अर्थ/विकास | काठमाडौँ - KTM


नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा घट्यो

Posted on February 04, 2021 | views : 1459 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं । नेपाल इफ्रास्ट्रक्चर बैंकको चालु आवको दोस्रो त्रैमासमा १२.५४ नाफा घटेको छ । बैंकले गत आवको दोस्रो त्रैमाससम्ममा ४० करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । तर चालु आवको सोही अवधिमा नाफा घटेर ३५ करोड २२ लाखमा सीमित भएको हो । बैंकले केहि समय अघिमात्रै ८ अर्ब रुपैयाँ बराबरको आइपीओ

Read More

९ सयले घट्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on February 04, 2021 | views : 1372 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा प्रतितोला रु ९ सयले घटेर आज छापावाल सुनको सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बुधबार छापावाल सुनको मूल्य ९२ हजार कायम भएको थियो । त्यस्तै तेजाबी सुनको मू

Read More

अधिकृत क्याडेटका लागि विज्ञापन खुल्यो, २०० जनाका लागि रोजगारीको अवसर (विज्ञापन सहित)

Posted on February 04, 2021 | views : 2281 | काठमाडौँ - KTM

माघ २२, काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेटतर्फ २०० जनाका लागि विज्ञापन खुलाएको छ । नेपाली सेनाले खुलातर्फ १०५ जना, घाइते तथा मृत्यु भएका सेनाका परिवारका तर्फबाट ५ जना, महिलातर्फ १८ जना, आदिवासी जनजातितर्फ २९ जना, मधेसीतर्फ २५ जना, दलिततर्फ १४ जना, पिछडिएको क्षेत्रतर्फ ४ जना गरी २ सय जनाका लागि

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on February 04, 2021 | views : 1483 | काठमाडौँ - KTM

माघ २२, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार बिहिबारअमेरिकी डलर एकको खरिद दर ११६.४४ रुपैयाँ तथा बिक्री दर ११७.४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १३९.९० रुपैयाँ तथा बिक्री दर १४०.६२रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५८.७७ रुपैयाँ तथा बिक्री दर १५९.५८ रुपैयाँ रहेको

Read More

वैदेशिक लगानीले किसानलाई मार पर्ने

Posted on February 03, 2021 | views : 1245 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ । नेपाल डेरी एशोसिएशनले कृषि क्षेत्रमा वैदेशिक लगानी भित्रिए किसानमात्र नभई राष्ट्र नै प्रभावित हुने जनाउँदै देशको अर्थतन्त्र भरथेग गर्दैै आएको कृषि क्षेत्रमा वैदेशिक लगानी अनुपयुक्त भएको बताएको छ । एशोसिएशनले आज विज्ञप्ति निकालेर कृषि आधारित उद्योगले बहुराष्ट्रिय कम्पनीहरुसँग प्रति

Read More

लक्ष्मी र श्री स्टिलले घटाए मूल्य

Posted on February 03, 2021 | views : 1612 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो रु चार-चार मूल्य घटाएका हुन् ।  लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य रु ७७ कायम गरेका छन

Read More

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा घोषणा

Posted on February 03, 2021 | views : 2032 | काठमाडौँ - KTM

माघ २१, वासिङ्टन । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा  गरेका छन् । सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।  अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्

Read More

घट्यो सुनको मूल्य

Posted on February 03, 2021 | views : 1796 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला रु ६ सयले घटेर आज छापावाल सुनको सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि मंगलबार छापावाल सुनको मूल्य ९२ हजार ६ सय कायम भएको थियो । त्यस्तै तेजाबी सुनको म

Read More

यस्तो छ आजको विनिमयदर

Posted on February 03, 2021 | views : 1363 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार बुधबार अमेरिकी डलर एकको खरिद दर ११६.४४ रुपैयाँ तथा बिक्री दर ११७.४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.१६ रुपैयाँ तथा बिक्री दर १४०.८९रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.२८ रुपैयाँ तथा बिक्री दर १६०.१० रुपैयाँ रहेको

Read More

भिजेर काम नलाग्ने भयो रु २८ करोडको मल

Posted on February 03, 2021 | views : 1112 | काठमाडौँ - KTM

माघ २१, काठमाडौँ  । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना

Read More

प्राधिकरणले पुनः शुरु गर्यो वितरण प्रमुखसँग कार्यसम्पादन करार सम्झौता

Posted on February 02, 2021 | views : 1297 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाहलाई सुधार गर्दै कर्मचारीलाई सेवाप्रति प्रतिबद्ध बनाउने लक्ष्यका साथ पुनः कार्यसम्पादन करार सम्झौता गर्न थालेको छ । प्राधिकरणले त्यसलाई संस्थागत सुधार एवं सेवाग्राहीप्रतिको जिम्मेवारीबोधका रुपमा समेत परिभाषित गरेको छ

Read More

नेप्से हालसम्मकै उच्च बिन्दुमा, बजार पूँजीकरण ३३ खर्ब ३२ अर्ब

Posted on February 02, 2021 | views : 1102 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आजको बजार वृद्धिपछि नेप्सेले दुई हजार ५०० बराबरको बिन्दुको यात्रा तय गरेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज ६५.४९ अङ्कले सुधार आई नेप्से दुई हजार ४७३.७३ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको

Read More

सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने

Posted on February 02, 2021 | views : 1130 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले विश्व सिमसार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले जैविक विविधत

Read More

सुनको मूल्य कति छ ? हेर्नुहोस

Posted on February 02, 2021 | views : 1238 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन सोहि मूल्यमा कारोबार भएको थियो। महासंघका अनुसार आज चाँदी तोलामा २० रुपैयाँले घटेर १३ सय ८० रुपैयाँमा कारोबार भइरहे

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 02, 2021 | views : 1622 | काठमाडौँ - KTM

माघ २०, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर ११६.५४ रुपैयाँ तथा बिक्री दर ११७.१४ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४०.८२ रुपैयाँ तथा बिक्री दर १४१.५४रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.७४ रुपैयाँ तथा बिक्री दर १६०.५६ रुपैयाँ रहेक

Read More

मेलम्ची सुरुङ परीक्षण अझै टुङ्गो लागेन

Posted on February 02, 2021 | views : 1324 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे । माघ २०, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः पानी पठाएर परीक्षण कहिले गर्ने भनी टुङ्गो लागेको छैन । सुरुङमा मर्मतको काम सकिए पनि विदेशी विज्ञबाट पानी पठाउन ठीक छ÷छैन भनी अध्ययन भइरहेका बताइएको छ ।  यसपछि  मात्रै पुनः परीक्षण गर्न सकिने&nb

Read More

बझाङमा वर्षा नहुँदा चिन्ताः गहुँबाली सुक्दै

Posted on February 01, 2021 | views : 1332 | काठमाडौँ - KTM

माघ १९, बझाङ । समयमै वर्षा नहँुदा यस वर्ष किसानलाई भोकमरीको चिन्ता बढेको छ । अहिलेसम्म बर्षात भएको छैन । अधिकांश खेतीयोग्य जमीनमा वर्षा नहुँदा गहुँ सुक्दै गएको थलारा गाउँपालिकाका बासिन्दा प्यारु खड्काले बताए ।  छबिस पाथीभेरा गाउँपालिका घर भएका मानबहादुर सिंहले खेत जोतेर गहुँ छराँैला सोचेको भए प

Read More

जुम्लाको मार्सी चामल खाद्य कम्पनीमा ‘नेपाल फुड’ ब्राण्डबाट बिक्री

Posted on February 01, 2021 | views : 2055 | काठमाडौँ - KTM

माघ १९, जुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जुम्लाको मार्सी धानको चामललाई ब्रान्डिङ गरेको छ । कम्पनीले मार्सी चामललाई ‘नेपाल फुड’ ब्राण्ड गरी बिहीबारदेखि काठमाडौँमा बिक्री वितरण शुरु गरिसकेको छ ।  मार्सी चामल कम्पनीले पहिलो चरणमा सुर्खेतबाट २७० क्विन्टल खरीद गरेर काठमाडौँ उपत्य

Read More

सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण कार्यमा तीव्रता दिन अर्थमन्त्री पौडेलको निर्देशन

Posted on February 01, 2021 | views : 1184 | काठमाडौँ - KTM

माघ १९,काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भूमिहिन दलित र भूमिहिन सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिन भूमि सम्बन्धी समस्या समाधान आयोगलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले भूमिहिनलाई जग्गाधनी पूर्जा उपलब्ध गराउने कार्य सरक

Read More

प्रधानमन्त्रीद्वारा सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशन उद्घाटन

Posted on February 01, 2021 | views : 1252 | काठमाडौँ - KTM

माघ १९, जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको विद्युत् सबस्टेशनको आज उद्घाटन गरेका छन्। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानी तथा विश्व बैंकको सहुलियतपूर्ण ऋणमा निर्मित सबस्टेशन ४००,२२० र १३२ केभी क्षमताको छ । नेपालमा विद्यु

Read More

भारतले बढायो नेपाललाई दिने अनुदान

Posted on February 01, 2021 | views : 1378 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ । भारत सरकारले नेपालाई दिने वित्तीय अनुदान बढाएको छ । सोमबार आर्थिक बर्ष २०२१/२०२२ का लागि वित्त मन्त्री निर्मला सीतामरणले केन्द्रिय बजेट सार्वजनिक गरेकी हुन् ।  जसअनुसार बार्षिक नेपाललाई दिईने अनुदान अघिल्लो बर्षको तुलनामा नेपाली १ अर्ब ८९ करोड रुपैयाँले बढाएको हो । योसंगै भार

Read More

सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

Posted on February 01, 2021 | views : 1512 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ । सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबारको तुलनामा आज प्रतितोला ५ सयले बढेर छापावाल सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि आइतबार छापावाल सुनको मूल्य ९२ हजार १ सयमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन त

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on February 01, 2021 | views : 1752 | काठमाडौँ - KTM

माघ १९, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६.४३ रुपैयाँ तथा बिक्री दर ११७.३ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.३१ रुपैयाँ तथा बिक्री दर १४२.३ रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.६५ रुपैयाँ तथा बिक्री दर १६०.४८ रुपैयाँ रहेक

Read More

कुहिएको चामल खान बाध्य छन् हुम्ली

Posted on January 29, 2021 | views : 1614 | काठमाडौँ - KTM

हरिबहादुर रावत । १६, हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ ।  मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएक

Read More

यस्तो छ आज सुनचाँदीको मूल्य

Posted on January 29, 2021 | views : 1748 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । आज प्रतितोला रु १ सयले घटेर छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुनको मूल्य

Read More

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँटफाँड

Posted on January 29, 2021 | views : 2208 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । शुक्रबार नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ बाँटफाँड गरेको छ । हाल सम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको बिहान १० बजे सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो । जस अनुसार १० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on January 29, 2021 | views : 1868 | काठमाडौँ - KTM

माघ १६, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिद दर ११६.५७ रुपैयाँ तथा बिक्री दर ११७.१७ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरोको खरिद दर १४१.१४ रुपैयाँ तथा बिक्री दर १४१.८६ रुपैयाँ रहेको छ । यता, पाउन्ड स्टर्लिङको खरिद दर १५९.११ रुपैयाँ तथा बिक्री दर १५९.९३ रुपैयाँ रह

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट

Posted on January 28, 2021 | views : 1226 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । मङ्गलबार ‘करेक्सन’ भएको बजार बुधबार भने पुनः सुधार भएको थियो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १६.५५ बिन्दुले ओरालो लागेर २ हजार ४२५.२९ मा ओर्लेको छ । यस्तै, ठूला क

Read More