२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

लाओसमाथि नेपालको सानदार जित, अनन्त र नवयुगले गरे उत्कृष्ट गोल

२०७९, ९ चैत्र बिहीबार ०८:५२

चैत ९, काठमाडौं | नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा विजयी सुरुवात गरेको छ । बुधबार भएको प्रतियोगिताको उद्घाटनमा नेपालले  लाओसमाथि २-० को सानदार जित दर्ता गरेको हो । 

दशरथ रंगशालामा भएको खेलको पहिलो आफर दोस्रो हाफमा समान एकएक गोल भएको थियो ।  ३०औँ मिनेटमा अनन्त तामाङले हेडरमार्फत उत्कृष्ट गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । एरिक विष्टको कर्नरमा उनले हेडरमार्फत गोल गरेका हुन् ।

साथै दोस्रो हाफको ५६ औं मिनेटमा फरवार्ड नवयुग श्रेष्ठले लामो दुरीबाट सानदार गोल गर्दै नेपालको अग्रता दोब्बर बनाए । उनले मैदानको लाओस पक्षको मैदानको मध्यभागबाट प्राप्त बललाई पहिलो टचमा नै गोल पोष्टको जाली चुमाएका थिए । बाँकी समयमा दुवै टोलीले राम्रो अवसर पाए पनि सदुपयोग गर्न नसक्दा नेपाल विजयी बन्यो । 

प्रतियोगितामा भुटान पनि रहेको छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने