अर्थ/विकास | काठमाडौँ - KTM


विदेशबाट ल्याएको पॅंहेलो धातुको बाला सहित विमानस्थलबाट एक पक्राउ

Posted on February 26, 2021 | views : 1987 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पॅंहेलो धातुको बाला सहित एक माहिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौँको थलि बस्ने पुस्पा तामाङलालाई पॅंहेलो धातुको २ थान बाला सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।  उनलाई बिहिबार पक्राउ गरिएको विमानस्थल प्रहरीले

Read More

किसान सेन्टर एकद्वार प्रणालीमार्फत कृषिको सूचना व्यवस्थित गर्छौ : मन्त्री अर्याल

Posted on February 26, 2021 | views : 1219 | काठमाडौँ - KTM

फागुन १४ काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले किसान सेन्टर एकद्वार प्रणली स्थापना गर्ने तयारी गरिएको बताउनुभएको छ । कृषि तथा पशुपंक्षी बिटमा समाचार रिपोर्टिङ गर्ने विभिन्न सञ्चारमाध्यमका पत्रकारहरुसँग आज (शुक्रबार) भेटघाट गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । कृष

Read More

कार्बन उत्सर्जन घटाएबापत नेपाललाई ५ अर्ब

Posted on February 26, 2021 | views : 1289 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ  । नेपालले वन संरक्षणमार्फत उत्सर्जन घटाई कार्बन सञ्चिति बढाएबापत करीब रु पाँच अर्ब (४५ मिलियन अमेरिकी डलर) रकम पाउने भएको छ । वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली र विश्वबैंकका देशीय निर्देशक फरिस अदाद–जेर्भाेसबीच बुधबार भएको उत्सर्जन कटौती खरीद सम्झौताअनुसार नेपा

Read More

अब पशुपतिनाथमा मोबाइल बाटै दान गर्न सकिने

Posted on February 26, 2021 | views : 1194 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ । यसका लागि ती स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएक

Read More

सुनको मूल्य लगातार ओरालो,कति पुग्यो ?

Posted on February 26, 2021 | views : 2575 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । शुक्रबार सुनको मूल्य घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ५ सयले घटेर छापावाल सुनको मूल्य ८८ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहिबार पनि प्रतितोला ५ सयले घटेर ८९ हजार ३ सयमा छापावाल सुन कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८८

Read More

महिला लघुवित्तको आईपीओ बाँडफाँड

Posted on February 26, 2021 | views : 1457 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । शुक्रबार महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड गरिएको छ । बिहान संस्थाको आईपीओ बाँडफाँड गरिएको हो । ३७ हजार ५ सय भाग्यमानी लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पारेका छन्  ।  ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको

Read More

ज्योति लाइफको आइपीओ २३ गतेबाट, अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन पाइने

Posted on February 26, 2021 | views : 1172 | काठमाडौँ - KTM

फागुन  १४, काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई सेयर जारी गर्ने भएको छ। कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले  कुल जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ छ। यसको ३० प्रतिशत सेयर जारी गर्न लागेको हो।  कम्पनीले निष्काशन गर्न लागेको

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 26, 2021 | views : 1649 | काठमाडौँ - KTM

फागुन १४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर १११ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११६ रुपैयाँ १७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६९ पैसा र बिक्

Read More

इजरायली कृषि प्रविधि सातै प्रदेशमा : कृषि मन्त्री अर्याल

Posted on February 25, 2021 | views : 1452 | काठमाडौँ - KTM

फागुन १३, लमजुङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्राउन लागेको जानकारी दिनुभएको छ । नेपालमा आधुनिक इजरायली कृषि प्रविधि भित्राउने सन्दर्भमा बिहिवार (आज) इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले

Read More

महिला लघुवित्तको आईपीओ भोलि बाँडफाँड,कसले कति पाउँछन् ?

Posted on February 25, 2021 | views : 1450 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको शुक्रबार आईपीओ बाँडफाँड गर्ने भएको छ । भोलि बिहान ८ बजे ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर बाँडफाँड गर्ने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरले ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो ।  कुल

Read More

त्रिभुवन विमानस्थलबाट पहेँलो धातुको बाला सहित दुई जना पक्राउ

Posted on February 25, 2021 | views : 1678 | काठमाडौँ - KTM

फागुन १३,काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला सहित दुई जना पक्राउ परेका छन् । मंगलबार प्रहरीले पाँचथरका चित्र शेर्मा र मोरङको पथरीका रमेश तामाङलाई पक्राउ गरेको हो । शेर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन नयाँ पार्किमा

Read More

५ सयले घट्यो सुनको भाउ,प्रतितोला कति पुग्यो ?

Posted on February 25, 2021 | views : 1428 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ । बिहिबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनमा प्रतितोला रु ५ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार पनि प्रतितोला ३ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ८ सयमा कारोबार भएको थियो । आज तेजाबी सुन

Read More

यस्तो छ आजको विनिमयदर

Posted on February 25, 2021 | views : 1497 | काठमाडौँ - KTM

फागुन १३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ४२ पैसा र बिक्रीदर ११६ रुपैयाँ २ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २६ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ २३ पैसा र बिक्र

Read More

नेप्सेमा देखिएको समस्या समाधान,नेपाल इन्फ्रास्ट्रचर बैंकको कारोबार सुरु

Posted on February 24, 2021 | views : 1430 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा देखिएको समस्या समाधान भएसंगै नेपाल इन्फ्रास्ट्रचर बैंकको कारोबार सुरु भएको छ । यसअघि बैंकको शेयर कारोबारमा समस्या देखिएको थियो । उक्त समस्या समाधन भएसंगै इन्फ्रास्ट्रचर बैंकको कारोबार पनि सुरु भएको नेप्सेले जनाएको छ । बुधबार एक्कासी बैंकको शेयर मू

Read More

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य घटेर शून्यमा !

Posted on February 24, 2021 | views : 1433 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । गत हप्ता देखि कारोबार सुरु गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य घटेर शून्यमा पुगेको देखिएको छ । बैंकको सेयर मूल्य शतप्रतिशत ५९४ रुपैयाँले घटेको देखाएको हो । जसको कारण लगानीकर्ताको सम्पत्ति शुन्यमा झरेको छ ।  बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्सेको )साइटमा प्राविधिक

Read More

घट्यो सुनको मूल्य

Posted on February 24, 2021 | views : 1586 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा प्रतितोला रु ३ सयले घटेर छापावाल सुनको मूल्य ८९ हजार ८ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार प्रतितोला रु ९० हजार १ सयमा छापावाल सुन कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य ८९ हजार ३

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on February 24, 2021 | views : 2306 | काठमाडौँ - KTM

फागुन १२, काठमाडौँ । नेपाल राष्ट्र बैंकलेबुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ५३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ८८ पैसा र बिक्री

Read More

स्वदेशमै केहि गर्ने? युवा स्वरोजगार कार्यक्रममा सहभागी भई यसरी लिनुस् सहुलियत कर्जा

Posted on February 23, 2021 | views : 3823 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले युवा स्वरोजगार कार्यक्रममा अन्तर्गत सहुलियत कर्जाका लागि आशयपत्र पेश गर्न अनुरोध गरेको छ । कोषले मंगलबार एक सूचना जारी गर्दै विभिन्न ४ कार्यक्रममा सहभागी भई व्यक्तिगत, सामूहिक स्वरोजगार कर्जा लिई स्वरोजगार हुन चाहने व्यक्तिले सहुलियत कर्जाक

Read More

फागुन १९ गतेदेखि प्राइम बैंकले साढे ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

Posted on February 23, 2021 | views : 1106 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं । फागुन १९ गतेदेखि प्राइम बैंकले साढे ३ अर्ब रुपैंया बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १००० रुपैयाँ अंकित ३५ लाख ऋणपत्र फागुन १९ गतेदेखि बिक्री खुल्ला गर्ने भएको हो । वार्षिक ८.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको ‘८.७५% प्राइम डिबेञ्चर २०८५’ नामक उक्त ऋणपत्रको बिक्री ढि

Read More

एनसेल एपको नयाँ संस्करण सार्वजनिक,सुविधा यस्ता छन्

Posted on February 23, 2021 | views : 1495 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ । एनसेलले एपको नयाँ संस्करण संचालनमा ल्याएको छ । ग्राहकले आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्छन् । उक्त अवसरमा उक्त एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जिबी डेटा निःशुल्क दिइने कम्पनीले जनाएको छ । एप प्रयोगकर्ताले मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प

Read More

सुनको मूल्य ११ सयले बढ्यो,कति पुग्यो प्रतितोला ?

Posted on February 23, 2021 | views : 1563 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । पछिल्लो केहि समय ओरालो लागेको सुनको भाउ सोमबार भने  स्थिर रहेको थियो। हिजोको तुलनामा आज प्रतितोला रु ११ सयले बढेर छापावाल सुनको मूल्य ९० हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य पनि बढेको

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on February 23, 2021 | views : 2048 | काठमाडौँ - KTM

फागुन ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ २४ पैसा र बिक्रीदर १४० रुपैयाँ ९६ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २७ पैसा र बिक्

Read More

नेप्से परिसूचक ३२.६७ अंकले घट्यो

Posted on February 22, 2021 | views : 1344 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौँ । साताको दोश्रो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३२.६७ अंक अर्थात १.२४ प्रतिशतले घटेको छ । सोमबार २ करोड १६ लाख १४ हजार ४५२ कित्ता सेयर ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७० रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीमा आँखु खोला जलविद्युत कम्पनी, नेपाल इन

Read More

सुनचाँदीको मूल्य कति ?

Posted on February 22, 2021 | views : 1377 | काठमाडौँ - KTM

फागुन १०, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ । शुक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला रु ८ सयले बढेर ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै आज तेजाबी सुनको मूल्य प्

Read More

मेलम्ची खानेपानीको सुरुङ परीक्षण गरिंदै,सम्भावित दुर्घटनामा उद्दार गर्न हेलिकोप्टर तयार

Posted on February 22, 2021 | views : 1272 | काठमाडौँ - KTM

फागुन १०,सिन्धुपाल्चोक । बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भर्न थालेर परीक्षण गरिने भएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिन लागिएको हो । आयोजनास्थल मेलम्चीमै औपचारिक कार्यक्रम

Read More

यस्तो छ आजको विनिमयदर

Posted on February 22, 2021 | views : 1464 | काठमाडौँ - KTM

फागुन १०,काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ५२ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५२ पैसा र बिक्री

Read More

नेप्से परिसूचक ३.६६ अंकले बढ्यो

Posted on February 21, 2021 | views : 1157 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक ३.६६ अंक अर्थात ०.१४ प्रतिशतले बढेर २६४०.३४ बिन्दुमा रोकिएको छ । नेप्से बढेपनि आज सेन्सेटिभ इण्डेक्स भने सामान्य घटेको छ । आज २०७ कम्पनीको ९३ हजार ३९ पटकको कारोबारमा ८ अर्ब ८३ करोड ४६ लाख ३ हजार रुपैयाँ बराबरको २ करोड ४

Read More

ज्योति लाइफको ६६ करोडको आइपिओ आउँदै,धितोपत्र बोर्डले दियो स्वीकृति

Posted on February 21, 2021 | views : 1494 | काठमाडौँ - KTM

फागुन ९, काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट प्राथमिक सेयर (आइपिओ) निष्काशनको लागि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले स्वीकृति पाएको छ । कम्पनीले कुल चुक्ता पुँजीमा ३० प्रतिशत साधारण सेयर निष्कासनका लागि बोर्डबाट स्वीकृति पाएको हो। अंकित मूल्य रु १०० मा ६६ लाख कित्ता अर्थात ६६ करोड रुपैयाँको कम्पनीले

Read More