प्रवास | काठमाडौँ - KTM


एनआरएन बाल्टिमोरद्वारा परराष्ट्रमन्त्री महतलाई अस्थाई सुरक्षा दर्जा नवीकरण सम्बन्धि ज्ञापनपत्र

Posted on September 27, 2016 | views : 1103 | काठमाडौँ - KTM

विजय थापा, वाशिंगटन डिसी | गैर आवासीय नेपाली संघ बाल्टिमोर शाखाले परराष्ट्र मन्त्री प्रकाश शरण महत (बिद्या वारिधि )लाई अस्थाई सुरक्षा दर्जा (टिपीएस )को नवीकरण को लागि अमेरिकन सरकार समक्ष आवश्यक प्रक्रिया अघि बढाई दिन ज्ञापनपत्र बुझाएको छ l  नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्र संघिय महासभ

Read More

तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा कराते प्रशिक्षक थोकर निर्वाचित

Posted on September 20, 2016 | views : 1105 | काठमाडौँ - KTM

असोज ४, न्युयोर्क | कराते प्रशिक्षक शान्तबाबु थोकर तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा निर्वाचित भएका छन्। गत सेप्टेम्बर १८ तारिख आइतबार न्युयोर्कको ज्याक्सन हाइटमा सम्पन्न आठौं अधिवेशनले थोकरको नेतृत्वमा ११ सदस्यीय कार्यसमितिको निर्विरोध चयन गरेको हो। अधिवेशनअघि अध्यक्षको दावेदारी गर्दै आएका च

Read More

मेरिल्याण्डमा चालक अनुमति पत्र लिन नेपाली भाषामा लिखित परीक्षा दिन पाउने

Posted on September 20, 2016 | views : 1220 | काठमाडौँ - KTM

विजय थापा | असोज ४, डिसी | आगामी अक्टोबर १ तारिख देखि अमेरिकाको मेरिल्याण्ड राज्यमा सवारी चालक अनुमति पत्र लिन चाहने नेपालीले लिखित परीक्षा नेपाली भाषामा नै दिन पाउने भएका छन् l उक्त जानकारी गत  सेप्टेम्वर १८ तारिकका दिन गैर आवासीय नेपाली संघ मेरिल्याण्ड शाखाले बाल्टिमोरमा आयोजना गरेको एक विशेष

Read More

अमेरिकामा ईन्द्र जात्रा सम्पन्न

Posted on September 18, 2016 | views : 2603 | काठमाडौँ - KTM

विजय थापा | असोज २, वाशिंगटन डिसी | नेवाः अर्गनाईजेसन अफ अमेरिकाको आयोजनामा छैठौ इन्द्र जात्रा (येन्या पुन्ही ) गत सेप्टेम्बर १७ तारिख भव्यताको साथ सम्पन्न भएको छ l  सन् २००१ मा डिसी महानगर क्षेत्रमा स्थापना भएको उक्त संस्थाले भाषा, संस्कृति, परम्परा, कलालाई प्रबर्धन तथा सम्बर्धन गर्दै आएको छ

Read More

अमेरिकाको हे मार्केट दिवसमा नेपालीहरुले यसरि नेपालको झझल्को गराए

Posted on September 18, 2016 | views : 3327 | काठमाडौँ - KTM

विजय थापा | असोज २, वाशिंगटन डिसी |   सेप्टेम्बर १७ ,अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलता पुर्वक सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज तथा एएनएचएस प्

Read More

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन शुरु

Posted on September 18, 2016 | views : 1114 | काठमाडौँ - KTM

अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन हालै टेक्सासको ह्युस्टनमा शुरु भएको छ। सेप्टेम्बर १७ देखि १८ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन जीवन प्रकाश श्रेष्ठले कार्यक्रमको सफलताको शुभकामना दिनु भ

Read More

प्रवासी समुदायको भूमिका प्रशंसनीय छ: प्रधानमन्त्री

Posted on September 15, 2016 | views : 1238 | काठमाडौँ - KTM

भदौ ३०, नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताएका छन् ।  अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आज आयोजना गरेको अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्

Read More

एनआरएनएको दोश्रो अफ्रिका क्षेत्रिय बैठक दार-ए - सलाममा हुने

Posted on September 13, 2016 | views : 1092 | काठमाडौँ - KTM

गैर आवासिय नेपाली संघको दोश्रो अफ्रिका क्षेत्रिय बैठक तान्जानियाको राजधानी दार-ए- सलाममा यही डिसेम्बर २४ -२५, २०१६ मा सम्पन्न हुने भएको छ | बैठक एनआरएनए तान्जानियाको आतिथ्यमा  र नेपाल दुतावाश दक्षिण अफ्रिकाको सह्कार्यमा आयोजना हुँदैछ |   बैठकले अफ्रिकामा रहेका नेपालीका समस्या, नेपाल दुताव

Read More

१९७४ एडीले डिसीका दर्शकलाई तताए र नचाए

Posted on September 11, 2016 | views : 1284 | काठमाडौँ - KTM

विजय थापा | भदौ २६, डिसी |  गत सेप्टेम्बर १० तारिखमा भर्जिनियाको एनाडोलमा आयोजना भएको १९७४ एडीको प्रस्तुतिले दर्शक तातेका र नाचेका थिए l लामो समयको पर्खाई पछि आफ्ना प्रिय कलाकारहरुको प्रतक्ष्य बेजोडको प्रस्तुतिले मन थाम्न नसकी मंच अगाडी, सभा कक्ष बीच ,कुना काप्चा तथा बार्दलीमा समेत दर्शक खुसि

Read More

नवलपरासीका २ ब्यक्तिको साउदीमा मृत्यु

Posted on September 11, 2016 | views : 19649 | काठमाडौँ - KTM

भदौ २६, नवलपरासी । रोजगारीका लागि साउदी पुगेका नवलपरासीका दुई व्यक्तिको पछिल्लो एक सातामा मृत्यु भएको छ । साढे दुई वर्षअघि रोजगारीका लागि गएका मध्यविन्दु नगरपालिका साविक तम्सरिया–५, नवलपरासीका ४६ वर्षीय खुइतप्रसाद महतोको हृदयाघातका कारण मृत्यु भएको हो । दश वर्षदेखि सो कम्पनीमा कार्यरत उनी बिरामी भ

Read More

युएईमा गुरुङ कलाकार र राजु सम्मानित गरिए

Posted on September 11, 2016 | views : 1262 | काठमाडौँ - KTM

हेम चन्द्र राई | युएई | दुबई, १० सेप्टेम्बर २०१६, गुरुङ समुदायको तमु समाज युएईले आफ्नो परम्परा अनुसार गुरुङ कला सस्कृती , लोक गितमा अमुल्य योगदान पुर्‍याउने पाच कलाकारलाई १० सेप्टेम्बर २०१६ का दिन बरदुबईमा स्थित हिमालयन रेस्टुरेन्टमा एक कार्यक्रम गरी  सम्मान गरेको छ l लम्जुङ् सम्पर्क समितिको च

Read More

मुटुको रोगी बिनोदलाई किरात छुलाछोछावा प्रतिष्ठान नेपालको पहलमा प्रवासीले गरे आर्थिक सहयोग

Posted on September 09, 2016 | views : 2919 | काठमाडौँ - KTM

हेम चन्द्र राई | युएई - दुबई , २०७३ भाद्र, २१ , वैदेशिक रोजगारीको सिलसिलामा युएई स्थित दुबईमा आएका  साउनेचउर–५ खोटाङका विनोद राई लाई मुटुको उपचारार्थ किरात छुलाछोछावा प्रतिस्ठान नेपालको पहलमा प्रवासी नेपालहरुले आर्थिक सहयोग गरेको छ । दैनिक डिउटीको समयमा कार्यक्षेत्रमानै अचेत भई एक्कासि बिनोद रा

Read More

एन्मा अध्यक्षमा बाला घिमिरे चयन

Posted on September 05, 2016 | views : 1005 | काठमाडौँ - KTM

भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरूको संस्था एन्माको अध्यक्षमा बाला घिमिरे चयन भएका छन् ।   एन्मा र नासाको शनिवारदेखि सेण्टलुईसमा भएको संयुक्त सम्मेलनले घिमिरेलाई सर्वसम्वत रुपमा एन्माको अध्यक्ष चयन गरेको हो । सिकागोबासी बाला व्यवसायी हुन् । केही साता अघि उनलाई नेपाल पर्यटन वोर्ड

Read More

एन्मा नासाको तर्फबाट पत्रकार थापालाई सम्मान

Posted on September 05, 2016 | views : 1079 | काठमाडौँ - KTM

भदौ २०, अमेरिका । अमेरिकामा रहेका नेपालीहरुको ३५ बर्ष पुरानो संस्था एन्मा र २५ बर्ष पुरानो संस्था नासाको संयुक्त सम्मेलनमा पत्रकार सूर्य थापालाई बिषेश सम्मान गरेको छ ।  अमेरिकाको मिजौरी राज्यमा भएको सम्मेलनमा न्यूयोर्कमा बस्ने पत्रकार थापालाई नेपाली समुदायमा पत्रकारिता मार्फत पुराएको योगदानको

Read More

अफ्रिकामा पनि मनाइयो तिज

Posted on September 05, 2016 | views : 1189 | काठमाडौँ - KTM

भदौ २०, अफ्रिका । एनआरएनएका अफ्रिका स्थित युगान्डा, नाइजेरिया र केन्या स्थित राष्ट्रिय सम्न्वय समितीहरुले नेपाली महिलाहरुको महान पर्ब तिजको अबसरमा कम्पाला, लेगोस र नैरोबिमा तिज कार्यक्रमहरु आयोजना गरेका छन । एनआरएनएका आइसिसी सदस्य जिबनाथ पगेनीका अनुसार कम्पालामा एनआरएनए युगान्डाको आयोजनामा कम्पाला

Read More

जनप्रगतिशील मोर्चा जापान टोकियोको क्षेत्रीय अध्यक्षमा अधिकारी

Posted on September 04, 2016 | views : 4412 | काठमाडौँ - KTM

भदौ १९, टोकियो | नेकपा माओबादी केन्द्रको बैदेशिक भात्री संगठन जनप्रगतिशील मोर्चा जापान टोकियो क्षेत्रीय कमिटिको अध्यक्षमा सम्पूर्ण अधिकारी निर्बिरोध चयन भएका छन् | सनिबार जापानको राजधानी टोकियोको शिन ओकुबो टोकियोस्थित रोधी क्लबको हलमा भएको एकता अधिबेशन कार्यक्रममा बिद्यार्थी आन्दोलनका युवा नेता सम्

Read More

एटलान्ट़ामा दक्षिण एसियाली सार्बजनिक पुस्तकालयको समुद्घाटन

Posted on September 01, 2016 | views : 1298 | काठमाडौँ - KTM

विजय थापा | भदौ १६, डिसी | अमेरिकाको जर्जिया राज्यको एटलान्ट़ामा जन-साधारणको सुबिधाको लागि दक्षिण एसियाली मुलुकहरुको पहलमा " साउथ एसिएन पब्लिक लाइब्रेरी " नामक एक पुस्तकालय औपचारिक रुपमा उद्घाटन गरियो | सम्भवत अमेरिकाको इतिहासमा यो पुस्तकालय पहिलो पटक बन्न पुगेको छ l यस बिशेष उद्घाटन समारोहमा सरका

Read More

धरान अमेरिका समाजको तिज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न

Posted on September 01, 2016 | views : 1433 | काठमाडौँ - KTM

विजय थापा | भदौ १६, डिसी | धरान अमेरिका समाजको आयोजनामा २०७३ सालको तीज हर्सौल्लास तथा मनोरंजन साथ सम्पन्न भएको छ l डिसी महानगर क्षेत्रमा सन् २०१० मा स्थापित समाजले स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै मातृभूमिलाई पनि विभिन्न सहयोग गर्दैआएको छ l  समाजका पुर्व अध्यक्ष बिमल आचार्यले त

Read More

मनासस तिज कार्यक्रमले बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक साथ सम्पन्न

Posted on August 31, 2016 | views : 2085 | काठमाडौँ - KTM

विजय थापा/भदौ १५, वाशिंगटन डिसी l महिला दिदि बहिनीहरुको महत्वपूर्ण चाड ” हरितालिका तीज ” अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनाससमा  बिगतका सबै किर्तिमान तोड्दै ऐतिहासिक रुपमा सम्पन्न भएको छ l  अमेरिका नेपाल सहयोगी समाजको एक परियोजना अमेरिका नेपाल शिक्षा सदन ,डिसी नेपाली समाज ल

Read More

स्विजरल्याण्डमा यस्तो देखियो तीजको रौनक (भिडियो सहित)

Posted on August 28, 2016 | views : 1844 | काठमाडौँ - KTM

बिजय शर्मा दर्पण | स्विजरल्याण्ड ।  गैर आवासीय नेपाली संघ , स्विजरल्याण्डले आयोजना गरेको तीज बिशेष कार्यक्रम हरितालिका साँझ यसै २७ अगस्ट २०१६ का दिन सम्पन्न भएको छ । कार्यक्रममा लगभग ९० जना नेपालीको उपस्थिति रहेको थियो । बल्ल बल्ल आएको शनिबारको साँझ, दिनभरि कामको थकाई , तैपनि रोकेन स्विजर

Read More

यूएइमा मनाए २२औं विश्व आदिवासी दिवस

Posted on August 27, 2016 | views : 3456 | काठमाडौँ - KTM

हेम चन्द्र राई | भदौ ११, यूएइ | "आदिवासी जनजातिको शान ! स्वाभिमान, आत्मा सम्मान र पहिचान ! ” भन्ने मूल मन्त्रका साथ नेपाल आदिवासी जनजाति महासङ्घ यूएइले २६ अगस्ट २०१६  शुक्रबारका दिन युएई को प्रशिद्द शहर देरा दुबाइको काल्टर्न टावार होटेलमा २२औं विश्व आदिवासी दिवस भब्य रूपमा मनाईएको छ । युएई आदिव

Read More

डिसीमा सुरसुधाको बेजोड प्रस्तुति

Posted on August 21, 2016 | views : 1106 | काठमाडौँ - KTM

विजय थापा/भदौ ५, वाशिंगटन डिसी l शास्त्रीय सांगीतिक समूह सुरसुधा अहिले अमेरिकाको बिभिन्न राज्यहरुमा एक महिने सांगीतिक प्रस्तुति यात्रामा रहेका छन् l अमेरिकाका राज्यहरु टेक्सास ,सिकागो ,न्युयोर्क आदि राज्यमा प्रस्तुति देखाउदै गत अगस्त १९ तारिख भर्जिनिया तथा अगस्त २० तारिख वाशिंगटन डिसीमा सुरसुधाको प्

Read More

गायिका शकुन्तला थापा तिजको अबसरमा स्विजरल्याण्ड आउदै

Posted on August 18, 2016 | views : 1274 | काठमाडौँ - KTM

बिजय शर्मा दर्पण, स्विजरल्याण्ड  । प्रवासका सहर बजार अहिले महिलाहरुको महान चाड तीजले रंगिन थालेका छन् ।  हरितालिका तीज आउन लगभग २ हप्ता बाँकी रहेपनि प्रवासमा यसको रन्को सुरू भैसकेको छ । प्रवासमा हरितालिका तीज मनाउने प्रचलन बढ्दो छ । तिथि मिती भन्दापनि समय अनुकुल हुनेगरी अगाडि र पछाडि बिदा

Read More

नेपाली चेली सयुक्त राष्ट्र संघको यूवा सम्मेलन अध्यक्षमा नियुक्त

Posted on August 17, 2016 | views : 1427 | काठमाडौँ - KTM

विजय थापा/भदौ १, वाशिंगटन डिसी l नेपाल पाटन घर भएकी र हाल अमेरिकाको न्युयोर्कमा बस्दै आएकी युवा नेपाली चेली जोलि अमात्यलाई सयुक्त राष्ट्र संघको यूवा सम्मेलनको लागि युवा अध्यक्ष पदमा नियुक्ति गरिएको छ l  सयुक्त राष्ट्र संघको इतिहास मै नेपाल आमकि छोरी जोली अमात्य उक्त पदमा नियुक्त हुने सबै भन्दा

Read More

सगूनले बन्द गर्यो प्राइभेट प्लेसमेन्ट अफरिङ्ग

Posted on August 17, 2016 | views : 909 | काठमाडौँ - KTM

अमेरिकामा बसोबास गरिरहेका नेपालीहरुले स्थापना गरेको सामाजिक सञ्जाल सगून डट कम ( sagoon . com ) ले अमेरिकी सरकारको जब्स एक्ट २०१२ अनुसार सर्वसाधारणहरुलाइ लगानीको अवसर प्रदान गर्ने सिलसिलामा शुरु गरेको प्राइभेट प्लेसमेन्ट अफरिङ्ग अगस्ट १५ देखि बन्द गरेको छ । आ–आफ्नो देशको कानून अनुसार विश्वको जुनकुनै

Read More

अमेरिकन पुस्तकमा नेपाली चेलीले बनाएको चित्र

Posted on August 13, 2016 | views : 1996 | काठमाडौँ - KTM

विजय थापा | वाशिंगटन डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्ने प्रख्यात लेखक ड्यारेन डडसन ले आफुले प्रकाशित गरेको पुस्तकमा नेपाली चेली लता गौडेलले बनाएको चित्रलाई मुख्य पृष्ठमा प्रकाशित गरेका छन् l  भर्जिनियाको स्यानटिलि शहरमा बसोबास गर्दै आएकी १७ बर्षिय ११ कक्षा उत्रिण

Read More

साथीहरूको सहयोग पाएपछि वैदेशिक रोजगारमा आएका मनोज उपचारको लागी स्वदेश फर्के

Posted on August 11, 2016 | views : 6076 | काठमाडौँ - KTM

हेम चन्द्र राई | साउन २७, युएई ( दुबई ) |  "ऐया, आमा पेट दुख्यो ! मरे आमा ! ऐया ! उफ" भन्दै छट्पटी हुदै बाथरुप अनि आफ्नो क्याम्प रहेको बेडमा पल्टिएर हातले पेट समातेर बस्थे रामेछापका मनोज केसि ।  सुनौलो भबिस्यको सपना बोकेर आएको मनोज ५ महिनामा नै स्वस्थ स्थित खराब भएकोले उपचारका लागि  

Read More

समाजसेवी राजा घले मानार्थ पर्यटन दूतमा नियुक्त

Posted on August 11, 2016 | views : 1166 | काठमाडौँ - KTM

विजय थापा | साउन २७, वाशिंगटन डिसी |  पर्यटनको विकाश एवम प्रवर्द्धनका लागि अमेरिकाको जर्जिया एटलान्टाका समाज सेवी तथा ब्यबसायी राजा घलेलाई नेपाल पर्यटन बोर्डले दक्षिण पूर्वी क्षेत्रका लागि मानार्थ पर्यटन दूतमा नियुक्त गरेको छ ।  उक्त पदमा घलेले दुई वर्ष काम गर्ने छन् l पुर्खौली घर ओखलढुं

Read More