अर्थ/विकास | काठमाडौँ - KTM


इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण

Posted on March 15, 2021 | views : 1365 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गर्नुभयो । 

Read More

यस्तो छ आज सुनचाँदीको मूल्य

Posted on March 15, 2021 | views : 1351 | काठमाडौँ - KTM

चैत २, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि  आइतबार प्रतितोला रु ४ सयले बढेको थियो ।   यस्तै तेजाबी सुनको मूल्य आज ८६ हजार १ सय ५० कायम भएको महा

Read More

नेपालमा रासायनिक मल कारखाना सञ्चालन गर्न सकिने:अध्ययन समिति

Posted on March 15, 2021 | views : 2541 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । नेपलमा प्राकृतिक ग्याँस प्रविधिमा आधारित रासायनिक मल कारखाना सञ्चालन गर्न सकिने निष्कर्ष अध्ययन समितिले निकालेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित रासायनिक मल कारखाना स्थापनाको प्राराम्भिक अध्ययन समितिले उक्त निष्कर्ष निकालेको हो । अध्ययन समितिले प्राकृतिक ग्याँ

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 15, 2021 | views : 2014 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५७ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७५ पैसा र बिक्रीदर

Read More

बागमती प्रदेशमा स्थानीय सडक सुधार कार्यक्रम

Posted on March 15, 2021 | views : 1604 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । वाग्मती प्रदेशको राजधानी हेटौँडासँग हालसम्म सडक सञ्जाल नजोडिएका स्थानीय तहका केन्द्रलाई सडक सञ्जालसँग जोड्ने सडक निर्माण तथा सुधार कार्यक्रम शुरु भएको छ  । वाग्मती प्रदेशअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका, काभ्रेको खानिखोला गाउँपालिका, सिन्धुलीको तीनपाटन गाउँपालिका र रामेछाप

Read More

नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने

Posted on March 14, 2021 | views : 2067 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ | चन्द्रागिरि नगरपालिकाले नागढुङ्गा–कलङ्की सडकखण्डमा वृक्षरोपण गरिने भएको छ । काठमाडौँ उपत्यकाको मुख्य प्रवेशद्वारमा रहेको चन्द्रागिरिले हरियाली र नमूना नगरपालिका निर्माणका लागि राजमार्गको बीच भागमा वृक्षरोपण गर्न लागेको हो ।  नगरपालिकाका प्रमुख घनश्याम गिरीले नागढुङ्गा–कलङ्की स

Read More

लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा

Posted on March 14, 2021 | views : 1259 | काठमाडौँ - KTM

चैत १, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्जमा ३० मिलियन डलर बराबरको बोन्ड जारी गर्न लागेको बताए । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को ‘आर्थिक संवाद’ कार्य

Read More

नेप्सेमा ५१ अङ्कको गिरावट,कसको कति कारोबार ?

Posted on March 14, 2021 | views : 1062 | काठमाडौँ - KTM

चैत १,काठमाडौँ । धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार ४०७.२५ मा झरेको छ । यस्तै, ठूला कम

Read More

कतार एयरवेजले ल्यायो ‘डिजिटल राहदानी’ मोबाइल एप,के छ सुविधा ?

Posted on March 14, 2021 | views : 3284 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । कतार एयरवेजले ‘डिजिटल राहदानी’ मोबाइल एप ल्याएको छ । एयरलाइन्सले मार्च ११ देखि मध्यपूर्वी एसियामा अत्याधुनिक आईएटीए ट्राभल पास ‘डिजिटल राहदानी’ मोबाइल एप परीक्षणमा ल्याएको हो ।  एयरवेजले अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आईएटीए), कतार जनस्वास्थ्य मन्त्रालय, प्राथमिक स्वास्थ्य

Read More

बढ्यो सुनको मूल्य

Posted on March 14, 2021 | views : 2086 | काठमाडौँ - KTM

चैत १, काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४ सयले बढेर ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि शुक्रबार छापावाल सुनको मूल्य ८६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । गत हप्ता केहि ओरालो लागे

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 14, 2021 | views : 1598 | काठमाडौँ - KTM

चैत १, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ १६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ४० पैसा र बिक्रीदर १३९ रुपैयाँ १२ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६१ पैसा र बिक्रीदर

Read More

अवैध रु ४२ लाखसहित दुई पक्राउ

Posted on March 12, 2021 | views : 1592 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ । महानगरीय प्रहरी परिसर भक्तपुुरले रु ४२ लाख ३० हजार श्रोत नखुलेको अवैध रकमसहित पक्राउ परेका दुईजनालाई आज थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण विभाग पुल्चोकलाई बुझाएको छ ।  अवैध रकमसहित पक्राउ परेका दोलखा बैतेश्वर गाउँपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बाल

Read More

कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सम्पन्न

Posted on March 12, 2021 | views : 1425 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ । कमलपोखरी पुनःनिर्माणको काम ७० प्रतिशत सकिएको छ । अहिले पोखरी निर्माणको काम सम्पन्न गरी पोखरी वरपर सौन्दर्यको काम भइरहेको छ । आगामी एक महिनाभित्र सबै सक्नेगरी पुनःनिर्माणको काम भइरहेको काठमाडौँ महानगरपालिकाले जानकारी गराएको छ । सौन्दर्यको कामसँगै काठको केही कलात्मक बुट्टा कुँद्ने

Read More

आज सुनचाँदीको भाउ कति ?

Posted on March 12, 2021 | views : 1457 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौं । आज सुनको मूल्य घटेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो ।  यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हज

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 12, 2021 | views : 1764 | काठमाडौँ - KTM

फागुन २८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९५ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ४६ पैसा र बिक

Read More

वैदेशिक रोजगारीमा जानेहरुले बिमाको शुल्क भुक्तानी खल्ती वालेटबाटै तिर्न सक्ने

Posted on March 10, 2021 | views : 2239 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । बैदेशिक रोजगारीमा जाने नेपालीहरुले बिमाको शुल्क भुक्तानी अब खल्ती डिजिटल वालेट एपबाटै गर्न सक्ने भएका छन् । खल्ती डिजिटल वालेटले ज्याेति लाईफ इन्स्यारेन्ससँगको सहकार्यमा मोबाइलबाटै बीमा शुल्क भुक्तानी गर्ने व्यवस्था गरेको हो ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने

Read More

सम्राट सिमेन्टलाई गुणस्तर विभागको कारबाही

Posted on March 10, 2021 | views : 1277 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन सिमेन्ट उत्पादन गरेको भन्दै सम्राट सिमेन्ट कम्पनीलाई कारबाही गरेको छ । बुधबार अनुगमनका क्रममा नापतौल विभागले उक्त उद्योगबाट तोकिएको गुणस्तर अनुसार सिमेन्ट उत्पादन नभएको भन्दै कारबाही गरेको हो । 'बजार अनुगमनको क्रममा देहाय बमोजिम उद्योगब

Read More

बढ्यो सुनको मूल्य

Posted on March 10, 2021 | views : 2111 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलानामा प्रतितोला रु ६ सयले बढेर छापावाल सुनको मूल्य ८६ हजार २ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार कायम भएको थियो । यस्तै आज आज तेजाबी सुनक

Read More

लोकसेवा आयोगले माग्यो ४९१ जना खरिदार (विज्ञापन सहित)

Posted on March 10, 2021 | views : 1943 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौं । लोकसेवा आयोगले ४९१ जना खरिदार पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगले बुधबार एक सुचना जारी गर्दै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरहका पदका लागि दरखास्त आह्वान गरेको हो । आयोगले खुला र समावेशीतर्फ ४९१ जना र जेष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने ब

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 10, 2021 | views : 1940 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ९८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४८ पैसा र बिक्र

Read More

चिनियाँ नाकाबाट दैनिक सात कन्टेनर सामग्री भित्रिँदै,निर्यात ठप्प

Posted on March 10, 2021 | views : 2259 | काठमाडौँ - KTM

फागुन २६, काठमाडौँ । चिनियाँ ल्होसारका कारण बन्द भएको नाका पुनः सञ्चालनमा आएसँगै दैनिकरूपमा उल्लेख्य मात्रामा आयात भएको छ । नाका पुनः सञ्चालनमा आएसँगै चीनसँगको व्यापारिक दुई नाकाबाट दैनिक सात कन्टेनर सामग्री आयात भएको सम्बन्धित भन्सार कार्यालयले जनाएका छन् । पछिल्लो समय सिन्धुपाल्चोकस्थित तातोपानी भ

Read More

नेप्सेमा दोहोरो अङ्कको गिरावट

Posted on March 09, 2021 | views : 1187 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह््यो । पछिल्ला दिनमा लगातार नेप्सेमा गिरावट आउँदा बजार पूँजीकरणलगायत अन्य सूचकमा प्रभाव परेको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेमा आज २३.२२ विन्दुले ओरालो लागेर दुई हजार ४६१.८८ मा ओर्लेक

Read More

उन्नती सहकार्य लघुवित्तले गर्यो लाभांश घोषणा

Posted on March 09, 2021 | views : 1595 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । आइतबार बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो । संस्थाले सेयरधनीलाई १७.८१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । चुक्तापुँजी १४ करोड

Read More

मिथिला लघुवित्त वित्तीय संस्थाले घोषणा गर्यो लाभांश

Posted on March 09, 2021 | views : 1800 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १२.६३ प्रतशित लाभांश घोषणा गरेको हो । संस्थाको आइतबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८४२ को १२ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका ल

Read More

घट्यो सुनको मूल्य

Posted on March 09, 2021 | views : 2607 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौं । मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबारको तुलानामा प्रतितोला रु ६ सयले घटेर छापावाल सुनको मूल्य ८५ हजार ६ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार कायम भएको थियो । यस्तै आज

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 09, 2021 | views : 2014 | काठमाडौँ - KTM

फागुन २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५३ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ६२ पैसा र बिक्

Read More

बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

Posted on March 08, 2021 | views : 1140 | काठमाडौँ - KTM

फागुन २४, काठमाडौँ । नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो ।  मल खरीदको जिम्मा पाएको कृषि सामग्

Read More

अझै अघि बढेन तीनकुने पुल निर्माण

Posted on March 08, 2021 | views : 1368 | काठमाडौँ - KTM

सञ्चिता घिमिरे । फागुन २४, काठमाडौँ । तीनकुनेस्थित वाग्मती पुल नयाँ ठेक्कामार्फत निर्माण गरिने भने पनि प्रक्रिया अझै अघि बढेको छैन । निर्माण शुरु भएको लामो समयसम्म पनि निर्माण कम्पनी पप्पु कन्सट्रक्सन प्रालीले काम अघि नबढाएपछि गत वर्ष सडक विभागले ठेक्का तोड्ने निर्णय गरेको थियो । पुरानो ठेक्का तोडिए

Read More