प्रवास | काठमाडौँ - KTM


भारतद्वारा केन्यामा बन्दि बनाइएका ७ नेपाली युवतीको उद्धार

Posted on January 04, 2018 | views : 2426 | काठमाडौँ - KTM

पुस २०, काठमाडौँ | भारतीय विदेश मन्त्री सुष्मा स्वराजले  केन्यामा बन्दी बनाइएका ७ सात नेपाली युवतीको उद्दार भएको बताएकी छन् । विदेश मन्त्री सुष्मा स्वराजले मोम्बासामा पासपोर्ट र फोन लुटेर बन्दी बनाइएका ती नेपाली युवतीको उद्दार गरिएको ट्वीटरमार्फत जानकारी दिएकी हुन् । उनले लेखेकी छन् - 'We

Read More

आज २०७४ पुस २० गते - बैदेशिक रोजगारीको ६ वटा डिमाण्डहरु हेर्नुहोस् (बिज्ञापन)

Posted on January 04, 2018 | views : 11068 | काठमाडौँ - KTM

बिज्ञापन सामग्री | बैदेशिक रोजगारीको लागि पुस २० गते बिभिन्न देशको लागि ६ वटा डिमाण्डहरु तल दिईएको छ । साथै बैदेशिक रोजगारीमा जान चाहनेहरुको लागि महत्वपूर्ण जानकारीहरु पनि दैनिक अपडेट हुँदै आएका छन् ।  बैदेशिक रोजगारीमा जाने समग्र नेपालीहरु समस्या नफसुन् भन्ने उध्यश्यले हामी सतर्क छौं । बैदेशिक

Read More

साउदीको जेलमा परेका थानेश्वर बचाउन ४५ लाख जुट्यो, यसरी परे जेल

Posted on January 03, 2018 | views : 2073 | काठमाडौँ - KTM

पुस १९, काठमाडौं । निर्दोष भएर पनि साउदीको जेलमा अन्योलको जीवन बाँचिरहेका नवलपरासीका थानेश्वर अब नेपाल फर्कने भएका छन् । ४ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताइरहेका थानेश्वर भुसाल अब नेपाल फर्किने भएका हुन्  । उनलाई जेलमुक्त गर्न थालिएको ब्लड मनी संकलन अभियान सफल भएको छ । विदेशमा अलपत्र नेपा

Read More

कोरियाको चिसो मौसमलार्ई नेपाली कलाकारले तताउँने

Posted on January 01, 2018 | views : 2178 | काठमाडौँ - KTM

अर्जुन बराल/पुस १७, सोल ।  बौद्व धर्मावलम्बीको महान चाड ग्याल्बो ल्होसारको अवसार पारी नेपाल मगर संघ दक्षिण कोरियाको बुशान शाखाले 'झोर्ले साँगीतिक शौगात भाग –१' को कार्यक्रम आयोजना गरेको छ । बालबालिकाको क्षेत्रमा सहयोग गर्न र नेपालको कला संस्कृतीको जगेर्ना गर्न र दक्षिण कोरियामा रहेका

Read More

बंगलादेश पढ्न गएकी नेपाली छात्रा मृत फेला, घटना रहस्यमयी

Posted on December 20, 2017 | views : 1587 | काठमाडौँ - KTM

पुस ५, काठमाडौं । बंगलादेशको ढाकामा अध्ययनका लागि गएकी एक नेपाली छात्रा मृत फेला परेकी छिन् । ढाकाको भतरास्थित पायोनियर डेन्टल कलेज एण्ड हस्पिटलमा अध्ययनरत जनकपुरकी २० वर्षीया विनिशा साह आफ्नो होस्टेलको कोठाभित्र मृत फेला परेकी हुन् । उनको शव सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा फेला परेको ढाकास्थित ने

Read More

नेपाल आइडलका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका आउने

Posted on December 13, 2017 | views : 1427 | काठमाडौँ - KTM

विजय थापा/मङ्सिर २७, अमेरिका l नया बर्ष २०१८ को लागि नेपाल आइडलका विजयीहरू बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिकाको प्रत्यक्ष सांगीतिक यात्रा कार्यक्रम को लागि अमेरिका आउने भएका छन् l  नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ l केटिएम इनट

Read More

'कता नेपाली ?' छोटो भिडियो प्रतियोगिताको लागि आबेदन खुल्ला

Posted on December 06, 2017 | views : 1223 | काठमाडौँ - KTM

मङ्सिर २०, वाशिंगटन डि.सी | गैर सरकारी संस्था कोड फर नेपालले रु. ३०,००० पुरस्कार राशी सहितको एक छोटो भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिताको शीर्षक "कता नेपाली ?" राखिएको छ | यस प्रतियोगिता मार्फत कोड फर नेपालले डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा " नेपालीहरु नेपालको भविस्यको ब

Read More

डिसीमा दोश्रो नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०१८ हुने

Posted on November 23, 2017 | views : 1545 | काठमाडौँ - KTM

विजय थापा/मङ्सिर ७, अमेरिका l गत मे महिनामा​ ​सफलता पूर्वक सम्पन्न गरेको नेपाल—अमेरिका अन्तराष्ट्रिय चलचित्र महोत्सवले दोश्रो महोत्सव गर्ने घोषणा गरेको छ l  अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित गैरनाफामुलक संस्था नेपाल—अमेरिका फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजना गर्ने नेपाल—अमेरिका अन्तराष्ट्

Read More

'सागर आलेको कार्यक्रम बहिष्कार गर्ने भनेकै छैनौं'

Posted on November 20, 2017 | views : 1766 | काठमाडौँ - KTM

मंसिर ४, काठमाडौँ । नेपाली टेलिभिजनको इतिहासमै सर्वाधिक रुचाइएको एपीवान टेलिभिजनको प्रस्तुति गायन रियालिटी सो नेपाल आइडलका टप ४ प्रतियोगी सागर आलेले बेलायतका दर्शकहरुमाझ आफ्नो प्रस्तुति गर्ने भएका छन् । आउँदो डिसेम्बर महिनाको १ देखि ३ तारिखसम्म क्रमशः अल्डरसट, फोक्सटन र लण्डनमा सागरको लाइभ प्रस्तुति

Read More

न्यूयोर्कमा नेपालको लागि बिदेशी कलाकारले यसरी गीत समर्पण गरे

Posted on November 12, 2017 | views : 1524 | काठमाडौँ - KTM

विजय थापा/कात्तिक २६, अमेरिका l न्यूयोर्कमा विदेशीले असल कारणको लागि नेपालको लागि आयोजना गरेको बिशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ l गत नोभेम्बर ९ तारिख बिहिबारका दिन भएको उक्त कार्यक्रममा न्यूयोर्क स्थित महाबाणिज्य दुताबासका नेपाली महावाणिज्यदूत मधुकुमार मरासिनीलाई प्रमुख अतिथि रहनु भएको थिय

Read More

अमेरिकामा नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंचको गठन

Posted on November 02, 2017 | views : 1398 | काठमाडौँ - KTM

विजय थापा/कात्तिक १६, अमेरिका l अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई , नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच को गठन भएको छ l  अमेरिकामा सन् १९९० को दशक पछि नेपालीहरुको जन घनत्व बिज गणतीय रुपमा वृद्धि भै रहेको अवस्थालाई मध्ये नजर गर्

Read More

अमेरिकामा नेपालीले पनि हलोविन पर्व मनाए, हलोविन के हो ? र किन मनाइन्छ ?

Posted on November 01, 2017 | views : 2141 | काठमाडौँ - KTM

विजय थापा | हरेक बर्षको अक्टोबर ३१ तारिखमा मनाइने हलोविन पर्व अमेरिकामा रहेका नेपाली समुदायले पनि मनाएका छन् l बिशेष गरि अमेरिकामा जन्मेका दोस्रा पुस्ता को साथै सानो उमेरमा अमेरिका आएर पढ्न थालेका बालबालिका, किशोर किशोरीहरु तथा उनका साथमा हिडेका अभिभावकहरुले पनि मनाएका छन्  l  अ

Read More

कोरिया सरकारलाई बार्षिक २५ लाख कर, दुई दर्जन नेपालीकि रोजगारदाता

Posted on October 29, 2017 | views : 4155 | काठमाडौँ - KTM

अर्जुन बराल | दक्षिण कोरिया | 'म सर्बप्रथम आफ्नै देशमा हुँदा फलानोको छोरी हुँ, फलानोको श्रीमती अनी बुहारी हुँदै नाता थपिदै जाने एक पात्र थिएँ अनि बन्दथे । मलार्ई यो फलानोको यो हो त्यो हो मा मात्र सिमित हुँन मन थिएन । बिश्वका ती प्रख्यात महिलाहरु रुबी एम. गोर्डिन, एलिन डिभो, सेलिअ विलिमसन, टिजि

Read More

अमेरिकामा नेपाली चेली जोली अमात्य सम्मानित, यस्तो छ सम्मान गर्नुको कारण

Posted on October 26, 2017 | views : 1925 | काठमाडौँ - KTM

विजय थापा | सयुक्त राष्ट्र संघ कि युवा सम्मेलनकि युवा अध्यक्ष नेपाली चेली जोली अमात्य न्युयोर्कमा सम्मानित भएकि छिन् । युएन वुमेन युएस राष्ट्रिय समितिको ३० औ बार्षिक उत्सवमा विविध कार्यक्रमको आयोजना तथा बिबिध प्रकारले मनाउने क्रममा उनलाई अन्य २ बिदेशी महिला सहित सम्मान गरिएको हो । यूएन महिलाहरुको ल

Read More

मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना, ८ को मृत्यु

Posted on October 24, 2017 | views : 2404 | काठमाडौँ - KTM

कात्तिक ७, पेनाङ (मलेसिया) । मलेसियाको पेनाङ शहरमा आज बिहानै बिदेशी कामदार बोकेका दुईवटा बस आपसमा जुध्दा आठ जनाको मृत्यु भएको छ । सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इण्डोनेेसियन कामदार बोकेका बस जुधेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परेर अन्य ३३ जना

Read More

मलेसियाबाट श्रीमतीसँग भिडियो कल गरेको पाँच मिनेटमै मृत्यु

Posted on October 22, 2017 | views : 2824 | काठमाडौँ - KTM

कात्तिक ५, मलेसिया । मलेसियामा आइतबार विहान करिव साढे ८ बजेतिर एक नेपालीको मृत्यु भएको छ । तेह्रथुम जन्म घर भएपनि मोरङमा बस्दै आएका चन्द्रबहादुर लिम्वुको मृत्यु भएको हो । केही दिनदेखि बिरामी रहेका चन्द्रलाई दुई दिनसम्म अस्पतालमा भर्ना गरिएकोमा शुक्रवार मात्र डिस्चार्ज भएर होस्टेलमा फर्किएका थिए । आइ

Read More

कतारमा एक नेपालीको मृत्यु

Posted on October 18, 2017 | views : 1543 | काठमाडौँ - KTM

कात्तिक १, राजविराज (रासस) | वैदेशिक रोजगारीको लागि सप्तरीबाट कतार गएका एक नेपालीको सडक दुर्घटनामा परी मृत्यु भएको छ ।  मृत्यु हुनेमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ बस्ने २७ वर्षीय विमलेश मण्डल रहेको स्थानीय शैलेन्द्र सिंहले जानकारी दिनुभयो । मण्डल छ महिना अगाडि रोजगारीको लागि कतार जानुभए

Read More

मेलबर्नमा लक्ष्मी जयन्तीमा "पर्खिरहेको घर" बिमोचन

Posted on October 16, 2017 | views : 1194 | काठमाडौँ - KTM

१५ अक्टोबर, कोबर्ग, मेलबर्न | भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनको प्रमुख आतिथ्यतामा मेलबर्नको कोबर्गस्थित बिगबेली रेष्टुरेन्टमा महाकबी लक्ष्मी प्रसाद देबकोटाको १०८ औ जन्म जयन्ती, दीपावली शुभ-कामना आदान प्रदान र साथमा मेलवर्न निवासी कवियत्री पार्वती पहारी 'तुफान' द्धारा

Read More

एनआरएन अध्यक्षमा घले र भट्टको उम्मेदवारी घोषणा

Posted on October 12, 2017 | views : 1344 | काठमाडौँ - KTM

असोज २६, काठमाडौँ (रासस) | गैरआवासीय नेपाली संघ (एनआरएन) को आठौँ विश्व सम्मेलन एवं महाधिवेशन नजिकिँदै गर्दा यसको नेतृत्व लिन दुईजनाले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका लागि संघका उपाध्यक्ष भवन भट्ट र सदस्य जमुना गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ ।  गुरुङले आज पत्रकार सम्मेलनको आयो

Read More

जापानवासी नेपालीलाई अनलाइनबाट स्वास्थ्योपचार

Posted on October 09, 2017 | views : 1468 | काठमाडौँ - KTM

असोज २३, जापान । भाषा नबुझेर स्वास्थ्य समस्यामा परेका नेपालीलाई लक्षित गरी जापानका अस्पतालमा कार्यरत पा“चजना डाक्टरले इन्नो सेवा हेल्पलाइन सञ्चालनमा ल्याएका छन् ।  अनलाइन प्रविधिमा आधारित हेल्पलाइनमार्फत समस्या भएका नेपालीले सहज रुपमा उपचार पाउने आयोजकले जनाएका छन् । लामो समयदेखि जापानमा बसोवास

Read More

उज्ज्वल ठकुरी 'गिनिज बुक अफ वर्ल्ड रेकर्ड'बाट सम्मानित

Posted on October 08, 2017 | views : 2054 | काठमाडौँ - KTM

विजय थापा/असोज २२, अमेरिका । अमेरिकन मरिन गोजु करातेका ५ डान (गोडान ) खेलाडी उज्ज्वल ठकुरीले हालै मात्र  अमेरिकामा "हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड" बाट सम्मानित भएको केही दिन नबित्दै फेरि विश्व रेकर्ड कायम गर्न सफल भएका छन् ।   "हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड "अमेरिकाको एउट

Read More

वुमेन इन कन्सर्ट २०१७ का कलाकार अमेरिकामा, सिनसिनाटी मा आज पहिलो प्रस्तुति

Posted on October 08, 2017 | views : 1762 | काठमाडौँ - KTM

विजय थापा/असोज २२, अमेरिका l “वुमन इन कन्सर्ट युएस यात्रा २०१७ “का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख अमेरिका आई पुगेका छन् l कलाकारहरु न्युयोर्कको जेएफके विमानस्थल झरेका हुन् l विमानस्थलमा कलाकारहरुले हामी आई पुगेका छौ भन्दै अमेरिकामा रहने सबै नेपाली समुदायलाई कार्यक्रमको निम्तो दिएका छन् कलाकारहर

Read More

'"वुमन इन कन्सर्ट युएस यात्रा'का कलाकारहरु अमेरिका अक्टोबर ६ तारिख आउंदै

Posted on October 05, 2017 | views : 1504 | काठमाडौँ - KTM

विजय थापा/असोज १९, वाशिंगटन डीसी l वुमन इन कन्सर्ट युएस यात्रा २०१७ नामक सांगीतिक कार्यक्रमको लागि नेपाल बाट कलाकारहरु शुक्रबार ६ तारिखका दिन अमेरिका आई पुग्ने भएका छन् l शुक्रबार आई पुगे लगत्तै भोलि पटक सिनसिनाटीमा अक्टोबर ७ मा पहिलो प्रस्तुति हुने छ l  अमेरिकाका ९ वटा शहर सिनसिनाटी ,सेन्ट लु

Read More

साउदी अरेबियामा दुर्घटनामा परी नेपालीको मृत्यु

Posted on October 02, 2017 | views : 1454 | काठमाडौँ - KTM

असोज १६, कञ्चनपुर (रासस) | दुर्घटनामा परी साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको छ ।  साउदी अरेबियाको माहिल भन्ने स्थानमा सवारी दुर्घटनामा परी रानाको शनिबार बिहान मृत्यु भएको हो । राना एक वर्षअघि देख

Read More

ओमनसँगको सम्झौता नेपाल-ओमन सम्बन्धमा नयाँ आयाम

Posted on September 29, 2017 | views : 1751 | काठमाडौँ - KTM

असोज १३, मस्कट (ओमान) रासस| प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले नेपाल र ओमनबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्नुभएको सम्झौताले दुवै मुलुकको कूटनीतिक सम्बन्धमा नयाँ आयाम थपिएको बताउनुभएको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवाको ओमनको औपचारिक भ्रमणका

Read More

प्रधानमन्त्री देउवाद्वारा खाडीका नेपाली राजदूतहरुलाई यस्तो निर्देशन

Posted on September 27, 2017 | views : 2632 | काठमाडौँ - KTM

असोज  ११, मस्कट (ओमन) |  प्रधानमन्त्री शेरबहादुर देउवाले खाडी क्षेत्र र अफ्रिकाका नेपाली राजदूतलाई नेपाल र नेपाली आप्रवासी कामदारको हित र उनीहरूको संरक्षणका लागि काम गर्न निर्देशन दिनुभएको छ ।  ओमनको मस्कटमा आज आयोजित ‘केन्द्र एसिया, पश्चिम एसिया र अफ्रिका क्षेत्रका नेपाली राजदूतहरुको

Read More

प्रधानमन्त्री देउवालाई ओमनमा गार्ड अफ अनर

Posted on September 26, 2017 | views : 1241 | काठमाडौँ - KTM

रासस | असोज १०, मस्कट (ओमन) | प्रधानमन्त्री शेरबहादुर देउवालाई ओमन सरकारले गार्ड अफ अनर प्रदान गरेको छ ।  प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औँ महासभामा भाग लिई स्वदेश फर्कने क्रममा संयुक्त अरब इमिरेट्स (युएइ) को अबुधाबी हँुदै आज ओमन आइपुग्दा विमानस्थलमा रोयल ओमन प्रहरीले गार्ड अफ अन

Read More

अमेरिकामा गायिका निक्की कार्कीमाथि यौन दुर्व्यवहार (भिडियोसहित)

Posted on September 23, 2017 | views : 2436 | काठमाडौँ - KTM

विजय थापा/असोज ७, अमेरिका । क्यालिफोर्नियामा बस्दै आएकी युवा कलाकार निक्की कार्कीले आफूमाथि यौन दुर्व्यवहारको प्रयास प्रयास भएको बताएकी छिन् । २० वर्षीया निक्कीलाई एक नेपाली पुरूषले यौन दुर्व्यवहारको प्रयास गरेको उनले भिडियो सन्देशमा बताएकी छिन् l नर्थ क्यारोलिनामा बस्दै आएका सुशील नेपाल नामक व्यक्त

Read More