प्रवास | काठमाडौँ - KTM


सापकोटाको काँधमा आयो नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्ड

Posted on April 17, 2017 | views : 1651 | काठमाडौँ - KTM

बैशाख ४, स्वीटजरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको अध्यक्षमा श्याम सापकोटा चयन भएका छन् ।  सापकोटाको अध्यक्षतामा ९ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् । नेपालको चितवन जिल्लामा जन्मेका सापकोटा बिगत १५ बर्ष देखि स्वीटजरल्याण्डको जेनेभामा बस्दै आएका छन् ।  नव निर्वा

Read More

कतारका लागि नेपाली राजदूतमा कोइराला नियुक्त

Posted on April 16, 2017 | views : 4779 | काठमाडौँ - KTM

बैशाख ३, काठमाडौं । कतारका लागि नेपाली राजदूतमा रमेशप्रसाद कोइराला नियुक्त भएका छन् । सरकारको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपति विद्या भण्डारीले कोइरालालाई राजदूत नियुक्त गरेकी हुन् । यस्तै इजरायलका लागि नेपाली राजदूतमा निरञ्जनकुमार थापालाई नियुक्त गरिएको राष्ट्रपति कार

Read More

परराष्ट्र मन्त्रालयको एनआरएन सल्लाहकारमा खगेन्द्र जिसी नियुक्त

Posted on April 13, 2017 | views : 1213 | काठमाडौँ - KTM

चैत ३१, न्यूयोर्क । नेपाल सरकार परराष्ट्र मन्त्रालयले अमेरिकामा पुगेर वकालत गर्ने  पहिलो नेपाली अधिवक्ता खग्रेन्द्र क्षेत्रीलाई गैर आवासीय नेपाली अवैतानिक सल्लाहकारमा नियुक्त गरेको छ ।  एनआरएन अमेरिकाका निर्बतमान अध्यक्ष तथा बर्तमान आईसीसी सदस्य समेत रहनु भएका क्षेत्रीलाई मन्त्री स्तरीय न

Read More

युएईमा रहेका नेपालीबाट धुर्मुस-सुन्तली फाउण्डेशनलाई ९२ हजार सहयाेग

Posted on April 13, 2017 | views : 2294 | काठमाडौँ - KTM

प्रज्वल पाैडेल/चैत ३१, काठमाण्डौ । युएईमा रहेका नेपालीहरूले एकिकृत नमुना मुसहर बस्ति निर्माणमा धुर्मस सुन्तली फाउनण्डेशनलाई ९२ हजार एक सय रकम सहयोग गरेकाे छ । मुसहरबस्ती हस्तान्तरण गर्नै लाग्दा युएईमा रहेका नेपालीहरुले साझा सद्भाव समूह युएई मार्फत उक्त रकम बिहिबार धुर्मुस सुन्तली फाउन्डेशनलाई ह

Read More

प्रथम “उत्तर अमेरिका तामाङ सम्मेलन” अमेरिकाको न्युयोर्कमा हुने

Posted on April 13, 2017 | views : 991 | काठमाडौँ - KTM

चैत ३१, अमेरिका l अमेरिकाको न्युयोर्क शहरमा  “उत्तर अमेरिका तामाङ सम्मेलन” आगामी सेप्टेम्बर २-४ सम्म हुने भएको छ l  तामाङ सोसाइटी अफ अमेरिकाको आयोजनामा गत जनवरी २७, २०१७ मा प्रथम ऐतिहासिक उत्तर अमेरिका तमाङ सम्मेलनको तयारी बैठक अध्यक्ष शान्तबाबु थोकरको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त

Read More

डीसीमा वरिष्ठ पत्रकार तथा लेखक कृष्णप्रसाद सिग्ध्याल संग अन्तरक्रिया

Posted on April 12, 2017 | views : 1328 | काठमाडौँ - KTM

विजय थापा  | चैत ३०, वाशिंगटन | गत अप्रिल ९ तारिख नेपाल वातावरण पत्रकार समुहका परिकल्पनाकार /संस्थापक अध्यक्ष ,लेखक ,बहुआयामिक ब्यक्त्तित्व तथा वरिष्ठ पत्रकार कृष्णप्रसाद सिग्ध्याल संग डीसी क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखियो | छोटो समयको लागि अमेरिकाको डीसी महानगर क्षेत्रको भ्रमण

Read More

जनसम्पर्क समिति बेल्जियमको बरबुझारथ कार्यक्रम सम्पन्न

Posted on April 12, 2017 | views : 1644 | काठमाडौँ - KTM

- बिष्णु सापकोटा | बेल्जियम | नेपाली जनसम्पर्क समिति बेल्जियमले गत सोमबारका दिन लुभेन शहरमा अवस्थित बुद्ध हाउसको सभा हलमा एक कार्यक्रमका बीच बर्बुझारथ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सभापतिको आसनबाट बोल्दै निबर्तमान अध्यक्ष सुवाश जोशीले सानो आकारबाट शुरु भएको संगठन बेल्जियममा रहेका नेपाली सं

Read More

प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन

Posted on April 02, 2017 | views : 1208 | काठमाडौँ - KTM

विजय थापा/चैत २०, बाल्टिमोर l प्रवासी नेपाली मञ्च अमेरिकाको दोश्रो अधिवेशनको उद्घाटन सुरु भएको छ l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गत मार्च ३१ देखि सुरु भै भोलि अप्रिल २ सम्म अधिवेसन चल्ने छ l र अधिवेसन अगाडी रक्तदान कार्यक्रम पनि गरिएको छ l  ३ वर्ष पछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि

Read More

प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पुरा

Posted on March 31, 2017 | views : 1257 | काठमाडौँ - KTM

विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेको छ l  प्रारम्भिक चरणमा प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेक

Read More

बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ वन्त बिजयी

Posted on March 27, 2017 | views : 1693 | काठमाडौँ - KTM

विजय थापा/चैत १४, वाशिंगटन डीसी l अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् l  उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार

Read More

दिदीबहिनी समाज भिक्टोरियाको फरक ढंगको नारी दिवस

Posted on March 16, 2017 | views : 1262 | काठमाडौँ - KTM

मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले "परिवर्तनका लागि साहसी बन

Read More

मलेसियामा आप्रवासी नेपाली चरम श्रम शोषणको मारमा

Posted on March 12, 2017 | views : 2645 | काठमाडौँ - KTM

फागुन २९, क्वालालम्पुर |  कास्की मिजुरे गाविस–२ का दीपक अधिकारी तीन वर्षदेखि मलेसियामा श्रम बेचिरहेका छन्। भने जति तलब पाएका छन् तर एउटै साँघुरो कोठामा कोच्चिएर १५ जना बस्नु पर्दा उहाँलाई कारागारमा बसेकोभन्दा बढी सकस हुन्छ । कैलाली भेड्पु–४ का अशोककुमारले पनि मलेसियामा पसिना बगाएको दुई वर्ष पूर

Read More

बोस्टनमा धुर्मुस-सुन्तली अभियान सहयोग कार्यक्रम गरिने

Posted on March 05, 2017 | views : 1498 | काठमाडौँ - KTM

विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम "नाम कार्यक्रम गर्ने भएका छन् l  मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग

Read More

एनआरएनए अमेरिकाको उपाध्यक्षमा सर्बज्ञ वाग्लेको उम्मेदवारी घोषणा

Posted on February 28, 2017 | views : 1107 | काठमाडौँ - KTM

फागुन १७, अमेरिका  l एनआरएनए अमेरिकाको वर्तमान संचार संयोजक सर्बज्ञ वाग्लेले आगामी २०१७/२०१९ को लागि हुने एनआरएनए अमेरिकाको निर्वाचनको लागि उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका छन् l  उपाध्यक्षमा उम्मेदवारी किन ? मैले हाल सम्म एनआरएनए अमेरिकाको मिडिया कोअर्डिनेटर(संचार संयोजक )मा

Read More

जन सम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाद्वारा उद्घाटन हुने

Posted on February 24, 2017 | views : 1338 | काठमाडौँ - KTM

विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l  उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ l&

Read More

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारी घोषणा

Posted on February 20, 2017 | views : 2969 | काठमाडौँ - KTM

विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् । डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै का

Read More

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक लोसार भब्यताका साथ सम्पन्न

Posted on February 15, 2017 | views : 1365 | काठमाडौँ - KTM

(जिलोङ) अस्ट्रेलिया | दिदीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाईटिङ बुद्धिष्ट सोसाईटीको संयुक्त पहलमा नेपालीहरुको समुदाय सानै भए तापनि बुद्धिस्ट समुदायका सदस्यहरु पनि आउन शुरु गरेकोले यही १२ तारिख जिलोङमा नेपालीहरुले पहिलो पटक लोसार कार्यक्रम भव्यताको साथ सम्पन्न भएक

Read More

अस्ट्रेलियामा दुई नेपाली विद्यार्थी समुन्द्रमा डुवे

Posted on February 14, 2017 | views : 2607 | काठमाडौँ - KTM

फागुन ३, काठमाडौं । अस्ट्रेलियाको मरुबरा समुद्रमा दुई नेपाली विद्यार्थी डुवेका छन् ।  सोमबार साँझ साथीहरुसँग समुद्रमा पौडि खेल्ने क्रममा झापाका सुदीप उप्रेती र काठमाडौंकी सृष्टि भण्डारी डुबेर बेपत्ता भएका थिए । न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्

Read More

पूर्व प्रधानमन्त्रि केपी ओली अमेरिका आउने

Posted on February 09, 2017 | views : 1622 | काठमाडौँ - KTM

विजय थापा | माघ २७, वाशिंगटन डिसी | अमेरिकामा चार बर्ष अगाडी स्थापना भएको  प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि  नेपालका वर्तमान राष्ट्रिय नेता तथा पूर्व प्रधान मन्त्रि केपी शर्मा ओली आउने भएका छन् | प्रमुख अतिथीका रुपमा पूर्व प्रधान मन्त्रि ओलीलाई प्रवासी नेपाली मञ्चको दोस्रो अधिवेसनमा नि

Read More

एनआरएन अमेरिकाका शाखा अध्यक्षहरुको साझा उम्मेदवारीको घोषणा

Posted on February 07, 2017 | views : 1213 | काठमाडौँ - KTM

माघ २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केहि महिना पछि हुदैछ l  धमाधम सामाजिक संजाल मार्फत प्रत्यासी बन्ने क्रम द्रुत गतिमा बढि रहेको छ l गत फेब्रूवरी ३,२०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको बसेको बैठकले विविध बिषयमा छलफल गर्दै अध्यक्षहरुले साझा उम

Read More

अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक थापा अमेरिकाका लागि पर्यटन दूतमा नियुक्त

Posted on February 05, 2017 | views : 949 | काठमाडौँ - KTM

विजय थापा/माघ २३, वाशिंगटन डीसी l अमेरिकाको क्यालिफोर्निया क्षेत्रमा लामो समय देखि नेपाली कला ,संस्कृति तथा खेलकुद लाई प्रवर्धन गर्दै आई रहेका  अन्तरराष्ट्रिय तेक्वान्दो प्रशिक्षक प्रकाश थापालाई नेपाल सरकार अन्तर्गतको नेपाल पर्यटन बोर्डले सिलिकन भ्याली क्यालिफोर्निका लागि पर्यटन दुतमा नियुक्त

Read More

दुबईमा नेपाली फेशन शो हुँदै

Posted on February 04, 2017 | views : 2351 | काठमाडौँ - KTM

माघ २२, दुबई | दुबईमा यही फेब्रुअरी १० तारिखका दिन फेसन सो आयोजना हुने भएको छ । फेसन फ्युजन २०१७ नामको उक्त कार्यक्रमबारे आयोजकले बर दुबईमा रहेको सिराज लस्सी क्याफेटेरियामा पत्रकार सम्मेलन समेत गरेको छ ।  रोयल आइल्याण्ड जनरल ट्रेडिंग तथा छेपारो डट कम का संचालक आकाश खतिवडाले नेपाली पोशाकलाई प्र

Read More

युएईमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन

Posted on January 22, 2017 | views : 5335 | काठमाडौँ - KTM

आर.पी.सिर्जन/माघ ९, युएई । युएई स्थित नेपाली राजदुताबासका कार्यबाहक राजदुत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्यमा गल्फ स्पाइसी नेपाली रेस्टुरेन्ट उदघाटन भएको छ ।  युएईको अज्मानस्थित जर्फमा नेपालमा झापा घर भएका लक्ष्मण गीरिको गल्फ स्पाईसी रेस्टुरेन्ट को सुरुवात गर्नुभएको हो । ऊक्त समारोहमा नेपाली

Read More

मलेसियामा एक नेपालीको हत्या गरि फालेको आशंका

Posted on January 18, 2017 | views : 4386 | काठमाडौँ - KTM

माघ ५, मलेसिया | मलेसियाको पेनाङमा सोमबार एक नेपाली मृत भेटिए । मृतकको बारेमा सुरुमा सनाखत हुन सकेन । पछी पत्ता लाग्यो ति नेपाली महोत्तरीका राधेश्याम पाण्डे थिए ।  महोत्तरी जिल्ला सिसहैया कतैया गाविस स्थाई घर भएका पाण्डेको हत्या गरेर पार्कमा फालेको अनुमान गरिएको छ । आइतवार काम सकिएपछि होस्टलमा

Read More

न्यूयोर्क निवासी मुनाको सहयोगमा काठमाडौंमा स्वरोजगार तालिम

Posted on January 18, 2017 | views : 1319 | काठमाडौँ - KTM

माघ ५, न्यूयोर्क । न्यूयोर्क निवासी एक उद्यमी महिलाको सहयोगमा काठमाडौंस्थित कपनमा ब्युटिसियन तथा सिलाई तालिम सञ्चालन भएको छ ।  लामो समयदेखि न्यूयोर्कलाई कर्मथलो बनाई ब्युटिसियन व्यवसायमा संलग्न मुना राई गुरुङको ८० हजार रुपैयाँ सहयोगमा बुढानिलकण्ठ नगरपालिकाभित्रका भूकम्प प्रभावित महिलाहरुलाई स्व

Read More

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्दार

Posted on January 18, 2017 | views : 2504 | काठमाडौँ - KTM

माघ ५, तान्जानिया । बिगत एक बर्ष देखि तलब रोकि, फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आबासिय नेपाली संघ तान्जानियाले उद्दार समन्वय गरि फिर्ता पठाएको छ ।  तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धि उधोग कङारू मिनरल्समा भारतको मुम

Read More

आफैले लगाएको बेल्टमा झुण्डिएका थिए यम बुद्ध

Posted on January 15, 2017 | views : 8203 | काठमाडौँ - KTM

माघ २, काठमाडौँ | सनिबार बाथरुममा झुन्डिएको अवस्थामा फेला परेका र्यापर तथा गायक यम बुद्ध स्टेजमा यम बुद्ध आज सामाजिक संजालमा श्रद्धान्जलीमै व्यक्त भएका छन् । सामाजिक संजाल ट्वीटरमा आइतबार १ नम्बरको ट्रेण्डमा चलेका गायक यम बुद्धले आफ्नै बेल्टले पासो लगाएर आत्महत्या गरेको परीवार स्रोतले जनाए

Read More

पोर्चुगलमा गुरुङको असामयीक निधनपछी एनआरएन पोर्तुगलद्वारा दु:ख व्यक्त

Posted on January 10, 2017 | views : 3055 | काठमाडौँ - KTM

पुस २६, पोर्चुगल । पोखरा उपमहानगरपालिका वडा नं १०, अमरसिंह चोक घर भै बिगत १ बर्ष देखी पोर्चुगलमा बसोबास गर्दै आएका ३८ बर्षीय दीपकमान गुरुङको ०६/०१/२०१७ शुक्रबारका दिन हृदयघातको कारणबाट ओदिमिरा, साओ तेतोनियो स्थित आफ्नै निवासमा भएको असामयीक निधन भएको दु:खद खबरले गैर आवासीय नेपालि संघ पोर्तुगलले दुख त

Read More