२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रिमियर लिगमा ब्रेन्टर्फडसँग लिभरपुल ३-१ ले पराजित

२०७९, १९ पुष मंगलवार ०३:४१

पुस १९, काठमाडौं | इङ्गलिस प्रिमियर लिग अन्तर्गत गएरातिको खेलमा ब्रेन्टर्फडले लिभरपुललाई ३-१ ले पराजित गरेको छ । यो हारसँगै लिभरपुलले शीर्ष चारमा पुग्ने अवसर गुमाएको छ ।

घरेलु मैदानमा भएको खेलमा ब्रेन्टर्फडले १९ औं मिनेटमा अग्रता लिएको थियो । लिभरपुलका इब्राहिम कोनाटेले आत्मघाती गोल गरेका थिए ।


खेलको ४२ औं मिनेटमा योयान विजाले अग्रता दोब्बर पारे । पहिलो हाफमा २ गोलले पछि परेको लिभरपुलले दोस्रो हाफको ५०औं मिनेटमा चेम्बेरलेनले गोल गरेर २-१ को स्थितिमा पुर्‍याए ।

तर ब्रेन्टर्फडका ब्रायन एमबामोले ८४ औं मिनेटमा अर्को एक गोल थपेपछि ३-१ ले जित हासिल गर्यो ।

जित निकालेको ब्रेन्टफोर्ड २६ अंकका साथ सातौं स्थानमा छ । यो नतिजासँगै १७ खेलबाट २८ अंक बटुलेको लिभरपुल तालिकाको छैटौं स्थानमा पुग्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन