अर्थ/विकास | काठमाडौँ - KTM


५ सयले बढ्यो सुनको मूल्य,कति पुग्यो प्रतितोला ?

Posted on March 21, 2021 | views : 1667 | काठमाडौँ - KTM

चैत ८, काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबारको तुलनामा प्रतितोला रु ५ सयले बढेर छापावाल सुनको मूल्य ८७ हजार २ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यसअघि प्रतितोला सुन ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ७ सय ५० काय

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 21, 2021 | views : 1451 | काठमाडौँ - KTM

चैत ८, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर

Read More

फेरि बढ्यो हवाई भाडा, कुन ठाउँको कति ?

Posted on March 19, 2021 | views : 1545 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ । इन्धनको मूल्य बढेसंगै फेरि हवाई भाडा बढेको छ । नेपाल वायु सेवा संचालक संघले शुक्रबार राति १२ बजे देखि लागु हुनेगरी हवाई भाडा बढाएको हो । यसअघि संघले फागुन २० गते पनि भाडा बढाएको थियो ।  नेपाल आयाल निगमले चैत ३ मा पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । जसमा निगमले प्रतिलिटर दु

Read More

२२.८ प्रतिशत जनता बिमाको दायरामा, बीमालेख संख्या ७२ लाख ४३ हजार नाघ्यो

Posted on March 19, 2021 | views : 1453 | काठमाडौँ - KTM

चैत्र ६, काठमाडौं । नेपालमा कुल जनसंख्याको २२.८ प्रतिशत जनता बिमाको दायरामा आएका छन् । २०७७ माघसम्म  बिमाको दायरामा आएको जनसंख्या २२.८ प्रतिशत र वैदशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसंख्या २५.२ प्रतिशत पुगेको अर्थ मन्त्रालयले जनाएको छ ।  अर्थ मन्त्रालयले प्रकाशन गर

Read More

सरकार र विश्व बैंकबीच २ अर्ब ८० करोड वित्तीय सम्झौतापत्रमा हस्ताक्षर

Posted on March 19, 2021 | views : 1354 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ  । नेपाल सरकार र विश्व बैंकबीच “समृद्धिका लागि वन” आयोजनाका लागि २ अर्ब ८० करोड रूपैंयाँ (२४ मिलियन अमेरिकी डलर) बराबरको ऋण र अनुदान सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताको कुल रकम मध्ये ७१ करोड रूपैंया अनुदान र २ अर्ब ९ करोड रूपैंया सहुलियतपूर्ण ऋण रहेको छ । आयोजनाले नपालको

Read More

एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा पक्राउ

Posted on March 19, 2021 | views : 1457 | काठमाडौँ - KTM

चैत ६,काठमाडौं । एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा ठमेल बस्ने भारत गोरखपुर घर भएका २२ वर्षीय दिलसाद आलमलाई प्रहरीले पक्राउ गरेको हो ।   उनलाई शुक्रबार बिहान

Read More

सिङ्गटी हाइड्रोपावरको आईपीओ खुल्यो, कस्तो छ वित्तीय अवस्था ?

Posted on March 19, 2021 | views : 1131 | काठमाडौँ - KTM

चैत्र ६, काठमाडौं । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ बिक्री खुला भएको छ । कम्पनीले  प्रतिकित्ता सय रुपैयाँ दरको कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । यसमा सर्वसाधारणले भने २६ लाख ४० हजार कित्ताका लागि मात्र आवेदन दिन पाउनेछन् ।  ५८ हजार कित्ता कर्मचारी र १ लाख ४५ हजार कित्ता म्

Read More

घट्यो सुनको मूल्य

Posted on March 19, 2021 | views : 1636 | काठमाडौँ - KTM

चैत ६, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा आज छापावाल सुनको मूल्य रु ५ सयले घटेर प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि बुधबार प्रतितोला सुन ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 19, 2021 | views : 1319 | काठमाडौँ - KTM

चैत ६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९५ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ७२ पैसा र बिक्री

Read More

कर्णाली करिडोर निरीक्षण गरी विज्ञ टोली फिर्ता

Posted on March 18, 2021 | views : 1247 | काठमाडौँ - KTM

चैत ५, कर्णाली । कर्णाली करिडोरको अवस्था बुझ्न विज्ञटोली स्थलगत अनुगमनमा हुम्लाको सलीसल्लासम्म पुगेर फिर्ता भएको छ । यो टोलीको अनुगमन प्रतिवेदनका आधारमा सडकको थप सुधारको काम हुने भएको छ । कर्णाली करिडोरका विभिन्न खण्डमा निर्माण हुँदै गरेको सडक तथा पुलपुलेसाको अवस्था के कस्तो छ भनेर सोको प्राविधिक अध

Read More

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

Posted on March 18, 2021 | views : 1487 | काठमाडौँ - KTM

चैत ५, काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरु ललितपुर, ललितपुर महानगरपालिका-२६ सुनाकोठी बस्ने धनकुटा, धनकुटा नगरपालिका-६ घर भएका ६३ वर्षीय महेन्द्र नारायण श्रेष्ठ र काठमाडौं बुढानिलकण्ड नगरपालिका-९ बस्ने ५८ वर्षीय लाक्पा लामालाई प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुले आफ्नो खातामा पर्याप

Read More

भाडा बढाउन यातायात व्यवसायीको माग

Posted on March 18, 2021 | views : 1823 | काठमाडौँ - KTM

चैत्र ५, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसंगै यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग माग गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेका हुन् । चैत तेस्रो हप्तासम्म भा

Read More

४२.९५ अंकले बढ्यो नेप्से

Posted on March 18, 2021 | views : 1123 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ । बिहिबार शेयर बजार मापक परिसूचक अंक(नेप्से)४२.९५ अंकले बढेर २४७५ को बिन्दुमा रोकिएको छ । आज साताको अन्तिम दिन कारोबारमा आएका २ सय १३ कम्पनीको ५७ हजार ७ सय ४२ पटकको १ करोड १६ लाख ५७ हजार ९ सय ७५ कित्ता शेयर ४ अर्ब ६६ करोड १७ लाख ९५ हजार १ सय ८७ रुपैंयामा खरिद बिक्रि भएको छ । बुधबार

Read More

सुनको मूल्य लगातार उकालो

Posted on March 18, 2021 | views : 1899 | काठमाडौँ - KTM

चैत ५, काठमाडौं । नेपाली बजारमा फेरी सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज छापावाल सुनको मूल्य रु ३ सयले बढेर प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि मंगलबार ८६ हजार ९ सयमा छापावाल सुन कारोबार भएको थियो । बुधबार पनि सुनको भाउ तोलामा ६

Read More

चालु आवको छ महिनामा लगानी कोषको नाफामा वृद्धि

Posted on March 18, 2021 | views : 1792 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ । नागरिक लगानी कोषले चालु आवको पुस मसान्तसम्म गत वर्ष सोही अवधिको तुलनामा ८.५४ प्रतिशत नाफा कमाएको छ । आव २०७७/०७८ को सो अवधिमा रु ३२ करोड २५ लाख खुद नाफा कमाएको कोषले जनाएको छ ।  कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद म

Read More

यस्तो छ आजको विनिमयदर

Posted on March 18, 2021 | views : 1857 | काठमाडौँ - KTM

चैत ५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १३ पैसा र बिक्रीद

Read More

कोरोनाले वैदेशिक रोजगारीमा पारेको प्रभाव सम्बन्धमा संसदमा प्रस्ताव दर्ता

Posted on March 17, 2021 | views : 1688 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा तीन प्रस्ताव दर्ता गराएको छ । कांग्रेस सांसदले मंगलबार सङ्घीय संसद् सचिवालयमा दुई जरुरी सार्वजनिक महत्वका  र एक सङ्कल्प प्रस्ताव दर्ता गराउनुभएको हो ।  महिला तथा बालवालिकामाथि भएका हिंसा न्यूनीकरण गर्न जरुरी सार्वजनिक

Read More

नेप्सेले सोध्यो इन्फ्रास्टक्चर बैंकसँग स्पष्टीकरण

Posted on March 17, 2021 | views : 1156 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्प्से)ले नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा)संग स्पष्टीकरण सोधेको छ । निफ्राले ३ करोड डलरको बन्ड जारी गर्ने र लन्डन स्टक एक्सचेन्जमा सूचीकृत हुने समाचार आएपछि नेप्सेले स्पष्टीकरण सोधेको हो ।   गतआइतबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवड

Read More

बढ्यो सुनको मूल्य

Posted on March 17, 2021 | views : 1592 | काठमाडौँ - KTM

चैत ४, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार ८६ हजार ६ सयमा छापावाल सुन कारोबार भएको थियो ।  यस्तै आज तेजाबी सुनको मूल्य ८६ हजार ४ सय ५० कायम भएको महासंघ

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on March 17, 2021 | views : 1906 | काठमाडौँ - KTM

चैत ४, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ २२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९३ पैसा, पाउण्ड एकको खरिददर १६० रुपैयाँ ५ पैसा र बिक्रीदर

Read More

छिट्टै दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी छ : सञ्चारमन्त्री गुरुङ

Posted on March 16, 2021 | views : 1336 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार सेवालाई सहज, सस्तो र गुणस्तरीय बनाउन सरकारले दूरसञ्चार पूर्वाधार कम्पनी स्थापना गर्ने तयारी गरेको बताउनुभएको छ ।  सिंहदरबारस्थित सञ्चार मन्त्रालयमा आज आयोजित सूचना प्रविधि क्षेत्रका विज्ञसँगको अन्तक्र्रियामा उहाँले मुलुक

Read More

२.५६ अंकले बढ्यो नेप्से

Posted on March 16, 2021 | views : 1240 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । मंगलबार शेयर बजारमा केहि सुधार आएको छ । शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज २.५६ अंकले बढेर २३९१ बिन्दुमा रोकिएको हो । पछिल्लो समय निरन्तर ओरालो लागेको नेप्से आज केहि सुधार आएको छ ।  मंगलबार कारोबारमा आएका २ सय १६ कम्पनीको ४६ हजार ५ सय ४० पटकको कारोबारमा ९० लाख १२ हजार

Read More

चिनियाँ सामग्री सीधै रसुवागढी नाकामा

Posted on March 16, 2021 | views : 1991 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै  ढुवानी हुन थालेको छ । नेपाली  व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on March 16, 2021 | views : 2593 | काठमाडौँ - KTM

चैत ३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६ रुपैयाँ २६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६५ पैसा, पाउण्ड एकको खरिददर १६१ रुपैयाँ २६ पैसा र बिक्रीद

Read More

यस्ता छन् आगामी वर्षको बजेटका मार्गदर्शन

Posted on March 15, 2021 | views : 1368 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट निर्माणका आधार र मार्गदर्शनबारे जानकारी गराउँदै पूर्व निर्धारित समयमा सिलिङ्गभित्र रहेर बजेट प्रस्ताव गर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ ।  सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित अर्थ मन्त्रालयमा आयोजित कार्यक

Read More

आगामी वर्षको बजेटमा आर्थिक पुनरोत्थान हुने गरी बजेट प्रस्ताव गर्न अर्थ मन्त्रालयको आग्रह

Posted on March 15, 2021 | views : 1292 | काठमाडौँ - KTM

चैत्र २,काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेटमा आर्थिक पुनरोत्थान र रोजगारी सिर्जना हुने गरी बजेट प्रस्ताव गर्न आग्रह गरेको छ । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारका मुख्य सचिव, सचिवहरु, राष्ट्रिय योजना आयोगका सदस्यसहित मन्त्रालयले आगामी बजेट निर्माणमा छलफल गरेको हो ।&

Read More

इजरायलबाट पाटन अस्पताललाई स्वास्थ्योपकरण हस्तान्तरण

Posted on March 15, 2021 | views : 1364 | काठमाडौँ - KTM

चैत २, काठमाडौँ । नेपालस्थित इजरायली राजदूतावासले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) लाई स्वास्थ्य उपकरण हस्तान्तरण गरेको छ । राजदूत अन्न गोडरले आज अस्पतालका निर्देशक डा रवि शाक्यलाई एकएक थान एनेस्थेसिया प्रविधि, प्यासेन्ट मनिटर र इलेक्ट्रोकाडियोग्राफ उपकरण हस्तान्तरण गर्नुभयो । 

Read More

यस्तो छ आज सुनचाँदीको मूल्य

Posted on March 15, 2021 | views : 1350 | काठमाडौँ - KTM

चैत २, काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि  आइतबार प्रतितोला रु ४ सयले बढेको थियो ।   यस्तै तेजाबी सुनको मूल्य आज ८६ हजार १ सय ५० कायम भएको महा

Read More