अर्थ/विकास | काठमाडौँ - KTM


उत्पादित वस्तुको बजारीकरण गर्ने सरकारले अध्ययन शुरु गरेको छ : मन्त्री अर्याल

Posted on April 12, 2021 | views : 1372 | काठमाडौँ - KTM

चैत ३०,मुस्ताङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादनको बजारीकरणका लागि सरकारले शुरु गरेको बताउनु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइब्रीड स्याउका बिरुवा वितरण गर्ने

Read More

१७ अंकले बढ्यो नेप्से,कुन कम्पनीको शेयर मूल्य बढ्यो ?

Posted on April 12, 2021 | views : 1300 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)१७.२० अंकले बढेर २६९१.५५ को विन्दुमा रोकिएको छ । आज २ सय १६ कम्पनीको ८० हजार ९ सय ५९ पटकको शेयर कारोबार भएको छ । यसदिन १ करोड ३८ लाख २१ हजार ५ सय ७३ कित्ता शेयर कारोबार भएको छ । ७ अर्ब ६ करोड १० लाख ८२ हजार ८ सय ५० रुपैंया बराबरको शेयर कारोबार भए

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 12, 2021 | views : 1339 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ६३ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ५१ पैसा र बिक्रीद

Read More

कोटेश्वरदेखि जडीबुटीसम्मको सडक निर्माण छिट्टै सकिने

Posted on April 12, 2021 | views : 1103 | काठमाडौँ - KTM

चैत ३०, काठमाडौँ । काठमाडौँ उपत्यकाको बढी सवारी चाप हुने कोटेश्वरदेखि जडीबुटीसम्म सडक विस्तारको काम एकातर्फ अबको एक महिनामा सक्ने गरी अघि बढाइएको छ । कोटेश्वरबाट जडीबुटीतर्फ जाँदा दाहिनेतर्फ सबै संरचना हटाएर निर्माणको काम भइरहेको डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ ।  यही गतिमा काम हुँदा अब

Read More

चक्रपथ बाहिरका सडक निर्माण अघि बढ्यो

Posted on April 11, 2021 | views : 1256 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । गत आर्थिक वर्षमा मुख्य सडकमा निर्माणको काममा जोड दिएको डिभिजन सडक कार्यालयले चालू आवमा चक्रपथ बाहिरको सडक निर्माणलाई प्राथमिकता दिएको छ ।  चालू आवमा २० किमी सडक निर्माण सकिएको डिभिजनले जनाएको छ । काठमाडौँ जिल्लाबाट अरु जिल्लासम्म जोडिने स्थानमा पनि निर्माणको काम भइरहेको छ । त

Read More

नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको १७ सदस्यीय कार्यसमिति चयन

Posted on April 11, 2021 | views : 1055 | काठमाडौँ - KTM

 चैत्र २९, काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय बिमा संस्थानको ८ औं केन्द्रीय अधिवेशनले १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिका अध्यक्ष पदमराज रेग्मीको प्रमुख अतिथित्वमा लमजुङको घलेगाउँमा चैत्र २७ र २८ गते सम्पन्न भएको

Read More

२०७८ असार मसान्तभित्र सूचिकृत हुन् सामाजिक सुरक्षा कोषको आग्रह

Posted on April 11, 2021 | views : 1427 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्तभित्र सुचिकृत हुन् आग्रह गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनासञ्चालन कार्यविधि, २०७५ को दोश्रो संशोधनले दिएको सुविधा उपभोग गर्न आग्रह गर्दै कोषमा सूचीकरण हुन आग्रह गरेको हो ।  सामाजिक सुरक्ष

Read More

निर्माण उपकरण र प्रविधिको प्रदर्शनी आजदेखि शुरु

Posted on April 11, 2021 | views : 1218 | काठमाडौँ - KTM

चैत्र २९, काठमाडौँ । निर्माण क्षेत्रमा आएका नयाँ प्रविधि एवं उपकरणसहित समग्र निर्माण उद्योग र प्रविधिसँग सम्बन्धित विषयमा जानकारी दिने उद्देश्यले प्रदर्शनी गरिने भएको छ । नेपाल निर्माण व्यवसायी महासङ्घको २२औँ साधारणसभाका अवसरमा आजदेखि काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा प्रदर्शनी शुरु गर

Read More

घट्यो सुनको मूल्य

Posted on April 11, 2021 | views : 1855 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा प्रतितोला ४ सयले घटेरछापावाल सुनको मूल्य ८९ हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यसअघि छापावाल सुनको मूल्य ८९ हजार ९ सय काम भएको थियो । गत साता लगातार उकालो लागेको सुनको मूल्यमा आज

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on April 11, 2021 | views : 1356 | काठमाडौँ - KTM

चैत २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ २८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५३ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ४४ पैसा र बिक्रीद

Read More

अब ट्राफिक जरिवाना मोबाइलबाटै तिर्न सकिने

Posted on April 09, 2021 | views : 1721 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना मोबाइलबाटै तिर्न सकिने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो । महाशाखाका प्रमुख प्रहरी ब

Read More

सिंगटी इनर्जीको आइपीओ बाँडफाँट,कसरी हेर्ने नतिजा ?

Posted on April 09, 2021 | views : 1262 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेड कम्पनीले सर्वसाधरणका लागि निष्कासन आइपीओ बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक मेगा क्यापिटलले शुक्रबार बिहान ११ बजे  बाँडफाँट गरेको हो । कुल आवेदक १५ लाख ५९ हजार ८ सय २ मध्ये २ लाख ५९ हजार ७ सय जनाले मात्र १० कित्ताका दरल

Read More

वल्र्डलिंकले ल्यायो ‘हर्षको नयाँवर्ष’अफर

Posted on April 09, 2021 | views : 1332 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । वल्र्डलिंकले नयाँ वर्षमा ‘हर्षको नववर्ष’अफर ल्याएको छ । उक्त अफर अन्तर्गत ग्राहकहरूले १२ महिनाका लागि २०, ४० वा ८० एमबीपीएसको प्याकेज  लिएमा ६२ प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ । अफरमा ग्राहकहरूले २०, ४० वा ८० एमबीपीएस प्याकेजमध्ये एक मात्र लिँदा १२ महिना नेट टीभीको से

Read More

मेलम्चीको पानी वितरणमा भएका चुहावट मर्मत गरिँदै

Posted on April 09, 2021 | views : 1941 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले पानी वितरणका क्रममा समस्या देखिएका स्थानमा तत्काल मर्मत गर्न थालेको छ । तत्काल समस्या समाधनका लागि समूह नै परिचालन गरेर लागिएको लिमिटेडले जनाएको छ ।  अहिले पुरानो प्रणालीमार्फत पानी वितरण भइरहेकाले विभिन्न स्थानमा चुहावट देखिरहेक

Read More

९ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Posted on April 09, 2021 | views : 2002 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ ।  शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा प्रतितोला ९ सयले बढेर छापावाल सुनको मूल्य ८९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बिहिबार पनि प्रतितोला सुनको मूल्य एक हजारले बढेर ८९ हजारमा कारोबार भएको थियो । पछिल्लो समय

Read More

यस्तो छ आजको विनिमयदर

Posted on April 09, 2021 | views : 1490 | काठमाडौँ - KTM

चैत २७, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११९ रुपैयाँ ५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा, पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६२ पैसा र बिक्री

Read More

बैंकिङ फाइनान्स इन्स्योरेन्सले आइपिओ निष्काशन गर्ने

Posted on April 08, 2021 | views : 1497 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ । बैंकिङ फाइनान्स एण्ड  इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन (आइपीओ)निष्काशन गर्ने भएको छ ।  कम्पनीले १०० रुपैंया अंकित दरमा कुल ५५ हजार शेयर निष्काशन गर्न लागेको हो । बिहिबार शेयर निष्काशनका लागि एनआई सी एसिया क्यापिटल लिमि

Read More

बजार पूँजीकरण जिडिपीको हाराहारीमा

Posted on April 08, 2021 | views : 1155 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं । लगातारको वृद्धिपछि नेप्से नयाँ उचाइमा पुग्दा त्यसको सकारात्मक प्रभाव बजार पूँजीकरणमा परेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब पुगेको छ । यो नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) को हाराहारी हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार रु ३७

Read More

बेलायतबाट राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउँदै

Posted on April 08, 2021 | views : 1450 | काठमाडौँ - KTM

चैत २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले नक्कली–सक्कली नोट छुट्याउने मेसिन ल्याउने भएको छ । बैंकले १३ करोड ७७ लाख ७ हजार रुपैयाँमा नोट परीक्षण मेसिन ल्याउने तयारी गरेको हो । उक्त मेसिनले नक्कली, सक्कली नोट छुट्याउनेछ । केन्द्रीय बैंकले आशयपत्र जारी गर्दै बेलायतको प्रोसेसिङ सोलुसन लिमिटेड कम्पनीबाट मे

Read More

सुनको मूल्य लगातार उकालो

Posted on April 08, 2021 | views : 1380 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ । सुनको मूल्य लगातार उकालो लाग्न थालेको छ । बुधबार ८८ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज १ हजारले बढेर ८९ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला ८८ हजार ५ सय ५० कायम भएको महासंघले जनाएको छ । चैत १९ गते ८६ हजार ५

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on April 08, 2021 | views : 1469 | काठमाडौँ - KTM

चैत २६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा, पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५२ पैसा र बिक्र

Read More

मर्चेन्ट बैंकरद्वारा आर्थिक पत्रकारको क्षमता अभिवृद्धि तालीम

Posted on April 07, 2021 | views : 1150 | काठमाडौँ - KTM

चैत २५, काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ । एशोसिएसले समाचार सम्प्रेषण गर्ने पत्रकारहरूको क्षमता अभिवृद्धि भएमात्र पुँजी बजारका बारेमा सही समाचार आम सर्वसाधारणमा जाने महसुस गरेर आर्थ

Read More

माथिल्लो तामाकोशी अन्तिम चरणमा, आगामी वैशाख दोस्रो सातादेखि सुरुङमा पानी हालिने

Posted on April 07, 2021 | views : 1241 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ । स्वदेशी लगानीमा निर्धाणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बाँध, सुरुङ, प्रसारण लाइन, सबस्टेसनलगायतका संरचनाका सिभिल र मेकानिकलतर्फका सानातिना काम भइरहेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो आयोजना यही चैतमा सम्पन्न गर्ने ल

Read More

राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्‍याउने व्यक्ति विमानस्थलबाट पक्राउ

Posted on April 07, 2021 | views : 2383 | काठमाडौँ - KTM

चैत २५ , काठमाडौं । राइस कुकरभित्र करीब १ किलो सुन लुकाएर ल्‍याउने व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुवई एयरलाइन्सको उडानबाट राइस कुकरमा करिब ८८४.४५० ग्राम सुन ल्‍याउने एकजनालाई प्रहरीले पक्राउ गरेको हो । मंगलबार राति सवा १० बजे दुबईको विमानबाट आएका धन

Read More

अपर सोलु हाइड्रोपावरले माग्यो आईपीओ निष्काशन गर्न बोर्डसँग अनुमति

Posted on April 07, 2021 | views : 1458 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ । अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ)निष्काशन गर्ने भएको छ । कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोनमा) आईपीओ निष्काशनका लागि निवेदन दिएको हो। अपर सोलु हाइड्रोपावर कम्पनी लिमिटेडले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३३ करोड ७ लाख ५ सय कित्ता आइपीओ

Read More

सेरम इन्स्टिच्यूटलाई खोप उत्पादनमा रकम अभाव

Posted on April 07, 2021 | views : 1094 | काठमाडौँ - KTM

चैत २५, मुम्बई । भारतमा अस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप उत्पादन गरिरहेको सेरम इन्स्टिच्यूटले आफ्नो उत्पादन विदेशमा निर्यात गर्न नपाएपछि आर्थिक समस्या झेल्नु परेको जनाएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अडार पूनावालाले भारत सरकार समक्ष आर्थिक सहायताका लागि आग्रह गरिएको बताउनु भएको छ । खोप उत

Read More

आज मलेसिया,दुबई,कतार लगायतका विदेशी मुद्राको भाउ कति छ ?

Posted on April 07, 2021 | views : 1632 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिदर ११७ रुपैयाँ २० पैसा र बिक्रीदर ११७ रुपैयाँ ८० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९ पैसा, पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १५ पैसा र बिक्रीदर

Read More

५ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Posted on April 07, 2021 | views : 2035 | काठमाडौँ - KTM

चैत २५, काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा प्रतितोला ५ सयले बढेर छापावाल सुनको मूल्य ८८ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि मंगलबार ३ सयले बढेर ८७ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ ८७ हजार ५ सय ५० कायम भए

Read More