अर्थ/विकास | काठमाडौँ - KTM


हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का

Posted on May 14, 2021 | views : 1295 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले दुई बैंकको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले आज देखि हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको जानकारी गराएको छ । दुवै बैंकबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर) सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएपछि दुवै बैंकको सेयर कारोबा

Read More

सुनको भाउ स्थिर, कतिमा हुँदै छ कारोबार ?

Posted on May 14, 2021 | views : 1198 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं । आज शुक्रबार सुनको भाउ स्थिर रहेको छ । बिहिबार तोलाको ९१ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज यथावत रहि  ९१ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुन पनि यथावत रहेर ९१ हजार १ सय रुपैयाँ प्रतितोला रहेको छ । आज चाँदीको भाउ भने ५ रुपैयाँले घटेर १३

Read More

सिइडिबी हाइड्रोको आईपिओ बाँडफाँड, पर्यो कि परेन ? हेर्नुहोस्

Posted on May 14, 2021 | views : 1924 | काठमाडौँ - KTM

वैशाख ३१, काठमाडौं । सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक सनराइज क्यापिटलले आज शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आईपिओ बाँडफाँड गरेको हो । आईपिओमा ४ हजार ४ सय ४२ जनाको आवेदन अयोग्य भएको र योग्य रहेका १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोला

Read More

निषेधाज्ञामा रोकिएन पुनःनिर्माण

Posted on May 13, 2021 | views : 1450 | काठमाडौँ - KTM

शर्मिला पाठक । वैशाख ३०, काठमाडौँ (रासस)। विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ दरबार क्षेत्र (हनुमानढोका क्षेत्र)का ऐतिहासिक सम्पदा पुनःनिर्माणका काम पहिलेकै गतिमा भइरहेका छन् । विश्वभरि फैलिएको कोभिड–१९ महामारीका कारण यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित अन्य जिल्लामा सरकारले निषेधाज्ञा जारी ग

Read More

नेप्से १० अङ्कले बढ्यो, १३ कम्पनीको शेयर झण्डै १० अङ्कले बढ्यो

Posted on May 13, 2021 | views : 1116 | काठमाडौँ - KTM

वैशाख  ३०, काठमाडौँ ।  शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो । आज बैंकिङ समूहको शेयर तीन अङ्कले बढेको छ । यस्तै विकास बैंक समूहको शेयर ७१ अङ्कले, जलवि

Read More

साना लगानीकर्तालाई सेयर बेच्ने वित्तिकै भुक्तानी दिन धितोपत्र बोर्डको निर्देशन

Posted on May 13, 2021 | views : 1585 | काठमाडौँ - KTM

वैशाख  ३०, काठमाडौँ । नेपाल धितोपत्र बोर्ड साना सेयर लगानीकर्ताहरुलाई सेयर बेच्ने वित्तिकै भुक्तानी दिन ब्रोकर कम्पनीहरुलाई निर्देशन दिएको छ । साना लगानीकर्ताहरुलाई घर खर्च चलाउन तथा उपचारमा सहयोग पुग्ने गरि सम्भव भएसम्म सेयर बेचेको रकम तत्काल उपलब्ध गराउन बोर्डले निर्देशन दिएको छ । साना लगानीक

Read More

युरोपेली सङ्घद्वारा २८ अर्बको सहायता परिचालन

Posted on May 13, 2021 | views : 1711 | काठमाडौँ - KTM

वैशाख  ३०, काठमाडौँ (रासस)। कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (इयु)ले रु २८ करोड २० बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै इयुले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तबासम

Read More

‘भालिवाङ जलविद्युत् आयोजना दोस्रो’ सञ्चालनमा

Posted on May 13, 2021 | views : 1233 | काठमाडौँ - KTM

वैशाख ३०, बलेवा (रासस)। ढोरपाटन नगरपालिका–९ खुँगाका दीर्घलाल गैरेको घरमा अहिले झिलिमिली बत्ती छ । धिपधिप बल्ने बत्ती बालेको लामो समयपछि उहाँको घर भिलिमिली भएको हो । खुँगामा केन्द्रिय प्रसारण लाइन पुगेको छैन ।  स्थानीय तमानखोलाबाट केही वर्षअघि निकालिएको बिजुली गाउँभरि बाँड्दा कहिले बत्ती उज्यालो

Read More

नेपाल टेलिकमको नाफा ५ अर्ब ८८ करोड

Posted on May 13, 2021 | views : 1174 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल टेलिकमले रू. ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार खुद नाफा गरेको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीको नाफामा २२ प्रतिशतले कमि आएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार खुद नाफा गरेको थियो । गत वर्ष रू. ३२ अर्ब २७ क

Read More

निषेधाज्ञामा पनि धमाधम निर्माण हुँदैछ नागढुङ्गा सुरुङमार्ग

Posted on May 13, 2021 | views : 1567 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे । वैशाख ३०, काठमाडौं (रासस)। नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ । आयोजनामा स्वास्थ्य सुर

Read More

ओमानबाट ६०० अक्सिजन सिलिण्डर शनिबार ल्याइने

Posted on May 13, 2021 | views : 2583 | काठमाडौँ - KTM

वैशाख ३०, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ ।  गैरआवासीय नेपाली सङ्घको सहयोग र नेपाली दूतावास ओमानका सहकार्यमा सहयोगस्वरुप प्राप्त हुने अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी ए ३३० जहाज आगामी शनिबार मस्क

Read More

आजपनि घट्यो सुनचाँदीको भाउ

Posted on May 13, 2021 | views : 4260 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं। साताको पाचौँ दिन आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४ सयले घटेर ९१ हजार ६ सय रुपैयाँ पुगेको छ । बुधबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको छ। आज तेजाबी सुन पनि ४ सय रुपैयाँले घटेर ९१ हजार १ सय रुपैयाँ प्रतितोला

Read More

नौ महिनामा ७ खर्ब २९ अर्ब रेमिट्यान्स भित्रियो, पुन: श्रम स्वीकृति लिनेको संख्या ५५.७% ले घट्यो

Posted on May 12, 2021 | views : 1584 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं। चालु आर्थिक वर्षको ९ महिना अर्थात चैत महिनासम्ममा मुलुकमा ७ खर्ब २९ अर्ब २ करोड रुपैयाँ विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १६.५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.२ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण

Read More

बीमा कम्पनीले १० कर्मचारी राखेर केन्द्रीय कार्यालय मात्रै खोल्न पाउने, शाखा कार्यालय बन्द

Posted on May 12, 2021 | views : 1597 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं । बीमा समितिले जेठ १३ गतेसम्म बीमा कम्पनीहरुको शाखा कार्यालय बन्द गर्न निर्देशन दिएको छ । समितिले सम्पुर्ण बीमा कम्पनीहरुलाई केन्द्रीय कार्यालय मात्रै खोल्न निर्देशन दिएको हो ।  केन्द्रिय कार्यालय पनि १० जनाले मात्रै सञ्चालन गर्नु पर्ने भएको छ । हाललाई शाखा कार्यालयको काम पनि

Read More

शिवम् सिमेन्टको नाफा २६.५२ प्रतिशतले बढ्यो, नौ महिनामै एक अर्ब ९ करोड रुपैयाँ नाफा

Posted on May 12, 2021 | views : 1127 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं। शिवम् सिमेन्टले नौं महिनामा एक अर्ब ९ करोड रुपैयाँ खुद नाफा गरेको छ। कम्पनीले अघिल्लो चैतको ८६ करोड १५ लाख रुपैयाँको नाफालाई २६.५२ प्रतिशतले बढाएको हो। कम्पनीले सिमेन्ट बिक्री ३.८२ प्रतिशतले बढाएको छ। अघिल्लो चैतसम्म ७ अर्ब ८ करोडको सिमेन्ट बिक्री गरेको कम्पनीले यसपाली ७ अर्ब ३५

Read More

बुधबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Posted on May 12, 2021 | views : 1234 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं। एक सातादेखि बढिरहेको सुनको मूल्यमा बुधबार गिरावट आएको छ। मंगलबारका तुलनामा भन्दा आज सुन तोलामा ३ सय रुपैयाँले घटेको छ। बुधबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ९२ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  मंगलबार ३ सय रुपैयाँ बढ्दा कारोबार मूल

Read More

अमेरिकी डलरको मूल्य घट्दै, आज कुन देशको मुद्राको मूल्य कति ?

Posted on May 12, 2021 | views : 1678 | काठमाडौँ - KTM

वैशाख २९, काठमाडौं । बुधबार एक अमेरिकी डलरको खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रीदर ११७.६७ रुपैयाँ थियो ।  यस्तै एक युरोको खरिददर १४२.३५रुपैयाँ र बिक्रीदर १४३.०८ रुपैयाँ रहेको छ ।  यस्तै जापाजिज १० यनको खरिदद

Read More

नेप्से २७ अंकले बढ्दा ५ अर्ब ८१ करोडको कारोबार

Posted on May 11, 2021 | views : 1350 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं । साताको तेस्रो दिन नेप्से परिसूचक २७ दशमलव ४७ प्रतिशतले बढेर २६७३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा २ सय २० वटा कम्पनीको १ करोड ८ लाख १९ हजार ५ सय ३५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८१ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ । व्यापार समूहको परिसूचक ५.७९ प्रतिशतले बढे

Read More

कालीमाटी तरकारी बजार बन्द

Posted on May 11, 2021 | views : 1404 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ ।तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार

Read More

सुनको मूल्य बढेको बढ्यै, मंगलबार कतिमा हुँदैछ कारोबार ?

Posted on May 11, 2021 | views : 1344 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा तीन सय रुपैयाँ बढेको छ। योसँगै सुन तोलाको ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। सोमबार सुनको भाउ तोलाको दुई सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा निरन्तर उकालो लागेकोले त्यसको प्रभाव स्थानीय बजारमा पर

Read More

अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने

Posted on May 11, 2021 | views : 1351 | काठमाडौँ - KTM

 वैशाख २८, काठमाडौँ । अबदेखि शुक्रबार पनि चेक क्लियरिङ्ग हुने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार पनि चेक क्लियरिङ्ग गर्ने ब्यबस्था गर्न निर्देशन दिएको हो ।  राष्ट्र बैंकले अनुमतिपत्र प्राप्त भुक्तानी कार्य गर्ने संस्थाहरूलाई नेपाल क्लियरिङ्ग हाउसले इलोक्टोनिक माध्यमबाट बैंक तथा वित्तीय

Read More

यस्तो छ मंगलबारको बिनिमयदर

Posted on May 11, 2021 | views : 1440 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ । आज एक अमेरीकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रिदर ११७.६७ रुपैयाँ कायम भएको छ ।  यस्तै एक युरोको खरिददर १४२.३८ रुपैयाँ र बिक्रिदर १४३.११ रुपैयाँ रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १०.७६ रुपैयाँ र बिक्रिदर १०.८२ रुपैयाँ भएको छ ।   यता कतारियन एक रियालको

Read More

हेलिकोप्टर कम्पनीलाई बढी शुल्क नलिन क्यानको निर्देशन, गुनासो भए ९८५११३५०९१ मा कल गर्नुस

Posted on May 11, 2021 | views : 1273 | काठमाडौँ - KTM

वैशाख २८, काठमाडौँ (रासस)। आकस्मिक उद्धारका नाममा हेलिकोप्टर कम्पनीले तोकेभन्दा बढी शुल्क लिएको भनी विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्राधिकरणले विज्ञप्ति जारी गर्दै कोरोना सङ्क्रमित यात्रुलाई ओसारपसार गर

Read More

नेप्से बढ्दा कारोबार रकम घट्यो, तीन कम्पनीको सेयरमा सर्किट

Posted on May 10, 2021 | views : 1079 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ । सोमबारको नेप्से परिसूचक २७.४१ अंकले बढेर २६४५.८५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.०५ प्रतिशतले बढी हो । परिसूचकमा दोहोरो अंकको सुधार देखिएको बजारमा कारोबार रकममा भने गिरावट देखिएको छ । सो दिन ४ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिनको तु

Read More

नेपाल वायुसेवा निगमको वाइड बडी जहाज आज किन उड्दैछ बेइजिङ ?

Posted on May 10, 2021 | views : 1251 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ (रासस)। चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को वाइड बडी ए–३३० जहाज आज राति चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएका अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाईड बडी जहाजले बेइजिङमा उडान भर्न लागेको निगमले

Read More

नेको ईन्स्योरेन्सको खुद नाफा ४५.५७ प्रतिशतले बढ्यो

Posted on May 10, 2021 | views : 1258 | काठमाडौँ - KTM

वैशाख २७ काठामाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेको ईन्स्योरेन्सको खुद नाफा ४५.५७ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनिले २४ करोड १० लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनिको खुद नाफा बढेर ३५ करोड ९ लाख पुगेको हो ।  त्यस्तै कम्पनीको लगान

Read More

सोमबार पनि बढ्यो सुनको मूल्य

Posted on May 10, 2021 | views : 1305 | काठमाडौँ - KTM

वैशाख २७, काठमाडौँ । गत हप्तादेखि निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य आजपनि बढेको छ । गत शुक्रबार प्रति तोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार थप एक सय रुपैयाँले वृद्धि हुँदै ९१ हजार ८०० रुपैयाँमा कारोबार भएकोमा थप सोमबार २०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी

Read More

नेप्से परिसूचक १८ अंकले घट्यो, सबै समूह राताम्मे

Posted on May 09, 2021 | views : 1173 | काठमाडौँ - KTM

वैशाख २६, काठमाडौं । आज शेयर बजार परिसूचक नेप्से १८ दशमलव ५६ अंकले घटेर २ हजार ६१८ दशमलव ५६ अंकको विन्दुमा कायम भएको छ । आज सबै उपसूचक रात्तामे भएका छन् । आज ६ अर्ब १४ करोड ८९ लाख रुपैयाँको शेयर करोबार भएको छ । आज २ सय १९ वटा कम्पनीको शेयर कारोबार भएको छ । एनसीसी बैंकको सर्वाधिक कारोबार भएको छ । कम्

Read More