प्रवास | काठमाडौँ - KTM


अमेरिकामा पत्रकार द्वारा स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण

Posted on December 10, 2019 | views : 2012 | काठमाडौँ - KTM

विजय थापा | मंसिर २४, डिसी | अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा हालसालै दिवंगत हुनु भएका वरिष्ठ पत्रकार द्वय स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण गरिएको छ । मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस(चमेनागृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल (ई

Read More

एजियु ४० औं सम्मेलन: नेपालको सानदार उपस्थिती, कोरियाको युनिभर्सिटीबाट पनि नेपाली चेली छनौट

Posted on December 08, 2019 | views : 4689 | काठमाडौँ - KTM

अर्जुन बराल | मङ्सिर २२, सौल | दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्तर्गतमा रहेको ईन्भाइरोमेन्ट कर्पोरेशन बिभागको अनुसन्धानकर्ताका रुपमा रहंदा गरेका रिर्सचको मुल्याङ्कन सहित सौल नेशनल युनिभर्सिटीमा रिसर्चरका रुपमा कार्यरत आस्था बिन्दु मल्ल ठकुरी अमेरिकन जियोफिजिकल युनियन (एजियु)ले यहि डिसेम्बर ९—१३

Read More

अमेरिकाको व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध बिशाल जुलूस हुँदै

Posted on December 07, 2019 | views : 2244 | काठमाडौँ - KTM

विजय थापा | मङ्सिर २०, डिसी । नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालसालै प्रकाशित गरेको नक्सा भित्र भारतले पारेकोले डिसेम्बर १५ का दिन अमेरिकाका नेपालीहरु वाशिंगटन डिसीमा बिरोध जुलूस प्रदर्शन गर्ने अन्तिम तयारीमा जुटेका छन् ।  बिरोध जुलुस हुने कार्यक्रम स्थल व्हाइट हाउस

Read More

कोरियामा बुद्ध प्रतिमा प्रतिस्थापन खर्चका कागजात किन सबै गोप्य ?

Posted on December 01, 2019 | views : 2791 | काठमाडौँ - KTM

मङ्सिर १५, काठमाण्डौ | 'बुद्ध नेपालमै जन्मेका हुन है' भन्ने सन्देश दिने हेतुले नेपाली सम्पर्क समिति (एनसिसी) दक्षिण कोरियाको संयोजक सहित अध्यक्षको संयोजकत्व, नेपाली दुतावास संरक्षण र बौद्ध परिवार दक्षिण कोरियाको सहकार्य र बिभिन्न नेपाली संघ-संस्थाका १७ जना प्रतिनिधी सम्मिलित सचिवालय गठन र&

Read More

अमेरिकामा पहिलो दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना

Posted on November 27, 2019 | views : 1618 | काठमाडौँ - KTM

विजय थापा, मङ्सिर ११, डिसी । अमेरिकाको टेक्सस राज्यमा पहिलो पटक दक्षिण पूर्व एसियन रिपब्लिकन कल्बको स्थापना भएको छ । जस्को नेतृत्व टेक्सस ड्यालस बस्दै आएका समाज सेवी तथा व्यवसायी देवी डेविड आचार्य अध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त क्लव ( अड्डा) को गठन औपचारिक रुपमा गत नोभेम्बर २३ का दिन भएको हो

Read More

भारतले गरेको नेपाली भूमि अतिक्रमण बिरुद्ध अमेरिकाको ह्वाइट हाउस अगाडी प्रदर्शन

Posted on November 25, 2019 | views : 1743 | काठमाडौँ - KTM

मंसिर ९, विजय थापा,डिसी | अमेरिकामा रहेका नेपाली संघ/संस्था र नेपाली समुदायले व्हाइट हाउस अगाडी भारतले गरेको भूमि अतिक्रमण बिरुद्ध व्यापक बिरोध जुलूस प्रदर्शन गर्ने भएका छन् । भारतको चौतर्फी व्यापक बिरोध भै रहेको अवस्थामा अमेरिकी राष्ट्रपति भवन अगाडी रहेको लाफेएट उद्यान (पार्क )मा जम्मा भई डिसेम्बर

Read More

अमेरिकि राज्य सिनेटर द्वारा कानुन मन्त्री ढकाल समक्ष भ्रमण बर्षमा नेपाल जाने प्रतिज्ञा

Posted on November 12, 2019 | views : 2230 | काठमाडौँ - KTM

विजय थापा कार्तिक २६,डिसी | नेपाल सरकारले गर्न लागेको नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन नेप्लिज एसोसिएसन इन साउथइष्ट अमेरिका(नासा)ले औपचारिक रुपमा कार्यक्रम सुरू गरेको छ । एक बिशेष कार्यक्रमको आयोजना गरि नेपाल सरकारका न्याय तथा कानुन मन्त्री माननीय भानुभक्त ढकालको प्रमुख आतिथ्यमा कार्यक्रमको सुरुव

Read More

एनआरएनए कोरियाको करोडौको हिसाबमा मनोमानी

Posted on November 03, 2019 | views : 3588 | काठमाडौँ - KTM

अर्जुन बराल | कात्तिक १८, सौल | 'नेपालका लागि नेपाली' भन्ने मूल नारालाई आत्मसाथ गरि स्थापित गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको सातौँ कार्यसमितिका अध्यक्ष यज्ञराज सुबेदीले लामो समयसम्म पनि संस्थाको हिसाब-किताब पारदर्शी तरिकाले नबुझाएकाले आर्थिक पारदर्शीताका लागी

Read More

अठारौँ नाम सम्मेलन आज शुरु हुँदै: नेपालले नाम सिद्धान्तप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनर्पुष्टि गर्न

Posted on October 25, 2019 | views : 1636 | काठमाडौँ - KTM

विशेष संवादाता मनोज कार्की | कात्तिक ८, बाकु, अजरबैजान  (रासस) : | असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलन आजबाट यहाँ शुरु हुँदैछ । बाकु सम्मेलन केन्द्रमा स्थानीय समयअनुसार बिहानको १० बजे सम्मेलनको औपचारिक उद्घाटन हुने कार्यक्रम रहेको छ । 

Read More

यी हुन् एनआरएनएका बाचा

Posted on October 19, 2019 | views : 1961 | काठमाडौँ - KTM

कात्तिक २, काठमाडौँ | सरकारले अभियानको रूपमा अगाडि बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई साकार पार्ने तथा नेपाल भ्रमण वर्ष २०२० वर्षलाई  सफल बनाउनेलगायत १२ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवौँ विश्व नेपाली सम्मेलन सम्पन्न भएको छ । एनआरएनएले नेपालक

Read More

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता

Posted on October 18, 2019 | views : 1662 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ । सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर ला

Read More

एनआरएनएले अर्को सम्मेलन काठमाडौँमा नगर्ने, घर-घरबाटै मतदानको व्यवस्था हुने

Posted on October 18, 2019 | views : 1824 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए)का नव निर्वाचित अध्यक्ष कुमार पन्तले अब काठमाडौंमा सम्मेलन नगर्ने घोषणा गरेका छन् । पन्तले प्रविधिको जमानामा लाइन लागेर मतदान नगर्ने भन्दै घरघरबाट मतदान गर्न व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।  अध्यक्षमा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँग कुरा

Read More

एनआरएनए मतपरिणाम: नयाँ कार्यसमितिमा कोको भए निर्वाचित, कति पाए मत ?

Posted on October 18, 2019 | views : 2537 | काठमाडौँ - KTM

कात्तिक १, काठमाडौँ | गैरआवसीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनबाट आगामी २ वर्षे कायकालका लागि नयाँ नेतृत्व निर्वाचित भएका छन् । पटक-पटकको बिबाद हुँदै सम्पन्न निर्वाचनको मतपरिणाम शुक्रबार विहान मात्र आएको हो ।  अध्यक्षमा कुमार पन्त सार्वजनिक मतपरिणाम अनुसार एनआरएनएको अध्यक्षमा कुमार प

Read More

कतार दुतावासद्वारा कतारमा रहेका नेपालीहरुलाई यस्तो आग्रह

Posted on October 16, 2019 | views : 6225 | काठमाडौँ - KTM

असोज २९, कतार | कतारको दोहास्थित नेपाली दूतावासले त्यहाँको स्थानीय कानून र प्रचलन प्रतिकूल हुने गरी गतिविधि नगर्न नेपाली समुदायलाई आग्रह गरेको छ ।  कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिइ नेपाली समुदायबाट भेला/बैठक आयोजना गर्ने, चन्दा सङ्कलन गर्ने गरेको पाइएको भन्दै दूतावासले त्यस्तो

Read More

एनआरएन युरोप उप संयोजकमा प्रधान आशावादी

Posted on October 14, 2019 | views : 2222 | काठमाडौँ - KTM

असोज २७, काठमाडौँ | गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको युरोप उप संयोजकमा उम्मेदवारी घोषणा गरेका जर्मनीका सुरेन्द्र प्रधानले भेटघाट तीव्र पारेका छन् । एनआरएन सम्मेलनका क्रममा काठमाडौं आएका प्रधानले युरोप क्षेत्रका प्रतिनिधिसँग भेट गर्दै आफ्ना पक्षमा मत मागिरहेका छन् । हाल

Read More

एनसिसि कोरियाकी अध्यक्षलाई कोरियन प्रहरीले पक्रियो

Posted on October 13, 2019 | views : 3308 | काठमाडौँ - KTM

अर्जुन बराल | असोज २६, दक्षिण कोरिया | सन् १९९३ मा दक्षिण कोरियाका लागि नेपाली दुतावास नभएको र नेपाली समुदायलाई पर्ने हरेक समस्यालाई समाधानका निम्ति भनि सिमित नेपालीहरुको पहलमा नेपालीहरुकै लागि भनि स्थापित नेपाली सम्र्पक समिति(एनसिसि)को सोह्रौं कार्यकालका लागि अध्यक्षमा चुनिएकी नेपाली समुदायमा अञ्जु

Read More

बेलायतमा नेपाली महिलाको हत्या

Posted on October 12, 2019 | views : 2903 | काठमाडौँ - KTM

असोज २५, लन्डन | बेलायतको लेस्टरमा एक नेपाली महिलाको हत्या भएको छ । फातिमा नामले समेत चिनिने ३२ वर्षीया शुभेक्षा बुढाथोकीको गत मंगलबार आफ्नै घरमा हत्या भएको स्थानीय सञ्चार–माध्यमले जनाएका छन् । पोस्टमार्टम रिपोर्टमा उनलाई धेरैपटक छुरा हानिएको देखिएको प्रहरीले जनाएको छ । हिंसात्मक आक्रमणपछि हत्यारा ब

Read More

दुबईमा मिनिबस दुर्घटना हुँदा ६ जना नेपालीको मृत्यु (नामावली सहित)

Posted on October 01, 2019 | views : 2380 | काठमाडौँ - KTM

असोज १४, काठमाडौँ । युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भएको सवारी दुर्घटनामा ६ जना नेपालीको मृत्यु भएको छ । एक भारतीय र एक पाकिस्तानी नागरिकको पनि दुर्घटनामा मृत्यु भएको छ । स्थानीय समयअनुसार विहान ४ बजेर ५४ मिनेटमा दुबईको सेख मोहम्मद विन जायद सडकमा फर्स्ट सेक्युरिटी ग्रुपको १४ सिटे मिनिबस लरीसँ

Read More

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने भन्दै बुझाए ज्ञापन पत्र

Posted on September 20, 2019 | views : 2895 | काठमाडौँ - KTM

असोज ३, वासिंगटन डिसी | विदेशमा रहेका नेपालीहरुलाई मतदानको तत्काल प्रबन्ध मिलाउन नेपाली जनसम्पर्क समिति,अमेरिकाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । सर्वोच्च अदालतले एक वर्ष पहिले नै यस्तो व्यवस्था गर्न सरकारका नाममा आदेश समेत जारी गरिसकेको छ ।  तर सर्वोच्च अदालतको आदेशलाई समेत वर्तमान सरकार

Read More

एनआरएनए मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन

Posted on September 14, 2019 | views : 2352 | काठमाडौँ - KTM

भदौ २९, मलेसिया । गैरआवासिय नेपाली संघ (एनआरएनए) मलेसियाको आइसिसी सदस्यमा विश्व राई चयन भएका छन् ।  एनआरएनए मलेसियाको छैटौ अधिबेशनबाट यसअघि नै आइसिसी सदस्यमा महेन्द्रजंग शाह र टेकबहादुर टमोटा निर्वाचित भइसकेका थिए । यससँगै राई थपिएर मलेसियाबाट आइसिसी सदस्यमा तीन जना भएका छन । शनिबार सम्पन्न एनआ

Read More

आईसीसी महिला फोरम संयोजकमा दक्षिण कोरियाबाट पनि उम्मेदवारी

Posted on September 09, 2019 | views : 2045 | काठमाडौँ - KTM

अर्जुन बराल | भदौ २३, सोल | गैह्र आवासिय नेपाली संघ(एनआरएनए) को यहि अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौको हायात होटलमा हुँन गईरहेको नवौ बिश्व सम्मेलनको मिति नजिकिदै गर्दा एनआरएनए आईसिसिको बिभिन्न पदमा नेतृत्वका लागि आकांक्षीहरुले आ–आफनो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले बिभिन्न देशमा एनआरएनए

Read More

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

Posted on September 06, 2019 | views : 2057 | काठमाडौँ - KTM

भदौ २०, काठमाडौं | सिंगापुरबाट उपचार गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीहरुलाई भने कुनै प्रतिक्रिया दि

Read More

प्रधानमन्त्री ओली भेट्न नेकपा महासचिव सिंगापुर प्रस्थान

Posted on September 03, 2019 | views : 1839 | काठमाडौँ - KTM

भदौ १७, काठमाडौं | उपचारको क्रममा सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल पनि सिंगापुर प्रस्थान गरेका छन् । नेकपा उपाध्यक्ष वामदेव गौतम पनि जाने भनिएकोमा पौडेलमात्र सिंगापुर गएका हुन् ।  पौडेलले आफू प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न जान

Read More

काठमाडौं महानगरका मेयर-उपमेयर फिनल्याण्ड भ्रमणमा

Posted on September 02, 2019 | views : 2005 | काठमाडौँ - KTM

भदौ  १६, काठमाडौँ | नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार र विकास निर्माण सम्बन्धी विभिन्न कार्यक्रममा भाग लिन सोमबार काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी फिनल्याण्ड भ्रमणमा गएका छन् ।   महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार मेयर -उपमेयर पाँच दिने भ्रम

Read More

साधारण सभा तथा स्वागत कार्यक्रम सम्पन्न

Posted on September 02, 2019 | views : 2480 | काठमाडौँ - KTM

भदौ १६, अमेरिका | संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेल स्थित साउर्थन ईलनोइस् युनिभर्सिटिमा विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्सिटिमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीहरुलाई स्वागत कार्

Read More

अमेरिकामा मारिएका नेपालीका हत्यारालाई ६० बर्ष कैद फैसला, २५ हजार डलर जरिवाना

Posted on August 27, 2019 | views : 4377 | काठमाडौँ - KTM

विजय थापा | भदौ १०, डिसी । गत बर्ष अमेरिकाको भर्जिनियामा अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ का दिन हत्या गरिएका स्व रेशम बजगाईका अभियुक्त हत्यारालाई भर्जिनियाको अदालतले ६० बर्ष कैद र २५ हजार डलर जरिमाना सुनाएको छ । उक्त फैसला भर्जिनिया फेयर फ्याक्स काउन्टी सर्किट अदालतले फैसला सुनाएको हो । जुरी (पन्

Read More

कोरियन चाडमा नेपाली संगीत सँगै रमाउँनेछन् दक्षिण कोरियामा नेपालीहरु

Posted on August 25, 2019 | views : 2506 | काठमाडौँ - KTM

अर्जुन बराल | भदौ ८, सोल | हरेक माध्यमबाट राष्ट्र र राष्ट्रियताको साँख उँचो बनाउँन र नेपाली समाजमा घट्ने दुखान्त घटना लगाएत बिभिन्न दैबिप्रकोपमा सहयोगका लागि हरदम तत्पर दक्षिण कोरियामा रहेका समस्त नेपाली समाजसेवी तथा राष्ट्रप्रेमी युवाहरुको बिषेश पहलमा प्राचीन हान्गावी नामले परिचित दक्षिण कोरियाको स

Read More

प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर प्रस्थान

Posted on August 22, 2019 | views : 2920 | काठमाडौँ - KTM

भदौ ५, काठमाडौँ  | प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्। सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएर आएका ओली ‘फलोअप’ का लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।  प्रधानमन्त्री ओलीसँग उनकी श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु

Read More