अर्थ/विकास | काठमाडौँ - KTM


अन्नपूर्ण चिनी मिलका सञ्चालक अग्रवाल पक्राउः ८ करोड बक्यौता बाँकी

Posted on January 28, 2021 | views : 1330 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा नेपाल प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरिएको जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता प्

Read More

विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर

Posted on January 28, 2021 | views : 1581 | काठमाडौँ - KTM

माघ १५, गण्डकी । कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ ।पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो ।  कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले जानकार

Read More

ट्रान्सपरेन्सी इन्टरनेशनद्वारा विश्वभरिको भ्रष्टाचार सूचकाङ्क सार्वजनिक,नेपाल कुन स्थानमा ?

Posted on January 28, 2021 | views : 1391 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (२०२० )अनुसार नेपालमा अघिल्लो बर्षको तुलनामा भ्रष्टाचार झन् बढेको छ । बिहिबार संसारभरी सार्वजनिक गरिएको भ्रष्टाचार अवधारणा सूचकाङ्कले नेपालमा विगत भन्दा भ्रष्टाचार बढेको देखाएको हो । नेपाल गत बर्ष ३४ अंक सहित (

Read More

आज सुनचाँदीको मूल्य कति छ ?

Posted on January 28, 2021 | views : 1696 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज प्रतितोला रु १ सयले घटेर छापावाल सुनको मूल्य ९२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बुधबार छापावाल सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९१ हजार

Read More

यस्तो छ आजको विनिमयदर हेर्नुहोस, कुन देशको कति ?

Posted on January 28, 2021 | views : 1715 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १४१ रुपैयाँ ९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा रहेको छ।   यसैगरी अस्ट्रेलियन डलर एकको

Read More

सामसुङको सञ्चालन नाफा दुई अंकले वृद्धि

Posted on January 28, 2021 | views : 1322 | काठमाडौँ - KTM

माघ १५, सियोल । दक्षिण कोरियाको प्रविधि क्षेत्रको विशाल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सको गत वर्ष सन् २०२० मा सञ्चालन नाफा दुई अंकले वृद्धि भएको जनाएको छ । सामसुङले नियामक निकायमा प्रस्तुत गरेको विवरणमा कोभिड–१९ को महामारीका बाबजूद कम्पनीले कारोबारमा व्यापक सुधार गरेको उल्लेख छ ।  सन् २०२० मा कम्प

Read More

हिमालय एयरलाइन्स र यती एयरलाइन्सबीच व्यावसायिक सहकार्य

Posted on January 28, 2021 | views : 1432 | काठमाडौँ - KTM

माघ १५, काठमाडौँ । हिमालय एअरलाइन्स र यती एअरलाइन्सबीच व्यावसायिक सहकार्य हुने भएको छ । उक्त प्रयोजनका निम्ति दुवै एयरलाइन्सले एकापसमा रणनीतिक व्यापार साझेदारी गरेका छन् । हिमालय र यती एयरलाइन्सले सञ्जाल एकीकरण, बिक्री वृद्धि विस्तार र दुवै कम्पनीको ई–कमर्श कार्य क्षमतामा क्रमिक विस्तारको लागि साझेद

Read More

उखु किसानको बक्यौता रकम भुक्तानी

Posted on January 27, 2021 | views : 1093 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ  । चार चिनी उद्योगले उखु किसानलाई ५४ करोड बढी बक्यौता रकम भुक्तानी गरेको पाइएको छ । रु ६५ करोड बढी बक्यौता रकममध्येमा मङ्गलबार साँझसम्म चारवटा चिनी उद्योगले रु ५४ करोड ३३ लाख १६ हजार बक्यौता रकम भुक्तानी गरेको जानकारी आएको गृह मन्त्रालयले जनाएको छ ।  सम्बन्धित जिल्ला प्रशा

Read More

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

Posted on January 27, 2021 | views : 1092 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ । कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ ।  समूहको तर्फबाट आज जारी विज

Read More

इन्फ्रास्टक्चरको आईपीओ शुक्रबार बाँटफाँड

Posted on January 27, 2021 | views : 2018 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ । हाल सम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ शुक्रबार भित्रै बाँटफाँड हुने भएको छ। विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बाँटफाँड गर्ने गरी तयारी अघि बढाइएको बताएको छ । कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता सार्वजनिक निष्कासन गरेको थियो । तीमध्य

Read More

सुनको मूल्य घट्यो,कति पुयो प्रतितोला ?

Posted on January 27, 2021 | views : 2108 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ । बुधबार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा आज प्रतितोला रु ७०० ले घटेर छापावाल सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रु

Read More

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

Posted on January 27, 2021 | views : 1264 | काठमाडौँ - KTM

माघ १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।  यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८९ रु

Read More

निर्यात सहजीकरणका लागि ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’

Posted on January 26, 2021 | views : 1172 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ । व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरलरुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा उक्त पोर्टल सञ्चालनम

Read More

दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्दै प्राधिकरण

Posted on January 26, 2021 | views : 1054 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट गरेको छ ।  प्राधिकरणले भ्वाइस, डेटा तथा इन्टरनेट सेवाको गुणस्तर मापन गर्न गत कात्तिकमा बोलपत्र आह्वान गर

Read More

नेप्सो करेक्सनतर्फ

Posted on January 26, 2021 | views : 1129 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ । लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.५८ अङ्कले घटेर ४४७.२४ मा पुगेको छ । आज

Read More

एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित

Posted on January 26, 2021 | views : 1166 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान  र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । विशेष महाधिवेशनमा सङ्घको वार्षिक प्रतिवेदन महासचिव डा हेमराज शर्मा, आर्थिक प्रतिवेदन सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ र विधान संशोधन प्रस्ताव  विधान स

Read More

एनआईसी एशिया बैंकको डेबिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

Posted on January 26, 2021 | views : 2398 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ। एन आई सी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने सहज प्रणालीको शुभारम्भ गरेको छ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरू ल्याउने क्रमलाई निरन्तरता दिँदै बैंकलेलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाइनबाट अन

Read More

सुनको मूल्य बढ्यो

Posted on January 26, 2021 | views : 1417 | काठमाडौँ - KTM

माघ १३, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा प्रतितोला छापावाल सुनको मूल्य बढेर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार तेजावी सुन तोलामा ९२ ह

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on January 26, 2021 | views : 1487 | काठमाडौँ - KTM

माग १३, काठमाडौँ । आज नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४० पैसा र बिक्रीदर ११७ रुपैयाँ रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ११ पैसा रहेको छ ।  यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८

Read More

नेपाल एयरलाइन्सका पाइलटले गरे पदमार्ग सफाइ

Posted on January 25, 2021 | views : 1107 | काठमाडौँ - KTM

माघ १२, काठमाडौं । हवाइजहाजको आकाश यात्रामा सधैं व्यस्त रहने नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलट पदमार्ग सफाइमा जुटेका छन् । कोभिड–१९ महामारीको सङ्क्रमण तीव्र रहेका बेला उद्धार उडानमा व्यस्त बनेका निगमका पाइलट, क्याबिन क्रू, इञ्जिनीयर, फ्लाइट डिपाचरलगायतका उड्डयनकर्मी फरक भूमिकासहित सफाइम

Read More

घट्यो सुनको मूल्य

Posted on January 25, 2021 | views : 1708 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ । सोमबार सुनको मूल्यमा गिरावट आएको छ । आइतबारको तुलनामा प्रतितोला रु ४ सयले घटेर छापावाल सुनको मूल्य प्रतितोला तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार छापावाल सुनको मूल्य प्रतितोला तोलामा ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थ

Read More

कृषि विकास बैंकले माग्यो ३२६ जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

Posted on January 25, 2021 | views : 1883 | काठमाडौँ - KTM

माघ १२,काठमाडौं। कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारी मागेको छ । बैंकले प्रशासन र प्राविधिक सेवाका लागि सहायकदेखि अधिकृत तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।   १८१ जना खुला, ५२ जना महिला, ३७ जना आदिवासी/जनजाति, ३० जना मधेसी, १३ जना दलित, ६ जना अपांगता भएका र ७ जना पिछडिए

Read More

यस्तो छ आजको विनिमयदर

Posted on January 25, 2021 | views : 1597 | काठमाडौँ - KTM

माघ १२,काठामाडौं। नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५० पैसा रहेको छ ।  यसैगरी अस्ट्रेलियन डलर एकको खरिदर ८९

Read More

बागमती प्रदेशले माग्यो अधिकृतस्तरका १ सय ४९ कर्मचारी (विज्ञान सहित)

Posted on January 25, 2021 | views : 1799 | काठमाडौँ - KTM

माघ १२, काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक दुवै तहको अधिकृतस्तरका १ सय ४९ कर्मचारीको लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज सूचना निकाल्दै सामान्य प्रशासन, लेखापरीक्षण, तथ्यांक, शिक्षा, सिभिलल, आर्किटेक्ट, वातावरण, कृषि, वागवानी, भेटेरेनरीलगायत समूहमा विज्ञापन खुलाएक

Read More

बजेटको अर्धवार्षिक समीक्षा : पूँजीगत खर्च १४ प्रतिशत मात्र

Posted on January 24, 2021 | views : 1767 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ (१४.४०प्रतिशत) र चा

Read More

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझारीपत्रमा हस्ताक्षर

Posted on January 24, 2021 | views : 2262 | काठमाडौँ - KTM

काठमाडौं, ११ माघ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझदारी भएको छ । आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित एक कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा वि

Read More

जनगणनाका लागि गणक तथा सुपरिवेक्षक पदमा भर्ना खुल्यो,कति जनाको लागि ?

Posted on January 24, 2021 | views : 1632 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना, २०७८ का लागि गणक तथा सुपरिपेक्षक पदमा दरखास्त आह्वान गरेको छ। राष्ट्रिय जनगणना, २०७८ को लागि करारमा गणक तथा सुपरिवेक्षक पदमा अनलाइनमार्फत दरखास्त आह्वान गरेको हो ।  विभागले आइतबार करारमा गणक तथा सुपरिवेक्षक भर्ना आवेदन आह्वान गरिएको

Read More

ग्रीन लाइफ हाइड्रोको आइपिओ निष्कासन हुने

Posted on January 24, 2021 | views : 1827 | काठमाडौँ - KTM

माघ ११, काठमाडौँ । ग्रीन लाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि आइपिओ खोल्ने भएको छ। कम्पनीले कुल ३४ लाख ९६ हजार ४ सय कित्ता सेयर निष्कासन गर्न लागेको हो।  जसमध्ये ३२ लाख ५१ हजार ६५२ कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएने र बाँकी म्युचुअल फण्ड र कर्मचारीका लागि छुट्याइएको छ । माघ २३ देखि छिटोमा २७

Read More