अर्थ/विकास | काठमाडौँ - KTM


आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 23, 2021 | views : 1393 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १२० रुपैयाँ २३ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसा, पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बि

Read More

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

Posted on April 22, 2021 | views : 1152 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । पछिल्ला दिनमा लगातार ओरालो लागेको नेप्सेमा बिहिबार भने सुधार देखिएको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार १५.८० अङ्कले बढेर दुई हजार ६४८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्

Read More

बैंक वित्तीय संस्थाको सेवामा गुनासो छ, यसरी गर्नुस् उजुरी

Posted on April 22, 2021 | views : 1842 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ  । बैंक तथा वित्तीय संस्थाले दिएका सेवाप्रति तपाईको कुनै प्रकारको गुनासो छ ? या उनीहरुले दिएको सेवामा कुनै जटिलता पैदा भएको छ ? यदि छ भने बैंक तथा वित्तीय संस्थाको नियामक निकायको रुपमा रहेको नेपाल राष्ट्र बैंकले नयाँ सेवा शुरु गरेको छ ।  केन्द्रीय बैंकले बैंक तथा वित्तीय

Read More

बिमा कम्पनीहरुलाई बीमा समितिको ७ बुदे निर्देशन 'सजगता अपनाएर सेवा प्रवाह गर्नु'

Posted on April 22, 2021 | views : 1780 | काठमाडौँ - KTM

बैशाख ९, काठमाडौँ । बिमा समितिले विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९ को जोखिममा सजगता अपनाई सेवा दिन बिमा कम्पनीहरुलाई आग्रह गरेको छ । समितिले एक परिपत्र जारी गर्दै कोरोनाको दास्रो लहर नेपालमा पनि व्यापक रुपमा बढ्न गएको परिस्थितिलाई मध्यनजर गर्दै बिमा कम्पनीहरुलाई सजगता तथा सुरक्षा अपनाई बीमितहरुला

Read More

मेगा बैंकले माग्यो ५६ कर्मचारी, यसरी दिन सकिन्छ आवेदन (बिज्ञापन सहित)

Posted on April 22, 2021 | views : 1447 | काठमाडौँ - KTM

बैशाख ९, काठमाडौँ । मेगा बैंकले विभिन्न पदमा ५६ कर्मचारी माग गरेको छ । बैंकले म्यानेजरदेखि एसीसटेन्टसम्मको पदमा कर्मचारी माग गरेको हो । जस अनुसार बैंकले २ जना म्यानेजर , १ जना एसीसटेन्ट म्यानेजर, ४ जना सिनियर अफिसर, ५ जना अफिसर, १३ जना जुनियर अफिसर, ९ जना सुपरभाइजर, ६ जना सिनियर एसीसटेन्ट, र १६ जना

Read More

राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको शुरुवात

Posted on April 22, 2021 | views : 1291 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने÷गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था÷एजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र

Read More

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

Posted on April 22, 2021 | views : 1601 | काठमाडौँ - KTM

बैशाख ९, काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले अप्रेशन ईन्चार्चका लागि केही र उप शाखा प्रमुखको लागि केही संख्यामा कर्मचारीको माग गरेको छ । कम्पनीले अप्रेशन ईन्चार्चका लागि प्रदेशन नम्बर १का विभिन्न उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको ह

Read More

ज्योति विकास बैंकको खुद नाफा ३८ प्रतिशतले बढ्यो

Posted on April 22, 2021 | views : 1130 | काठमाडौँ - KTM

बैशाख ९, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफा ३८.१९ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४३ करोड ६० लाख नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा बढेर ६० करोड २५ लाख पुगेको हो । जसमा गैर संचालन आम्दानीको योगदान ठूलो छ । समिक्

Read More

मध्यभोटेकोसी जलविद्युत आयोजनालाई आइपिओ निष्कासनको अनुमति

Posted on April 22, 2021 | views : 1218 | काठमाडौँ - KTM

बैशाख ९, काठमाडौं । मध्यभोटेकोसी जलविद्युत आयोजनाले आइपिओ निष्कासनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई डेढ अर्ब रुपैयाँ बराबरको आइपिओ निष्कासनका लागि अनुमति दिएको हो।  कम्पनीले १ सय अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता आइपिओ निष्कासन गर्नेछ। कुल सेयरमा २५ प्रतिशत सर्

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 22, 2021 | views : 1139 | काठमाडौँ - KTM

वैशाख ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १४४ रुपैयाँ २३ पैसा, पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ८ पैसा र बिक्र

Read More

लाखौं अमेरिकी बेरोजगार, कोभिडका कारण रोजगारीमा फर्कन हिच्किचाहट

Posted on April 21, 2021 | views : 1422 | काठमाडौँ - KTM

वैशाख ८, वासिङ्टन । कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भएपनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ ।  कोरोनाभाइरसबाट संक्रमित हुने डरदेखि बालबच्चाको हेरचाह बापत प

Read More

शेयर बजारमा दोहोरो अंकको गिरावट,ज्योति लाइफको शेयर मूल्यमा सर्किट

Posted on April 21, 2021 | views : 1161 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० मा पुगेको हो । आज कूल २१४ कम्पनीको सेयर कारोबार भएको छ ।  कूल दुई सय १४ कम्पनीको एक करोड ३७ लाख ४४ हजार २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७५ करोड २३ लाख ८९ हजार

Read More

कोभिड-१९ को खोप लगाएकाहरुलाई चन्द्रागिरी केबलकारमा २५ प्रतिशत छुट

Posted on April 21, 2021 | views : 1737 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । कोभिड-१९ को भ्याक्सिन लगाएकाहरुलाई चन्द्रागिरी केबलकारमा यात्रा गर्दा २५ प्रतिशत छुट हुने भएको छ । कम्पनीले बुधबार सूचना जारी गर्दै कोभिड-१९ विरुद्ध दोस्रो चरणको खोप लगाउने कार्य समेत सुरु भएकाले आगन्तुकहरूलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको हो ।  &#

Read More

सिइबिडि हाइड्रोपावरले १७ गते देखि आइपिओ निष्काशन गर्ने

Posted on April 21, 2021 | views : 1559 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । सिइबिडि हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २५ करोड १८ हजार २ सय ३० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो कुल जारी पुँजी ८३ करोड ९४ लाख १० हजारको ३० प्रतिशत अर्थात २५ करोड १८ लाख २३ हजार रकम बराबरको प्रतिकित्ता र

Read More

१३ सयले बढ्यो सुनको मूल्य, कति पुग्यो प्रतितोला ?

Posted on April 21, 2021 | views : 1649 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । बुधबार नेपालमा सुनको मूल्य एकै दिन १३ सयले बढेको छ । मंगलबार ९० हजार ७ सय रुपैंयामा कारोबार भएको छापावाल सुनको मूल्य आज ९२ हजारमा कारोबार भएको हो । यस्तै आज तेजाबी सुन ९१ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार ९१ हजारमा कारोबार भएको सुनको मूल्

Read More

आज विदेशी मुद्राको विनिमयदर कति ?

Posted on April 21, 2021 | views : 1657 | काठमाडौँ - KTM

वैशाख ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७९ पैसा, पाउण्ड एकको खरिददर १६७ रुपैयाँ ८ पैसा र बिक्रीद

Read More

नेप्से परिसूचक सामान्य वृद्धि

Posted on April 20, 2021 | views : 3529 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २.६८ अङ्कले बढेर दुुई हजार ६६४.६१ मा पुुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक ०.५० अङ्कले बढेर ४७९.६० मा पुुगेको छ । आज कूल २१६ कम्पनीको एक लाख २३ हजार ६९ हजार ६४०

Read More

मध्य भोटेकोशीले १ अर्ब ५० करोडको आइपीओ निष्कासन गर्न पायो अनुमति

Posted on April 20, 2021 | views : 1262 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत आयोजनाले प्राथमिक साधारण शेयर(आइपीओ)निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले १ अर्ब ५० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न कम्पनीलाई अनुमति दिएको हो ।  कम्पनीले १ सय रुपैंया अंकित मूल्यमा सर्वसाधारणलाई १ करोड ५० लाख कित्ता शेयर निष

Read More

कतारको सेन्ट्रल बैंकले रियाल चलनचल्तीबाट हटाउँदै,वैशाख २७ भित्र नोट सटही गरिसक्नुपर्ने

Posted on April 20, 2021 | views : 3162 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ । कतारको केन्द्रीय बैंकले निष्काशन गरेका चौथो संस्करणका चलनचल्तीका कतारी रियाल नोटहरु हटाइने भएको छ । बैंकले २०२१ जुलाई १ पश्चात उक्त नोटहरु चलनचल्तीबाट हटाउने निर्णय गरेको हो । कतारी केन्द्रीय बैंकले यस्तो निर्णय गरेसँगै नेपाल राष्ट्र बैंकले वैशाख २७ गतेभित्र नोट साट्न अपिल गरेको

Read More

हवाई भाडा बढ्यो, कुन ठाउँको भाडादर कति पुग्यो ? (सूचिसहित)

Posted on April 20, 2021 | views : 5532 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौं । नेपाल वायु सेवा संघले आन्तरिक हवाई भाडा बढाएको छ । नेपाल आयाल निगमले हवाई इन्धनको मूल्य बढाएसंगै संघले भाडादर बढाएको हो । निगमले गत शनिबार हवाई इन्धनका लागि प्रतिलिटर २ रुपैयाँ बढाएको थियो । सोमबार राति १२ बजेबाट लागु हुने गरी हवाई भाडा वृद्धि भएको वायु सेवा संचालक संघले जनाएको छ

Read More

एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना

Posted on April 20, 2021 | views : 1378 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ । नेपालमा पूर्वाधार,उत्पादनशिल लगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पूँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ । अर्थ मन्त्रालय र गैरआवासीय नेपाली संघद्वारा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार एनआरएन नेपाल डेभलमेन्ट फण्डमा गैरआवासीय नेपालीको ९

Read More

घट्यो सुनको मूल्य

Posted on April 20, 2021 | views : 1704 | काठमाडौँ - KTM

वैशाख ७ काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबारको तुलनामा प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ९० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार प्रतितोला सुनको मूल्य ९१ हजारमा कारोबार भएको थियो । आज तेजाबी सुन प्रतितोल

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on April 20, 2021 | views : 1515 | काठमाडौँ - KTM

वैशाख ७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२० रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६७ पैसा, पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ३६ पैसा र बिक्

Read More

वर्क फ्रम होम, सिफ्टवाइज वर्क उपाय अपनाउन बैंकहरुलाई राष्ट्र बैंकको निर्देशन

Posted on April 19, 2021 | views : 1531 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ । कोरोना भाइरसको संक्रमण फैलिंदै गएको भन्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई विभिन्न स्वास्थ्य सतर्कताका मापदण्ड पालना गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणबाट बच्न कर्मचारीलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्येक्ष सम्पर्क नहुनेगरी कार्य वातावरण निर्माण गर्ने

Read More

नेप्सेमा ३७.५८ को गिरावट,यी कम्पनीको घट्यो शेयर मूल्य

Posted on April 19, 2021 | views : 1219 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ । साताको दोश्रो दिन पनि शेयर बजार परिसूचक नेप्से ३७.५८ अंकले घटेर २६६१.९३ विन्दुमा सिमित भएको छ । आज कारोबारमा आएका २ सय २३ कम्पनीको ७३ हजार ५ सय ८२ पटकमा १ करोड ४ लाख २ हजार ७ सय ६८ किटा शेयर कारोबार भएको छ ।  आज ६ अर्ब ७६ करोड ६८ लाख १ हजार २ सय २४ रुपैंया बराबरको शेयर कारोब

Read More

नागढुङ्गा–मुग्लिन सडक विस्तार अघि बढाइने

Posted on April 19, 2021 | views : 1317 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गलाई बिस्तार गर्ने सरकारको योजनाअनुसार नागढुङ्गा–मुग्लिन सडक बिस्तार अघि बढाइने भएको छ । यसअघि मुग्लिन–नारायणगढ सडक बिस्तार गरिएकामा आगामी आवदेखि नागढुङ्गा–मुग्लिन बिस्तार गर्ने तयारी अघि बढाइएको छ । सो सडक निर्माण शुरु भएको पाँच वर्षमा सकाउने लक्ष्य लिइएको छ

Read More

कालीगण्डकी करिडोर :काम छाडेर व्यवसायी सम्पर्कविहीन

Posted on April 19, 2021 | views : 1192 | काठमाडौँ - KTM

वैशाख ६, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वत जिल्लामा पर्ने मोदीवेणी–अर्मादी खण्ड अलपत्र बनेको छ । काम छाडेर निर्माण व्यवसायी नै सम्पर्कविहीन बने पनि सो खण्डमा ट्र्याक खोल्ने कार्यसमेत अघि बढ्न नसकेको छैन ।  आगामी दुई वर्षभित्रै सो खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य र

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 19, 2021 | views : 1367 | काठमाडौँ - KTM

बैशाख ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९५ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र बिक्र

Read More