अर्थ/विकास | काठमाडौँ - KTM


आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 04, 2021 | views : 2390 | काठमाडौँ - KTM

फागुन २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्र

Read More

३९ अंकले घट्यो नेप्से परिसूचक

Posted on March 03, 2021 | views : 1186 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३९.२३ अंकले घटेर २४१६ अंकमा कायम रहेको छ । आज २ सय १२ कम्पनीको ६३ हजार ६ सय पटकको १ करोड १३ लाख ९२ हजार १ सय ३५ कित्ता शेयर ६ अर्ब २५ करोड ४८ लाख रुपैयाँमा कारोबार भएको हो ।  कारोबारमा आएका २३ वटा उपसमूह मध्ये व्यापार,होटेल र पर्य

Read More

नेपाल टेलिकमले गर्यो लाभांश घोषणा

Posted on March 03, 2021 | views : 1202 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौं । नेपाल टेलिकमले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष ०७६/७७ को मुनाफाबाट टेलिकमले सेयरधनीलाई ४० प्रतिश नगद लाभांश दिने घोषणा गरेको हो । बुधबार बिहान ८ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई नगद लाभांश दिने निर्णय गरेको छ । उक्त नगद लाभांश सरकारको स्वीकृति र वार्ष

Read More

विदेशबाट ल्याएका सामान सहित विमानस्थलबाट एकजना पक्राउ

Posted on March 03, 2021 | views : 2729 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशबाट ल्याएका विभिन्न समान सहित एक जना पक्राउ परेका छन् । भोजपुर ट्याम्किमैयुङ गाउँपालिका ४ का २८ का शिसिर राई इलेक्ट्रोनिक्स समान सहित विमानस्थलबाट पक्राउ परेका हुन् ।  मंगलबार नेपाल एयरलाईन्सको उडान मार्फत हङकङबाट काठमाण्डौं आएका व

Read More

बढ्यो सुनको मूल्य

Posted on March 03, 2021 | views : 1329 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः उकालो लागेको छ ।  तोलामा नै मङ्गलबार रु एक हजार सात सयले घटेको सुनको मूल्य आज भने रु ५०० बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा रु ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि भनेरु ८७ हजार ५००  मू

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 03, 2021 | views : 1718 | काठमाडौँ - KTM

फागुन १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ ८ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३४ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ३५ पैसा र बिक्री

Read More

पेट्रोलियम पदार्थको अपचलन गर्ने एक हजार ट्याङ्करमाथि कारबाही

Posted on March 02, 2021 | views : 1158 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको अपचलन गरेको पाइएपछि झण्डै एक हजार बढी ढुवानीकर्तालाई कारवाही गरेको छ । निगमसँगको करार सम्झौतामा सञ्चालनमा रहेका ट्रक तथा ट्याङ्करले लकिङ तथा फिटिङमा कैफियत गरेको पाइएपछि पछिल्लो तीन महिनामा उनीहरूलाई कारवाही गरिएको हो ।  निगमको १ नं प्रा

Read More

नेप्सेमा पहिरो : बजार पूँजीकरणमा उच्च गिरावट

Posted on March 02, 2021 | views : 1049 | काठमाडौँ - KTM

फागुन १८,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक लगातार ओरालो लाग्दा बजार पूँजीकरणसमेत उल्लेख्यरुपमा घटेको छ । पछिल्ला केही दिनमा मात्रै लगानीकर्ताले झण्डै रु दुई खर्ब ५० अर्ब बढी गुमाएका छन् । नेप्सेमा आज पनि ठूलो अङ्कको गिरावट देखिएको छ । गिरावटपछि बजार पूँजीकरणसमेत खुम्चिएको छ

Read More

राजश्व छली नियन्त्रण : ४७ अर्बको आर्थिक अपराध, एक हजारविरुद्ध मुद्दा

Posted on March 02, 2021 | views : 1120 | काठमाडौँ - KTM

नारायण ढुङ्गाना । फागुन १८, काठमाडौँ । समृद्धिको यात्रामा अघि बढेको मुलुकमा पछिल्लो दुई वर्षमा आर्थिक अपराधका ठूलाठूला घटनाको पर्दाफास भएको छ । राजश्व छलीमा संलग्न रहेको कसुरमा प्रतिष्ठित व्यक्तिदेखि बहुर्राष्ट्रिय कम्पनीसमेत कानूनी दायरामा आएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय म

Read More

सर्लाहीमा १५ करोडको गोलभेँडा उत्पादन

Posted on March 02, 2021 | views : 1425 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । कुनै बेला जिल्लाकै दुर्गम मानिने लालबन्दी अहिले करोडौँको गोलभेँडा निर्यात गर्ने शहर बनेको छ । पछिल्लो समय मुलुकमै गोलभेँडाको शहरका रुपमा चिनिने लालबन्दीबाट विगत तीन महिनामा रु ११ करोडभन्दा बढीको गोलभेँडा निर्यात भएको छ । गोलभेँडाबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्द

Read More

आज १० अर्बको विकास ऋणपत्र बोलकबोल हुने

Posted on March 02, 2021 | views : 983 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु १० अर्ब बराबरको विकास ऋणपत्रको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकका अनुसार बोलकबोल प्रक्रियामार्फत ‘विकास ऋणपत्र २०८५ ङ’ विक्री गरिने भएको हो। ऋणपत्रको व्याजदर पनि बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ। बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्थ

Read More

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

Posted on March 02, 2021 | views : 1246 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं । नेपाल आयल निगमले सोबार मध्ये राति देखि लागुहुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ र अन्तर्राष्ट्रिय उडानतर्फ २५ रुपैयाँ बढाएको हो । योसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ, डिजल

Read More

सुनको मूल्य १७ सय घट्यो,कति पुग्यो प्रतितोला ?

Posted on March 02, 2021 | views : 2426 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौं । मंगलबार नेपालमा सुनको मूल्य घटेको छ । सोमबारको तुलनामा प्रतितोला रु १ हजार ७ सयले घटेर छापावल सुनको मूल्य ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमाबर छापावल सुनको भाउ ८८ हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला रु

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 02, 2021 | views : 1582 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ८३ पैसा र बिक्

Read More

अझै सम्पन्न भएन नक्खु–बुङमती सडक

Posted on March 02, 2021 | views : 1089 | काठमाडौँ - KTM

फागुन १८, काठमाडौँ । नक्खुखोलाबाट भैँसेपाटी हुँदै बुङमतीसम्मको सडक विस्तारको काम शुरु भएको चार वर्षमा अझै सकिएको छैन । दुई खण्डमा सडक निर्माणको काम भइरहेकामा एउटा खण्डमा ६५ प्रतिशत र अर्को खण्डमा अहिलेसम्म ७० प्रतिशत मात्रै निर्माण सकिएको छ । सडक विस्तार विभिन्न अवरोधका कारण निर्माणमा ढिलाइ भइरहेको

Read More

४० अंकले बढ्यो नेप्से परिसूचक

Posted on March 01, 2021 | views : 1216 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ । साताको दोश्रो दिन शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४०.६४ अंकले बढेर २५१५.०३ विन्दुमा रोकिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ६.४७ अंक, फ्लोट इण्डेक्स २.८४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.१५ अंक बढेको छ । आज बजारमा २०९ कम्पनीको ७० हजार ३३९ पटकको कारोबारमा ५ अर्ब ६९ करोड

Read More

मनाङमा ३३ केभीको प्रसारण लाइन

Posted on March 01, 2021 | views : 1098 | काठमाडौँ - KTM

फागुन १७, मनाङ । हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक ३३ केभीको केन्द्रीय प्रशारण लाइन पुगेको छ । यहाँको मौसम र वातावरण अनुकूल नभएपछि केन्द्रीय प्रशारण लाइनमा विद्युतीय तरङ्ग चार्ज नहुने समस्या आएको थियो । यसपटक भने फाइबर इन्सुलेटरबाट विद्युत् चार्ज गरिएसँगै जिल्लामा पहिलोपटक केन्द्रीय प्रशारण लाइन जो

Read More

फेरी बढ्यो सुनको मूल्य

Posted on March 01, 2021 | views : 1733 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ । आइतबार घटेको सुनको मूल्य सोमबार बढेको छ । हिजोको तुलनामा प्रतितोला रु ४ सयले बढेर छापावाल सुनको मूल्य ८८ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार छापावाल सुनको ८८ हजार ३ सयमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य प्रतितोला ८७ हजार

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 01, 2021 | views : 1849 | काठमाडौँ - KTM

फागुन १७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३८ पैसा र बिक्रीद

Read More

राजश्व परामर्श समितिद्वारा सुझाव सङ्कलन

Posted on February 28, 2021 | views : 1347 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । नेपाल सरकारले राजश्व परिचालन तथा व्यवस्थापनको क्षेत्रमा आवश्यक सुझाव दिन तथा सिफारिस गर्न स्थायी संरचनासहितको नेपाल राजश्व परामर्श समितिले आज यहाँ सुझाव सङ्कलन गरेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गर्ने बजेटमा राजश्वनीति, करको सङ्गठन र संरचना एवं कार्य प्रक्रियाक

Read More

नेप्सेमा पहिरो

Posted on February 28, 2021 | views : 1437 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार नेप्सेमा ७९.७४ बिन्दुले घटेर दुई हजार ४७४.३९ मा ओर्लेको छ । 

Read More

एयरबस कम्पनीसँग अनुमति लिएरै जहाज उडाएको नेपाल एयरलाइन्सको स्पष्टीकरण

Posted on February 28, 2021 | views : 1539 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यात्रुको सुरक्षा एवं राष्ट्रिय तथा अन्तरराष्ट्रिय हवाई सुरक्षा मापदण्डका सन्दर्भमा आफू प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निगमले आज विज्ञप्तिमार्फत जहाज निर्माता कम्पनी फ्रान्सको एयरबससँग सुरक्षा परीक्षण भई उडान अनुमतिका आधारमा जहाज उडाइएक

Read More

सांग्रिला डेभलपमेण्ट बैंकले गर्यो लाभांश घोषणा

Posted on February 28, 2021 | views : 1380 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौं । सांग्रिला डेभलपमेण्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले हाल कायम चुक्तापूँजी रू. २ अर्ब ६० करोड ६६ लाख ४० हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश दिने भएको हो ।  बैंकको फागुन १६ गतेको सञ्चालक समितिले गरेको यो प्रस्ताव नेपाल

Read More

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

Posted on February 28, 2021 | views : 1189 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका सोमबारदेखि पुनःसञ्चालन हुने भएको छ । चीनमा वसन्त उत्सव समाप्त भएसँगै ल्होसारदेखि बन्द रहेको केरुङ नाका भोलिदेखि खुल्न लागेको हो ।   सरकारले सीमा नाका खुलाउन चीनसँग गरेको प्रभावकारी कूटनीतिक प्रयासको परिणामस्वरुप उक्त नाका पुनःसञ्

Read More

सुनको मूल्य घट्यो,प्रतितोलाको कति ?

Posted on February 28, 2021 | views : 1898 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा छापावाल सुनको मूल्य ५ सयले घटेर प्रतितोला रु ८८ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य ८८ हजार ८ सय कायम भएको थियो। यस्तै आज तेजाबी सुनको मूल्य ८७ हजार ८ सय ५० मा कारोबार

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 28, 2021 | views : 2072 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९२ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४६ पैसा र बिक्र

Read More

नेपाल पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुँदै

Posted on February 28, 2021 | views : 1234 | काठमाडौँ - KTM

फागुन १६, काठमाडौँ | पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपाल अबका पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नति हुन सिफारिस गरेसँगै गरिब देशको समूहबाट स्तरोन्नत हुन लागेको ह

Read More

आइपिओ नतिजा हेर्न सिडिएससीले ल्यायो नयाँ वेबसाइट

Posted on February 27, 2021 | views : 1640 | काठमाडौँ - KTM

फागुन १५, काठमाडौँ | सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ ।  धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि लगानीकर्ताको अत्यधिक चाप हुँदा ती वेबसाइटले काम गर्न नसकेप

Read More