अर्थ/विकास | काठमाडौँ - KTM


रासायनिक मलले भरियो गोदाम

Posted on March 08, 2021 | views : 1273 | काठमाडौँ - KTM

फागुन २४, बाँके । अन्नको भण्डारका रुपमा रहेका बाँके र बर्दियाका किसानले यस वर्ष पनि धान र गहुँको मौसममा रासायिक मल नपाए पनि अहिले मलले गोदाम भरिएको छ । धानखेतीका लागि असार साउन र गहँु तथा तोरीखेतीका लागि कात्तिक महीनामा किसानलाई रासायनिक मल आवश्यक पर्छ  ।  यस वर्ष धान र गहुँको मौसममा मलको

Read More

रोजगार सम्मेलन गरिँदै

Posted on March 08, 2021 | views : 1610 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ ।  युवालाई सीप, श्रम तथा रोजगारीसँग जोड्ने उद्देश्यले राष्ट्रिय रोजगार सम्मेलन गरिने भएको छ । राष्ट्रिय युवा परिषद्को समन्वयमा युवालाई सीप र रोजगारसँग जोड्नका लागि सम्मेलन गर्न थालिएको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।  सम्मेलन आगामी असा

Read More

आज सुन मूल्य कति ?

Posted on March 08, 2021 | views : 1311 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा प्रतितोला रु १ सयले बढेर छापावाला सुनको मूल्य ८६ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि आइतबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार १ सय रुपैयाँमा कारोबार कायम भएको थियो । यस्तै आज आज तेजाबी सुनको मूल

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 08, 2021 | views : 1318 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५८ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ३० पैसा र बिक्रीदर

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट

Posted on March 07, 2021 | views : 1733 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २१।५८ ले ओरालो लागेर दुई हजार ४८५।०९ मा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १।७८ विन्दुले घटेर ४४९।६८ मा ओर्लेको छ । कूल २११ क

Read More

अमलेखगञ्ज – लोथर पाइपलाइनको अध्ययन सम्पन्न

Posted on March 07, 2021 | views : 1083 | काठमाडौँ - KTM

फागुन २३, नेपालगन्ज । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न भएको छ । यसको प्राविधिक प्रतिवेदन समेत आपूर्ति मन्त्रालयमा  बुझाइएको छ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरको रुपमा रहेको मोतिहारी- अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि

Read More

बढ्यो सुनको मूल्य

Posted on March 07, 2021 | views : 2001 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं । पछिल्लो समय लगातार ओरालो लागेको सुनको मूल्य आइतबार भने बढेको छ । आज शुक्रबारको तुलनामा प्रतितोला रु ५ सयले बढेर छापावाला सुनको मूल्य ८६ हजार १ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयामा कारोबार भएको थ

Read More

‘हेडवक्र्स’ निर्माण अन्तिम चरणमा

Posted on March 07, 2021 | views : 2342 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । मेलम्चीको पानी सुन्दरीजल आइपुग्दा पानी पथान्तरणका लागि बनाइएको ‘हेडवक्र्स’ को निर्माण अन्तिम चरणमा पुगेको छ । विद्युतीकरणको र केही सामग्रीको जडान मात्रै बाँकी भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।  हेडवक्र्स निर्माण सम्पन्न गर्ने अवधि गत डिसेम्बरमा सकिएको थियो । कोभिड–१

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 07, 2021 | views : 2203 | काठमाडौँ - KTM

फागुन २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्री

Read More

आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको लाईसेन्स

Posted on March 06, 2021 | views : 1427 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | नेपालकै अग्रणी डिजिटल वालेट कम्पनीहरु मध्य लोकप्रिय आई-पे डिजिटल वालेटलाई नेपाल राष्ट्र बैंकले ‘भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२’ बमोजिम दूरसञ्चार सञ्जाल तथा इन्टरनेटको माध्यमबाट डिजिटल भुक्तानी सेवा प्रदान गर्ने कार्यको लागि भुक्तानी सेवा प्रदायकको अनुमती पत्र प्रदान गरेको

Read More

मेलम्चीको पानी बागमतीमा, प्रम भन्नुहुन्छ – उपत्यकावासीको सपना पूरा भयो

Posted on March 06, 2021 | views : 2182 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ । उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि आज प्रधानमन्त्

Read More

थानकोट डिपोको पहिलो चरणको स्तरोन्नति सकियो

Posted on March 06, 2021 | views : 1566 | काठमाडौँ - KTM

फागुन २२, काठमाडौँ | प्राविधिक तथा व्यवस्थापकीय सुधारमा जुटेको नेपाल आयल निगमले वाग्मती प्रादेशिक कार्यालय री–इन्जिनीयरिङ परियोजनाको पहिलो चरण सम्पन्न गरेको छ ।  काठमाडौँलगायत आसपासका जिल्लामा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएको थानकोटस्थित वाग्मती प्रादेशिक कार्यालयको भौतिक, प्राविधिक तथ

Read More

वाग्मती प्रदेशका सव–इन्जिनियर ५० हजार घुस लिएको आरोपमा पक्राउ

Posted on March 05, 2021 | views : 1875 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रु ५० हजार घुस लिएको आरोपमा आज वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वाग्मती  प्रदेश सरकार, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयअन्तर्गत पर्यटन विकास आयोजनामा कार्यरत सव–इन्जिनियर नेत्

Read More

यस्तो छ नयाँ हवाई भाडादर, कुन ठाउँको कति बढ्यो ?

Posted on March 05, 2021 | views : 4782 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । नेपाल आयाल निगमले इन्धनको मूल्य बढाएसंगै वायुसेवा संचालक संघले हवाई भाडा पनि बढाएको छ । शुक्रबार देखि लागुहुने गरी संघले हवाई भाडा बढाएको हो । यस अघि नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले इन्धनको मूल्य बढाएको थियो ।  नेपाल नागरिक उड्ययन प्राधिकरणले हवाई भ

Read More

सिंगटी हाइड्रो इनर्जीको आइपीओ निष्काशन हुने, कति कित्ता भर्ने ?

Posted on March 05, 2021 | views : 1565 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आगामी चैत ६ गतेदेखि आइइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य भएको २९ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो । मध्ये २ प्रतिशत अर्थात् ५८ हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार कित्ता सेयर सामूहिक लग

Read More

ज्योति लाइफ इन्स्योरेन्सको आज देखि आइपीओ निष्काशन

Posted on March 05, 2021 | views : 1536 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । आज देखि ज्योति लाईफ इन्स्योरेन्सले सर्वसाधारणका लागि आइपीओ निष्कासन गरेको छ । कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो ।  जस मध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सेयर कर्मचारीलाई र ५ प्रतिशत सेयर ३ लाख ३० हजार कित्ता सेयर सामूहिक

Read More

नेपाल बैंकले माग्यो विभिन्न पदका लागि झण्डै दुई सय कर्मचारी(विज्ञापन सहित)

Posted on March 05, 2021 | views : 1720 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । नेपाल बैंक लिमिटेडले झण्डै दुई सय पदमा दरखास्त आह्वान गरेको छ । बैंकले सहायक प्रबन्धक, सिएतर्फ सहायक प्रबन्धक, आइटीतर्फ सहायक प्रबन्धक तथा प्रदेशहरू अन्तर्गत सहायकहरू गरी एक सय ९२ पदमा आवेदन माग गरेको हो । लोक सेवा आयोगको सहमतिअनुसार बैंकको स्वीकृत दरबन्दीका आधारमा रिक्त पदहरूमा

Read More

आज पनि ९ सयले घट्यो सुनको मूल्य,प्रतितोला कति ?

Posted on March 05, 2021 | views : 2255 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौं । पहेंलो धातुको मूल्य ओरालो लाग्ने क्रम जारी छ । लगातार ओरालो लागिरहेको सुनको मूल्य आज पनि तोलामा रु ९०० ले घटेको छ ।  स्थानीय बजारमा आज छापावाला सुन रु ९०० ले घटेर तोलामा रु ८५ हजार ६००  मूल्य निर्धारण भएको छ ।  छापावाला सुन  बिहीबार तोलामा रु ८६ हजार ५०० मा क

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 05, 2021 | views : 2061 | काठमाडौँ - KTM

फागुन २१, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४० रुपैयाँ ६९ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९५ पैसा र बिक

Read More

अर्थतन्त्रको आकार केही बढ्ने अनुमान

Posted on March 04, 2021 | views : 1916 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ ।  नयाँ आधार वर्ष लागू भएपछि हालको अर्थतन्त्रको आकार केही बढ्ने अनुमान गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागले कूल गार्हस्थ उत्पादन गणनाको आधार वर्ष परिवर्तन भएको हो । विभागमा आज आयोजित कार्यक्रममा हालको राष्ट्रिय लेखा तथ्याङ्कको गणना गर्दाको आधार वर्ष सन् २०००÷०१ प्रतिस्थापन ग

Read More

फेरी बढ्यो हवाई भाडा

Posted on March 04, 2021 | views : 2990 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । इन्धनको मूल्य बढेसंगै फेरी हवाई भाडा पनि बढेको छ । नेपाल आयाल निगमले इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएसंगै वायु सेवा सन्चलक संघले इन्धनको मूल्य बढाएको हो । संघले  शुक्रबार देखि लागुहुने गरी हवाई भाडा बढाएको छ ।  नेपाल नागरिक उड्ययन प्राधिकरणले हवाई भाडा बढाउन

Read More

९०.६७ अंकले बढ्यो नेप्से

Posted on March 04, 2021 | views : 2172 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक बिहिबार ९०.६७ अंकले बढेर २५०६.६८ बिन्दुमा रोकिएको छ । पछिल्लो समय लगातार ओरालो लागेको नेप्सेमा साताको अन्तिमदिन भने उचाल आएको छ ।   आज २०६ कम्पनीको ६५ हजार १ सय ७४ पटकको कारोबारमा १ करोड ५२ लाख २७ हजार कित्ता शेयर ६ अर्ब ५ करोड ८१ लाख ४ हज

Read More

मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षण : वाग्मती नदीमा सतह बढ्न सक्ने

Posted on March 04, 2021 | views : 2218 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले सुरुङ परीक्षणका क्रममा वाग्मतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको छ । यही फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा छिट्टै सुन्दरीजल आइपुग्ने र पानीको केही परिमाण सिधैँ वाग्मतीमा जाने समितिले जनाएक

Read More

बुद्धएयरले जनकपुर–अयोध्यामा उडान गर्ने

Posted on March 04, 2021 | views : 2210 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्धएयरले धार्मिक पर्यटन प्रवद्र्धनार्थ नेपालको जनकपुरबाट भारतको अयोध्यामा सिधा उडान सञ्चालन गर्ने भएको छ । पौराणिक, धार्मिक सम्बन्ध रहिआएको जनकपुरधाम र अयोध्याको महत्वलाई दर्शाइ धार्मिक पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले यो गन्तव्य

Read More

सर्लाहीमा गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

Posted on March 04, 2021 | views : 2423 | काठमाडौँ - KTM

फागुन २०, सर्लाही । खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् । भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगा¥योे ।  उस्तै द

Read More

१ हजारले घट्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on March 04, 2021 | views : 2501 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । हिजोको तुलनामा आज प्रतितोला रु १ हजारले घटेर छापावाल सुनको मूल्य ८६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल सुन तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । बुधबार भने सुनको मूल्य प्रतितोला ५ सयले बढे

Read More

स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

Posted on March 04, 2021 | views : 1486 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । अर्थ मन्त्रालयले स्थानीय तहमा निर्माणाधिन स्वास्थ्य केन्द्रका लागि १ अर्ब ८ करोड निकासा निकासा गर्ने भएको छ । स्वास्थ्य सेवा केन्द्रको निर्माणाधिन भवनहरुको भुक्तानीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा १ अर्ब ८ करोड ५३ लाख २३ हजार रुपैयाँ अनुदानका रुपमा निकासामा

Read More

मलको अभाव अन्त्य गरेका छौं : मन्त्री अर्याल

Posted on March 04, 2021 | views : 1784 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलको अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताएकी छिन् । बिहिबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।  ‘हामीलाई शंका थियो । हामीले यसमा सफलता प्राप

Read More