2022 | views : 970 | काठमाडौँ - KTM

माघ २५, काठमाडौँ | राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गर्ने लागेको हो । कम्पनीले निष्क

Read More