प्रवास | काठमाडौँ - KTM


बुद्ध लामा बने नेपाल आइडल, सेकेन्ड रनरअपमा निसान

Posted on September 23, 2017 | views : 2892 | काठमाडौँ - KTM

असोज ७, काठमाडौँ | नेपाल आइडलको कतारमा भएको ग्र्याण्ड फिनाले मा पहिलो नेपाल आइडल बुद्ध लामा बन्न सफल भएका छन् | प्राबिधिक कारणले एपी वान टेलिभिजन मार्फत भने दर्शकले नेपाल आइडल हेर्न पाएनन् |  त्यस्तै नेपाल आइडलमा निशान भट्टराई फस्ट रनर अप बनेका छन् | सेकेण्ड रनरअप प्रताप दास बनेका छन् । दर्शकल

Read More

मध्यरात भईसक्यो ! कतारमा नेपाल आइडलको कार्यक्रममा किन ढिलाई ?

Posted on September 22, 2017 | views : 3550 | काठमाडौँ - KTM

असोज ६, काठमाडौँ | नेपाली समय अनुसार रातको १२ बज्न लागेको छ तर अझै नेपाल आइडलको ग्र्याण्ड फिनाले हेर्न बसेका नेपाली मात्र नभई कतारमै कार्यक्रम हेर्न पुगेकाहरुसमेत हैरान भएका छन् |  नेपाल आइडल हेर्न पुगेका धेरै नेपालीहरुले कतारमा कार्यक्रम सुरु गर्न प्राविधिक समस्या देखिएपछी अझै कति प्रतिक्षा गर

Read More

प्रवासको कमाइले स्वदेशमा समाजसेवा, एक दशकमा डेढ करोडभन्दा बढी सहयोग

Posted on September 21, 2017 | views : 1677 | काठमाडौँ - KTM

प्रकाश धौलाकोटी। असोज ५, तेह्रथुम। तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि रु डेढ करोडभन्दा बढी खर्च गर्नुभएको छ ।  सानै उमेरदेखि गीत–संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहनुभएको छ ।&nbs

Read More

घन्किने छ नेपथ्यको संगीतले कोरिया

Posted on September 16, 2017 | views : 1554 | काठमाडौँ - KTM

अर्जुन बराल/भदौ ३१, दक्षिण कोरिया । कोरियन बिशेष चार्ड छुसकमा कास्की जिल्लामा बिशेषगरि बिपन्नबर्गमा शिक्षा एंवम स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्बाहगर्ने हेतुले कास्की परिवार दक्षिण कोरियाले माछापुच्र्छे सांगीतिक सौगात भाग–३ नेपथ्य संगीत समुह अर्थात नेपथ्य ब्याण्ड लाईभ कन्र्सट सौलको ओलम्प

Read More

भारतमा कार र ट्यांकर ठोक्किँदा ७ नेपालीको मृत्यु

Posted on September 08, 2017 | views : 3799 | काठमाडौँ - KTM

भदौ २३, काठमाडौं । उत्तर प्रदेशमा ट्यांकर र कार ठोक्किँदा सात जना नेपाली नगरिकको घटनास्थलमै ज्यान गएको छ ।  महाराजगञ्ज जिल्लाको गोरखपुर–सुनौली राजमार्गको देवपुर गाउँ नजिकै शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार एक महिला र दुई बालकसहित सात जनाको ज्यान गएको भारतीय सञ्चार माध्यम दैनिक जागरणले

Read More

एनआरएन अमेरिकाको अध्यक्षमा दोश्रो पटक पौडेल बिजयी

Posted on September 08, 2017 | views : 1598 | काठमाडौँ - KTM

विजय थापा/भदौ २३, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचनमा अन्य ३ जना प्रतिस्प्रद्धिलाई उछिन्दै अध्यक्ष पदमा दोश्रो पटक चिकित्सक केशव पौडेल निर्वाचित भएका छन l अध्यक्ष पदमा केहि समय अगाडी सम्म करिब ५ जनाले उम्मेदवारी दिएका थिए l तर अन्तिम समयमा अध्यक्ष पदका उम्मेद

Read More

आज २०७४ भदौ १६ गते अपडेट भएका बैदेशिक रोजगारीको डिमाण्डहरु हेर्नुहोस (बिज्ञापन)

Posted on September 01, 2017 | views : 13526 | काठमाडौँ - KTM

यो बिज्ञापन सामाग्री बिभिन्न म्यानपावरमा नेपाली कामदारहरुको माग भए अनुसार सम्बन्धित छ | यो पर्वर्धनात्मक सामग्री हो | बिभिन्न म्यानपावरमा आएका आधिकारिक बिज्ञापनहरु (डिमाण्डहरु) दुर-दराजसम्म पुर्याउने उध्यश्यले यो सामग्री अपडेट भएको छ |  यहाँ हामीले धेरै डिमाण्डहरुलाई एकैपटक अपडेट गर्ने प्रयास ग

Read More

कतारमा पहिलो पटक एनआरएन उपाध्यक्ष पदमा महिलाको उम्मेदवारी

Posted on August 29, 2017 | views : 1896 | काठमाडौँ - KTM

भदौ १३, कतार । कतारमा एनआरएन उपाध्यक्षको पदमा पहिलो पटक महिलाद्वारा उम्मेदारी घोषणा भएको छ ।  लोक दोहोरी गायिका देविका केसी गुरुङले गैरआवासीय नेपाली संघ राष्ट्रिय परिषद (एनआरएनए एनसीसी) कतारको तृतिय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन् । कतारलगायत खाडी मुलुकमा नाजुक अवस्थामा रहेका महिलाहरुको

Read More

कतारमा गौरा पर्व ! सम्पूर्ण तयारी पुरा

Posted on August 29, 2017 | views : 1659 | काठमाडौँ - KTM

भदौ १३, कतार | सुदुर पश्चिम   सेवा समाज कतार को आयोजना मा र्राष्ट्रिय  कलाकार  तथा स्थानीय  कलाकार को साथ मा गौरा पर्व को अवसर हुन लागेको  कार्यक्रम को सम्पुर्ण  तयारी  पूरा भएको छ ।  यहि आउदो अक्टोबर ८ तारीख  शुक्रवार बार का दिन  दोहा स्थित गल्फ प्य

Read More

दर्पणले दिए एनआरएनए स्विसको उपाध्यक्षमा उम्मेद्वारी

Posted on August 27, 2017 | views : 1477 | काठमाडौँ - KTM

स्वीटजरल्याण्ड । गैर आवासीय नेपालि संघ स्वीटजरल्याण्डको आगामी निर्वाचनका लागि   बिजय शर्मा दर्पणले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन। विगत ६ बर्षदेखि स्वीटजरल्याण्डमा रहदै आएका विजय शर्मा दर्पण सामाजिक सेवामा सक्रिय रही नेपाल र नेपालीको सेवा गर्दै आईरहेका छन। एक कुशल पत्रकारको रुपमा

Read More

भारतमा यी गुरुको कारण भड्कियो हिंशा, अहिलेसम्म २८ जना मारिए

Posted on August 26, 2017 | views : 2111 | काठमाडौँ - KTM

भदौ १०, हरियाणा । भारतका स्वघोषित आध्यात्मिक गुरू गुमरित राम रहिम सिँहलाई लामो समयपछि अदालतले बलात्कारमा दोषी ठहराए लगत्तै समर्थकले भड्काएको हिंसामा मारिनेको संख्या २८ पुगेको छ । हरियाणाको पञ्चकुलास्थित केन्द्रीय जाँच ब्यूरोको विशेष अदालतले ‘डेरा सच्चा सौदा’ अभियानका प्रमुखसमेत रहेका रहिमलाई बलात्का

Read More

अस्ट्रेलियामा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तर्कृया

Posted on August 24, 2017 | views : 1862 | काठमाडौँ - KTM

एडिलेड, (अस्ट्रेलिया) | साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ-प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा "लुम्बिनी: संभावना र चुनौतिहरु" बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो । लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा प्रस्त

Read More

जोन्सनको बेबी पाउडरले क्यान्सर, ४३ अर्ब क्षेतीपूर्ति तिर्न अदालतको आदेश !

Posted on August 23, 2017 | views : 3970 | काठमाडौँ - KTM

भदौ ७, लस एन्जेलस (एपी) | अमेरिकाको लस एन्जेलसस्थित अदालतका न्यायाधीशहरूको एक इजलासले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर (करिब ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार रुपैया) क्षतिपूर्ति तिर्न सोमबार आदेश दिएको छ ।  क्यालिफोर्नियाली एक महिलाले कम्पनीको बेबी पाउडर प्रयोग गर्दा डिम्बाश

Read More

अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकारमा नेपाली युवा

Posted on August 21, 2017 | views : 3358 | काठमाडौँ - KTM

भदौ ५, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकारमा नेपालका विजय सापकोटा नियुक्त भएका छन् । सापकोटा अस्ट्रेलियाका प्रधानमन्त्री सल्लाहकारहरु मध्ये १७ जनाको टिममा एक जना सदस्यको रुपमा नियुक्त भएका हुन् ।  सापकोटालाई अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि

Read More

एनआरएन मलेशियाको अधिबेशनमा बहुमतकै लागि यस्तो चलखेल

Posted on August 20, 2017 | views : 1736 | काठमाडौँ - KTM

भदौ ४, मलेशिया | गैर आवसिय नेपाली संघ मलेशियाको ५ औ अधिबेशनले यतिबेला  मलेशिया तातिएको छ । उक्त संस्थाको अधिबेशन प्रत्येक २ बर्षमा हुने प्राबधान छ । अधिबेशनमा उम्मेदवारी दिन मलेशियामा रहेर विभिन्न संघ-संस्थाका प्रतिनिधित्व गरिरहेका  राजनीतिक दल, समाजसेवी, ब्याबसायी, जातिय सस्था र गैर नेपाल

Read More

कुहिएको अवस्थामा महिलाको शव फेला

Posted on August 19, 2017 | views : 1629 | काठमाडौँ - KTM

भदौ ३, महोत्तरी । महोत्तरी जिल्लाको गौशाला नगरपालिका– २ स्थित सुर्तिविकास चौक नजिकैको एक ऊखुघारीमा आज कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।  इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले गौशाला– २ स्थित सुर्तीविकास चोकभन्दा चार सय मिटर पश्चिम ऊखुघारीमा कुहिएको अवस्थामा ए

Read More

​न्युयोर्कको रिजउड नेपाली समाजको महापुराणको तयारी अन्तिम

Posted on August 18, 2017 | views : 1492 | काठमाडौँ - KTM

विजय थापा/भदौ २, अमेरिका l रिजउड नेपाली समाजले आयोजना गर्ने श्रीमदभागवत महापुराण को तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ l आगामी अगस्त २३  बुधबार देखि अगस्त २९ मंगलबार सम्म श्रीमदभागवत महापुराण हुने छ l  दुर्गा मन्दिर तथा नेपाली सामुदायिक भवन निर्माणको सहयोगार्थ सप्ताहब्यापी दोस्रो श्रीमद्

Read More

एएनएमएफले बाढी पिडितका लागि ५० हजार डलरको कोष वृद्धि गर्ने

Posted on August 15, 2017 | views : 1474 | काठमाडौँ - KTM

विजय थापा/साउन ३१, वाशिंगटन डिसी l अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ )ले नेपालमा गएको बाढी पिडितको सहयोगार्थ चिकित्सा सहायताको साथै जन स्वास्थ्य सम्बन्धि सहयोग गर्ने उद्देश्यले कोष वृद्धि सुरुवात गरेको छ l  नेपालमा गएको ठुलो धनजनको क्षति भएको अवस्थामा संस्थाले बोलाएको कार्यकारी समितिको ब

Read More

बोस्टन सप्ताह कलश यात्रा ऐतिहासिक एवम अभूतपूर्व सहभागिता (फोटोफिचर)

Posted on August 09, 2017 | views : 3917 | काठमाडौँ - KTM

विजय थापा/साउन २५, अमेरिका l बोस्टनका नेपाली समुदाय जव कुनै चिजमा आँट र हिम्मत गर्दछन भने त्यो काम फत्ते हुन्छ भन्ने कुरा पुष्टि पुन: गरि दिएका छन् l  जस्को ज्वलन्त उदाहरण बोस्टन-बोस्टन सप्ताहमा सम्पन्न कलश यात्रा हो l गत अगस्त ६ तारिख देखि सुरुवात भएको सप्ताह को पहिलो दिन आयोजना गरिएको कलस या

Read More

एनआरएन अमेरिकाको निर्वाचन स्थगित किन भयो ?

Posted on August 09, 2017 | views : 1428 | काठमाडौँ - KTM

विजय थापा/साउन २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन हाललाई स्थगित भएको छ l  अदालतले तत्काल निर्वाचनका सम्पुर्ण प्रक्रिया रोक्न अन्तरिम आदेश जारी गरेपछि निर्वाचन समितीले अर्को सुचना प्रकाशित नभए सम्मका लागी निर्वाचनका कार्यक्रम स्थगित गरेको छ ।  एनआ

Read More

डिसी नेपाली समाजले अमेरिकामा जनैपूर्णिमा मनायो

Posted on August 09, 2017 | views : 1200 | काठमाडौँ - KTM

विजय थापा/साउन २५, अमेरिका l धर्म र संस्कृतिको रक्षा गर्ने मूल नाराको साथ स्थापना भएको डिसी नेपाली समाजले बिगतका बर्षहरुमा झैँ २०७४ सालको जनैपूर्णिमा भब्यताको साथ सम्पन्न गरेको छ l आयोजक डिसी नेपाली समाज भएता पनि डिसी महानगर क्षेत्रका अन्य संघ तथा संस्थाको बिशेष सक्रियता तथा सहयोगमा सम्पन्न जनैपूर्

Read More

युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगितामा उज्ज्वललाई रजत पदक

Posted on July 31, 2017 | views : 2098 | काठमाडौँ - KTM

साउन १६, अमेरिका । गत शनिबार २९ जुलाई २०१७ का दिन अमेरिकाको युएसएकेएफ राष्ट्रिय कराते खेलमा उज्ज्वल ठकुरीलाई रजत पदक प्राप्त गरेका छन् l  उक्त युएसएकेएफ राष्ट्रिय कराते खेल प्रतियोगिता डबलट्री होटल कोगर सेन्टर रिचमण्ड भर्जिनियामा सम्पन्न भएको थियो । सो उक्त खेलमा ३५ देखी ४४ बर्षको अग्रिम (एडभा

Read More

कोरियाको बंगुरफर्ममा कार्यरत नेपाली युवकको मृत्यु

Posted on July 30, 2017 | views : 5368 | काठमाडौँ - KTM

अर्जुन बराल | साउन १५, सोल | गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वी स्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण सोही फर्ममा कार्यरत नेपालका २३ बर्षिय युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै पन्ध्र महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिया छिरेका धादिङ घर भएका बंगुरफर्ममै

Read More

रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न

Posted on July 30, 2017 | views : 2289 | काठमाडौँ - KTM

साउन १५, कतार । रोल्पालिको एकता आजको आवश्यकता भन्ने मुल नाराका साथमा मध्यपुर्वी खाडिमुलुक देश कतारमा रहेको रोल्पालीहरुको साझा सस्था रोल्पा जलजला सेवा समाज कतारको आठौं अधिवेशन तथा सम्मान कार्यक्रम कतारको सनैया स्थित रोटना रेष्टुरेन्ट सभाहलमा समाजका अध्यक्ष बसन्त थापाको सभापतित्वमा सम्पन्न भएको थियो

Read More

दक्षिण कोरियामा रहेका आप्रबासीको तथ्याङ्क सार्बजनिक

Posted on July 29, 2017 | views : 2349 | काठमाडौँ - KTM

अर्जुन बराल/साउन १४, सोल । दक्षिण कोरिया सरकारले आफनो देशमा बसोबास गरिरहेका आप्रबासीको संङख्यामा प्रत्येक बर्ष बृद्धि भएको तथ्याङ्कलार्ई आधार मानेर पछिल्ला दश बर्षको आँकडाको आधारमा आप्रबासीको एकिन संङख्या  कोरियाको न्याय मन्त्रालयले पत्ता लगाएको छ । कोरियाको कुल जनसंङख्याको चार प्रतिशत अर्थात

Read More

च्यारीटी म्याच नेपालमा खेल्ने एफ्सी केन्ट भेटरेनको निर्णय

Posted on July 23, 2017 | views : 1212 | काठमाडौँ - KTM

सुरेन्द्र इङ्नाम/साउन ८, बेलायत । गत २३ जुलाई २०१७ को दिन बेलायतको गोर्खाभिल्ला रेष्टुरा, आशफोर्डमा बसेको क्लवको अर्धवार्षिक भेलाले  “नेपाल च्यारीटी म्याच” नेपालमा खेल्ने निर्णय गरेको छ । बेलायतमा नेपाली समुदाय बिच फुटबल खेल केहि वर्ष यताबाट उत्साह पुर्बक बढीरहेको छ । यसै सन्दर्भमा “फुटबल क्लब

Read More

युएईमा अलपत्र नेपालीको समाचार लेख्ने पत्रकारलाई दुतावासले पीत पत्रकारीता भनेपछि…

Posted on July 23, 2017 | views : 4178 | काठमाडौँ - KTM

साउन ८, युएई । रोजगारका लागि खाडी मुलुक मध्ये नेपालीहरुको पहिलो रोजाई मानिने युएई, जहाँ विभिन्न नेपाली संघ संस्थाहरु माझ नयाँ घटनाक्रमको चटक पनि देख्न पाइन्छ ।  यसपाली भने युएई रोजगारमा रहेका कामदारको सुरक्षार्थ युएइमा रहेको सरकारी निकाय दुतावास र युएइमा रहेर पिडितको पक्षमा कलम चलाउने पत्रकारहर

Read More

प्रेस युनियन युएई शाखा गठन

Posted on July 22, 2017 | views : 3745 | काठमाडौँ - KTM

साउन ७, युएई | युएईमा क्रियाशिल लोकतन्त्रवादी पत्रकारहरुको भेलाले नेपाल प्रेस युनियन युएई शाखा गठन गरेको छ । भेलाले नारायण भुर्तेलको अध्यक्षतामा सात सदसीय तदर्थ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा दुशबी भट्टराई, सचिव राम कुमार परियार, सह-सचिव माधब प्रसाद न्यौपाने र कोषाध्यक्षमा कमल न्यौपाने रहे

Read More