अर्थ/विकास | काठमाडौँ - KTM


दुर्गमका सांसद्को आक्रोश:१० नबजी घाम लाग्दैन,घाम नलागी टावर आउँदैन,साँझ बिहान कसरी टेलिफोन गर्ने ?

Posted on April 07, 2021 | views : 1319 | काठमाडौँ - KTM

अशोक घिमिरे । चैत २५, काठमाडौँ । “टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?”, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र

Read More

ज्योति लाइफको शेयर नेप्सेमा सूचिकृत,पहिलो कारोबार मूल्य कति ?

Posted on April 06, 2021 | views : 1281 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचिकृत भएको छ । मंगलबार कम्पनीको २ करोड २० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत भएको हो ।  ज्योति लाईफ इन्स्योरेन्सले कम्पनीको शेयर नेप्सेमा दोस्रो बजारको कारोबार भोलि देखि शुरु

Read More

१५.७२ अंकले बढ्यो नेप्से,चन्द्रागिरीको शेयर मूल्य कति पुग्यो ?

Posted on April 06, 2021 | views : 1457 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ । साताको तेस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)१५.७२ अंकले बढेर २६७४ .४६ को विन्दूमा रोकिएको छ । मंगलबार २१३ कम्पनीको ८० हजार ९ सय पटकको कारोबारमा १ करोड ५९ लाख ४२ हजार ३ सय ३२ कित्ता शेयर खरिद बिक्रि भएको हो ।  आज ७ अर्ब ३९ करोड ११ लाख ५७ हजार ८ सय ५२ रुपैंयाको शेयर कारोबार भ

Read More

अजोड इन्स्योरेन्सको कारोबारमा छानबिन गरिने

Posted on April 06, 2021 | views : 1104 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं । नेपाल धितोपत्र बोर्डले अजोड इन्स्योरेन्स लिमिटेडको धितोपत्र कारोबार सम्बन्धमा अध्ययन गर्न  निर्देशकको संयोजकत्वमा एक छानबिन समिति गठन गरेको छ । यही चैत १६ गते भएको कारोबारमा कैफियत देखिएको भन्दै बोर्डले उक्त छानबिन समिति गठन गरेको सहप्रवक्ता रुपेश केसीले जानकारी दिए । सो कम्प

Read More

सुनको मूल्य बढ्यो

Posted on April 06, 2021 | views : 1538 | काठमाडौँ - KTM

चैत २४, काठमाडौं । मंगलबार नेपाली बजामा सुनको मूल्य बढेको छ । हिजोको तुलनामा आज प्रतितोला ३ सयले बढेर छापावाल सुनको मूल्य ८७ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 06, 2021 | views : 1526 | काठमाडौँ - KTM

चैत २४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३८ रुपैयाँ १२ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १३ पैसा र बिक्री

Read More

साल्ट ट्रेडिङले गर्यो लाभांश घोषणा

Posted on April 05, 2021 | views : 1258 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेसनले सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ ।  कम्पनीले आर्थिक  वर्ष २०७६/७७ को खुद मुनाफाबाट आफ्ना शेयर धनीलाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । सोमबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई  २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश द

Read More

१.१३ अंकले बढ्यो नेप्से,कसको कति कारोबार ?

Posted on April 05, 2021 | views : 951 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं । सोमबार शेयर बजार मापक परिसूचक (नेप्से)झिनो अंकले बढेको छ । आज १.१३ अंकले बढेर २६५८.७४ को विन्दुमा रोकिएको हो । आज २ सय १२ कम्पनीको ७३ हजार ५ सय ९८ पटकको कारोबारमा १ करोड ५८ लाख ५३ हजार ९ सय ९३ कित्ता शेयर खरिद बिक्रि भएको नेप्सेले जनाएको छ । सोमबार ७ अर्ब २९ करोड ५७ लाख ६० हजार १

Read More

एक महिनामा दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि

Posted on April 05, 2021 | views : 1418 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं । नेपाल आयाल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले एक महिनामा दुई पटक मूल्य बढाएको हो । हिजो राति १२ बजे देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको नेपाल आयाल निगमले जनाएको छ  ।  निगमले यसअघि चैत ३ मा पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको मूल्य

Read More

घट्यो सुनको मूल्य

Posted on April 05, 2021 | views : 1814 | काठमाडौँ - KTM

चैत २३, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । अघिल्लो साता लगातार उकालो लागेको सुनको भाउ सोमबार भने केहि गिरावट आएको हो ।  आइतबारको तुलनामा प्रतितोला २ सयले घटेर छापावाल सुनको मूल्य ८७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य प्रत

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 05, 2021 | views : 1454 | काठमाडौँ - KTM

चैत २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ २६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४० पैसा र बिक्रीद

Read More

२५.७१ अंकले बढ्यो नेप्से,कसको कति कारोबार ?

Posted on April 04, 2021 | views : 1256 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)२५.७१ अंकले बढेको छ । आज २५.७१ अंक अथात ०.९८ प्रतिशतले बढेर २६५७ .६१ विन्दुमा रोकिएको हो । आइतबार २१२ कम्पनीको शेयर कारोबार भएको छ ।  कारोबारमा आएका उक्त कम्पनीको ८९ हजार ८ सय ६० पटकको शेयर कारोबारमा १ करोड ८१ लाख ७३ हजार ३

Read More

बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी

Posted on April 04, 2021 | views : 1557 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । बिलभन्दा कम सामान दिएर उपभोक्तालाई ठगी गरेको पाइएको छ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले शुक्रबार र शनिबार उपभोक्ताले दिएको उजूरीका आधारमा गरेको बजार अनुगमनमा बिलभन्दा कम सामान दिएर उपभोक्ता ठगी गरेको पाइएको हो ।  ठगी गर्नेमा राजेश हार्डवेयर प्रालि बालाजु शाखा रहे

Read More

नागरिक लगानी कोषद्वारा लाभांश घोषणा

Posted on April 04, 2021 | views : 1226 | काठमाडौँ - KTM

चैत २२, काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कोषको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ९ प्रतिशत अर्थात् २७ करोड रुपैयाँ बराबरको बोनस सेयर र ८.८९ प्रतिशत अर्थात् २६ करोड ६८ लाख ४२ हजार

Read More

विदेशीलाई लुटपाट गर्ने समूह पक्राउ

Posted on April 04, 2021 | views : 1317 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका

Read More

आज सुनचाँदीको मूल्य कति ?

Posted on April 04, 2021 | views : 1314 | काठमाडौँ - KTM

चैत २२, काठमाडौँ । आइतबार नेपाली बाजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार ८७ हजार ४ सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भएको छ । आइतबार तेजाबी सुन प्रतितोला ८६ हजार ९ सय ५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार आज चाँदीको मूल

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 04, 2021 | views : 1345 | काठमाडौँ - KTM

चैत  २२, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३८ रुपैयाँ १७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र

Read More

आवश्यकता हेरेर पेट्रोल पम्पको इजाजत दिन्छौँ : उद्योगमन्त्री भट्ट

Posted on April 02, 2021 | views : 1178 | काठमाडौँ - KTM

चैत २०, काठमाडौं  । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले व्यवसायको आवश्यकता हेरेर पेट्रोल पम्प सञ्चालनको इजाजत दिइने बताउनुभएको छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोशिएसनको ४२औँ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा आज उहाँले आवश्यकता भए थप इजाजत दिने बताउनुभएको हो । &n

Read More

कर्णालीमा लगानी सम्मेलन आयोजना हुने

Posted on April 02, 2021 | views : 1281 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ र कर्णाली प्रदेशले कर्णालीमा संयुक्त रुपमा लगानी सम्मेलन आयोजना गर्ने भएका छन् । महासङ्घका अध्यक्ष शेखर गोल्छासहित महासङ्घका पदाधिकारी र कर्णाली योजना आयोगका उपाध्यक्ष डा सर्वराज खड्का, सदस्य डा दीपेन्द्र रोकाय र सदस्य योगेन्द्रबहादुर शाहीसमेतको प्रतिन

Read More

कोभिड-१९को खोपका लागि विश्व बैंकले दियो ८ अर्ब ७० करोड ऋण

Posted on April 02, 2021 | views : 1195 | काठमाडौँ - KTM

चैत्र २०, काठमाडौँ । कोभिड-१९ विरूद्ध सुरक्षित र प्रभावकारी खोपको पहुँच बिस्तार गर्न नेपाल सरकार र विश्व बैंकबीच ८ अर्ब ७० करोड रुपैयाँ (७५ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण सहयोग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र मा

Read More

मेलम्चीको साढे आठ करोड लिटर पानी उपत्यकावासीका धारामा

Posted on April 02, 2021 | views : 1354 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपत्यकामा पानीको स्रोत प्रदुषित भएका बेला मेलम्चीको पानी वितरण भएपछि स्वच्छ खानेपानीको सेवा उपलब्ध भएको बताउनुभएको छ । मेलम्चीको पानी औपचारिक रुपमा वितरण शुरु गर्न आज खानेपानी मन्त्रालयले भृकुटमण्डपमा आयोजना गरेको कार्यक्रममा उहाँले तीन ढुङ्गेधाराबा

Read More

केराउ आयातका लागि १५ गुणासम्म आवेदन

Posted on April 02, 2021 | views : 1342 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । केराउ, सुपारी, छोकडा र नधुल्याइएको मरिच आयातमा गत वर्षदेखि लगाइएको बन्देज पूर्णरूपमा खुला भएसँगै पछिल्लो समय उक्त वस्तु आयातको माग उच्च भएको छ । आयातमा एक वर्षको प्रतिबन्धपछि गत चैत ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त प्रतिबन्धमा परिमाणमा कोटा तोकेको हो । परिमाणमा कोटा तोकिएभन

Read More

आइएमई रेमिट बन्यो सबैभन्दा धेरै आयकर तिर्ने रेमिट कम्पनी

Posted on April 02, 2021 | views : 1169 | काठमाडौँ - KTM

चैत २०, काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागद्वारा बिहिबार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजश्व सचिब रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् । आन्तरिक

Read More

सुनको भाउ फेरि उकालो

Posted on April 02, 2021 | views : 1319 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबारको तुलनामा प्रतितोला ९ सय रुपैंयाँले बढेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहिबार पनि सुनको भाउ प्रतितोला ९ सयले बढेर ८६ हजार ५ सयमा कारोबार

Read More

रुरु को आइपिओ निष्काशन, कति कित्ता भर्ने शेयर ?

Posted on April 02, 2021 | views : 1834 | काठमाडौँ - KTM

चैत २०, काठमाडौँ । शुक्रबार देखि रुरु जलुविद्युत आयोजनाको आइपीओ निष्काशन भएको छ । कम्पनीले १ सय २० रुपैयाँ दरको कुल ४ लाख ७ हजार ७ सय ६ कित्ता आइपीओ निष्कासन गरेको हो ।  जसमध्ये ८ हजार १ सय ५४ कर्मचारी र २० हजार ३ सय ८५ कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ७९ हजार १६७ कित्ताका

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 02, 2021 | views : 1488 | काठमाडौँ - KTM

चैत  २०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११७ रुपैयाँ २८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ६४ पैसा र

Read More

‘फास्ट ट्र्याक’को एउटा ठेक्का रद्द गर्न निर्देशन

Posted on April 01, 2021 | views : 1250 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिले काठमाडौँ तराई द्रुतमार्ग आयोजनामा पुल तथा सुरुङ निर्माणका दुई प्याकेजमध्ये दोस्रो प्याकेजको ठेक्का रद्द गरेर पुनःप्रक्रिया शुरु गर्न निर्देशन दिएको छ ।  समितिको आजको बैठकले पूर्वयोग्यताबाट एउटा कम्पनी मात्रै छनोट भएकाले प्रतिस्पर्धा हुन नस

Read More

‘कृषि विकासका निम्ति नेपाल र इजरायलबीच सहकार्य गरौँ’

Posted on April 01, 2021 | views : 1485 | काठमाडौँ - KTM

चैत १९, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले कृषि विकासका क्षेत्रमा इजरायलले हासिल गरेको प्रगति नेपालका निम्ति उपयोगी हुने बताउँदै त्यसका लागि दुई देशबीच सघन सहकार्य अत्यावश्यक भएको विचार व्यक्त गर्नुभएको छ ।  नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज आफ्नै कार्यकक्षमा भएको शिष्टाचार भेट

Read More