प्रवास | काठमाडौँ - KTM


अमेरिकामा आठ गोली लागेकी नेपाली चेली बचाउन अभियान

Posted on July 26, 2018 | views : 4310 | काठमाडौँ - KTM

प्रेम सुनार | साउन १०, बुटवल | गत सोमवार  अमेरिकामा अज्ञात लुटेराद्धारा अन्धाधुन्दा गोली  हानेर गम्भीर घाईते भएकी नेपाली चेलीलाई बचाउन सामाजिक सञ्जाल मार्फत थुप्रै नेपालीहरुले अभियान छेडेका छन । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेली रचना श्रेष्ठको श

Read More

मिस नेपाल युएसएमा २१ सुन्दरी

Posted on July 25, 2018 | views : 2706 | काठमाडौँ - KTM

साउन ९, टेक्सास | ‘मिस नेपाल युएसए २०१८’का लागि २१ प्रतियोगी छानिएका छन् । प्रतियोगिताको यो छैठौ संस्करण हो । बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छानिएको कार्यक्रम ब्यवस्थापन जिम्मा लिएको अमेरिका नेपाल ११ इन्टरटेनमेन्टले जानकारी दिएको छ । अमेरिकाको टेक्सास राज्यको डालस शहरमा १९ अगष्टमा आयोजना हुने प

Read More

अमेरिकामा कलाकार श्रेष्ठसँग पत्रकार बानिया र गायक महतबीच अन्तरक्रिया हुँदै

Posted on July 24, 2018 | views : 1402 | काठमाडौँ - KTM

विजय थापा | साउन ८, अमेरिका | अमेरिकाको डिसी महानगर क्षेत्रमा वरिष्ठ  कलाकार मदनकृष्ण श्रेष्ठ संग गरिने बिशेष अन्तरक्रिया कार्यक्रमको प्रस्तुतिकरण पत्रकार प्रेम बानिया तथा वरिष्ठ लोक गायक तथा अवैतनिक महा बाणिज्यदुत प्रेम राजा महतले गर्ने भएका छन् ।  अन्तरक्रिया कार्यक्रम डिसी महानगर क्षेत्

Read More

प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठ द्वारा न्यू जर्सीमा हट ब्रेड को उदघाटन

Posted on July 23, 2018 | views : 1648 | काठमाडौँ - KTM

विजय थापा | साउन ७, वाशिंगटन डिसी | नेपाली कि प्रथम मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले न्यू जर्सीको भर्खर संचालनमा आएको हट ब्रेड को उदघाटन गरेकी छिन् । अमेरिकामा अध्ययन गर्न आएकी श्रेष्ठले न्यु जर्सी को डेटन शहरमा गत जुलाई २८ तारिख रिबन काटी हट ब्रेड नामक पसलको उद्घाटन गरेकी हुन् ।  उक्त हट ब्र

Read More

कांग्रेस निकट नेपाली जनसम्पर्क समिति पोर्चुगलको सभापतिमा शर्माको दाबेदारी

Posted on July 19, 2018 | views : 1705 | काठमाडौँ - KTM

सरु शर्मा | साउन ३, पोर्चुगल । नेपाली कांग्रेसको प्रवासी भातृ संगठन नेपाली जनसम्पर्क समिति पोर्चुगलको नेतृत्व लिन नवलपरासीका युवा शुशिल शर्मा गैह्रेले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । समितिको पाँचौं अधिबेशन नजिकिदै गर्दा पोर्चुगलमा रहेका कांग्रेसजनहरूबीच चुनावी सरगर्मी बढेको हो । समितिको अधिबेशन

Read More

२० दिनपछि डा. गोबिन्द केसी काठमाडौं आए

Posted on July 19, 2018 | views : 1408 | काठमाडौँ - KTM

साउन ३, काठमाडौं | जुम्लामा अनसन बसेका डा. गोविन्द केसीलाई सरकारी टोलीले २० दिनपछि काठमाडौं ल्याएको छ ।  बिहीबार डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको हो ।  उनलाई जुम्लाबाट काठमाडौ ल्याएर महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना गरिने बताइएको छ ।   स्थानीय प्रशासन

Read More

अमेरिका जान हिडेका दुई नेपालीको नाइजेरियाबाट उद्दार

Posted on July 17, 2018 | views : 1634 | काठमाडौँ - KTM

साउन १, काठमाण्डौ | नेपाली दलालले अमेरिका लैजान्छु भनी बिगत २२ महिना देखि नाइजेरियामा बन्धक जस्तै बनाएर राखेका बाग्लुङका बिबिन्द्र श्रेष्ठ र जगन थापा आज नेपाल फिर्ता भएका छन। उनिहरु सङ्ग नेपाली दलाल जेशन श्रीस ( बाग्लुङ्ग /पोखरा )लगाएतले जनही ३५ लाख रुपैया नेपालमै लिएको र पछि बिच बिचमा खान र अरु खर्

Read More

डिसीमा नेवा समुदायको सामूहिक ब्रतबन्ध भव्यताको साथ सम्पन्न

Posted on July 16, 2018 | views : 1848 | काठमाडौँ - KTM

विजय थापा | अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले आयोजना गरेको केयता पूजा (सामूहिक ब्रतबन्ध) भव्यताको साथ सम्पन्न भएको छ ।  गत जुलाई १४ तारिख मेरिल्याण्ड राज्य स्थित वाशिंगटन काली मन्दिरमा १२ नेपाली युवकहरुको सामूहिक ब्रतबन्ध सम्पन्न भएको छ । नेवा: अर्गनाईजेसन अफ

Read More

फुकेतमा पर्यटन तथा व्यापार प्रवद्र्धन कार्यक्रम

Posted on July 14, 2018 | views : 1997 | काठमाडौँ - KTM

असार ३०, काठमाडौँ | थाइल्याण्डस्थित नेपाली राजदूतावास र त्यहाँको प्रसिद्ध पर्यटकीयस्थल फुकेतमा अवस्थित नेपालको अवैतनिक वाणिज्यदूतावासले संयुक्त रुपमा बिहीबार फुकेतमा व्यापार तथा पर्यटनका प्रवद्र्धनात्मक कार्यक्रम आयोजना ग¥यो ।  नेपालमा व्यापारका अवसर शीर्षकमा आयोजित उक्त कार्यक्रममा थाइल्याण्ड

Read More

अमेरिकाबाट गोविन्द केसी बचाउ अभियान सुरु, फेसबुकबाटै आफ्नो मत दिन सकिने (पूर्ण पाठ)

Posted on July 14, 2018 | views : 1859 | काठमाडौँ - KTM

असार ३०, बोस्टन (अमेरिका) | अमेरिकाबाट नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधार गर्न आमरण अनसन बसेका डा.गोविन्द केसीको जीवन रक्षाका लागि अमेरिकाबाट अभियान थालिएको छ ।  केसीको जीवन बचाउने पहलका लागि संयुक्त राष्ट संघीय मानवअधिकार आयोग समक्ष अपिल गर्दै चेन्ज डट ओराजीमार्फत् हस्ताक्षर संकलन अभिया

Read More

लुसाकामा नेपालको पर्यटन प्रबर्द्धन को लागि कार्यक्रम आयोजना

Posted on July 09, 2018 | views : 1208 | काठमाडौँ - KTM

असार २५ काठमाण्डौ | गैर आबासिय नेपाली संघ , जाम्बियाले नेपाल दूतावास दक्षिण अफ्रिकाको सहयोगमा , मुलूंगुशी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, लुशाका, जाम्बियामा हालै नेपालको पर्यटन प्रबर्द्धन सम्बन्धी एक बिशेष कार्यक्रमको आयोजना गरेको  छ । कार्यक्रममा  जाम्बिया विश्वविद्यालय, संयुक्त राष्ट्र

Read More

बहराइनमा रहेका नेपालीहरुलाई स्वदेशमै लगानी गर्न आह्वान

Posted on July 08, 2018 | views : 1058 | काठमाडौँ - KTM

असार २४, काठमाडौँ (रासस) | बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनमा आफूले आर्जन गरेको आयलाई नेपालमा लगानी गर्न र गराउन आआफ्नो क्षेत्रबाट योगदान पु¥याउन उद्यमीलाई आह्वान गर्नुभएको छ ।  नेपाली राजदूतावास मनामा, बहराइनले शुक्रबार क्रियाशील करीब तीन दर्जन संघसंस्था, गैरआवासीय नेपाली संघ (

Read More

अमेरिकामा बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अन्तरक्रिया गरिने

Posted on July 05, 2018 | views : 1122 | काठमाडौँ - KTM

विजय थापा/असार २१, काठमाण्डौ | बरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठसंग अमेरिकाको मेरिल्याण्डमा बिशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ ।  अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ बर्ष अगाडी स्थापना भएको अमेरिका कै सर्वाधिक सक्रिय सँस्था मध्ये कै एक नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले उक्त अ

Read More

यस्ता छन् - न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको अन्तिम २० प्रतियोगीहरु (२० तश्विर सहित)

Posted on July 05, 2018 | views : 1790 | काठमाडौँ - KTM

विजय थापा | असार २१, अमेरिका | न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका २०१८ को लागि निवेदन दिने प्रतियोगीहरुमध्ये अन्तिम २० प्रतियोगीहरुको छनौट सम्पन्न भै प्रतियोगीहरुको नामावली सार्बजनिक गरिएको छ ।  यस पटक प्रतियोगितामा प्रतियोगीहरुको सहभागिता ज्यादा भन्दा ज्यादा भएकोले छनौट प्रकृयामा अन्तिम

Read More

पूर्वी भारतमा चट्याङबाट पाँचको मृत्यु

Posted on July 02, 2018 | views : 1569 | काठमाडौँ - KTM

असार १८, नयाँ दिल्ली | पूर्वी भारतीय राज्य बिहारमा चट्याङमा परी पाँच व्यक्तिको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन् ।  सरकारी अधिकारीहरुले सोमबार यस दुर्घटना र हताहतको पुष्टि गरेका छन् । विहार राज्यको आरङ्गवाद जिल्लामा चट्याङ्बाट यो क्षति पुगेको हो ।  आरङ्गावाद जिल्लाको एक स्थानीय

Read More

कन्दरा ब्याण्ड तेश्रो नेप्लिज अमेरिकन सम्मेलनको लागि डिसी पुगे

Posted on June 29, 2018 | views : 1176 | काठमाडौँ - KTM

विजय थापा | असार १५, अमेरिका | डिसीमा हुने तेश्रो नेप्लिज अमेरिकन कन्भेन्सन (न्याक) को लागि नेपाल को प्रसिद्ध संगीत मण्डली कन्दरा ब्याण्ड अमेरिका आई पुगेका छन् । भोलि शुक्रबार जुन २९-जुलाई १ तारिख सम्म हुने उक्त कार्यक्रमको लागि पहिलो पटक अमेरिका सबै जना आएका हुन् ।  सबै कलाकारले एक दर्जन भन्दा

Read More

नेपाली मूलका ह्यारी भण्डारी अमेरिकी प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा प्राथमिक चरणमा बिजयी

Posted on June 27, 2018 | views : 1242 | काठमाडौँ - KTM

विजय थापा | असार १३, अमेरिका | डेमोक्रेटिक दलका तर्फबाट अमेरिकी प्रतिनिधि सदस्यका लागि दोश्रो पटक उम्मेदवार बनेका एचबि ह्यारी भण्डारी प्राथमिक निर्वाचनमा बिजयी भएका छन् ।  उनि डेमोक्रेटिक दलको तर्फबाट उम्मेदवार बनेका थिए । शीर्ष ३ उम्मेदवार मध्ये राम्रो मत ल्याए पछि उनको आगामी नोवेम्बरमा हुने आ

Read More

इटालीको पिस वेलमा नेपालको झण्डा फहराइयो

Posted on June 25, 2018 | views : 1405 | काठमाडौँ - KTM

असार ११, काठमाडौँ | इटालीको ट्रेण्टो प्रदेशको ऐतिहासिक रोभेरेटो शहरस्थित बेल अफ द फलन भनिने घण्ट अर्थात मारिया डोलेन्स्मा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ ।  यही जुन २४ का दिन एक विशेष समारोहकाबीच पिस वेलको सामुन्ने नेपाली झण्डा फहराइएको जेनेभास्थित नेपाली राजदूतावासले आज एक विज्ञप्तिमार्फत जन

Read More

अमेरिका पुगेका प्रहरी महानिरीक्षक खनालले भने:- अब मानव तस्करले उन्मुक्ति पाउने छैनन

Posted on June 24, 2018 | views : 1698 | काठमाडौँ - KTM

विजय थापा/जुन २३ ,अमेरिका | अमेरिकाको भ्रमणमा रहेका नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालसंग डिसी महानगर क्षेत्रका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् ।  उनले अमेरिकामा रहेकालाई मात्र हैन आफुलाई विश्वास गर्ने सबै नेपालीलाई मानव तस्करको बारेमा बोल्दैमा  मा

Read More

मिस नेपाल यूएस २०१८ का आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त

Posted on June 09, 2018 | views : 1454 | काठमाडौँ - KTM

विजय थापा | जेठ २६, वाशिंगटन डिसी | मिस नेपाल यूएस २०१८ को लागि आधिकारिक कोरियोग्राफरमा सुरेश मानन्धर नियुक्त भएका छन् । अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएसको लागि उनलाई हालसालै नियुक्त गरिएको हो ।  दुई दशक भन्दा ज्यादा भेषभुषाको दुनियामा निरन्तर लागि रहेका मानन्धर दोश्रो पटक उनला

Read More

भारतमा सडक दुर्घटनामा परि एक नेपालीको मृत्यु

Posted on June 08, 2018 | views : 1460 | काठमाडौँ - KTM

जेठ २५, कञ्चनपुर | भारतको चेन्नइको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।  होटेलमा कार्यरत साहु डयुटी सकेर कोठातर्फ जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए । तत्कालै नजिकको

Read More

अमेरिकामा एक नेपाली युवकको मृत्यु

Posted on June 07, 2018 | views : 1790 | काठमाडौँ - KTM

जेठ २४, काठमाडौं । अमेरिकाको टेक्सासस्थित लेविसभिल्ले तालमा पौडी खेल्ने क्रममा डुवेर एक नेपाली युवकको मृत्यु भएको छ । काठमाडौं गोलढुंगाका २३ वर्षीय विवेक दाहालको सोमबार बेलुका साथीहरुसँग ताल किनारमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । विवेक चारवर्ष अगाडि विद्यार्थी भिसामा अमेरिका गएका थिए । उ

Read More

हङकङमा एक नेपाली पक्राउ, पचास लाख डलर जरिवाना र जन्मकैद हुनसक्ने

Posted on June 05, 2018 | views : 2002 | काठमाडौँ - KTM

जेठ २३, काठमाडौं । हङकङमा वेटरको काम गर्दै आएका एक नेपाली युवकलाई ३५ लाख हङकङ डलर (करिब पाँच करोड रुपैयाँ) बराबरको प्रतिबन्धित लागुपदार्थ कोकिन तस्करी गरेको आरोपमा पक्राउ गरिएको छ । हङकङ प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका अधिकारीहरुले ती युवकलाई ओल्डबेली स्टि्रटबाट बिहीबार पक्राउ गरेको स्थानीय सञ्च

Read More

लोकसेवा परीक्षामा सामेल हुन नपाएपछी एक छात्रद्वारा आत्महत्या

Posted on June 05, 2018 | views : 1460 | काठमाडौँ - KTM

जेठ २२, एजेन्सी | भारतको कर्नाटकमा लोकसेवा परीक्षामा प्रवेश नपाएपछि २८ वर्षे छात्रले झुण्डिएर आत्महत्या गरेका छन् । वरुण कुमार नाम गरेको उक्त छात्र उत्तर दिल्लीस्थित पहाडगंज परीक्षा केन्द्र पुग्न ढिला भएपछि उनलाई परीक्षामा समावेश हुन दिएको थिएन् | उनले राजेन्द्र नगरस्थित भाडाको कोठामा आत्महत्या गरेक

Read More

भर्जिनियामा गुन्जियो नेपाली राष्ट्रिय गाना, नेपाल चिनाउने झॉकी (१० तश्विर)

Posted on June 05, 2018 | views : 1365 | काठमाडौँ - KTM

जेठ २२, वाशिंगटन डिसी । नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन शहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोशाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन ।  उक्त शहरमा चलिरहेको हर्नडन मेलामा क८० हजार देखि १ लाखसम्म

Read More

पूर्व मिस नेपाल मलिना 'मिस नेपाल यूएस-२०१८' को प्रशिक्षकमा नियुक्त

Posted on June 05, 2018 | views : 1991 | काठमाडौँ - KTM

विजय थापा | जेठ २२, वाशिंगटन डिसी | अमेरिकाको टेक्सस राज्यमा हुने छैठौ मिस नेपाल यूएस २०१८ कि आधिकारिक प्रशिक्षकमा सन् २०११ कि मिस नेपाल मलिना जोशी नियुक्ति भएकी छिन् ।  टेक्ससको ड्यालसमा आगामी अगस्ट १९ ,२०१८ आइतबारका दिन हुने उक्त कार्यक्रमको लागि मलिनालाई छनौट गरिएको आयोजकले जानकारी दिएका छन

Read More

मेरिल्याण्ड चित्रकला प्रतियोगितामा राजेन्द्र केसी प्रथम

Posted on June 04, 2018 | views : 2159 | काठमाडौँ - KTM

विजय थापा/जुन ४ वाशिंगटन डिसी | एक दशकदेखि डिसी क्षेत्रमा बस्दै आएका चित्रकार राजेन्द्र केसी द्वारा प्रस्तुत गरिएको चित्रकलाले प्रथम स्थान हासिल गरेको छ । उनले अमेरिकाको मेरिल्याण्ड राज्यको पर्यटक तथा पुरानो चर्चित शहर एनापोलिसमा भएको चित्रकला प्रदर्शनमा पहिलो स्थान हासिल गरेका हुन् । उनले उक्त प्र

Read More

एनआरएनको आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न

Posted on June 03, 2018 | views : 1729 | काठमाडौँ - KTM

जेष्ठ २० काठमाण्डौ | गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएन ) को आप्रवास समस्या समाधान उपसमितिको पहिलो बैठक सम्पन्न भएको छ। वैदेशिक रोजगारीका लागि विदेश गएका नेपालीहरुको समस्या समाधानमा पहलकदमी चाल्ने उद्देश्यले गठन भएको यस उपसमितिको बैठक सन्चालन संयोजक दीपक खरेलले गरेका थिए । बैठ

Read More