अर्थ/विकास | काठमाडौँ - KTM


आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 14, 2021 | views : 1869 | काठमाडौँ - KTM

फागुन २,काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६.११ रुपैयाँ र बिक्री दर ११६.७१रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४०.५५ रुपैयाँ र बिक्री दर १४१.२७ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६०.८ रुपैयाँ र बिक्री दर १६०.९१ रुपैयाँ रहेको छ । स्वीस फ्र

Read More

राजधानीमा खानेपानीको माग ४३ करोड, आपूर्ति आठ करोड लिटर

Posted on February 13, 2021 | views : 1604 | काठमाडौँ - KTM

फागुन १, काठमाडौँ | सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ तर आपूर्ति भने वर्षात्मा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ । वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करीब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौँ उपत

Read More

नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले बढ्यो

Posted on February 12, 2021 | views : 1404 | काठमाडौँ - KTM

माघ ३०, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा २२.४७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ३५ करोड ९ लाख रुपैयाँ खुद नाफा गरेको थियो । सो अवधिमा कम्पनीले ७ करोड ८८ लाख रुपैयाँले वृद्धि गरी ४२ करोड ९७ लाख रुपैयाँ पुर्याएको हो  । कम्पनीले सार्वजनिक गरेको चालु आ

Read More

आजदेखि महिला लघुवित्तको आइपीओ निष्कासन, कति दिने आवेदन ?

Posted on February 12, 2021 | views : 1480 | काठमाडौँ - KTM

माघ ३०, काठमाडौं । आज देखि महिला लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण सेयर (आइपीओ)को विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको हो ।  कम्पनीको जारी चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ ला

Read More

काठमाडौंका यी क्षेत्रमा भोलि विद्युत काटिने

Posted on February 12, 2021 | views : 1739 | काठमाडौँ - KTM

माघ ३०, काठमाडौँ । नेपाल विद्युत प्राधिकरण बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा फागुन १ गते शनिबार र २ गते आइतबार दिउँसो विद्युत् बन्द गर्ने भएको छ । साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्ने भएको हो । शनिबार बिहान ११ देखि दिउँसो

Read More

बेरोजगारहरूलाई सुचिकृत हुन आवेदन खुल्यो, वडा कार्यालय मार्फत रोजगारीका लागि आवेदन दिन पाइने

Posted on February 12, 2021 | views : 2303 | काठमाडौँ - KTM

मनोज पराजुली । माघ ३०, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आगामी आर्थिक वर्षमा संचालन हुने प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगार व्यक्ति सूचीकरण हुनका लागि आह्वावान गरिएको छ । श्रम मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै न्यून आय भएका वा स्वरोजगार समेत नरहेका १८

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको विनिमयदर कति छ ?

Posted on February 12, 2021 | views : 1418 | काठमाडौँ - KTM

माघ ३०, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर ११६.२७ रुपैयाँ र बिक्री दर ११६.८७ रुपैयाँ रहेको छ । युरोपियन युरो एकको खरिददर १४१.०१ रुपैयाँ र बिक्री दर १४१.७४ रुपैयाँ रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर १६०.७४ रुपैयाँ र बिक्री दर १६१.५७ रुपैयाँ रहेको छ । स्वीस फ

Read More

काठमाडौँमा अब एटिएमले दिन्छ पिउने पानी

Posted on February 11, 2021 | views : 1599 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ | काठमाडौँ उपत्यकामा तपाईलाई प्यास लाग्यो भने कसरी पानी पिउनुहुन्छ ? राजधानीमा सार्वजनिक धारा, कुवा छैनन् । शहरी क्षेत्रमा ती संरचना पाउन पनि मुस्किल नै हुन्छ । ग्रामीण क्षेत्रमा भए त सहजै पाइन्थ्यो ।  काठमाडौँ उपत्यकामा कि त पसलमा गएर बोत्तलको पानी खरीद गर्नुपर्छ । त्यसो नभए च

Read More

सरकारले पूर्वाधार क्षेत्रमा लगानीका लागि १० अर्ब रुपैयाँको कोष सञ्‍चालनमा ल्याउने

Posted on February 11, 2021 | views : 1133 | काठमाडौँ - KTM

माघ २९,काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्‍चालनमा ल्याउने तयारी गरिएको छ । त्यसका लागि गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ । अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुन

Read More

कोरोनाले १० प्रतिशत उद्योग व्यवसाय पूर्णरुपमा बन्द, रोजगारी गुमाउनेमा लघु उद्योगका श्रमिक बढी

Posted on February 11, 2021 | views : 1796 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । कोरोना महामारीका कारण रोजगारी गुमाउनेको संख्या सबैभन्दा बढी लघु उद्योगमा रहेको पाइएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोभिड–१९ ले उद्योग क्षेत्रमा पारेको प्रभावबारे एक अध्ययनले यस्तो देखाएकोहो । कोरोना महामारीले गर्दा लघु उद्योगपछि क्रमशः साना, मझौला र ठूला उद्योगहरुमा

Read More

रुरु जलविद्युतको आइपीओ निष्कासन फागुन ७ गतेदेखि

Posted on February 11, 2021 | views : 1969 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । रूरू जलविद्युत् परियोजनाले फागुन ७ गतेदेखि साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले जारी गर्ने लागेको कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता आइपीओ आयोजना प्रभावित गुल्मी जिल्ला स्थानीयका लागि जारी गर्न लागेको हो । कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट

Read More

डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश दिने

Posted on February 11, 2021 | views : 1602 | काठमाडौँ - KTM

माघ २९, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । संस्थाको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कम्पनीले चुक्तापुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत कर प्रयोजनका लागि ५ प्रतिशत नगद लाभांश दिने निर्णय ग

Read More

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी

Posted on February 11, 2021 | views : 1272 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ । नयाँ खरिद गरिने सबै सवारी साधनमा इम्बोस्ड नम्वर प्लेट अनिवार्य गरिने भएको छ । इम्बोस्ड नम्बर प्लेट लिने सवारी साधनको सङ्ख्या कम भएपछि सरकारले नयाँ सबै सवारी साधनमा यसलाई अनिवार्य गर्न लागिएको हो । नयाँ सवारी साधन दर्ता गर्दा नै इम्बोस्ड नम्बर प्लेट दिइने विषयमा छलफल भइरहेको विभागक

Read More

सुनको भाउ घट्यो

Posted on February 11, 2021 | views : 2033 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ । बिहिबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनमा प्रतितोला रु ४ सयले घटेर छापावाल सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  यसअघि बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९ सयमा कारोबार भएको थियो । यसति आज तेजाबी सुनको म

Read More

यस्तो छ आजको विनिमयदर

Posted on February 11, 2021 | views : 1869 | काठमाडौँ - KTM

माघ २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ९४ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६७ पैसा रहेको छ ।  अस्ट्रेलियन डलर एकको खरिद

Read More

सन्राइज बैंको प्रमुख कार्यकारीमा शर्मा नियुक्त

Posted on February 10, 2021 | views : 1121 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । सन्राइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्ति भएका छन् । बुधबार बसेको बैंकको संचालक समितिको बैठकले शर्मालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरिसके पछि सन् १९९७ मा

Read More

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता,के भयो छलफल ?

Posted on February 10, 2021 | views : 1326 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्सकोे विषयमा छलफल गरिएको थियो ।  इजरायल सर

Read More

एकैपटक धेरै नम्बरमा एसएमएस पठाउनु छ? यसरी लिनुस् सुविधा

Posted on February 10, 2021 | views : 1388 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । विभिन्न संघ/संस्था, कार्यालय वा संगठित संस्थाहरु तथा व्यक्तिले एकै पटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनु पर्ने आवश्यकता हुनसक्छ।  यसलाई मध्येनजर गर्दै नेपाल टेलिकमले एसएमएसमा आधारित सेवा उपलब्ध गराइरहेको छ।  नेपाल टेलिकमले ग्राहकहरुको आवश्यकता अनुसार एसएमएस

Read More

लोकसेवाले माग्यो ४ सय ६८ कर्मचारी, फागुन २५ गतेसम्म दरखास्त दिन पाइने

Posted on February 10, 2021 | views : 1651 | काठमाडौँ - KTM

माघ २८, काठमाडौं । लोकसेवा आयोगले स्वास्थ्य सेवामा साढे ४ सय बढी कर्मचारीको माग गरेको छ । आयोगले स्वास्थ्य सेवाको पाँचौं तहका पदका आन्तरिक प्रतिस्पर्धा, खुल्ला र समावेशीको लागि ४६८ जना कर्मचारीको माग गरेको हो । आयोगले निजामती सेवातर्फ प्रथम श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका पाँचौंमा प्रतियोगित

Read More

रेलका लागि भाडादर प्रस्ताव

Posted on February 10, 2021 | views : 1178 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ ।  धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलो

Read More

सुनचाँदीको मूल्य कति ?

Posted on February 10, 2021 | views : 1644 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । बुधबार नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबार तोलामा ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको  छ । यस्तै तेजावी सुन पनि मंगलबारकै मूल्य अर्थात तोलामा ९१ हजार ४०० रुपै

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on February 10, 2021 | views : 1759 | काठमाडौँ - KTM

माघ २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ ।  यस्तै युरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६० पैसा रहेको छ ।  अस्ट्रेलियन डलर एकको खरिदद

Read More

चार वर्ष बित्दा पनि सम्पन्न भएन ढोलाहिटी–लेले सडक

Posted on February 10, 2021 | views : 1264 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे/सुभानु आचार्य । माघ २८, काठमाडौँ । विस्तार शुरु भएको चार वर्ष बित्दासमेत ढोलाहिटी–लेले सडक अझै सम्पन्न भइसकेको छैन । पुस मसान्तसम्ममा सडकको औसत भौतिक प्रगति ५५ प्रतिशत रहेको छ । सवारी साधनको चाप उच्च भए पनि साँघुरो रहेको सडकलाई २० मिटर चौडाइ कायम गर्ने गरी चार वर्ष पहिले ठेक्का सम्झौत

Read More

इजरायलसँग सीधा हवाइ सेवा सञ्चालनका लागि पहल

Posted on February 09, 2021 | views : 1504 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालसँग नेपालका लागि इजरायका राजदूत खनान गोडेरले आज सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ ।  भेटवार्तामा मन्त्री ढकालले उक्त मुलुककसँग सीधा हवाइ सेवा सञ्चालनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभयो । उहाँहरूबीच पर्यटन

Read More

नेप्से २९ अङ्कले घट्यो

Posted on February 09, 2021 | views : 1159 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । लगातार उकालो लाग्दैआएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ‘करेक्सन’ भएको छ । हालसम्मकै उच्च बिन्दुमा पुगेको नेप्से आज २९.०१ ले ओरालो लागेर दुई हजार ५३२.४६ मा ओर्लेको छ ।  यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८९ ले ओरालो लागेर ४६१.

Read More

अर्धबार्षिक बजेट समिक्षा : यो बर्ष १३ खर्ब ४४ अर्ब मात्रै खर्च हुने

Posted on February 09, 2021 | views : 1162 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । सरकारले चालू आर्थिक वर्षको बजेटमा आम्दानी र खर्चमा संशोधन गरेको छ । अर्थ मन्त्रालयमा आज आयोजित चालू आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आम्दानी र खर्चमा संशोधन गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।   चालू आवमा रु १३ खर्ब ४४ अर

Read More

ठेक्का सम्झौताको दुई वर्षपछि कोटेश्वर–कलङ्की खण्डमा पुल निर्माण शुरु

Posted on February 09, 2021 | views : 1209 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ  । चक्रपथको कोटेश्वर–कलङ्की खण्डमा तीन आकाशे पुलको निर्माण ठेक्का सम्झौता भएको दुई वर्षपछि शुरु हुन लागेको छ । छ स्थानमा आकाशे पुल निर्माण शुरु गरिएकामा यी तीन स्थानमा डिजाइनमा नै समस्या भएकाले विगतका वर्षहरुमा निर्माण हुन नसकेको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ ।  च

Read More

‘भ्यलेन्टाइन डे’मा यती एयरलाइन्सले ल्यायो यस्तो अफर

Posted on February 09, 2021 | views : 1307 | काठमाडौँ - KTM

माघ २७, काठमाडौँ । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले जहाज थपेर उडान विस्तार गर्ने योजनामा जुटेको छ । यतीले आन्तरिक उडानमा थप नयाँ एटिआर–७२ जहाज भित्र््याएर गन्तव्यका साथै उडान सङ्ख्या बढाउने भएको हो । यतीको एटिआर जहाज सम्भवतः यही महिनाभित्र काठमाडौँ आइपुग्नेछ । योसहित यती

Read More