अर्थ/विकास | काठमाडौँ - KTM


सुनको भाउ तोलामा ९ सय रुपैयाँले घट्यो

Posted on April 30, 2021 | views : 1486 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौँ । शुक्रबार सुनचाँदीको भाउ आज घटेको छ । हप्ताको अन्तिम दिन आज सुन तोलामा ९ सय रुपैयाँले घटेर तोलाको ८९ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । हिजो सुन तोलाको ९० हजार ८ सय रुपैयाँ थियो । हप्ताको पहिलो दिन आइतवार सुनको भाउ तोलामा ९१ हजार ३ सय

Read More

सीईडीबी हाइड्रोपावरको आईपीओ आजदेखि, कतिसम्म दिने आवेदन ?

Posted on April 30, 2021 | views : 1716 | काठमाडौँ - KTM

वैशाख १७, काठमाडौँ । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा आज शुक्रबारेदेखि आवेदन खुला भएको छ । प्रतिकित्ता एक सय अङ्कित दरको २५ लाख १८ हजार २३० कित्ता साधारण सेयर आजदेखि आवेदन खुला भएको हो । आईपीओको कम्पनीले २ प्रतिशत अर्थात् ५० हजार ३६५ कित्ता सेयर कर्मचारी र ५ प्रतिशतले हुने एक लाख २५ ह

Read More

द्रुतमार्गको ठेक्का रोक्न सेनालाई लेखा समितिको निर्देशन

Posted on April 29, 2021 | views : 1761 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौँ । सार्वजनिक लेखा समितिले काठमाडौँ–तराइमधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ । समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै त्यसलाई तत्

Read More

निषेधाज्ञामा काठमाडौँ उपत्यकाभित्रका पेट्रोलपम्प खुलै रहने

Posted on April 29, 2021 | views : 2240 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं । निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुला रहने भएका छन् ।  निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरलरूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ल

Read More

हवाई यात्रुले विमानस्थलका प्रिपेड ट्याक्सी घरमै बोलाउन पाउने

Posted on April 29, 2021 | views : 3447 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं । त्रिभुवन विमानस्थलबाट यात्रा गर्ने आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाईयात्रुले शहरबाट विमानस्थलसम्म आउन घरमै ट्याक्सी बोलाउन सक्ने छन् । तर, यो सुविधा त्रिभुवन विमानस्थल कार्यालयले अनुमति दिएका हरियो नम्बर प्लेटवाला एयरर्पोट पि्रपेड ट्याक्सीको हकमा मात्र लागू हुने छ । त्रिभुवन विमा

Read More

विहिबार सुनको मूल्य कति छ ?

Posted on April 29, 2021 | views : 1386 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ३ सय र चाँदीको मूल्य १० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुन आज ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजावी सुुनको मूल्य प्रतितोला ९० हजार

Read More

निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग

Posted on April 29, 2021 | views : 1786 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौं। निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सजगता अपनाउन सरोकारवाला निकायलाई आग्रह पनि गरेको छ ।  गण्डकी प्रदेशसभा सद

Read More

एउटा पुनर्बीमा कम्पनी थपिंदै, लाइसेन्स दिन बीमा समितिले माग्यो आवेदन

Posted on April 29, 2021 | views : 1711 | काठमाडौँ - KTM

वैशाख १६, काठमाडौँ । बिमा समितिले पुनर्बीमा कम्पनीको लाइसेन्सका लागि आवेदन माग गरेको छ । समितिले आज एक सूचना जारी गरी नेपालमा थप एक पुनर्बीमा कम्पनी आवश्यक भएको भन्दै आवेदन आह्वान गरेको हो । पुनर्बीमा व्यवसायलाई थप प्रतिष्पर्धी,  प्रभावकारी र क्षमतायुक्त बनाउन आवश्यक भएकाले निजी क्षेत्रका लगानी

Read More

बुधबार सुनको मूल्य घट्यो

Posted on April 28, 2021 | views : 2256 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ । बुधबार सुनको मूल्य ७०० ले घटेको छ । योसँगैं आज सनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ९० हजार रुपैयाँमा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भए

Read More

माथिल्लो दोर्दी ‘ए’ जेठ अन्तिममा सकिने

Posted on April 28, 2021 | views : 1385 | काठमाडौँ - KTM

वैशाख १५, लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगागाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ । दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठक

Read More

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

Posted on April 28, 2021 | views : 1543 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.१ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बैंकले आज जारी गरेको ‘एशियाली विकास परिदृश्य’अनुसार कोभिड–१९ को सङ्क्रमण घटेसँगै अर्थतन्त्रमा आएको केही सुधार र रोगको फैलावटले त्यसलाई पुन

Read More

निषेधाज्ञाको समयमा आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्न र्यापिड रेस्पोन्स टोली

Posted on April 28, 2021 | views : 1761 | काठमाडौँ - KTM

वैशाख १५, काठमाडौँ । भोलिदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति प्रणालीलाई पुनः सञ्चालन राख्दै व्यवस्थापन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टोली गठन गरेको छ । मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र

Read More

वैशाख १६ गतेबाट सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने

Posted on April 27, 2021 | views : 1795 | काठमाडौँ - KTM

वैशाख १४, काठामाडौं । सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले मंगलबार एक सूचना जारी गर्दै विश्वभरी फैलिदै गईरहेको नयाँ भेरियन्टको कोभिड - १९ महामारीका कारण वैशाख १६ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली

Read More

कोरोना कहर - पुन: सुनसान बन्यो सौराहा

Posted on April 27, 2021 | views : 1325 | काठमाडौँ - KTM

नारायण अधिकारी । वैशाख १४, चितवन । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै  थियो ।  क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार क

Read More

११ वाणिज्य बैंकको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको अवस्था कस्तो छ ?

Posted on April 27, 2021 | views : 1234 | काठमाडौँ - KTM

वैशाख  १४, काठमाडौँ । विभिन्न ११ बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।  प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, सिभिल बैंक,  नेपाल बङ्गलादेश बैंक, एभरेष्ट बैंक, माछापुच्छ्रे बैंक, हिमालयन बैंक र सिद्धार्थ बैं

Read More

नेप्सेले ब्रोकरलाई दियो ७ बुँदे निर्देशन (निर्देशनसहित)

Posted on April 26, 2021 | views : 2430 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौँ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सेयर बजार सञ्चालन गर्ने गतिविधिमा सजकता अपनाउन धितोपत्र व्यवसायी(ब्रोकरलाईं) ७ बुँदे निर्देशन दिएको छ । वैशाख १३ गते एक सर्कुलर जारी गर्दै नेप्सेले सदस्य दलाल तथा व्यापारीलाई यथासम्भव भौतिक आवगमनलाई कम गर्नको लागि विभिन्न ७ बुँदे निर्देशन दिएको ह

Read More

वाणिज्य विभागको सेवा प्रवाह एक साता स्थगित

Posted on April 26, 2021 | views : 1769 | काठमाडौँ - KTM

वैशाख १३, काठमाडौँ । बजार अनुगमनको नियामक निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ । विभागले आज सूचना जारी गर्दै ‘कोभीड–१९ को बढ्दो सङ्क्रमणका कारण बजार अनुगमन, आपूर्ति तथा उपभोक्ता संरक्षण शाखा तथा निकासी पैठारी इजाजत तथा सहजीकरण शाखाबाट प्रवाह हुन

Read More

कोरोनाका कारण यस वर्ष रोजगारी थप घट्ने अनुमान

Posted on April 26, 2021 | views : 1596 | काठमाडौँ - KTM

बैशाख १३,  काठमाडौं । कोभिड-१९ (कोरोना भाइरस) का कारण सन् २०२० मा विश्वमा झण्डै २ करोड ५० लाख रोजगारी गुमेको र सन् २०२१ मा थप १ करोड ३० लाख रोजगारी गुम्ने प्रक्षेपणका वीच अन्तराष्ट्रिय ट्रेड यूनियन महासंघ (आईटीयूसी) ले रोजगारी सुरक्षा र रोजगारी सिर्जनामा जुट्न आव्हान गरेको छ । कोभिड पश्चातको सं

Read More

बजेटमा व्यवसायीको सुझाव : 'भ्याटलाई १०% मा झारौं, आयकरको सीमा दोब्बर बनाऔं' (पूर्णपाठसहित)

Posted on April 25, 2021 | views : 1739 | काठमाडौँ - KTM

बैशाख १२, काठमाडौं । उद्योगी व्यवसायीहरुले मूल्य अभिवृद्धि करको दर १० प्रतिशत कायम गर्नुपर्ने माग गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि सुझाव दिँदै निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले भ्याटको दर १३ प्रतिशतबाट १० मा झार्दा सर्वसधारणको क्रयशक्ति बढ्न गइ बजारमा माग सिर्जना हुने द

Read More

कोभिड प्रभाव: चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने

Posted on April 25, 2021 | views : 45407 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे | वैशाख १२, काठमाडौँ | कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनःकोभिड–१९ सङ्क्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले जनाएको छ । 

Read More

बाग्मती प्रदेशका विभिन्न शहरमा सिसिटिभी जडान गरिने

Posted on April 25, 2021 | views : 4897 | काठमाडौँ - KTM

वैशाख १२, हेटौडा | बाग्मती प्रदेशका विभिन्न जिल्लाका संवेदनशील शहरमा बढ्दो अपराध, लुटपाट र सवारी दुर्घटनालाई नियन्त्रणमा ल्याउन सिसिटिभी छिट्टै जडान गर्न लागिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव मदन भुजेलले प्रदेशका सिन्धुली, चितवनको नारायणगढ–मुग्लिङ, धादिङको नौबिसे,

Read More

रु दुई अर्ब राजस्व छलेका अभियोगमा १३ फर्मसहित १६ विरुद्ध मुुद्दा

Posted on April 25, 2021 | views : 2566 | काठमाडौँ - KTM

वैशाख १२, काठमाडौँ | नक्कली  मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेका अभियोगमा राजस्व अनुसन्धान विभागले १३ फर्मसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।  विभागले भ्याट रु ६४ करोड ५० लाख ९७ हजार ८७२ र आयकर रु एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेका अभियोगमा अनिल गुप्ता एण्ड एश

Read More

कुमारी बैंकको नाफामा उत्साहजनक वृद्धि, ९ महिनामै कमायो १ अर्ब ८० करोड

Posted on April 25, 2021 | views : 1892 | काठमाडौँ - KTM

बैशाख १२, काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुमारी बैंकले करिब २ अर्ब रूपैयाँ खुद मुनाफा गरेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ८० करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ४६ लाख रूपैयाँ छ । बैंकको नाफा गत आर्थिक वर्षक

Read More

खाली सिलिण्डर भरेर राख्न उपभोक्तालाई ग्यास उद्योग संघको आग्रह

Posted on April 24, 2021 | views : 1959 | काठमाडौँ - KTM

बैशाख १०, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले खाली अवस्थामा रहेका खाना पकाउने ग्यास सिलिन्डर भरेर राख्न उपभोक्ताहरुलाई अनुरोध गरेको छ।  कोरोना संक्रमण बढ्दै गएकोले आपूर्ति प्रभावित हुन सक्ने भन्दै संघले एक सूचना प्रकाशित गर्दै खाली रहेका ग्यास सिलिन्डर तत्काल भरेर भण्डारण गर्न अनुरोध गरेको

Read More

क-कसले पाउँछन् एनआरएन डेभलपमेन्ट फन्डको आईपीओ ?

Posted on April 23, 2021 | views : 1406 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले १० अर्ब रूपैयाँ पुँजी भएको एनआरएन डेभलपमेन्ट फन्डको रकमको प्रतिफल बैंकमा पैसा राखी ब्याजबाट नभइ पूर्वाधारमा लगानी गरेरै दिने बताएका छन् ।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको साप्ताहिक अर्थ संवादमा अध्यक्ष प

Read More

यस्ता छन् आगामी बजेटका लागि बैंकर्स संघका सुझावहरु

Posted on April 23, 2021 | views : 1246 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ । नेपाल बैंकर्स संघले आगामी बजेट २०७८-७९ का लागि लागि विभिन्न सुझावहरु दिएको छ । अर्थतन्त्रलाई थप चलायमान बनाउन ठूला सडक परियोजनामा लगानी गर्न,विभिन्न अध्ययन संस्थाहरुलाई स्वायत्त तथा प्रतिष्ठित बनाउने तर्फ ध्यान दिनुर्पें सुझाव दिएको छ । संघले डिजिटल कारोवारलाई थप प्रोत्साहन गर्न

Read More

घट्यो सुनको मूल्य

Posted on April 23, 2021 | views : 1572 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला ५ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहिबार प्रतितोला छापावाल सुनको मूल्य ९२ हजार २ सयमा कारोबार भएको थियो । मंगलबार ९० हजार ७ सयमा

Read More

कार्यान्वयन गर्न नसकिने आयोजना छनोट नगर्न प्रदेश र स्थानीय तहलाई अर्थमन्त्रीको निर्देशन

Posted on April 23, 2021 | views : 1829 | काठमाडौँ - KTM

वैशाख १०, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आवश्यकता र औचित्यका आधारमा मात्र आयोजनाहरु छनौट गर्न प्रदेश र स्थानीय तहलाई निर्देशन दिएका छन् । अन्तरसरकारी वित्त परिषद्को छैठौं बैठकमा अर्थमन्त्री पौडेलले आयोजनाहरु छनौट गर्दा गुरुयोजना, जग्गा, वातावरणीय प्रभाव मुल्याङ्कन, स्रोत व्यवस्थापन लगाय

Read More