अर्थ/विकास | काठमाडौँ - KTM


आजदेखि नेपाल बैंकको ३ अर्ब ५० करोडको ऋणपत्र विक्री खुला, ब्याजदर कति ?

Posted on May 05, 2021 | views : 1728 | काठमाडौँ - KTM

वैशाख २२, काठमाडौं । नेपाल बैंक लिमिटेडको ऋणपत्र बैशाख २२ गते (आज) देखि सार्वजनिक निष्काशन हुँदैछ । कम्पनीले ‘८ दशमलव ५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८७’ नामको १० वर्षे अवधिको ऋणपत्र विक्री गर्न लागेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र वि

Read More

नेपाल लाइफ २१औँ वर्षमा प्रवेश, विगत ११ वर्षदेखि अग्रणी स्थानमा

Posted on May 04, 2021 | views : 1422 | काठमाडौँ - KTM

 वैशाख २१, काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । कम्पनी विसं २०५८ वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीलाई निरन्तर सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले २१औँ

Read More

उडान बन्द भयो, टिकटको पैसा कसरी फिर्ता गर्ने ?

Posted on May 04, 2021 | views : 2849 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौं । आजबाट आन्तरिक हवाई उडान बन्द भएको छ । यसले अग्रिम टिकट बुकिङ र यात्राको योजना बनाएका यात्रुको तालिका प्रभावित भएको छ । सरकारले २० वैशाख मध्यरातिबाट लागू हुने आन्तरिक हवाई उडान र २३ वैशाख रातिबाट लागू हुने गरी अन्तर्राष्ट्रिय उडान बन्द गरेको हो । अन्तराष्ट्रियतर्फ भारतमा साताको द

Read More

मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ खुला

Posted on May 04, 2021 | views : 2072 | काठमाडौँ - KTM

वैशाख  २१, काठमााडौं । मध्य भोटेकोशी जलविद्युत परियोजनाको आईपीओ आज (वैशाख २१ गते) देखि बिक्री खुला भएको छ।  कम्पनीले हाल आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि मात्र सेयर निष्कासन गरेको हो। कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीयलाई ६० लाख कित्ता आईपीओ बिक्री खुला गरेको हो। जसमध

Read More

राष्ट्रिय वाणिज्य बैंकका सबै सेवा बन्द

Posted on May 04, 2021 | views : 1672 | काठमाडौँ - KTM

वैशाख  २१, डोटी (रासस) । राष्ट्रिय वाणिज्य बैंक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ । बैंकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा दिइँदै आफ्नो शाखाका सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, “बैंकमा कार्यरत केही कर्मचारीमा क

Read More

अण्डाको मूल्य हालसम्मकै उच्च, प्रतिक्रेट मूल्य कति ?

Posted on May 04, 2021 | views : 2107 | काठमाडौँ - KTM

नारायण अधिकारी । वैशाख २१, चितवन । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ । रोगका कारण कुखुरा मरेर उत्पादन घटेपछि मूल्य बढेको हो । लागत मूल्य अत्यधिक बढेका कारण मूल्य बढे पनि उल्लेख्य मुनाफा नहुने कृषकको भनाइ छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय उपाध्यक्ष किरण ओलीका अनुसार आजदेखि फार्ममा ठूलो अण्डा

Read More

साउनदेखि बढ्दैछ नेपाली श्रमिकको तलव, कति पाउँछन् अब ?

Posted on May 04, 2021 | views : 1579 | काठमाडौँ - KTM

वैशाख २१, काठमाडौं । सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी  श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको छ।  सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले चिया बगान बाहेकका श्रमिकहरूको न्यूनतम पारिश्रमिक मासिक १५ हजार रूपैयाँ तोकेको हो । जसअनुसार श्रमिकको आधारभूत पारिश्

Read More

पूर्वनिर्धारित उडान यथावत : हवाई सेवा कम्पनी

Posted on May 03, 2021 | views : 4236 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान पूर्वनिर्धारित उडान तालिकाअनुसार आज दिनभर जारी रहने हवाई सेवा प्रदायक कम्पनीले जनाएका छन् । कोभिड–१९ महामारी जोखिम नियन्त्रणका लागि सरकारले यही वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकासहित विभिन्न स्थानमा लागू गरेको निषेधाज्ञा तथा महामारीको जोखिमलाई दृष्टिगत ग

Read More

अप्रिलमा २२ हजार विदेशी भित्रिए, कुन देशका कति ?

Posted on May 03, 2021 | views : 2223 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं । गत अप्रिल महिनामा नेपालमा २२ हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा सबैभन्दा धेरै पर्यटक अप्रिलमा नेपाल भित्रिएका हुन् । अध्यागमन विभागले सार्वजनिक गरेको अप्रिल महिनाको तथ्याङ्कअनुसार एक महिना

Read More

अपि पावरको हकप्रद स्वीकृत

Posted on May 03, 2021 | views : 1546 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं । अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले १ बजारबको ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो। कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने छ

Read More

सोमबार बढ्यो सुनको मूल्य

Posted on May 03, 2021 | views : 1891 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं । सोमबार सुनको मूल्य ४०० ले बढेकोे छ । योसँगैं आज सूनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन आज तोलामा ८९ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भ

Read More

मारुती ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने पहिलो कम्पनी

Posted on May 03, 2021 | views : 2551 | काठमाडौँ - KTM

वैशाख २०, काठमाडौं । ५३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी मारुती सिमेन्ट बनेको छ । यसअघि ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिरहेको कम्पनीले हाल ५३ र ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन थालेको हो ।  कम्पनीले सो अवसरमा आफ्ना ग्राहकप्रति आभार व्यक्त गरेको छ । जसका कारण अहिले म

Read More

अन्तर्राष्ट्रिय उडान २२ गते मध्यरातदेखि बन्द गर्ने निर्णय

Posted on May 02, 2021 | views : 7442 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । सरकारले सोमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले साझा सवाललाई जानकारी दिए । त्यस्तै, अन्तर्

Read More

सोमवार रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय

Posted on May 02, 2021 | views : 4185 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । सरकारले सोमवार (भोलि) रातिदेखि आन्तरिक उडान बन्द गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले साझा सवाललाई जानकारी दिए । यस्तै भारतसँगको

Read More

अस्ट्रेलियाबाट नेपालमा निःशुल्क पैसा पठाउन सकिने

Posted on May 02, 2021 | views : 1601 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर अष्ट्रेलियाले नेपालमा पुनः देखिएको कोभिड १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पुर्‍याउने योजना ल्याएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका ग्राहकवर्गले

Read More

उपासना पौडेल बनिन् इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्छी सिइओ

Posted on May 02, 2021 | views : 2272 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले आगामी ४ वर्षका लागि उपासना पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । कम्पनीको नियुक्ती सँगै पौडेल बीमा क्षेत्रकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत हुन सफल भएकी छिन् । ३४ वर्षकी पौडेल इन्स्योरेन्स क्षेत्रकै सबैभन्दा कान्

Read More

दोब्बर मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही

Posted on May 02, 2021 | views : 2194 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरेको हो ।  बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्य

Read More

निषेधाज्ञाका कारण रोकियो सडक निर्माण

Posted on May 02, 2021 | views : 1147 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे । वैशाख १९, काठमाडौँ । निषेधाज्ञाका कारण देशभरका धेरै सडक निर्माण अघि बढ्न सकेका छैनन् । अहिले धेरै जिल्लामा निषेधाज्ञा जारी भएको र नभएका जिल्लामा पनि कोभिड–१९ सङ्क्रमण बढिरहेकाले काम गर्ने वातावरण नभएको सडक विभागले जनाएको छ ।  अहिले कतिपय जिल्लामा नै र कतिपय जिल्लामा आंशिक निषेध

Read More

अखाद्य वस्तु बिक्री भएको भेट्नुभयो ? विभागले तोक्यो उजुरी गर्न सम्पर्क नम्बरहरु

Posted on May 02, 2021 | views : 1471 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । कोरोना महामारीको मौका छोपी अखाद्य वस्तुको बिक्री वितरण भएको पाइए उजुरी गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्तालाई आग्रह गरेको छ । विषम परिस्थितिको फाइदा उठाउँदै अखाद्य वस्तुको बिक्री तथा राहत वितरण हुन सक्ने भन्दै सचेत रहन विभागले एक सूचना जारी गर्दै उपभोक्तालाई आग

Read More

अबदेखि नागरिक एपबाटै बैंक खाता खोल्न सकिने, (तरिका सहित)

Posted on May 02, 2021 | views : 2091 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौं । नागरिक एपबाटै बैंक खाता खोल्न सकिने भएको छ । सरकारले आइतबारदेखि औपचारिक रुपमा प्रयोगमा ल्याएको नागरिक एपबाट क्यूआर स्क्यान गरेकै भरमा बैंक खाता खोल्न सकिने व्यवस्था गरिएको हो । प्रधानमन्त्रीले नागरिक एपबाट नेपाल बैंकको खाता खोलेर यसको सुरूवात गरे । यो सेवा हाललाई राष्ट्रिय वाणिज

Read More

सवारी साधनको राजस्व र नवीकरण शुल्क अब नागरिक एपबाटै तिर्न सकिने

Posted on May 02, 2021 | views : 2199 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । अब सवारी साधनको राजस्व र नवीकरण शुल्क समेत नागरिक एपबाटै तिर्न सकिने भएको छ । आइताबर एपको औपचारिक सुरुवातसँगै यसको जानकारी दिइएको हो । नागरिक एपबाट यातायातको राजस्व तथा नवीकरण शुल्क तिर्न सकिने गरी यातायात व्यवस्था विभाग अन्तर्गतका यातायात कार्यालयहरुमा आवश्यक सिस्टम राख्ने काम

Read More

आजको विदेशी विनमयदर हेर्नुहोस्

Posted on May 02, 2021 | views : 2552 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबारको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद ११८ रुपैयाँ २० पैसा रहेको छ भने बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।  त्यस्तै, यूरोपिएन यूरो एकको खरिद १४२ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा रहेको छ ।  बैंकका अनु

Read More

आइतबार सुनको मूल्य कति छ ?

Posted on May 02, 2021 | views : 2049 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार एक सय रुपैयाँले बढेर सुनको मूल्य प्रति तोला ९० हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य आइतबार प्रति तोला ८९ हजार ५०० रुपैयाँ कामय भएको छ । महासंघका अनुसार यता चाँदीको मूल्यमा भने गत शुक्रबारक

Read More

बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको ७ बुंदे निर्देशन, वर्क फर्म होममा जोड दिनुपर्ने

Posted on May 02, 2021 | views : 1768 | काठमाडौँ - KTM

वैशाख १९, काठमाडौँ । कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई स्वास्थ्य सतर्कता अपनाउदै पूर्ण सजगताका साथ कारोबार गर्न गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकले 'क', 'ख', 'ग' र 'घ' वर्गका बैंक तथा वित्तीय संस्थाल

Read More

सगरमाथामा हालसम्मकै बढी आरोही : ४३ अनुमति जारी

Posted on May 01, 2021 | views : 1466 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडौँ । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले आज जारी गरेको हिमाल आरोहणको पर्मिटमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् । सगरमाथा आरोहण

Read More

मजदूर आन्दोलनको सम्झनामा मे दिवस

Posted on May 01, 2021 | views : 1409 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ । कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक क

Read More

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्दि गर्ने सरकारको घोषणा

Posted on May 01, 2021 | views : 1992 | काठमाडौँ - KTM

वैशाख १८, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ देखि लागु हुनेगरी श्रमिकको न्यूनतम ज्याला मासिक १५ हजार तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मे दिवसको अवसरमा सम्वोधन गर्दै आगामी आर्थिक वर्ष देखि श्रमिकको न्यूनतम ज्याला १५ हजार बनाइने घोषणा गरेका छन् । हाल नेपालमा श्रमिकको मासिक न्यूनतम पारिश्र

Read More

ओखलढुङ्गाको चक्रपथ राष्ट्रिय गौरवको योजनामा समावेश

Posted on April 30, 2021 | views : 1623 | काठमाडौँ - KTM

पूर्णप्रसाद न्यौपाने । वैशाख १७,ओखलढुङ्गा । ओखलढुङ्गाको उच्चस्तरीय चक्रपथ (रिङरोड) आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको योजनामा समावेश भएको छ । जिल्लाका सबै गाउँलाई एउटै व्यवस्थित सडक सञ्जालमा जोड्ने उद्देश्यले शुरु गरिएको सडक आयोजना राष्ट्रिय गौरवको योजना बनेको हो ।  यो सडक प्रदेश नं १ का भौत

Read More