प्रवास | काठमाडौँ - KTM


म्यानमारबाट राधिका तामाङ्गलाई मुर्दावाद !

Posted on March 25, 2018 | views : 1747 | काठमाडौँ - KTM

मोहनराज खनाल | हामी नेपाली जाति सारा-संसारका कुना-कुनासम्म छरिएर बसेपनि नेपाल र नेपाली बिच केहि दु:खद घटना पर्यो भने हामी हेरेर बस्न सक्दैनौं । हामी नेपाललाई सँधै चियाएर हेरेका छौं  । नेतादेखि लिएर भेडा बाख्रा चराउनेसम्म आज हाम्रो पुर्ख्यौली भूमी नेपाल ऋषि महर्षिको तपले बलेको नेपाल, भगवान आशुतो

Read More

लेबनानमा अबैधानिक रुपमा बस्दै आएका महिला कामदारहरुलाई आज नेपाल फर्काइयो

Posted on March 11, 2018 | views : 1543 | काठमाडौँ - KTM

फागुन २७, काठमाडौँ (रासस) | नेपाली दूतावास इजिप्टले लामो समयदेखि लेबनानमा अवैधानिक रुपमा बस्दै आएका छ नेपाली महिला कामदारलाई उद्धार गरी आज स्वदेश फिर्ता पठाएको छ । दूतावासले आज एक विज्ञप्तिमार्फत सो कुराको जानकारी दिएको हो ।  अवैधानिक रुपमा काम गर्ने तर नेपाल जान चाहेर पनि त्यहाँको सरकारको अध्य

Read More

भ्रष्टाचारीलाई मन्त्री नबनाउन अमेरिकाबाट खबरदारी

Posted on February 23, 2018 | views : 1342 | काठमाडौँ - KTM

फागुन ११, टेक्सास । अमेरिकामा रहेर नेपालको भ्रष्टाचार बिरुद्ध सकृय संस्था हेम सरिता पाठक फाउण्डेशनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भष्ट्राचारको अन्त्य हुने अपेक्षा गरेको छ ।  नयां सरकारले भ्रष्टाचारलाई अन्त्य गर्ने आफ्नो प्रमुख प्राथमिकतामा राखेकोमा खुशी ब्यक्त गर्दै आगामी दिनमा नेपा

Read More

नाइजेरियामा एक नेपालीको मृत्यु

Posted on February 21, 2018 | views : 1948 | काठमाडौँ - KTM

फागुन ९, काठमान्डौ | नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड ,स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला , गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्यु भएको छ| दुर्घटना फेब्रुअरी १५ मा भएको हो l  उनको शवलाई नेपाल पठाउन आबश्यक प्रक्र

Read More

कुवेत नेपाली एकता समाजद्वारा अध्यक्ष तामाङलाई कारबाहीको अपिल

Posted on February 20, 2018 | views : 1224 | काठमाडौँ - KTM

फाल्गुन ८, काठमाडौँ  | बिगत लामो समयदेखि  मानवतस्करविरुद्ध आवाज उठाउँदै कुवेत र नेपाल सरकारविच श्रम सम्झौता नभएसम्म नेपाली श्रमिकहरुलाई कुवेतमा ल्याउनु हुँदैन भन्ने मान्यता राख्ने अभियन्ता तथा  पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष श्री हरिकृष्ण न्यौपानेलाई हिजो १८-०२-२०१८ का दिन साँझ क

Read More

स्विटजरल्याण्डमा मनाइयो ग्याल्पो ल्होसार

Posted on February 19, 2018 | views : 1562 | काठमाडौँ - KTM

फागुन ७, स्विटजरल्याण्ड । स्विटजरल्याण्डमा रहेका नेपालीहरुले ग्याल्पो  ल्होसार भव्यताका साथ मनाएका छन् । प्रत्येक वर्ष एक–एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ‘ल्हो’ अथवा वर्ग फेरिनुलाई शेर्पा तथा तामाङ समुदायले नयाँ वर्षको रूपमा मनाउने प्रचलन छ । शेर्पा समाज स

Read More

कुवेतमा नेपाली दूतावास आफै नेपालीहरूका लागि रोजगारी खोज्दै (बिज्ञप्ति सहित)

Posted on February 18, 2018 | views : 1825 | काठमाडौँ - KTM

फागुन ६, कुवेत । कुवेत स्थित नेपाली दूतावासले नेपालीहरूका लागि त्यहाँका रोजगारदाताहरूलार्इ कार्यदक्षता अनुसार रोजगारीको अवसर बृद्धि गरिदिन अग्रह गरेको छ । कुवेतको  क्राउन प्लाजामा सनिबार भएको उक्त कार्यक्रममा ‘नेपाली श्रमिकहरूका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरूका समस्या समाधान’ बि

Read More

भरतपुरमा उपचाररत १० बर्षे बालकको सहयोगार्थ 'ऐ मेरो हजुर-२' डिसीमा प्रदर्शन हुने

Posted on February 15, 2018 | views : 1519 | काठमाडौँ - KTM

विजय थापा/फागुन ३, वाशिंगटन डिसी  l अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापा को "ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको छ l  नेपालमा चलचित्र निर्माण गरे पछि युरोपका विभिन्न देशहरुमा  "ऐ मेरो हजुर–२ ”सफलता पूर्वक प्रदर्शन गरे पछि अमेरिकाको

Read More

अमेरिकाका ठूला तीन संस्थाको सयुक्त सम्मेलन श्रमिक दिवसमा सिकागोमा हुने

Posted on February 15, 2018 | views : 1194 | काठमाडौँ - KTM

विजय थापा/फागुन ३, वाशिंगटन डिसी l अमेरिकामा स्थापित संघ/संस्था चोईटिने ,भत्किने ,टुक्रिने तथा विभाजित हुदै गरेको अवस्थामा अमेरिकाका राष्ट्रिय स्तरका नाम चलेका तथा पुराना मध्ये कै तीन नेपाली सँस्थाहरु मिलेर राष्ट्रिय सम्मेलन गर्ने भएका छन l  गत फेब्रुअरी १३ तारिख साँझ तीनै वटा संस्थाका अध्यक्षह

Read More

यायोख्खा मलेसिया शाखाको नयाँ कमिटी गठन

Posted on February 14, 2018 | views : 1396 | काठमाडौँ - KTM

फागुन २, काठमाडौँ । विभिन्न पेशामा आबद्ध रहेर मलेसियामा बसोबास गरिरहेका राईहरुलाई एकबद्ध गराउने संस्था किरात राई यायोख्खाको नयाँ कमिटि गठन भएको छ ।  यहि फेब्रुअरी १२ तारिक सोमबार क्वालालाम्पूर स्थित एभरेष्ट कीचन रेष्टुरेन्टमा आयोजित किरात राई यायोख्खाको साधारण भेलाले नयाँ कमिटि चयन गरेको हो ।

Read More

एनआरएन महिला फोरम स्वीटजरल्याण्डले नारी दिवस मनाउने

Posted on February 13, 2018 | views : 1774 | काठमाडौँ - KTM

बिजय शर्मा दर्पण/फागुन १, स्वीटजरल्याण्ड  । अमेरिकामा कपडा उद्योगमा काम गर्ने मजदुर महिलाहरुले सम्मान काम, समान ज्याला लगायत महिलासँग सम्बन्धित अधिकारको आवाज उठाउँदै गरेको संघर्ष सफल भएको दिनको सम्झनामा विश्वभरका महिलाहरुले नारी दिवस मनाउने गरिन्छ।  हरेक बर्ष मार्च ८ तारिकमा हुने नारी दिवस

Read More

दुबईमा संसारकै अग्लो अर्को होटल खुल्यो, पुरानो रेकर्ड तोडियो

Posted on February 13, 2018 | views : 3052 | काठमाडौँ - KTM

एजेन्सी | सबैलाई थाहा छ कि दुबईमा संसारकै सबैभन्दा अग्लो बुर्ज खलिफा (८२८ मीटर) । अब दुवईमै संसारकै अग्लो होटल पनि खुलेको छ । यस अघि पनि संसारकै अग्लो होटलको रेकर्ड दुबईसँग नै थियो ।  दुबईमा संसारकै सबैभन्दा अग्लो होटल, जसको नाम हो गेवोरा । यो होटल ३५६ मीटर अग्लो छ । होटल गेवोरा बनाएर दुबईले आफ

Read More

न्यूयोर्कबाट यूगान्डा गएर मैनालीले गरे १ सय ६१औ पटक रक्तदान

Posted on February 12, 2018 | views : 1176 | काठमाडौँ - KTM

विजय थापा/माघ २९, अमेरिका l जहाँ ईक्षा त्यहाँ उपाय भने झैँ चाहना राखियो भने मात्र पनि कुनै कुराले छेक्दैन l  अमेरिका जस्तो मुलुकमा समय व्यवस्थापन गर्न गाह्रो पर्ने तथा दुखले कमाएको पैसा आकाशे यात्रामा खर्च गर्नु चानचुन कुरा हैन l  यस्ता सवै तगाराहरुलाई चिर्दै न्यू योर्कका समाज सेवी अर्जुन

Read More

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडिलाई ३ स्वर्ण पदक

Posted on February 11, 2018 | views : 1674 | काठमाडौँ - KTM

विजय थापा/माघ २८, अमेरिका l गत फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका ३ खेलाडीहरुलाई ३ स्वर्ण पदक प्राप्त भएको छ l  नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई ,ज्ञानी चुनार तथा तारा कुमार रायमाझीले टेक्सस राज्यको ड्यालसमा सम्पन्न अन्तर राष्ट्रिय त

Read More

जो कोरियन भएर पनि कोरियामा यसरी नेपाल चिनाईरहेका छन्...

Posted on February 11, 2018 | views : 1671 | काठमाडौँ - KTM

अर्जुन बराल | जनवरी २० तारिख बिहान ७ बजे दक्षिण कोरियाको राजधानी सौलको मार्ईनस १७ डिग्री माथिको तापक्रम, चिसोको कुनै प्रबाह नगरी सहयात्री मित्र संजयलाई अनुरोध गरी उनलाई मनाउँदै भने हामी कार्यरत स्थानदेखि ४५० किमी यात्रा गरेर यहाँ आर्ईपुगीयो । अझै नब्बे किमी अगाडी देजङ्ग स्टेशनमा गएर नेपाल र नेपालीला

Read More

एचडीएनपी नेपाल द्वारा पशुपतिनाथमा खाधान्न वितरण

Posted on February 10, 2018 | views : 2965 | काठमाडौँ - KTM

विजय थापा | माघ २७, अमेरिका | टेक्सास राज्यको ड्यालसमा स्थापित सामाजिक सँस्था एचडीएनपी इन्टरनेसनल को शाखा एचडीएनपी नेपाल ले पशुपतिमा परिसर मा यत्र तत्र सर्बत्र मागेर जीविको पार्जन गर्ने तथा घरबार बिहिन लाई खाधान्न वितरण गरेको छ | एचडीएनपी इन्टरनेसनलका संस्थापक देवी आचार्यले करिव २ सय ५० भन्दा ज्यादा

Read More

बैदेशिक रोजगारीको लागि कुवेत पुगेका एक नेपालीको मृत्यु

Posted on February 06, 2018 | views : 3333 | काठमाडौँ - KTM

चिसाङ शेर्पा | माघ २३, खोटाङ | कुबेतमा खोटाङका एक ब्यक्ती मृत अवस्थामा भेटिएका छन् ।  कुबेतको कम्बाइन्ड ग्रुपमा वर्षदिनदेखि काम गर्दै आएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नवराज राई मृत फेला परेका हुन् । फोकस मेनपावर काठमाण्डौबाट कुबेत पुगेका राई आईतबार बिहान मृत फेला परेको जानकारी आ

Read More

प्रेमबहादुर स्वदेश फर्काउन रकम अभाव, सहयोगीदाताहरुको ध्यान अनिस खालिङ फाउन्डेसन तर्फ

Posted on February 06, 2018 | views : 1923 | काठमाडौँ - KTM

हेम चन्द्र राई - युएई । वैदेशिक रोजगारी अहिले आम नेपालीहरुको लागी पहिलो प्राथमिकता रहेकोे छ । स्वदेशमा रोजगारीको अभावमा आफ्नो परिवारको उज्ज्वल भबिस्यको लागि अहिले ४५ लाख भन्दा धेरै नेपाली दाजुभाइ दिदिबहिनीहरु अरब , मलेसिया तथा बिस्वको विभिन्न मुलुकमा छरिएर रहेकाछन । मुलुक रोजगारको अभाव, राजनीति सङ्क

Read More

युएईबाट नेपाल आउन बोर्डिङ पास समेत लिएका भीमसेनले युएईमै गरे आत्महत्या

Posted on February 02, 2018 | views : 2036 | काठमाडौँ - KTM

माघ १९, दुबई | भिषा नै क्यान्सिल गरेर नेपाल फर्किएका पाल्पाका भिमसेन दमाईले बिमानस्थलबाट फर्किएर युएइमै आत्महत्या गरेका छन् । गत शनिबार दमाईले नेपाल फर्कन भन्दै कम्पनीबाट भिसा रद्द गरेर नेपाल फर्कने क्रममा युएईकै सारजाह विमानस्थलबाट फर्किएर आत्महत्या गरेका हुन् ।  दमाई १३ वर्ष अघि सारजाहको प्ला

Read More

मलेसियामा एक नेपालीको मृत्यु

Posted on February 01, 2018 | views : 1402 | काठमाडौँ - KTM

माघ १८, काठमाडौँ | वैदेशिक रोजगारीका सिलसिलामा गएका एक नेपालीको मलेसियामा ज्यान गएको छ । मलेसियाको एयरपोर्टमा कार्यरत ३२ वर्षीय झापा दमक २ का सुरेन्द्र विष्ट (फणिन्द्र)को माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उनलाई उपचारका लागि अस्पत

Read More

युएईमा 'प्रदेश ३ एकता समाज युएई' स्थापित

Posted on January 28, 2018 | views : 1310 | काठमाडौँ - KTM

रिता लामिछाने । माघ १४, युएई | युएईमा "प्रदेश ३ एकता  समाज युएई" नामको प्रदेश स्तरीय सामाजिक संस्थाको स्थापना भएको छ । नव गठित समाजमा धादिङ सहयोग समाज युएई, सिन्धुपाल्चोक सेवा समाज युएई, दोलखाली समाज युएई, मकवानपुर समाज युएई, चितवन समाज युएई, काभ्रे सेवा समाज युएई, नुवाकोट (त्रिशूली) समाज युएई,

Read More

म निको भए भने अमेरिकाकामा नि:शुल्क गीत गाउने छु: पप सम्राट बिष्ट

Posted on January 23, 2018 | views : 1341 | काठमाडौँ - KTM

विजय थापा/माघ ९, अमेरिका l दुवै मृगौला खराव भएका पप सम्राट ओम बिक्रम बिष्टले म निको भए भने अमेरिकाका मा नि:शुल्क गीत गाउने घोषणा गरेका छन् l  उनले यो कुरा डिसी महानगर क्षेत्रको भर्जिनियामा अन्तरराष्ट्रिय नेपाली कलाकार समाज (ईनास )ले सांस्कृतिक साँझ नामक कार्यक्रम बाट प्राप्त रकम हस्तान्तरण गर्न

Read More

अमेरिकामा नेपालीको गोली हानी हत्या

Posted on January 22, 2018 | views : 2449 | काठमाडौँ - KTM

माघ ८, वाशिङटन डिसी | अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् ।  टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका दुई लुटेराले आक्रमण तथा लुटपाट गरी हत्या गरेका हुन् । सन् २०११ मा स्

Read More

जापानमा दुई नेपालीलाई कारले हान्यो, एकको मृत्यु, एक गम्भिर

Posted on January 18, 2018 | views : 2160 | काठमाडौँ - KTM

माघ ४, टोकियो (रासस) | जापानमा भएको सडक दुर्घटनामा एकजना नेपालीको मृत्यु भएको छ । घटनामा अर्का एक नेपाली पनि गम्भीर घाइते भएका छन् ।  घटनामा बागलुङ जिल्लाको बागलुङ नगरपालिका–६ का ३० वर्षीय किरण सापकोटाको मृत्यु भएको छ भने उनीसँगै रहेका गम्भीर घाइतेको विवरण थाहा हुन सकेको छैन ।  घटना मंगलबा

Read More

तामाङहरुको मुख्य चाँड ‘सोनाम ल्होछार’ जापानमा पनि मनाईदै

Posted on January 13, 2018 | views : 1355 | काठमाडौँ - KTM

पुस २९, काठमाडौं । तामाङहरुको मुख्य चाँड ‘सोनाम ल्होछार’ २०५४ खि ल्हो कुकुर वर्गको ल्होछारको अवसरमा हरेक वर्ष झै यो बर्ष पनि नेपाल ‘तामाङ समाज जापानले मनाउने भएको छ । हाम्रो साँस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना, राष्ट्रको साँझा’ भन्ने मुल नाराका साथमा २०५३ ज्या ल्हो चरा वर्गलाई बिदाई र २०५४

Read More

डाक्टर केसीको भ्रष्ट्राचार बिरोधी अभियानमा अमेरिकाबाट ऐकबद्धता

Posted on January 10, 2018 | views : 2195 | काठमाडौँ - KTM

पुस २६, अमेरिका । प्रधानन्यायाधीस गोपाल पराजुलीको बिरुद्धमा अभिब्यक्ती दिए पछि पक्राउ परेका अभियन्ता डाक्टर गोबिन्द केसीको अभियानमा भ्रष्ट्राचार बिरुद्ध बिभिन्न अभियानहरु चलाउदै आएको संस्था हेम सरिता पाठक फाउण्डेशनले पनि ऐकबद्धता जनाएको छ ।  अमेरिकामा रहेर पनि नेपालको भ्रष्ट्राचार अन्त्यका लागि

Read More

डलर अभावले कतारमा समस्या, नेपाल पैसा पठाउनेहरु प्रभावित

Posted on January 08, 2018 | views : 2271 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं । कतारमा डलर अभाव भएपछि त्यहाँ रहेका नेपालीहरु समेत प्रभावित भएका छन् । नाकाबन्दीको मार खेपेको कतारले चाहेजति रेमिट्यान्स पठाउन नदिएपछि नेपालीहरुले चाहेजति पैसा नेपाल पठाउन सकेका छैनन् । कतारले छिमेकी मुलुक साउदी अरेबियासँग स्थानीय मुद्रामा कारोबार गर्न नपाएपछी डलर तिर्नुपरेको र सोह

Read More

मलेसियामा नेपाली सेक्यूरिटी गार्डलाई तीन महिना जेल !

Posted on January 08, 2018 | views : 2585 | काठमाडौँ - KTM

पुस २४, काठमाडौं । मलेसियामा एक नेपाली सेक्युरिटी गार्डलाई त्यहाँको म्याजिस्ट्रेट कोर्टले तीन महिनाको जेल सजाय सुनाएको छ । एउटा सुपरमार्केटबाट १३२ आरएम पर्ने दुई बोतल रक्सी चोरेको अभियोगमा उनलाई सो सजाय तोकिएको हो । विश्व सुबेदी नाम गरेका ४४ वर्षीय  ती नेपालीले गत वर्षको २२ डिसेम्बरमा क्वालालम्

Read More