अर्थ/विकास | काठमाडौँ - KTM


‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

Posted on April 01, 2021 | views : 1487 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गर्नुभएको छ ।  नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेट

Read More

डडेलधुराको जुनार बजार खोज्दै काठमाडौंमा

Posted on April 01, 2021 | views : 1579 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । डडेलधुरा जिल्लामा उत्पादन भएको जुनार बजारीकरणका निम्ती त्यहाँका किसानहरुले पहलकदमी थालेका छन् । यसैक्रममा डडेलधुराका जुनार उत्पादक किसानहरुले आज (बिहिवार) कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याललाई भेटेर उत्पादन र  बजारीकरणमा सहयोग गरिदिन आग्रह गरेका छन् । 

Read More

एक महिनामा भित्रिए १५ हजार विदेशी नागरिक

Posted on April 01, 2021 | views : 1410 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । कोरोना महामारी र लामो समयको बन्दाबन्दीपछि नेपालमा पर्यटन गतिविधि सहज हुन थालेको छ । कोरोना महामारीका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि हालसम्मकै सबैभन्दा धेरै विदेशी पर्यटक मार्च महिनामा नेपाल भित्रिएका छन् । अध्यागमन विभागले सार्वजनिक गरेको मार्च महिनाको तथ्याङ्कअनुसार एक मह

Read More

आगामी वर्षको बजेटमा कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

Posted on April 01, 2021 | views : 1092 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटका लागि कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु मात्र प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गर्नु भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले कार्यान्वयन गर्न सक्ने कार्यक्रमहरु र सोही अनुसार बजेट

Read More

९ सयले बढ्यो सुनको मूल्य,प्रतितोला कति ?

Posted on April 01, 2021 | views : 1408 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबारको तुलनामा प्रतितोला ९ सय रुपैंयाँले बढेर छापावाल सुनको मूल्य ८६ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज त

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 01, 2021 | views : 1227 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४९ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ७३ पैसा र बिक्री

Read More

बुधबार शेयर कारोबार अवधि १ घण्टा थप

Posted on March 31, 2021 | views : 1239 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले बुधबार शेयर कारोबार अवधि थप गरेको छ । टिएमएसमा समस्या आएका कारण कारोबार अवधि एक घन्टा थप गरिएको हो । अनलाइन शेयर कारोबारमा समस्या आएका कारण १ घण्टा अवधि थपिएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार अहिले उक्त समस्यामा सुधार आएको छ । 

Read More

उपत्यकामा थपिएका ट्राफिक बत्तीले सवारी व्यवस्थापनमा सहज

Posted on March 31, 2021 | views : 1969 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । काठमाडौँ उपत्यकाको ३१ मुख्य चोकमा ट्राफिक बत्ती जडान गरेसँगै सवारी व्यवस्थापन सहज भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सडक विभाग, महानगरपालिका र विभिन्न सङ्घसंस्थाको सक्रियतामा ट्राफिक बत्ती जडान गरेसँगै उपत्यकाको सवारी व्यवस्थापन सहज भएको हो ।  विसं २०६३ मा बन्द रहेको

Read More

नेपालको गार्हस्थ्य उत्पादन २.७ प्रतिशतले वृद्धि हुने विश्व बैंकको प्रक्षेपण

Posted on March 31, 2021 | views : 1373 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । विश्व बैंकले आगामी आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) २.७ प्रतिशतले वृद्धि हुने र त्यो अर्को आर्थिक वर्षमा ५.१ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाहमा बढोत्तरी हुने अनुमानका आधारमा बैंकले जिडिपी बढ्ने प्रक्षेपण गरेको हो ।  दक्षिण एसियाको अर्थत

Read More

मंगलबार देखि मेरो शेयरमा समस्या

Posted on March 31, 2021 | views : 1196 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । मंगलबार देखि मेरो शेयरको सेवा अबरुद्ध भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले सेवाग्राहीको चाप बढेकाले प्रविधिक समस्या देखिएका कारण सेवा अबरुद्ध भएको जनाएको छ ।  'मेरो शेयरमा सेवाग्राहीको चाप वढ्ने क्रम सँगै विभिन्न प्राविधिक समस्याहरू देखा पर्दै आएकोमा सो को समाधानका

Read More

घट्यो सुनको मूल्य

Posted on March 31, 2021 | views : 1702 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर तोलामा ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य ८५ हजार १ सय ५० मा कारोबार भएको महासंघले जनाएको छ । बु

Read More

भर्चुअल जब फेयरको दोस्रो संस्करण सुरु, ५० बढी कम्पनीमा रोजगारीको अवसर

Posted on March 31, 2021 | views : 1155 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । आस्कमी भर्चुअल जब फेयर २०२० को सफलता पछि दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु भएको छ । आस्कमी म्यानेजमेन्ट ले यहि मार्च ३१ देखि एप्रिल २, २०२१ सम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गरेको हो । जब फेयरको पेमे

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 31, 2021 | views : 1376 | काठमाडौँ - KTM

चैत १८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ १२ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३८ रुपैयाँ २२ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १६ पैसा र बिक्रीद

Read More

नेप्सेमा पाँच अङ्कको गिरावट

Posted on March 29, 2021 | views : 1953 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५.४५ बिन्दुले ओरालो लागेर दुई हजार ५४३.५२ मा पुगेको छ ।  यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३९ बिन्दुले ओरालो लागेर ४४९.९२ मा पु

Read More

सामाजिक सुरक्षा कोषमा एक लाख ९४ हजार श्रमिक सूचीकृत

Posted on March 29, 2021 | views : 1524 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई दाबी भुक्तानीबापत झण्डै पाँच करोड भुक्तानी गरेको छ । विभिन्न चार योजनाअन्तर्गत एक हजार ४३५ योगदानकर्तालाई रु चार करोड ७३ लाख दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।  कोषले सबैभन्दा धेरै औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाको दाबी

Read More

अब स्वास्थ्य बीमा ७७ जिल्लामा

Posted on March 29, 2021 | views : 1860 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । सरकारले यही आर्थिक वर्षमा ७७ जिल्लामा स्वास्थ्य बीमा बोर्ड लागू गर्न थालेको छ । विसं २०७२ बाट शुरु भएको बोर्डले छोटो समयमा नै ७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न थालेको हो ।  यही चैत २५ गते छ जिल्लामा शुभारम्भ र त्यसपछि काठमाडौँ तथा ललितपुरमा लागू गर्न थालिएको

Read More

बढ्यो सुनको मूल्य

Posted on March 29, 2021 | views : 1949 | काठमाडौँ - KTM

चैत १६, काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि चैत १३ गते सुनको मूल्य तोलामा ८६ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ५० रुपै

Read More

भन्सार एजेन्ट भएर काम गर्ने ? ६६० जनाको लागि खुल्यो आवेदन

Posted on March 29, 2021 | views : 2648 | काठमाडौँ - KTM

चैत्र १६, काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स)को लागि आवेदन खुल्ला गरेको हो । विभागले सोमबार एक सूचना जारी गरी ६ सय ६० जना भन्सार एजेन्टको नयाँ लाइसेन्सका लागि दरखास्त खुल्ला गरेको हो । भन्सार एजेन्टको लागि दरखास्त दिन चाहने योग्य उम्मेदवारले आगामी वैशाख ५ गतेसम्म सिंग

Read More

मल कारखाना खोल्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत

Posted on March 26, 2021 | views : 1189 | काठमाडौँ - KTM

चैत्र १३, काठमाडौँ । सरकारले मल कारखाना स्थापना गर्ने प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत गरेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पेश गरेको उक्त प्रस्ताव बिहिवार बसेको मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको हो । वर्षेनी रासायनिक मलको अभावमा नेपाली किसानहरुले भोग्दै आएको समस्याको

Read More

ज्योति लाइफको आइपिओ बाँडफाँड,कसरी हेर्ने नतिजा ?

Posted on March 26, 2021 | views : 1505 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । शुक्रबार ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक सेयर (आइपिओ) बाँडफाँड गरेको छ । कम्पनीले ५ लाख ९४ हजार आवेदकलाई गोलाप्रथाबाट १० कित्ताका दरले आइपिओ बाँडफाँड गरेको हो । गत फागुन २१ गते निष्काशन गरेको ज्योति लाइफ इन्स्योरेन्सको आइपिओमा कुल १८ लाख ४२ हजार ४९६ जनाले आवेदन दिएका थि

Read More

ग्लोबल आइएमई बैंकका नयाँ तीन शाखा सञ्चालनमा

Posted on March 26, 2021 | views : 1227 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले शुक्रबारदेखि तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले नवलपरासीको रामग्राम नगरपालिका–३, परासी, मोरङ जिल्लाको विराटनगर महानगरपालिका–४, कन्चनबारी र झापा जिल्लाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । तीन वटा नयाँ शाखा सञ्चाल

Read More

६ सयले घट्यो सुनको मूल्य

Posted on March 26, 2021 | views : 1802 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा आज प्रतितोला रु ६ सयले घटेर छापावाल सुनको मूल्य ८६ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बिहिबार छापावाल सुनको मूल्य ८६ हजार ९ सयमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८५ हजा

Read More

राष्ट्रिय अनुसन्धान विभागले माग्यो १ सय ४ जना कर्मचारी (विज्ञापन सहित)

Posted on March 26, 2021 | views : 2105 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । राष्ट्रिय अनुसन्धान विभागले विभिन्न पदमा १ सय ४ जना कर्मचारी माग गरेको छ । विभागले शुक्रबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा दरखास्त आह्वान गरेको हो ।  जसमा अनुसन्धान अधिकृत २१ जना, अनुसन्धान सहायक ३२ जना र सहायक सूचक ५१ जनाका लागि दरखास्त आह्वान गरेको छ । विभागले खुल्ला तथा

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 26, 2021 | views : 1308 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९० पैसा र बिक्रीदर ११६ रुपैयाँ ५० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६३ पैसा, पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ८९ पैसा र बिक्र

Read More

नक्कली नोट र नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई पक्राउ

Posted on March 26, 2021 | views : 993 | काठमाडौँ - KTM

चैत १३, काठमाडौँ । प्रहरीले नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले नक्कली नोटसहित रौतहटका ३५ वर्षीय गनबहादुर लोप्चान र मकवानपुरकी ३९ वर्षीया माया तामाङलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँक

Read More

राजस्व चुहावट रोक्न सबै सामर्थ्य प्रयोग गर्ने अर्थमन्त्रीको दृढता

Posted on March 25, 2021 | views : 1866 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व चुहावट नियन्त्रणका लागि सबै सामथ्र्य प्रयोग गर्ने र अनियमित कार्यमा संलग्न हुनेप्रति कठोररुपमा प्रस्तुत हुने दृढता व्यक्त गर्नुभएको छ । “राजस्व चुहावटप्रति सहिष्णु हुन सक्दैनौँ, शक्तिका साथ प्रस्तुत हुन्छौँ”, केन्द्रीय राजस्व चुहावट नियन्त्र

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट, चन्द्रागिरिको शेयरमा सकारात्मक सर्किट

Posted on March 25, 2021 | views : 1185 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ ।  यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.६४ बिन्दुले घटेर ४५०.३१ मा ओर्लेको छ । कूल

Read More

अत्यावश्यक बाहेक नयाँ राहदानी नबनाउन विभागको अनुरोध

Posted on March 25, 2021 | views : 3184 | काठमाडौँ - KTM

चैत १२, काठमाडौँ । राहदानी विभागले अत्यावश्यक बाहेक नयाँ राहदानी नबनाउन अनुरोध गरेको छ । विभागले छिट्टै गुणस्तरीय, सुरक्षित र भरपर्दो विद्युतीय राहदानी ( ई–पासपोर्ट) जारी हुने भएकाले मेसिन रिडेबल राहदानी (एमआरपी) राहदानी नबनाउन आग्रह गरेको हो ।  विभागले  तत्काल विदेश जान आवश्यक नपरेपनि राह

Read More